अभिनयको हिसाबले मेनुका दामी लाग्छ । सुरक्षा पन्त केकि अधिकारी मेनुका प्रधान ऋचा शर्मा प्रीयङ्का कार्की बेनिशा हमाल र पुरानामा गौरी मल्ल मिथिला शर्मा अभिनयमा पोख्त कलाकार हुन ।
मेनुकालाई पहिलो पटक देख्नेले:- हैट यस्ति पनि एक्ट्रेस भन्चन होला तर बहिरी मात्र होइन मनको आँखा पनि खोली हेर्नु अनि थाहा लाउछ। अपितु म त 'उत्सव' हेर्न तिर लागेँ है। इन्टरभ्यू पछि हर्न पर्ला।
साइला साइली को जोडी राम्रो छ भबिस्य मा रेल जोडी भैहाल्छ भन्ने आस हो सबै जनाको तर साइली ले मेरो जोडी भैसकेको छ भन्दा दुख लाग्यो बिचरा गौरब साइली लाई जीवन भरी साथ दिने बिचार मा थियो कि ?
Yedi saillaa sailli b a vayo vane yesto milne hasne hudaina hola kina ki yo best friend ko udarharn ho k taa ra kti milne vayo vandai maa b a nai garnu parcha vane chaina .....k taa ra kti yeutaa milne sathi pani huncha vane udaran bane ko cha