Тёмный

अभियन्ता अभिषेकले नेपाल हिन्दु राष्ट्र बनाउछौ भन्नसाथ इशाई पास्टर शैलेसले झाम्तिए II Space 4K TV 

Space 4K Television
Подписаться 361 тыс.
Просмотров 87 тыс.
50% 1

Welcome To Our RU-vid Channel Space 4K Television
Guest: Abhisekh Joshi / Shailesh Diyal
Presenter: Punya Gautam
Editor: Manish Shrestha
🔔 Subscribe our channel @space4ktv 🔔
Like👍, Share 🤳 & Comment 💬
📩 : info@space4ktv.com
☎: +977-1-5911097/5911098
Also get connected with SPACE 4K Television on other social platforms:
Facebook: / space4k
TikTok: / space4ktv
Twitter: / 4kspace
RU-vid: www.youtube.com/
Official Website: www.www.space4k...
#space4ktv #space4k #space4ktelevision#interaction #experts #experiences #questions #informative #effort #success #knowledge #television #everywhere #foreveryone #education #health #sports #politics #events #issues #politics #UML #maoist #talkshow #prachanda #madhavkumarnepal #kpoli
Note: Using this video on other channels and social sites without prior permission will be strictly prohibited. Embedding on the website is allowed.

Опубликовано:

 

19 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 905   
@palden74
@palden74 Год назад
म christian होइन तर यो डिस्कसन मा अभिषेकले एकदमै ब्राह्मणवाद देखाउन खोजिएको देखिन्छ। अरुलाई बोल्दै नदिने उसको ब्राह्मणवाद झल्किन्छ।
@balkrishnalamichhane1844
@balkrishnalamichhane1844 Год назад
खै कमेन्ट अनुसार त लागेन त्यस्तो,
@user-ro5ov8ni4q
@user-ro5ov8ni4q Год назад
अभिसेष भाईले बाईबल पूरा नपरेर सुनेकाे भरमा बिराेध गर्दैछ सबै ले प्राथना गराै
@user-prakash412
@user-prakash412 Год назад
Yes I'm ready sir.. thanks jesus
@sandeschadara8342
@sandeschadara8342 Год назад
यो हावा हो सिन्धुबासी लाई हिन्दु बासी भनेको भए, सिन्धु नदिलाई हिन्दु नदि किन भनिएन ब्राह्मणहरु सङ्ग तथ्य छैन शब्दको खेल मात्रैले टिकेको छ यिनिहरुको खान्दानी ब्यापार ब्राहमण धर्मको सामाजिक उद्देश्य नै, छुवाछूत र बर्ण ब्यबस्था हो र यस्का सम्पुर्ण ग्रन्थ हजार बर्ष भित्र लेखिएका छन ved 1464 ad मा लेखिएकोछ बुद्धको सारा चिज चोरेर, मुगल कालमा बौद्धिस्ट नास्तिकहरुलाई मुगलको सहयोगमा सिध्याएर, बौद्धिस्ट बिश्वबिद्धालय , पुस्तकालय सिध्याएर बौद्धको जगमा उभिएको ठग धर्म हो यो भुउत्खननमा किन यिनिहरुको कुनै चिज भेटिदैन?? किन बुद्धको मात्रै प्रमाण भेटिन्छ????
@PremSangker
@PremSangker 4 месяца назад
यो धर्मको बारेमा बिबादास्पद कुरा मा जसले बेसि औकात देखाउन खोज्छ त्यसलाई कार्बाही गर्नुपर्छ एउटा नेपाली ले एउटा नेपाली लाई नचिन्ने गोरुहरु हो मानव त्यही माथी नेपाल भै टोबल्ने दानबहरु हो
@Bishal53343
@Bishal53343 Год назад
हितोपदेश 23:9 (NNRV) 9. मूर्खसँग कुरा नगर्‌, किनभने त्‍यसले तेरा वचनहरूका बुद्धिको तिरस्‍कार गर्नेछ।
@raishikharyoutube4511
@raishikharyoutube4511 Год назад
अबिषेक जोशी सहि नै हो किन कि पबित्र बाईबलको खास रहस्य बुज्नु भाको छैन ।त्यसैले नेपालको सबै क्रीस्चियनले प्राथना गरोओ ! नेपालमा हामी क्रीस्चियनलाई एक ब्यक्तिले होइन सरकारले नि हताउन सक्दैन किन कि क्रीस्चियन परिधिभित्र दाहुन , क्षेत्री , कामी धमाई , राई लिम्बू तामाङ ,मगर, शेर्पा आदि सबैको एउता समान अधिकार जिउन पाउने जन्मदेखी मृतुसम्मको समान सस्कार को आधार धर्म हो । बिशेश क्रीस्चियन भित्र सनो जात ठुलो जात हुदैन त्यसैले देश देखि नेपालको जानताले समेत रुचाएको धर्म हो । त्यस कारण नेपालमा क्रीस्चियन घत्ने हो वृद्धि हुदैजाने 100% देखिन्छ । सबैलाई परमेस्वारले आशिष दिनुभएको होस अमेन
@bonism1
@bonism1 Год назад
यो पुण्य चोरको अनुहार हेर्ने मन लाग्दैन तर अभिषेक जि नै भएर मात्र हो अभिषेक जि हिन्दू धर्मका महानायक हुन ।सलाम छ अभिषेक जि म अभिषेक जिको interview जुन channel मा होस अनुहार देख्ने बित्तिकै हेर्ने गर्छु।
@slonrana5113
@slonrana5113 Год назад
😂
@gangarai2428
@gangarai2428 Год назад
हिन्दु धर्म मा रुडीबादी परम्परा नहटे नेपाल मा अब टिकिखान सक्तैन!
@VivoYA-ji1hd
@VivoYA-ji1hd Год назад
यो कृश्यन भनेका कस्ता हुन भने लाटा सोझा गरिब दुखी लाई लोभ लालच देखाइ धर्म परिबर्तन गराइयका अलि ठुला भनौदा बिदेशी डलर खायर बनेका हुन हिन्दुराज्य भनेको प्राचीन नेपाल देखि चल्दै आयको हो , त्यसैले नेपाल मा शनातन धर्मको अधिकार छ, जय शनातन !
@alishamahato8154
@alishamahato8154 Год назад
Ramro sita sunnus na
@capirarai4709
@capirarai4709 Год назад
Ko chai latoo sojo . Hou. Achamii 🤔😱 Hawa kura gareko
@subashr.j.p6652
@subashr.j.p6652 Год назад
त्यसैले होला हैन तिनै लाटा सोझो व्यक्तिहरूलाई मिचेर अथवा भेदभाव गरेर मानिसलाई छुवाछुत गर्ने कुरा चलिरहेको जनतालाई पेलिरहेको गरिब जनताले उपचार नपाएरै मर्नु परेको हैन उनिहरु पैसाको लोभमा परेर हैन ईसाईहरुमा साँचो भाईचारा र प्रेम देखेर बन्छन् उनिहरु ईसाई
@sawollama
@sawollama Год назад
Hota tapai Hindu haru bhaneko arulai phasaudai 10 12 lake mgxan aauta dalit Lai tallo jaat bhani phasaune tero tholo jaat thukka nepali bhanna Pani laag lagxa talai..
@rudralamichhane5792
@rudralamichhane5792 Год назад
पुन्य गौतम को बढी भो।बक्तालाइ बोल्न देउ न यार।
@redz6531
@redz6531 Год назад
Tye vanya show host nai aafaii bahas gardaii cha baani puranaii punya goutam ko😅😅😅
@The_Wisdom_House
@The_Wisdom_House Год назад
मिलेन लेवल तेरो बाउ बोला ए । #respect_avishekjoshi
@sharada5383
@sharada5383 Год назад
बाईबलको किन आपति हुन्छ भने , आफुलाई जन्माएको आमा मात्र आमा हुन्छ । आमा लाई लात मारेर छिमेकिलाई आमा बनाउँएमा के जन्माएको आमाले जस्तो छिनेकि आमाले माया गर्छर ? यो केहि समयकोलागि मात्र हो। देश कब्जा गर्नकोलागी सुरु मा क्रिश्चियन बनाईन्छ। अनि देशमा जनताहरू धर्मको विषयमा झगडा गराउँछ। त्यसपछि हतियार बेचेर पल्केका बिदेशिहरू देश कब्जा गर्न सजिलो भई त्यहाँका सेनालाई कब्जा गरी देशै आफ्नो कब्जामा लिनलाई हो।
@kumartamang4136
@kumartamang4136 Год назад
समस्या सास्त्रमा हैन, वास्तविक समस्य त ती हरिया डलरमा पो छ त!! यदि डलर मात्र नआओस् अनि थाहा भैहालिन्छ नी समस्य कहाँ नेर रहेछ भनेर।
@shovapariyar8010
@shovapariyar8010 Год назад
धर्म परिवर्तन गरेकाे मन परिवर्तन गरेका हाै हामी खिण्टन हरु पनि हामी नेपाली हौ स्यइच्छा ले खिष्टन भएका हाै
@ashishkailali5083
@ashishkailali5083 Год назад
यो अभिषेक जोशी आफै एक दिन येशुमा घुँडा टेक्नेछ।
@suryaanepaliofficial
@suryaanepaliofficial Год назад
जुन दिन "सनातन" के हो बुज्छौ त्यो दिन तिमी आफै रुदै सनातन मा घोडा टेक्ने छौ Tension नगर Last मा घुमीफिरि आउने सनातन मै हो🙏😊🧡
@OppoOppo-qf6sd
@OppoOppo-qf6sd Год назад
हिन्दु धर्मको शास्त्रमा जातीय विभेदको व्यवस्था छैन भनेर व्याख्या गर्न सक्नेले आफै जातीय विभेद किन गरियो महोदय? समाजमा दलित भएकै कारण विभिन्न अवसर,आस्थानुसार धार्मिक स्थलमा किन प्रवेश गर्न दिइएन?दलित भएकै कारण अपहेलित हुनुपर्ने?दलित भएकै कारण दुर्ववहार सहनुपर्ने?दलित भएकै कारण सङ्किर्ण हुनुपर्ने?दलित भएकै कारण सेवा र अवसरमा समान पहुँच नहुने?गजब कुरा गर्दोरहेछ तिम्रा हिन्दू सनातनि पुजारीले दलित मन्दिर प्रवेश गर्न नदिएको तितो यथार्थ अनुस्मरणिय छ।इसाई ले समान व्यबहार दिएको दलित,विपन्न,सिमान्तकृत र अनाथ असाह्यलाइ समान अवसर सुविधा दिएको छ। अझ भनौंभने येशुखृष्टलाइ पाएकै कारण अनन्तजिवन पाएका छन्।तिमि धर्मकानाममा शोषण,दमन,दुर्ववहार र विभेद गर्नेहरुलाइ गतिलो उदाहरण र शिक्षा दिएको आज आएर घैटोमा घाम लागेछ ३ नेपाली विस्तारै बुझ्नेछ।ज्योतिको मार्गमा आउनेछन्।
@Loneanish
@Loneanish Год назад
Tapare baune le bihan nuhayera safa vayera vagwan manne huda fohori le ratvari sungur sang daru khayera fohori vayera hidne huda tyo Tapare bauna lai fohori dekhi tarkina khojeko huna sakcha
@sarangjet777
@sarangjet777 Год назад
येशू ख्रीष्ट प्रभुको पवित्र बलिदानी रगतले मात्र पापको क्षमा पाइन्छ र हाम्रो आत्माको उद्धार हुन्छ जुन उद्धार बाट मात्र स्वर्गको अनन्त जीवन पाइन्छ् । यसै वचनमा पूर्ण विश्वास राखेर नै म ख्रिष्टियन भएको हुँ ....! कुनै पनि भौतिक प्रलोभन अथवा दबाबमा परेर होइन, ख्रिष्टियनहरूको धेरै कुरा मन परेको कारणले नै धेरै मानिसहरू येशू प्रभुमा आएका हुन्, यो कुरालाई बुझ्ने प्रयास नगरी यसमा अनावश्यक विवाद ल्याउनु र बाधा व्यवधान दिनु भनेको मूर्खतापूर्ण अनि अधार्मिक काम हो। तपाईंको भलो होस्।
@sudevidewan9485
@sudevidewan9485 Год назад
आमिन 💕❤️👍️👍️
@exposuretomyself8693
@exposuretomyself8693 5 месяцев назад
धर्म बेचुवा डलरे हरु नेपाल छोडेर इजरायल जाऊ।
@madanshrestha1660
@madanshrestha1660 Год назад
माष्टर कृष्चियन बाबुलाई साेध्नुस कि तिमी कसका सन्तती हाै भनेर बिदेशी डलर मा किन नेपालका सिधा जनतालाई धर्म परिबर्तन गर्न लगाउदै छन।
@PawalSangTmg
@PawalSangTmg Год назад
तर्क केही गर्न नसक्ने रहेछ ढोसी सरले र यस्तो वैदिक मान्छे संग बल्ल फेला परेछ धन्यवाद प्रभु
@christinadavid2328
@christinadavid2328 Год назад
पवित्र बाइबल मत्ती 24:6-8 (NNRV) 6. तिमीहरूले युद्धहरू र युद्धहरूका हल्‍ला सुन्‍नेछौ। नघबराओ, किनकि यी हुनु आवश्‍यक नै छन्‌, तर अन्‍त्‍य त त्‍यत्ति नै बेला हुँदैन। 7. किनभने जातिको विरुद्धमा जाति, र राज्‍यको विरुद्धमा राज्‍य उठ्‌नेछ, र ठाउँ-ठाउँमा अनिकाल र भूकम्‍प हुनेछन्‌। 8. तर यी सब त प्रसववेदनाको सुरु मात्र हो।
@user-prakash412
@user-prakash412 Год назад
Amen
@mayashankar8316
@mayashankar8316 6 часов назад
भन्ने लाई भन्न दिनुपर्छ जे सोच्छन् सोचुन दिनुपर्छ न्याय गर्ने हामी हैन ईश्वर ले नै गर्नु हुन्छ ❤
@gyamjolama1616
@gyamjolama1616 Год назад
बुद्ध जन्मेको आधारले नेपाल त बौद्ध राष्ट्र हुनुपर्ने हो तर बौद्ध मार्गीहरुले कहिलेइ पनि बौद्ध रास्ट्र हुनु पार्‍यो भनेन ।
@rajangurung4281
@rajangurung4281 Год назад
सहि तरिकाले बुझाउन सक्ने क्षमता भएको पास्टर दाजु हजुर लाई सँधभरी प्रभुको आशिष अनुग्रह मिलेको होस् ।
@suryaanepaliofficial
@suryaanepaliofficial Год назад
प्रभु भन्न छोड्नुहोस😂 प्रभु "संस्कृत" सब्द हो🙏😊🧡🧡🧡
@sudevidewan9485
@sudevidewan9485 Год назад
आमिन
@suryaanepaliofficial
@suryaanepaliofficial Год назад
@@sudevidewan9485 ॐ Om🙏🕉️🕉️🕉️🕉️🕉️
@sudevidewan9485
@sudevidewan9485 Год назад
@@suryaanepaliofficial के तिम्रो पेउहो प्रभू तिम्रो प्रभू त प्रक्रितिहरु हुन तर हाम्रो प्रभू चै जिवित परमेशोवर चै अदुस्रे हुनुहुन्छ आमिन
@suryaanepaliofficial
@suryaanepaliofficial Год назад
@@sudevidewan9485 यदि तिमिलाई लाग्थ्यो कि पर्मेस्वर निराकार हुनुहुन्छ भने !! यो पनि बुज्थेउ होला कि सबै आकारमा उहानै हुनुहुन्छ🙏😊🧡
@KrishnaNathBiswakarma
@KrishnaNathBiswakarma Год назад
Jai ho Abhisek Naman chha
@laxmandhamala6716
@laxmandhamala6716 Год назад
अभिषेक जि you are great..you have deep knowledge about culture religion and religious book..keep it up..i am one supporter of you..
@houseofprayerharmutty3568
@houseofprayerharmutty3568 Год назад
नेपाल को ईसाई जस्तो घिन लाग्दो ईसाई काहिँ पनि छैन। प्रार्थना गर्न सक्छौं तर यस्तो गर्न ठीक हैन जस्तो लाग्छ।
@BenajBenjaminofficial
@BenajBenjaminofficial Год назад
तपाईं कुन देशको इसाई पर्नु भयो महासय?
@nayajiban1
@nayajiban1 Год назад
Abisek joshi and pandit mahadab upadhya ko interview linu paryo
@dilmayasunar1043
@dilmayasunar1043 10 месяцев назад
हिन्द्व हरूले कराउदै येशुको राजे फैलेदै जान्छा ✝️✝️✝️✝️🙏🙏
@UrgeAuthor
@UrgeAuthor 7 месяцев назад
त मुजीको यशु कहा जन्मेको हो?भात खाने होस भने सत्य बोल।
@ccrey
@ccrey 7 месяцев назад
​@@UrgeAuthorkathi mitho boli hjur ko hjur ko buwa aama proud xan rey
@kamalnepali2461
@kamalnepali2461 Год назад
Abhisek sir le baigyanik tarka sahit harek kurako sahi bislesan garnuhunxa...❤❤❤❤❤salute u sir😊
@MrKewalrai
@MrKewalrai Год назад
प्राय अरु धर्मको बहसकर्ता भन्दा पास्टरहरुले बहस गरेको अलि स्तरीय सुनिन्छ।
@bibashwar-lj7yt
@bibashwar-lj7yt Год назад
किना भने हिन्दु गुरूहरूले साँचाे कुरा भन्ना सक्दैनन पास्टरहरूले सजिलै भना सक्छन
@sujangrg2831
@sujangrg2831 Год назад
Silas sir good answer. God is with you😊
@my-nep
@my-nep Год назад
यो पुन्य गौतम झोले को अनुहार हेर्न मन लाग्दैन । अभिषेक जि भएर मात्रै भिडियो हेर्न लागियो ।
@JesusLovesYou365Days
@JesusLovesYou365Days Год назад
अभिशेक सरको धेरै कुरा राम्रो छ , तर केहीकुरा हरु चाही सारै आरोपित छ , : जस्तै यहोबा परमेश्वरले मानिसलाई मार्न लगाउनु भयो भन्ने यो गलत हो , मानिस आफ्नो पापको कारण ले मरेको हो, अदनको बगैचामा आदम र हब्बाले ज्योति को वस्त्र धारन गरेका थिए जतीबेला सम्म निशेधित सैतान लाई जनाउने रूखको फल खाएका थिएन त्योबेला सम्मा उनीहरुलाई कुनै लजाउने कारण थिएन , जब फल खाए तब परमेश्वरले आफ्नो प्रत्येक्ष उपस्थित मानिसबाट बाट हटेर गयो , अर्थात मानिस र ईश्वर को बिचमा पापको पर्खाल भयो , उसो देखि मानिस अब आफैले त्यो सदाको लागी गुमेको अबसर कहिल्यै फिर्ता न आउने भयो अर्को कुरा मानिसलाई मृत्यु ले राज्य गरेको थियो , मानिस अब पवित्र ईश्वर देखि लुक्ने परियास गर्यो उ नाङ्गो भएको मात्र हैन उसले नगर्नु भनेको काम गरेकोले अब उसको हृदयमा परमेश्वर प्रतीक प्रेम हैन डरले राज्य गरेको थियो , त्यसैले उसले पात गासेको कपडा लगाउने परियास गर्यो तर त्यो कपडा उसको लागि नग्नता ढाक्ने दिगो भएन , मानिसलाई ईश्वर ले आफुलाई पश्चाताप गर्ने मौका दिनु भयो मानिस ले त्यो गर्न सकेन उल्टै ईश्वर लाई नै आरोप लगायो तपाईले दिएको स्त्रीले मलाई खान लागायो , स्त्रीले सर्पलाई दोस लगायो , यो सबै दोस मानिस्ले ईश्वरलाई नै लगायो त्यो सरै दुख को कुरा थियो सैतान ले पृथ्वीमा मानिस बनाएकै कारण यो सब बिपत्ति आयोको हो भनेर बिश्व ब्राह्मण लाई देखाउने परिस गरेको थियो , तर ईश्वरले मानिसलाई त्यही हालत मा छोड्नु भएन , उहाँ ले मानिस र सैतान को बिचम आफु उभिएर , आफुलाई मृत्यु को दाउमा राखेर , एउटा निर्दोस भेडा आदमलाई मार्न लगाउनु भयो , त्यस्को २ ओटा अर्थ छ , एउटा मानिस ले गरेको आग्या उल्गनले मृत्यु ल्यायो भनेर अर्को कुरा त्यो मृत्यु येशुले लिनु हुनेछ र जस्ले उहाँको मृत्युमा आफ्नो उददार पाएको बिश्वास गर्छ त्यसले फेरि अदनको बगैंचा पाउने छ भनेर .. उहाँ समयको पुर्नतामा आउनु भयो , भविष्यवानी अनुसार , मरियम को कोख बाट जन्मिनु भयो, र कलवरी चर्नु भयो , मृत्यु देखि बोरी उठ्नु भयो ४० पछि स्वर्गमा चडिजानु भयो, फेरि आउदै हुनुहु धर्मी हरुलाई लिनको लागी के हामी त्योबेला तयार हुनेछौं कि छोडिने छौ सोच्नुहोस , आफ्नो धर्म जोगाएर केहि पाहिने छैन जब येशु नै तपाई को साथम नभय , त्यो दिन पापी हरुको लागि डरलाग्दो दिन हुनेक्स्ह्ह , धर्मी हरुको लागी हर्ष उलासित , Jesus Loves you very much and you!!!!???
@YariSugaram
@YariSugaram Год назад
मैले यो इन्टरभ्यु अभिशेक जोशी सर लाइ देखेर आको हो है .बैदिक सनातन हिन्दु मान्ने नबुझेका कुरा अभिशेक सर संग सिक्ने .र अरुलाई बुझाउने .
@nabinnirdosh4804
@nabinnirdosh4804 Год назад
जो मानिस आत्‍मिक छैन, त्‍यसले परमेश्‍वरका आत्‍माका कुराहरू ग्रहण गर्दैन। किनकि ती कुराहरू त्‍यसको निम्‍ति मूर्खता हुन्‍छन्, र त्‍यसले ती बुझ्‍न सक्‍दैन, किनकि ती कुराहरू आत्‍मिक रीतिले मात्र चिन्‍न सकिन्‍छ। १ कोरिन्थी 2:14
@bishnathapa-cj2hd
@bishnathapa-cj2hd Год назад
अभिषेक जोशी जिउको अधयान राम्रो छ तर आत्मीक आँखा बन्द छ वहाँको निम्ति प्रार्थना गर्न जरुरी छ।
@Birendraa389
@Birendraa389 Год назад
यो पुन्य अन्तरबार्ता दिने हो कि लिने हो !! दिनेको भन्दा बढी बोल्छ त
@MrKewalrai
@MrKewalrai Год назад
अबिसेकले कतिपय नभएको बनावटी विवादित कुरा बोलिरहेको छ तसर्थ पुण्यले सत्यतथ्यको आधारमा स्पष्टीकरण दिएका हुन्।
@PRAJAWAL-tumchha_rai
@PRAJAWAL-tumchha_rai Год назад
पहिलेको नामलाई मेटाएर अहिले हिन्दु आर्यले राखेको नाम हो, हिन्दु राष्ट्र भारतमा बनाउनु अभिषेक जि
@nirmal630
@nirmal630 Год назад
यो जोसि कुनै बिग्य मानिस होइन यो अनबिग्य को मुर्ख हो पाखन्डी हो बाहुन वात एकतर्फी हो येस्तो मान्छेले कुनै पनि कुरा हावा मा बोल्दै छ हावा दारी हो यो जोशी
@hiddenfact6858
@hiddenfact6858 Год назад
धर्म रास्ट्र बनाउने नै हो भने बुद्ध जन्मेको देशमा बुद्धिस्ट रास्ट्र बनाउनुपर्छ ।बिदेशी धर्म हरूलम्बिहरू धेरै वकवक गर्न होइन ।
@rajaramrokka7339
@rajaramrokka7339 Год назад
अबिसेक जोशी दाइ एक दम सहि कुरा गर्नु भयो
@SamirBk-h2h
@SamirBk-h2h Год назад
जैसी आफैबनेकोहो तपाइलाई बनाउने ईसवर ले हो नरकमा गरेपछी बल होस आउछ। ईसाइलेके बिगारे
@madhavgurung8908
@madhavgurung8908 Год назад
अभिषेक जोसी पशुपतिको नाङगा जोगीको लिङ्ग ढोगि राख ।
@user-prakash412
@user-prakash412 Год назад
Hahah yada sahi ho
@binodlamichhane8134
@binodlamichhane8134 Год назад
यो पुन्यगैतमको नम्रर मलाई जान्कारी दिनु साथिहरू यस्ले सधैं रबिलामिछाने को नाम लिएर भाईरल हुने र आफ्नो कार्यक्रम चलाउने रबिलामिछाने को नाम बेचेर पत्रकार हुने
@palden74
@palden74 Год назад
होइत्! हिन्दुलाई समर्थन गर्नु भनेको आफूलाई शोषित बनाउनु हो। काम छैन,। आफूलाई जुन धर्म राम्रो लाग्छ इच्छा लाग्छ त्यही धर्म प्राक्टिस गर्ने हो। ३३ करोड देवीदेवताको काम छैन।
@suryaanepaliofficial
@suryaanepaliofficial Год назад
33 करोड होईन ल 33 कोटि तिमिलाई केही थाहा रहेन छ हचुवामा बोली राछौ😂
@mohanthagunna4938
@mohanthagunna4938 Год назад
पियचडी स्कोलर शब्द्जाली छन।पुण्य जी को कार्यक्रम धेरै राम्रो लाग्यो।बधाइ छ पुण्य गौतम जी।
@aashapariyar3936
@aashapariyar3936 Год назад
जति सुकाइ कुरा गर्नु तर उनाइ श्रीष्टिकर्ता माहान परमपर्मेश्वोर भन्दा अरु कोइ होइन ठुलो
@janakbhattarai9666
@janakbhattarai9666 7 месяцев назад
Om namaha shiwaya🙏
@bhanuphuyal5535
@bhanuphuyal5535 Год назад
यो पुन्नेले आब्सेक सर बोल्दा किन आफ्नाकुराले उन्का कुरागर्नदिदैन किन बिचमा नबोले हुन्न
@teklajyanggole5318
@teklajyanggole5318 Год назад
रीग्वेद् ले प्रेम् सीकायो होला तर गरुड् वेद्को सतीप्रथाले आमापोल्नै पर्ने बाध्यता बनायको थीयो के त्यो पनि प्रेम् पुर्बक नै गरीयको होत ?
@padamthapa9991
@padamthapa9991 Год назад
हो ।
@devhumagain
@devhumagain Год назад
अबिसेक जि र बाघेश्वोर धाम कडा 🕉️ हर हर महादेव 🕉️
@nirmal630
@nirmal630 Год назад
युक्रेन र रुसिया को दन्द अभिषेक को बाउ ले गराको हो
@bishnujoshi1938
@bishnujoshi1938 Год назад
इसाई मिसिनरिहरुले गराको हो बैनि।
@pradipkhadka6884
@pradipkhadka6884 Год назад
याे एक ईसाई व्यक्तिकाे बाेलि रछ ।
@aminarai2072
@aminarai2072 Год назад
Ae,aalu ani ahile kina.jatpat chutoyauxa ta teso va,
@aminarai2072
@aminarai2072 Год назад
Lelheko xa ta vanu payo ni,
@aminarai2072
@aminarai2072 Год назад
100% right pastor babu , tapaiko sath ma prabhu hunu hunxa,amen
@Jesusmayhort
@Jesusmayhort Год назад
पास्टर ले सहि बोलनु भयो
@dipaktamang8178
@dipaktamang8178 Год назад
तलाई के थाहा छ र के त येशु परभु भनदा अगाडी थिईस र ? तेरो आस्था ले एकदिन तल लानेछ छ येशु खिरिसट नै सबैको मुक्ति दाता हो ।
@kamalnepali2461
@kamalnepali2461 Год назад
Arulai ya ta ra ma magarne saskar sikako ho Esule timilai??
@tigergharti2327
@tigergharti2327 Год назад
अभिषेक ज्यु 🇳🇵😍🙏
@dipeshrai07
@dipeshrai07 Год назад
Pastor Silas Sir🙏🏻❤
@subbaLimbu779
@subbaLimbu779 Год назад
कृस्चियन मित्र हरुले के बुझ्न् जरुरी छ भने । सस्कृती जेठो होकि धर्म जेठो हो भन्ने यो बुज्नु जरुरिछ र यो कृस्चियन धर्म केको लागि आयो कसरी आयो भन्ने बुज्नु पर्छ कहाबाट परिचालन्छ? भन्ने बुज्नु पर्छ। सुडान को हालत के भयो अधिकाङ्स अफ्रिकन मुलुक के भो? र अर्को दसाङ्स भेटी सबाथ भेटी असुलेर त्यस्को आय बेय किन सार्बजनिक हुदैन? काहा जान्छ त्यो पैसा?
@चिरायुमगर
डलरमा लाग्ने हरुलाइ के भन्नू र खै।।
@surajadhikari2640
@surajadhikari2640 Год назад
अभिषेक जोशी सङ गीता, बाइबल, महाभारत, बौद्ध जस्ता ग्रन्थहरु को यति गहिरो अध्यन छ्की सितिमिती ले नचिहाए पनि हुन्छ ।
@krishnakumarrai7248
@krishnakumarrai7248 Год назад
😂 अलिक बडि भएन र ? हिन्दु धर्मनै हैन भनेर प्रुप भईसकेको छ भारतको अदालत मा जस्लाई हिन्हुस्तान भनेर चिनीन्छ।
@rajeshkarki1155
@rajeshkarki1155 Год назад
​@@krishnakumarrai7248....kina Christian chahi dharma hora...ki religion ho
@rakeshbeyond
@rakeshbeyond Год назад
@@krishnakumarrai7248 जुन धर्मको किताबमा लिखितमा महिलाहरु पुरुषको करङ्ग बाट बनाएको भनेर लिखितमा भेदभाव र मानव जाति भन्दा तल राखिएको छ त्यसता धर्ममा महिलाहरु कसरी धर्मान्तरणा गर्छन गजब छ । europe को इतिहास हेर्ने हो भने १८०० सन् सम्म महिलाहरुलाई भाेट दिने अधिकार पनि थिएन किनकी bible अनुसार नारी मा आत्मा हुदैन त्यसैले उनिहरुले भोट दिन मिल्दैन रे । अन्तमा एउटा Universal सत्य कुरा भन्दैछु यतिको english त बुझिन्छ होला । "I am your last prophet for whom you have been waiting for centuries. I have come." And he was a carpenter's son, and there was even a difficulty believing that he was his own father's son, because he was born just four months after the marriage. That is how the whole story begins about the Virgin Mary and the Holy Ghost. The whole thing was that the girl was already pregnant when she married Joseph the carpenter. It was not the Holy Ghost, it was some unholy neighbor. And he was not God's son; he was not even the son of his own father! But if you tell the truth, if you call him "the bastard" then Christians are going to be hurt in their religious feelings. And I am simply telling the truth! They have to prove where the Holy Ghost is, and what is the logic behind calling him holy if he is raping virgin girls?
@RATIONAlSHP
@RATIONAlSHP Год назад
😂😂😂😂 होरैछ तेहि बयेर ब्राह्मणवाद को मुद्ध बोकि नहिनेको अबिसेक जोसि नाम नै काफिछ जस्तो नाम काम पनि तेस्तै चोर फटा नहुन्ता हो चोर हवा गुफ दिनुबहेक अरु केनै जानेको हुन्छर इन्लैत मैले बेटायाे बने गु औनेगरी हन्छु होल नेपाल प्रचिन काल्देखिन नस्तिक हरुको देस हो यो चोर ब्राह्मण हरु बारा बाट अको हुन अबो इनिहरुले हाम्रो देस्मा ब्राह्मण लद्ने रे बैगो सपना नदेखे हुन्छ येदि बहुन हरुको येस्तै पारा हो बनेदेखिन बहुन हरु नेपाल बाट लखेटिना पनि सक्छ यो देस हाम्रो हो बहुन्को यो देस्मा कुनै काम छैन
@The_Wisdom_House
@The_Wisdom_House Год назад
​@@RATIONAlSHP राष्ट्रपति बाहुन, प्रधानमन्त्री बाहुन, सभामुख बाहुन, सेना प्रमुख बाहुन, प्रहरी प्रमुख बाहुन। तेरो औकात के रहेछ, आफै खोज अब। 😀
@lamulepcha881
@lamulepcha881 7 месяцев назад
Abhishek brother ko sawal le jatty susamachar all Nepal netion le Prabhu yeshu ko mahima hoss amen
@visiondang8350
@visiondang8350 Год назад
राती सुतेको बेला 7 दिन सम्म दिन रात माइक लगाइ लगाइ Disturb गरेको चै कसैको फेटेको आखाले देख्दैन?? अनि इसाइ ले गरेको मात्रै देख्ने?
@padamadhikari9758
@padamadhikari9758 Год назад
यो पुराण लाउँदा माइक बजाउने कुरा गलत हो चहिँ माने है
@cjansapkota
@cjansapkota Год назад
This can be a point of discussion.
@chhannuchaudhary-dy8hr
@chhannuchaudhary-dy8hr Год назад
जोशी सर जिन्दाबाद, कुन कुरा ठीक कुन कुरा बेठीक हामीले पनि बुझ्दछौं त्यही भएर जोशी सरको कुरा एक दम ठीक छ।
@Jbkirati
@Jbkirati 11 месяцев назад
के बुझिस?
@sabitrarana5182
@sabitrarana5182 Год назад
जति बहस हुन्छ। तेति परपेशाेर को। महिमा। हुन्छ
@चिरायुमगर
धिक्कार छ तिमिलाइ 😂😂
@tigergharti2327
@tigergharti2327 Год назад
राजा ल्याउ वैदिक सनातन धर्म बचाउ 🇳🇵😍🙏
@chhitijpariyar4104
@chhitijpariyar4104 Год назад
प्रभु मलाई माफ गर्नु होला🙏मैले पनि बाईबल च्यातेर हिडेको मान्छे हो!हिन्दु धर्म सोषण,सामन्ति,र मानव माथि गरिने अतिबादि,रअत्यचार फैलाऊने धर्म हो।
@tikaram4443
@tikaram4443 Год назад
Tapae janmada Hindu paxi krisiyan. Hindulae nai Gali garne.dharm.niripexyako phaeda yehi ho.ati garnu atisar nagarnu bujhyo.kunae bela nepalma dharmik yuddha aaunex.
@suryaanepaliofficial
@suryaanepaliofficial Год назад
ए हजुर "प्रभु" शब्द संस्कृत शब्द हो🙏😊🧡 अनि जुन धर्मले आफ्नो जिब्रोको टेस्ट को लागि जीव हत्या नगर भन्छ !! गाई को पुजा गर्छ, साप लाई नि दूध पिलाउछ, यस्तो सहिष्णुता सिकाउने धर्म अत्याचार फैलाउने धर्म रे😂 अनि 60 लाख यहुदिहरु लाई चाहि ग्यास च्याम्बरमा हालेर किन मार्या रे त ?😂 "भगवत गीता" पडेर "सनातन" के हो बुजेर आउने हो कि ?????🙏😊🧡
@assetsshahi4033
@assetsshahi4033 Год назад
Kirsanko janam kata vayo
@JesusLovesYou365Days
@JesusLovesYou365Days Год назад
​@@suryaanepaliofficial dear Sir praise the Lord
@suryaanepaliofficial
@suryaanepaliofficial Год назад
@@JesusLovesYou365Days Yuh to.. हरे कृष्ण🙏😊🧡🧡🧡
@limbuameesh5051
@limbuameesh5051 Год назад
अभिषेक जोशी ज्यू दुनिया लाई व्याख्या गर्नु महत्व पूर्ण कुरा होइन दुनिया लाई व्यवहारमा बदल्नु ठूलो कुरा हो।लु एउटा दलितलाई पहिला तपाईँको घरको चिलामा लागेर खाना पकाउन लगाएर खाएर यो क्रान्ति सुरुवात गर्नु हुन्छ?
@bimalalimbu6456
@bimalalimbu6456 Год назад
Sahi kura ho euta dalit Lai chulo ma lagar vat pakaunu lagayar khaosh tw
@shadrakofficialRS
@shadrakofficialRS Год назад
हिन्दु नेपाल को धर्म होइन। नेपाल को धर्म बुधिस्ट हो।
@alonglimbu2417
@alonglimbu2417 Год назад
Ahile hindu hamro dharma hoina,mero dharma yo tiyo vanirakhne samai hoina bro,ma pani Kirat ho Hindu hoina tara yestai gari Budhist ,Kirat anya dharma sabai lai fakai fulai Hinduism lai dhalne kaam garidaicha,ra vayecha vane hamro ta astitwanai rahadaina tesaile ek hunne bella ho,ramrari bichar gariherata.
@alonglimbu2417
@alonglimbu2417 Год назад
Mero Kirat dharma pani sankat ma cha ra testai gari Budhist dharma pani,wara para herata katti dharma pariwartan hudaicha,hiju asti matra mero sasu aama pani pariwartan vhayo,dukha lageko cha tesaile afno dharma sanskriti kasari jagaune patti dhyan dim.
@SabiThapa-so8qk
@SabiThapa-so8qk Год назад
यो देश को हिमाल नदिनाला ,बनजङल को नाम हिन्दु देवि देवता सङ जोडिएको होइन ,,कालान्तर मा चलाकीपुर्ण रुपले जोडाइएको हो। उदाहरण को लागी सगरमाथाको नाम राखिनु भन्दा अगाडी अर्कै थियो।पाथिभरा को नाम राखिनु भन्दा अगाडि त्यस्को नाम अर्कै थियो ,त्याहाको पुरानो रैथाने बुढा बुढी लाइ सोधपुछ गर्दा थाह हुन्छ।कोशी प्रदेश को नाम राखिनु भन्दा अगाडी अर्कै कुनै किराती वा लिम्बु शब्द थियो। यस्ता धेरै ठाउँ हरुको नाम पछि नामकरण गरिएको हो।
@VivoYA-ji1hd
@VivoYA-ji1hd Год назад
हाम्रो देश नेपाल हिन्दुराज्य थियो छ र रहिरहने छ, बाकी भनेको सबै इ बिदेशी धमर होइ
@rakeshrai1796
@rakeshrai1796 Год назад
धर्म आफ्नो व अरूको हूँदैन धर्म सधैं सत्य हुनुपर्छ
@bishnubishankhe941
@bishnubishankhe941 7 месяцев назад
ख्रिष्टियनहरुले पैसामा जनतालाई किनेको भन्ने कुरामा म असहमत छु। लोभलाग्दो कुरा र हि्न्दुधर्ममा भएका नराम्रा पक्षको कारण नेपालीहरु ख्रिषटियन भएको छन।
@premkarki4595
@premkarki4595 Год назад
अभिषेक जी तपाइँले बाइबल बाडेको मात्रै किन बोल्नुहुन्छ हिन्दुले पनि वेदपुराण चर्च बाडेहुन्छ नि त किन रोइलो गाउँछौँ अभिषेक जी?
@bikramsastrry8474
@bikramsastrry8474 Год назад
Yadi hajur le ni esai dharma vanne desma gayara hinndu ko bed badera hidnu ta aabisek le ta birodh matra gare Tara ti desma aami janeho vane sidhai mardinxan
@philipthapa3543
@philipthapa3543 Год назад
@@bikramsastrry8474 khoi mardennan hai. Hare krishna le ta gari racha ta.
@SuryaBohara-lb5dz
@SuryaBohara-lb5dz Год назад
Dharma rakchati rakhchita aaja hamro deshko yo halat vako ho ajhai bujdainan raja liyaau desh bachaau jai desh jai Naresh sarkarko jai hos rajtantra jindabaad jai shamboo
@diljenisha1541
@diljenisha1541 Год назад
Yo Kun khalko prani ho Kuni prem bhanne😂😂
@rajpun2139
@rajpun2139 Год назад
Jasle je badepani bible is bible
@umakantasitoula6562
@umakantasitoula6562 Год назад
यो कृश्चियनलाई किन ल्याउनु होला मिडियामा?मिडियामा ल्याउनुनै ईसाईको प्रचार गर्नु हो।
@premtimilsina7788
@premtimilsina7788 Год назад
पैसा राम्रो आयो होला
@pisonsunami2564
@pisonsunami2564 Год назад
बाटो सत्य र जीवन यशु खिष्टमा मात्रै पाइन्छ खबिषेक भाइकोलागि बहस होइन प्राथनाको जरुरीछ।
@suryaanepaliofficial
@suryaanepaliofficial Год назад
🧡😊🙏 श्री कृष्ण वाणी 🙏😊🧡 "भगवत गीता" अध्याय 14 / स्लोक 4 [ सर्वयोनिषु कौन्तेय मूर्तय: सम्भवन्ति या: तासां ब्रह्म्म महद्योनिरहं बिजप्रद: पिता ] अर्थात: हे कुन्तीपुत्र! यो भौतिक जगत् मा जे जति पनि जीवयोनिहरु जन्म लिन सम्भव देखिएका छन् ती सबैको बिजदाता पिता म नै हुँ, यो तिमीले बुझ्नु पर्दछ !! "भगवत गीता" अध्याय 18 / स्लोक 66 [ सर्वधर्मान परित्यज्य मामेकं शरणं व्रज अहं त्वां सर्वपापेभ्यो मोक्षयिस्यामि मा शुच ] अर्थात: सबै प्रकारका धर्महरुलाई त्यागेर मेरा शरणमा आऊ, म तिमिलाई सम्पुर्ण पापकर्म हरुबाट उद्घार गर्दछु, नडराऊ !!
@kamidale5519
@kamidale5519 5 месяцев назад
दलरेभनेर खान्दानलाई भन्ना जाउ
@Gurung-vai
@Gurung-vai Год назад
पशुपतिनाथ कसरी पवित्र?जहाँ मान्छेको लास जलाइन्छ। जहाँ मन्दिरको छेउ छेउमा फुल बेचेर लुट्ने,माता,बाबा, ज्योतिषीले खुलेआम लुटेको छ,जहाँ पशुको रगत बगाउँछ।त्यो पवित्र रे😂😂😂।हिन्दुले बिहान ४बाजे देखि घण्टी बजाएर,रोड नै बन्दा गरेर गर्दा हुने।नेपालमा हिन्दुले जे गर्दा नि भएको कारण अविकसित छ त।
@कृष्णचन्द्रसन्ज्याल
अविसेक जोसि र पुन्य गौतम को मात्र बहस भए ईसाई का पास्टर जु लाई किन बोलायको
@gurungchakra7546
@gurungchakra7546 Год назад
अभिषेक ले बल्ल भेटेछ, सहि मान्छे, thank God,✝️
@poonamsunarz9354
@poonamsunarz9354 Год назад
I will realy support pastor...you are absolutely 💯 👌 right. Worship your creator.
@चिरायुमगर
i din't like pastor...
@ashishrai3511
@ashishrai3511 Год назад
अबिषेक जोशी जस्तो खाते पैसामा बिक्ने चोर लाई के थाहा सत्य के हो भनेर
@gopikhawas7601
@gopikhawas7601 Год назад
Church ko paisa chorera vageko yo Abishek joshi le ra church ko khedo gareko ho yo chor abishek Messi 5 padera sansar hallayo Punya gotamey phd certificate kinera k hi garna nasakeko
@parsuramregmi3543
@parsuramregmi3543 Год назад
याे मुल्ला पुण्डे प्रस्ताेता भएर अाफै मात्र प्यार प्यार गर्छ।
@ashishkhanal6923
@ashishkhanal6923 Год назад
हिन्दुराज्य नेपाल जिन्दावाद ।।।
@magarlapha
@magarlapha Год назад
नेपालमा राजनितिक अस्थिरताको फाइदा उठाएर विदेशी मिशनरिहरुले इरिस्चियानिटी फैलाएर पश्चिमा चलखेलको अनुकुल बनाउन लागिपरेको कुरा प्रस्ट छ।हाम्रो गाउमा झै लखेट्नुपर्छ यी अन्धविस्वासी विदेशिहरुलाइ।
@limbunanda2677
@limbunanda2677 Год назад
देश अघि बडाउन लाई खिर्स्तेन हुनाइ पर्छ
@Hamrosolukhumbu
@Hamrosolukhumbu Год назад
यो मुला क्रीस्चियन हरु लाई नेपाल बाट लखेट्नु पर्छ !
@user-prakash412
@user-prakash412 Год назад
Ta muji mero inbox ma aayar sms gar ani kasle lakhetxa heri rakhaula tero location bhan t malai . reply de
@Gurung-vai
@Gurung-vai Год назад
अभिषेक जोशीले बाख्रा बिरामी भयो भनेर प्रार्थना गर्दा मर्यो यो नराम्रो पक्ष लिनुभयो।अब मेरो प्रश्न सबै हिन्दुबादीहरुलाई-मेरो छिमेकी ब्राह्मण घरको बुहारी ब्राता,अनि शिरमा सिन्दुर एक बित्ता लगाउछन् श्रीमानको आयो लामो होस भनेर तर त्यसको श्रीमान लामो होइन ३२/३३बर्षमा निधान भयो अब गलात को श्रीमाति कि इश्वर?३२/३३बर्षमा निधान भएपछि श्रिमातिमा पिडा छ दै छ फेरि प्रेम होइन यसले टोकि भनेर आरोप आउछ अनि खै हिन्दुमा सिकाएको प्रेम?तर जो सिन्दुर नै विवाह हुने दिनमा बहेक कहिल्यै देखेको छैन उसको श्रीमान लामो समयसम्म बाँचीरहेको छ।अब यसमा हिन्दु गलत?त्यसैले जोशी बुद्धि लगाउ पासा भन्छ नि।त्यो हुन्छ सबैमा।गर्नुमा गलत होइन।
@imansinghrai7640
@imansinghrai7640 Год назад
जस्ले जति जे भने नि हिन्दु धर्म र सस्क्रीती नेपाल सङ्ग नेपाल को उत्पती सङ्गै आयको हो तर यो क्रीश्चियन भनेको विदेशी धर्म सस्क्रीती हो
@faithhope608
@faithhope608 Год назад
शिव रात्री हेर्न बिदेशी हरु किन आउछन भने त्यो बिदेशी हरु पहिलो कुरो तिनिहरु क्रीस्चियन हैनन।तिनिहरुले पुरानो कल्चर जस्तै नेपालिले सनातन धर्म मानेझै ती गोराले पनि तेस्तै मान्ने गर्छन।तेहि गोराले मात्र शिव रात्री गाई जात्रा हेर्न आउछन कारण नेपाल घुम्न आएको बेलामा रमाईलो को लागि टाईम पास को लागि हेरेको हो।तर असली क्रीस्चियन ले हिन्दु को कुनै पनि कलचर हेर्दैनन! अभिसेख जिउ यो तपाईं बुझ्नु होस!!
@laxmigurung6700
@laxmigurung6700 Год назад
यो देश मेरो मात्र मनै ठूलो मनै जान्ने मनै सुन्ने मनै बुदीमानी भने जस्तो गर्नु भयो अभिषेक ज्यु
@JesusLovesYou365Days
@JesusLovesYou365Days Год назад
हो नि सर
@motisunar7600
@motisunar7600 11 месяцев назад
great voices is dear pastor truth voices yes
@SYU213
@SYU213 Год назад
Christian ma yauta group cha cha cris bhane tyastai krusad bhanne chha ek le arko lai Christian nai hoina bhanchh hamee matra Christian hau aru chahee Christian hoina bhanchha
@RoyalKing-ip4sm
@RoyalKing-ip4sm Год назад
पहिले कमेन्ट पढ्नु कस्को पक्षमा बढी छ अनि उसैको भनाई ठिक जस्तो लाग्छ तपाईं लाई🎉🎉🎉🎉
@rapchhalikeshabrai9321
@rapchhalikeshabrai9321 Год назад
बास्तबिक सत्य तर्क पास्टाेर सिलाश सर❤
@Royalbaby-e4c
@Royalbaby-e4c 6 месяцев назад
जोशी अलि गलत बुझने मानछे हो।
@suniltmg2975
@suniltmg2975 Год назад
यो कुरा सत्य हो, हामी मानव जातिले एकचोटी येशुको अगाडि घुडा टेक्नै पर्छ, ✝️🛐🛐येशु भन्नुहुन्छ म नै बाटो हु म, नै सत्य हु, म नै जिबन हु , येशु भन्नुहुन्छ म नै संसारको ज्योति हु , म फेरि आउनेछु , म चाडै आउदैछु ,जिवित चाहिँ म नै हु ( प्रकाश् 1:17 आदि र अन्त्य म नै हु )
@ईश्वरमगर
@ईश्वरमगर Год назад
देख्नु भाछ कसरी थाहा पाउनु भयो
@September_guruji
@September_guruji Год назад
😂😂😂
@bishnujoshi1938
@bishnujoshi1938 Год назад
बर्बाद छ यस्ता हुनहार युवाहरुको ब्रेन वास गर्ने को हो नेपालमा? 😂😂
@shreedhargiri5047
@shreedhargiri5047 Год назад
😂🤣😂बिचरा बाबू लाई सपनी मा आएर यो सबै कुरा भनेजस्तो छ हासो लाग्दो कुरो गर्छ बे
@nirjaragurung9892
@nirjaragurung9892 Год назад
God bless u ps dai❤❤❤❤
@buddalimbu5892
@buddalimbu5892 Год назад
म क्रिस्चियन होइन तर सत्य बोल्नु पर्दा अभिषेक ले बहस गर्न सक्दैन जिद्दी मात्र गर्छ
@anupamtandon1581
@anupamtandon1581 Год назад
Ta christian hos
@moshabardewa5734
@moshabardewa5734 Год назад
भुत्रो गलत पाताकी कुरा गर्छस😡तैले पढेको अरुले नपढेको?त अर्थ लाउन सक्ने अरुले लाउन नसक्ने????लेखेको कुरा हुबहु पढ्दा गलत,तेस्ता धेरै ठाउ छन जो क्रीस्चियनले पढ्योकी गलत भन्छन् नलायकहरु।कति सम्मको पाताकी कुरा गरेको के के अवस्यक छ अरे थुक्क पाताकि😡😡😡कमसे कम सत्यलाई सत्य त भन्नसिक कसमेकम आत्मारेत नधिक्कार्ला तलाइ😡😡😠🤬जड्याहाले चलाको जड्याह बहस के गरेको होला।
@surajadhikari2640
@surajadhikari2640 Год назад
सम्पुर्ण नेपाली हिन्दु हुन । जो क्रिश्चियन छ्न ती बिचरा हरु पैसाको लागि लागेका हुन ।
@user-prakash412
@user-prakash412 Год назад
Timi mero inbox ma aaut samjhauxu . Ani timi kun r kasto bekti ho bujhxu
@Jesusmayhort
@Jesusmayhort Год назад
हामी हिन्दु होइन
@abhinairai8656
@abhinairai8656 Год назад
​@@Jesusmayhort toh haru Israeli ho
@indrasunuwarrai4470
@indrasunuwarrai4470 Год назад
तिमी हिन्दु धर्मगुरुहरुलाइ सुझाव दिउ तिमिहरुकाे धर्मशास्त्र बिष्णु पुरणकाे अन्तिम पृष्ट सन्छेपमा के छ के लेखिएको छ? सायद पण्डितहरुले पढ्दैनाअाे हाेला त्यहाँ बिष्णुपुरण धर्मशास्त्रकाे अन्तिम पृष्टमा मसिह अाउनुहुनेछ भनेर धर्मशास्त्रमा अगमवाणि भएको छ। याे कुरा हिन्दु धर्मशास्त्र बिष्णुपुरण पढ्ने जतिपनि पण्डितछन याे मसिहकाे बारेमा बुझ्न र जान्न चाहेभने नेपालका सबै पुजारी ,पण्डित बाहुन धर्मगुरु हु भट्ट पुजारी हु भण्डरि पुजारी हु भन्ने सबैले ख्रिष्ट यृशु मसिहलाइ विस्वास गर्थे र उध्दार मुक्तिकाे बारेमा थाहा पाउथे तर दु,खकाे कुरा त्याे मसिहकाे बारे पढ्दै पढ्दैनन र वास्तानेेेेेे गर्दैनन् त्यहि भएर वर्तमानमा मसिहकाे बिराेध गरि रहन्छन र उनिहरुकाे जिवनमा मुक्ति उध्दार र अनन्त जीवन पाउन देखि बनचितछन।
@gitadahal3753
@gitadahal3753 Год назад
तिमिहरु हिन्दु मुजिहरु नेपालमा रामायणर जनै लिएर प्रचार गर्दै छिरेका हौकि होइनौ डाकाहरु।
@deepakshrestha-bk5mb
@deepakshrestha-bk5mb Год назад
तिमिहरु चै गोराहरुको के ..... खांदैछस ? र छोरा छोरिलाई पनि तेहि सिकाउंदै छस .........हैन बोरामा कुहिएको आलु .......आफ्नो देसको धर्म संस्कृति बिर्सुवा दलालहरु ......
@DabalSingh-eo4kh
@DabalSingh-eo4kh 6 месяцев назад
अबिशेक यकुराे गलत शब्द बाेलिरहनछ
@santoshmoktan5
@santoshmoktan5 Год назад
गाइको मुत पिउने अबिशेक कुकुर ठुलो ठुलो कुरा गर्छ
@capirarai4709
@capirarai4709 Год назад
Tei vanyaa daka
@bikramsastrry8474
@bikramsastrry8474 Год назад
Gai ko masu khane esaile chai k napna sakxa
@gurungchakra7546
@gurungchakra7546 Год назад
God bless you ps.. sailes✝️✝️✝️
Далее
GIANT Gummy Worm Pt.6 #shorts
00:46
Просмотров 18 млн