सत्यता खोज्नु पर्छ भगवान् साथ मै हुनहुन्छ यो एक दम सहि हो यो प्रति मेरो 100%विश्वास छ किन भने म पनि सत्यता मा विश्वास गरि हिँडेको मान्छे हुँ 🙋🙋🙋🙏🙏🙏🇳🇵🇳🇵
कुरा त यो नानि को कैरन ठिकै लागो तर मिलेन हैअगि सते जुग मा यो पिर्थिबि 14भुबननै भुबन थियो नत जल न त थल केही थिएन तब जलस्वर उतपति भए अनि 16हजार नोै कोति लाख बिस्नु को ओैतार भयो र बिस्नु का नाबि मा जल मुखि जलस्वरि जल कुम्बि कमल रुपि को जन्म भयो र कमल को बोत मा बर्मा जि उतपन्न भई जादा बर्मा को कानेगुजि बात मात्र मधु कैटब को जन्म भएको हो अरु धेरै छ कथा काहानि अनि यो नानि लेसुनै रिठे झाकरि भन्दै छन यो गलत हो एक्ले वीर रिठे झाकरि चै हो तर कैरन गलत आईरछ अझै धेरै खेरनु होला यो कुल को साथमा छ कुल लाई सारेर झाकरि अगि लाउदै कुल सार्नु होला तब सुदार हुन्छ भाले तिर नजानु है झाक्रि ले भाले लिदैन है नरिसाउनु होला म जान्ने भएको त होईन गुरुजि म पनि 19बर्स अगि 87बर्स का बुडा पाका ले खेर्दा यसै गर्थे झाकरिको लिला खेल्नु त झाकरि हो कि हैन पता लागि हाल्छ झाकरि होकि बन देबि माहारानि बुडिबजु कुल कुनै देबि देवता पता लाग्छ वायु लाई पन्छाएर डाहा कल लाई हताई डाईनि कल मोहो कल लाई हताईदिनु म फरि आउने भिडि यो पो प्तिक्ष्या मा छु है गुरु जि
Devko avatar vanxu ma.dherai ramro punyko kam garnu hundai ako x prakash bhujel i will soluit prakash. Tapaiko tem sandhai safal rahos prathana x mero.
यो आफै प्रकाश भुजेर लाई थाहा छैन के गर्ने भने कसो गर्ने भनेर मन्त्र जपेर हुन्छ विधि विधान तन्त्र मन्त्र यन्त्र गर्न सक्नु पर्छ।हावामा कामेर यस्तो उस्तो भन्दै छ।आफुलाइ थाहा छैन आफ्नै कैरण के हो भनेर नाट्क नगर फेरि दु:ख पाउलस।अनि उसको देवताले के गर्ने के खाने हो होर भन्ने यस्को गुरुले पो यो दे त्यो दे भन्छ त।
Yasto kura ta jasle ni garna sakxa yo vane ra k hunxa ra,aastha rakhnus kehi xin but sabai yasma var na parnu hola hai, Hospital Janus kehi ramro hunxa ya ta Hospital ma Niko na hune rahexa antim vako bela santwona ko lagi lyaune ho
Bakkye khule ko here aaba dhami utare ko pani dekhaunu pareo ani biswas pura hunxa hai guru ji tesai chella ho vanna ka painxa ra mero baje le chella utare ko dherai dekhe ko xu ra yeo paxadi bolne kuna pagal ho k
Lama ghakri लाई जसले गाली arxa नि तेसलाई बान हान्नु पर्क्ष k बल्ल थाहा pauxa k ki ghakri ko सक्ति कति हुनहुछ vanerजति लाई तेती बेला doctor गर्क्ष कोले गर्क्ष pauxa मुला हरु ले 😂😂😂😂