Тёмный

अब चाँहिदैन गोबर युरिया मल घरमै यसरी बनाउनुहोस डि.कम्पोजर अग्र्यानिक मल/How to make D. Composer Mall 

Sangalo TV
Подписаться 52 тыс.
Просмотров 194 тыс.
50% 1

How to make D. Composer defecate in home ?
कृषकहरुको लागी वरदान सावित भएको डि.कम्पोजर अग्र्यानिक मल नेपालमा पनी प्रयोग गर्न थालिएको छ । यो एउटा अत्याधुनिक अग्र्यानिक प्रविधि हो । युरिया मलले माटोलाई विगारेजस्तो डि.कम्पोजर अग्र्यानिक मल प्रयोग गर्दा माटोलाई कुनैपनि हानि गर्दैन । युरिया मल भन्दा सस्तो र गाई, गोरु, भैसींको गोबरमा जस्तो धेरै दुख गर्नु नपर्ने डि.कम्पोजर अग्र्यानिक मललाई सजिलै बनाउन सकिन्छ ।
D.Composer Mall contact No.- 9843279571

Опубликовано:

 

7 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 566   
@haririmal3271
@haririmal3271 3 года назад
तपाईंले भनेको ठिकै होला। हामिले यसलाई प्रयोगमा ल्याएर परिणाम देखिए पछि कमेन्ट गरौला तर यत्रो जानकारी दिनसक्नेले बिउ मल काहा पाइन्छ र बनाउन सकिने भए त्यसको बिधि पनि दिएको र सम्पर्क नम्बर पनि दिइएको भए तपाईको यो जानकारिमुलक सन्देशको सार्थकता रहने थियो।जिगयासूले कहाँ सम्पर्क गर्ने? यस्ता गुदि कुराको जानकारि माग्न नसक्ने युट्युवरले के भिडियो बनाको यस्तो ? वाहियात युट्युबर ! अरु त बुझियो तर मेन कुरा बिउ मलको छ त्यो बिना liquid मल बन्दैन भने त्यो बिउ मल पाइने ठाउँ , बिसेसग्य भन्नेको सम्पर्क नम्बर र आफैले बनाउन सक्ने भए बनाउने बिधिको जानकारी माग्न सकिदैन भने के अपुरो भिडियो अपलोड गरेको ? दुख नमान्नु होला सन्देश मुलक भिडियो बनाउने योग्यता तपाइँमा देखिएन ।
@subashlama313
@subashlama313 2 года назад
सहि कुरा गर्नु भयाे
@Dhurba2000
@Dhurba2000 4 месяца назад
सुचनाको लागि धन्यवाद छ।
@devibajracharya1012
@devibajracharya1012 3 года назад
तपाई को प्रगति सबै लई काम लाग्ने छ?धेरै धेरै धन्यवाद!
@farsurampandey7664
@farsurampandey7664 Год назад
धन्यवाद सर धेरै राम्रो सल्लाह दिनुभयो ।
@bishnulimbu5780
@bishnulimbu5780 4 года назад
उपउक्त भिडियोका लागि धन्यवाद छ सर अन्य यस्तो यस्तै भिडीहरु पनी बनाउनु होला
@baburamkafle3762
@baburamkafle3762 3 года назад
धेरै राम्रो ज्ञान् दिनुभो हजुर धन्यवाद
@indraoli4495
@indraoli4495 Год назад
अन्तर्बाता लिने र दिनुहुने दुबैजनालाइ मेरो प्रश्न, डि कम्पोजर को बीउ कहाँ र कसरी उपलब्ध हुन्छ ? प्राकृतिक अर्गानिक खेतीबारे नेपालमा किन प्रचार प्रसार गरिएको छैन यदि यतिधेरै फाइदा रहेछ भने ? किन रसायिनिक मल/ बिसादी लाई सरकारले नै प्रोत्साहन गर्दैछ ?
@user-xy9zq6bj8b
@user-xy9zq6bj8b 7 месяцев назад
Janakariko lagi Dhanebad 🙏
@aditichhetri7668
@aditichhetri7668 6 месяцев назад
डि क्पोजर कहाँ पाइन्छ होला जानकारी पाउन
@sudagurung4753
@sudagurung4753 4 года назад
एकदम राम्रो Good job sir 🙏🙏👏😊
@hirapun5889
@hirapun5889 4 года назад
Mal banaune tarikata dherai sajilo ramro xa tar malai suruwatma yesko. Biu kasri pauna sakela
@amoghapradhan6458
@amoghapradhan6458 3 года назад
राम्रो सल्लाह काे लागि धन्नेवाद!
@yubarajshrestha5441
@yubarajshrestha5441 4 года назад
यो मल बनाउने र प्रयोग विधि सेयर गर्नु भएकोमा धेरै धेरै धन्यवाद ! यो मल कति क्षेत्रफलमा कति लिटर प्रयोग गर्ने भन्ने कुरा पनि खुलाइदिनु भए सुनमा सुगन्ध भने झै हुने थियो ।
@sitadherairamrosapkota3356
@sitadherairamrosapkota3356 3 года назад
Dheraidherai Dhanyabad sir hajurlai janchetanako lagi
@bhimsenparibartan7737
@bhimsenparibartan7737 4 года назад
राम्रो आईडिया सिकाउनु भयो धन्यबाद
@sunilghaju1864
@sunilghaju1864 4 года назад
@Dr. JN Dml भेली भनेको केहो कहाँ पाइन्छ
@devideurali4956
@devideurali4956 Год назад
भेली भनेकाे सख्खर या गुड हाे।
@ginkeatyo4086
@ginkeatyo4086 4 года назад
वो हो हजुरलेनी बनाउनु थाल्नु भएछ यो मल मैले यो मलको बारेमा 5 बर्ष अगाडी पुरबामा सुनेको थिए हजुरलेनी बनाउन थाल्नु भएछा र सबैलाई जानकारी दिनुभएको मा धेरै धेरै धन्यबाद छ हजुर लाई
@RamSingh-lc6rm
@RamSingh-lc6rm 3 года назад
रामराे अाेषति रहेछ सर तर गाइकाे गाेबर र पिसाब कति हालने पनि बताउनु भए रामराे हुने थियाेकि।
@tejbikrambudhathoki1267
@tejbikrambudhathoki1267 7 месяцев назад
धेरै धेरै धन्यवाद छ हजुरलाई ।
@banshidangi1346
@banshidangi1346 Год назад
Namaskar sir ramro lagyo
@devigurung7858
@devigurung7858 3 года назад
डिकम्पोजर मलको बीउ कुन ठाउँ मा कसरी पाउन सकिन्छ र बल बहादुर फुयाल सर को सम्पर्क नम्बर पनि उपलब्ध गराई दिनु भए राम्रो हुने थियो ।
@lpjoshi242
@lpjoshi242 3 года назад
उपयुक्त लाग्यो रिजल्ट प्रयोग गरे पछि थाहा हुन्छ । म यो बनाएर प्रयोग गर्न चाहन्छु। यो मल बनाउन बिऊ काँ पाइन्छ। के यस्को बिऊ मेरो एडरसमा पठाउन सकिन्छ ?
@Sangalotv
@Sangalotv 3 года назад
Contact No.9843279571
@naraharibhandari6408
@naraharibhandari6408 8 месяцев назад
राम्रो जानकारी
@sharadabhandari5558
@sharadabhandari5558 3 года назад
सान्दर्भिक जानकारी
@ramharirokka2870
@ramharirokka2870 2 года назад
म यो मल बनाएर प्रयाेग गर्न इच्छुक छु, तर यसकाे बीउ चाहिँ कसरी र कहाँ पाइन्छ हाेला ? कृपया सम्बन्धित व्यक्तिको सम्पर्क नम्बर पनि उपलब्ध गराइदिनु भए निकै सहज हुनेथियो । धन्यवाद ।
@SagarSagar-qz6lu
@SagarSagar-qz6lu 3 года назад
धन्यवाद भाइलाई
@user-ii7hp4ef6n
@user-ii7hp4ef6n 5 месяцев назад
Great 👍 your best information please 🙂🙂🙂
@nayankrai7508
@nayankrai7508 3 года назад
खोइ प्रस्तोता फुयलजी को अवाज रामरी सुनिएन, मिडियाकर्मिको जस्तो अवाज भैदिए अतिराम्रो हुनेथियो।
@kamalkarki6954
@kamalkarki6954 3 года назад
भिडियो राम्रो लाग्यो।मलाई पनि एक लिटर बियु चाहियो कहाँ पाईन्छ होला?
@lalbahadur8250
@lalbahadur8250 3 года назад
Yochij kaha painchha
@muraribaral8773
@muraribaral8773 3 года назад
मसँग छ । baralmurari@gmail.com
@lokdarshanshakya9604
@lokdarshanshakya9604 3 года назад
Ramro Laggyo Daeko Thegana Lekhi Dinu hola Dhanyabat
@menarhanglimbulimbu4557
@menarhanglimbulimbu4557 3 года назад
ल ठिक छ म पनि सिकनु परयाे
@durgapun3242
@durgapun3242 3 года назад
अति उत्तम छ तर कहाँ पाईन्छ ? सम्पर्क नम्बर दिनुहाेला
@damodargautam5964
@damodargautam5964 3 года назад
अर्गेनिक मल बनाउँने तरिका बताउँदा दुईपटक सम्म गहुँत र गाेबरकाे नाम उच्चारण भयाे तर बनाउँने तरिकामा चैँ गहुँत र गाेवर मिसाउँने कुरै अाएन । कसरी प्रष्ट बुझ्ने ?
@KrishanChandraNCOF
@KrishanChandraNCOF 11 месяцев назад
Use enhaancer
@tejbhandari586
@tejbhandari586 3 года назад
सबैले वियु काँहर कसरि वनाईन्छ भनेर साेधेकाछन तर जवाफ चै सुन्ने के अधकल्चाे समाचार दियकाे भन्ने भय सबै डिटेलमा भन्नु पर्याे हैन भने डिलेट गरि दिनुहाेस ।
@naranshrestha6820
@naranshrestha6820 2 года назад
डि कमजोर यो नेपालमा कहा कहा पाइन्छ ? म बर्दघाट बाट।धन्यवाद!
@udayapaudel5558
@udayapaudel5558 2 месяца назад
यस्तो मल को उत्पादन र उपयोग प्रवद्र्धन गरेर यो देशका भ्रष्ट नेता, मन्त्री र घुस खोर अथवा कमिसन खोर कर्मचारीको कमिसनको बाटो नै समाप्त गर्न सकीने छ।
@user-np2kl1jr2e
@user-np2kl1jr2e 3 года назад
गाइको गोबर र पिसाब बाट बनाउने भनियको छ तर तेस समन्धी कसरी बनाउने भन्ने कुरा को जानकारी पाउन भए हुन्थ्यो ।
@chitrabahadurkunwar4385
@chitrabahadurkunwar4385 2 года назад
यो त बैज्ञानीक ले मात्र बनाउछ
@jayanarayanniraula5755
@jayanarayanniraula5755 3 года назад
धन्यबात सर।
@thamsarapunmagar6082
@thamsarapunmagar6082 2 года назад
गाईकाे पिसाप र गाेबर २०० लिटरमा कति मिसाउने भनेर प्रस्ट भनिदिनुन कृपया
@ranzitrizal
@ranzitrizal Год назад
2litters
@bhuwantuladhar2055
@bhuwantuladhar2055 3 года назад
greatest idea ..great job.! pure organic food make good health-care ..
@ranjansingh4433
@ranjansingh4433 4 года назад
Thanks Fyuhel ji
@krishnamurarighimire9930
@krishnamurarighimire9930 3 года назад
तपाईंले पुसा डिकम्पोजर प्रयोग गर्नु भएको रहेछ, यो मदर कल्चरको रुपमा एक पटक लिए पछि कति समयको लागि प्रयोग गरिरहन सकिन्छ ? मुक्तिनाथ बरालले प्रयोग गर्ने वेस्ट डिकम्पोजर हो जुन भारतको राष्ट्रीय जैविक खेती केन्द्र ग़ाज़ियाबादका डा. कृष्णचन्द्र बाट बनाइएको वेस्ट डिकम्पोजर हो । तपाईंको भनाई प्राय वेस्ट डिकम्पोजरको प्रयोग संग मिल्छ,तर नाम पुसा डिकम्पोजर भन्दा तपाईंले यसकोबारेमा राम्ररी बुझेको पाइएन किन भने मैले विगत तीन वर्ष देखि प्रयोग गरिरहेकोछु। पुसाको डिकम्पोजर एकपल्ट मल्टिप्लाई गरे पछि पुन: मल्टिप्लाई गर्न सकिंदैन। फेरि किनेर ल्याउनु पर्ने हुन्छ। तसर्थ कुनै कुराको बारेमा बोल्दा त्यसबारे राम्ररी बुझेर त्यसको व्याख्या गरे किसानहरु भ्रममा पर्ने छैनन्।
@indra1068
@indra1068 3 года назад
suruma kaha bata kinna painchha sir yo dcomposer?
@durgareshmi5089
@durgareshmi5089 3 года назад
तपाइँ को सम्पर्क नम्बर दिनुस न सर।
@durgareshmi5089
@durgareshmi5089 3 года назад
तपाइँ को सम्पर्क नम्बर दिनुस न सर।
@krishnamurarighimire9930
@krishnamurarighimire9930 3 года назад
@@durgareshmi5089 9845066988
@balbdrbista10
@balbdrbista10 3 года назад
डि कोम्पझर २ ली.बीउ बनाउने तरिका मैले बुझिन बुझाइदय अाभारी हुने थिय सर
@rameshdangi9185
@rameshdangi9185 3 года назад
भीडीयो को लागि धनेबाद हजुर्लाइ यसको बीउ पनि एसै गरि बनाउने विधि छ कि? कीनु पर्छ जानकारी पाए राम्रो हुनीथीयो ।
@Sangalotv
@Sangalotv 3 года назад
Contact No.9843279571
@khimlimbu3144
@khimlimbu3144 4 года назад
good job salaam chha bhaai laai.
@bhupenilameli
@bhupenilameli 3 года назад
अपूरो भिडियो
@asheemregmi1061
@asheemregmi1061 3 года назад
Thanks
@dambarsyangtan2481
@dambarsyangtan2481 4 года назад
कति राम्राे प्रविधि! मलाइ पनि सिक्न मन लाग्याे ।
@chitrabahadurkunwar4385
@chitrabahadurkunwar4385 2 года назад
अर्थ सत्य जानकारी ⛔ दियमा राम्रो होला जानकारी दिने नै हो भने सबै बुझेर मात्र दिनु होला डा, किसनचन्द्र को यु ट्युब हेर्न सुझाव दिन्छु
@meinthemountain
@meinthemountain 3 года назад
यो मलको बीउ लिन कहाँ सम्पर्क गर्नु पर्ला हजुर।
@dhanabdraidi9504
@dhanabdraidi9504 3 года назад
याे ब्याक्टेरिया काे बारेमा जानकारी पाएमा हुने थियाे
@dhanabdraidi9504
@dhanabdraidi9504 3 года назад
यश काे बीउ ब्याक्टेरिया काे जानकारि पाएईन
@homnembang448
@homnembang448 2 года назад
मलाई पनि मलको बिउ उपलब्ध गरउनु भए हुन्थ्यो सर।
@ramram-bg9kv
@ramram-bg9kv 3 года назад
यो कुरा त ठिकै हो !तर पूरा कुरा बुझियन अझै मल बनाउने तरिका पनि राम्रो सग भन्दिनुहोला
@dipendrarajbasnet6356
@dipendrarajbasnet6356 3 года назад
म जे एल कृषि तथा पशुपन्क्षी फर्म जाजरकोट बाट हाे मलाई दैलेखमा दुई कराेड पन्ध लाखमा कागती खेती गर्ने सरले डि कम्पाेजर मल बनाएर पर्याेग गरिरहनु भएकाे छ भन्न सुनेको छु । त्या सरकाे घर कुन स्थानीय तहमा रहेछ सम्पर्क नम्बर र स्थानकाे बारेमा जानकारीकाे अपेक्षा गरेको छु ।
@user-ez8he2cp1i
@user-ez8he2cp1i 4 года назад
सल्लाहा सुझाव दिनु भएकोमा तपाईलाई धेरै धेरै धन्यबाद
@tejendrabasnet2319
@tejendrabasnet2319 3 года назад
त्यो मल को बीउ चै केबाट बाट बनाउने हो कि का किन्न पाउछ भन्दिनु परो हजुर
@gitaadhikari1995
@gitaadhikari1995 2 года назад
यो मल वननउने क्यामिकल कहाँ पाइन्छ सर?
@panthakrisiekikritpashufar2502
@panthakrisiekikritpashufar2502 3 года назад
नमस्कार !!! यो बुटवल तिर डि कम्पोजर को बीउ कहाँ पाइन्छ होला कृपया बताउन मिल्छ कि मिल्छ भने बताइदिनु होला!!!!!
@user-cc9kp6hx5g
@user-cc9kp6hx5g 8 месяцев назад
namaskar yo d compser ko बिउ झापा मा काहा पाइन्छ? सर???
@aayuandaabishkar9466
@aayuandaabishkar9466 Год назад
के भनेको १०० लिटर पानीमा १ लिटर डि कम्पोजर हालेर बनाउनु भन्नुहुन्छ फेरी ५ लिटर पानीमा १ लिटर डि कम्पोजर मिसाएर हाल्नु भन्नु हुन्छ मैले त केही बुझिन्।
@lokparajuli8292
@lokparajuli8292 4 года назад
राम्रो कुरा
@harishankarmandal7357
@harishankarmandal7357 3 года назад
D composer biu Kaha bat upalabdh hunchh ? EMplus le so Kam garchh ki?
@shobiadhikari7747
@shobiadhikari7747 3 года назад
Gaiko gobar ra pisabbat d composer mal baniyenx ni
@mankumarisinghsingh
@mankumarisinghsingh 5 месяцев назад
सुरुमा याे मलकाे बीउ कहाँबाउ ल्याउने जानकारी पाउन हजुर
@user-jl2yh6ji1c
@user-jl2yh6ji1c 4 месяца назад
जान्कारी को लागि राम्रोसँग भन्नू भो किन्न पाउने का तो बताउनु हो
@chandragurung2567
@chandragurung2567 4 года назад
Very good
@dalbahadur2403
@dalbahadur2403 3 года назад
डि कम्पोजर को (फ्रमुला ) ब्याक्टृया नेपालको कुन ठाउँमा पाइछ होला सम्पुर्ण जानकारी र फोन नम्बर पाउन पाए आभारी हुनेथिय धन्यवाद !
@arungosavi8188
@arungosavi8188 Год назад
Dear sir, kindly provide subtitles in Hindi or English so that every one would understand, thanks
@muktipaudel7100
@muktipaudel7100 3 года назад
पत्रकारले परस्न साेध्दा डि कम्पाेस्ट काहा पाईन्छ रकसरि गाई भैसीकाे पिसाब र गाेबर कसरी ब्याक्टेरिया निकाल्न सकिन्छ भनेर साेध्नु पर्थ्याे
@subashlama313
@subashlama313 2 года назад
पत्रकारलाई के साेध्नु त्यहि थाहा छैन
@prakashrai6591
@prakashrai6591 4 года назад
मैले पनि बनाउदै छु प्रयोग गर्न बाकि छ
@limbukhembahadur8880
@limbukhembahadur8880 2 года назад
नम्बर पाउ
@lattejhakri3230
@lattejhakri3230 3 года назад
good info
@chandrabahadurgurung9604
@chandrabahadurgurung9604 3 года назад
Ramro lagyo
@abineekalama7420
@abineekalama7420 3 года назад
Kura biruwa ma matra haina sir ,dhan gau makai jasto bali ma kasari use garne ta?bot bot ma halera ta sadde hunna plZ Asko barema vandinus sir dhan makai jasto ma k gari use garne hola??
@rameshnepali9659
@rameshnepali9659 3 года назад
यस को बिऊ कसरी बनाइन्छ बिऊ बनाउन सिकाइदिनुभयो भने अझै प्रष्ट हुन्छ।
@tarkiktijash5854
@tarkiktijash5854 3 года назад
Raju dherai jaane lagyo
@padamkhadka9390
@padamkhadka9390 Год назад
Good
@pujeshshrestha1821
@pujeshshrestha1821 Год назад
आफै ले बाली नालमा प्रयोग गरि हेर्नुभएको छ की छैन सर ?
@rajkumarshahithakuri7538
@rajkumarshahithakuri7538 3 года назад
यसको बीउ काहा बात उपलब्ध गर्न सकिन्छ होला सर पर्तिलीटर कति पर्छ होला?
@homnathdhakal418
@homnathdhakal418 3 года назад
suruma 2 ltr biu mol kasari प्राप्त garne? 200 ltr le kati ropani lai pugchha?
@prasantayamphu7109
@prasantayamphu7109 2 года назад
डि कम्पोजर मल को बोतल काहा पाइनछ हजुर मलाई तपाइको नम्बर दिनुमा पिलिज।।।।।
@geetakhapung8697
@geetakhapung8697 3 года назад
यो मल बनाएको कहिले सम्म प्रयोग गर्न सकिन्छ होला ?
@I_AM_ABHI69
@I_AM_ABHI69 6 месяцев назад
त्यो decomposer कहाँ बाट किसान ले प्राप्त गर्न सक्छ?
@SahilChaudhary-fj9nz
@SahilChaudhary-fj9nz 3 месяца назад
D composer kaha painx? Agrovet ma painx ki nai ? Ma kanchanpurbat sabai thauma upladh xar?
@indra1068
@indra1068 3 года назад
video heriyo ramro lagyo tara adhuro vo kina ki start ma biu paine sthan wa phone no. kehi jankari bhaen.
@Sangalotv
@Sangalotv 3 года назад
Contact No.9843279571
@purnagurung5204
@purnagurung5204 Год назад
yo iran jasta dhatu jai dhulo parera halne ki tyatikai dalla halne ho sir
@geetarimal5467
@geetarimal5467 3 года назад
मलाई काठमाडौं मा मलको बीउ चाहिएको छ ।कहा सम्पर्क गर्ने होला
@vishnusunar8808
@vishnusunar8808 3 года назад
Good technology malai yesko seed dinu pareo sir
@chitrabahadurkunwar4385
@chitrabahadurkunwar4385 2 года назад
यो त मैले एक बर्ष देखी इस्तेमाल गरेको छु
@adhikaridhruba4126
@adhikaridhruba4126 3 года назад
भेल वा मलकोबिउ काठमाण्डौमा कसरी उपलब्ध गराउन सकिन्छ सम्पर्क गराइ दिनु होला कृपया
@biraynjankhadka6309
@biraynjankhadka6309 3 года назад
बिउको लागि सुर्खेत मा कहाँ सम्पर्क गर्नुपर्ने हो हजुर।
@dhurbadhungana3050
@dhurbadhungana3050 3 года назад
मलकाे बीउ कहाँ पाईन्छ जानकारी गराई दिनुनुन
@a1baburam
@a1baburam Год назад
लौ न कृषि मन्त्रालय र कृषि कार्यलयहरूले किसानहरूलाई शिक्षा तथा विधी सिकाउनु पर्यो
@bishalpun7912
@bishalpun7912 3 года назад
decompose मल बनाउने बीउ रुपन्देही (bahirahawa) मा काहा पाउँछ होला?
@Sangalotv
@Sangalotv 3 года назад
Contact No.9843279571
@lilalama4150
@lilalama4150 3 года назад
@@Sangalotv Banepa / Kathmandu ma kaha pauxa contact no. Pauna hajur..
@gangaparsaddhungana3222
@gangaparsaddhungana3222 4 года назад
जैविक कित्नसक्को प्रयोग कति समयसम्म गर्न मिल्छ
@nepalikisanyoutubetv8012
@nepalikisanyoutubetv8012 4 года назад
प्रयोग गर्दा कती कती समयमा बिरुवालाई हाल्नु पर्छ?भेली भनेर सखर हो?
@santanauvag9194
@santanauvag9194 3 года назад
Super
@balkrishnamaharjan9356
@balkrishnamaharjan9356 Год назад
बिऊ कहा पाइन्छ यो डरयागन फुड मा प्रयोग गरन हुन्छ
@dadhiramdahal2442
@dadhiramdahal2442 3 года назад
Dhan bali ra aanya baliko lagi prayog garna milchhki mildaina
@rimupun3484
@rimupun3484 3 года назад
Sabai baaliko laagi prayog garna milxa.ahile saal haamile dhan khetimaa prayog gareko xoun gode paxi ek spray ra dosro goran paxi ek spray gariyo 8 ropani jaggaamaa uria haaleko vaye 1300 jati kharcha Aauthyo tra 250 kharchamaa malko kaam vayo .dhaanmaa paani sangai dina sakinxa.yo mero anuvabko kura sare gareko matrai ho uhaale pani bataisaknu vayo holaa.gahu , tori ,makai je pani nagade tathaa khaddhy baali maa raamro hunxa .dhaan aruko uriyaa xareko vandaa frak nature green raamro laharaayera Aayeko xa .natural taste hunxare khadaa pani .aba Aalu khetimaa parixan garne walaa xu.
@bishalpun7912
@bishalpun7912 3 года назад
@@rimupun3484 yesko biu kata paux hola sir? Ma bhairahawa bata
@gudbahadur4024
@gudbahadur4024 6 месяцев назад
यो भिडिओ कसैले डि कम्पोजर नपाउन आफैले मात्र प्रयोग गर्नी हो भन्ने उद्देश्यले बनाको हो अरुको कल्यणको लागि भए त कमेन्टको जबाफ र फोन नम्बेर दिइन्थ्यो स्वार्थी भिडिओ
@radheshyamdhital9213
@radheshyamdhital9213 Год назад
गौमुत्र र गोबरको प्रयोग कता भयो त ?? अनि यसबाट निस्कने ब्याक्टेरियाको मल कसरी भयो त यो ?? यसमा त भेली मात्र हालिएको छ 🤔🤔🤔
@bishnudasprajapati7211
@bishnudasprajapati7211 3 года назад
यस्तो दिकम्पोजर मल बनाउनकोलागी बिउहामिल् कहाँबाट उपलब्ध गर्न सकिन्छ ?
@ishworishrestha390
@ishworishrestha390 4 года назад
Dhaerai ramro lagyo
@narbahadur2089
@narbahadur2089 3 года назад
Canteck nammar paun sakenx sir
@deepakbohara7856
@deepakbohara7856 3 года назад
Sir ma lai pani decomposer uapladha garibaldi dinu bhaeya aabhar hune tiye
@DeepakPrasad-xo3gd
@DeepakPrasad-xo3gd 4 месяца назад
बिउ सुरु मा कहा बाट प्राप्त गर्न सक्छ
Далее
ПРИКОЛЫ НАД БРАТОМ #shorts
00:23
Просмотров 2,8 млн