Тёмный

अभियोगपत्र (Chargesheet) भनेको के हो? अभियोगपत्र तयार गर्दा उल्लेख गर्नुपर्ने कुराहरु के-के हुन्? 

Law Scholars Nepal
Подписаться 701
Просмотров 6 тыс.
50% 1

अभियोगपत्र भनेको कुनै कसुर गरेको आरोप लगाएको लिखित पत्र हो।
अभियोगपत्र तयार गर्दा उल्लेख गर्नुपर्ने कुराहरु:
अभियोगपत्र र अभियोग पत्र दायर गर्दा अभियोगपत्र मा उल्लेख गर्नुपर्ने कुराहरू सम्बन्धी व्यवस्था मुलुकी फौजदारी कार्यविधि ऐन, २०७४ काे परिच्छेद ३ काे दफा ३२ मा गरिएको छ।
(क) अभियुक्तको पूरा नाम, थर, ठेगाना, हुलिया, उमेर, पेशा वा व्यवसाय,
(ख) अभियुक्तको बुबा, आमा वा पति, पत्नीको नाम,
अभियुक्त बसोबास गरेको गाउँपालिका वा नगरपालिका, वडा नं., गाउँ, टोल, भएसम्म ब्लक नं.,
(ग) अभियुक्तको वास्तविक पहिचान हुने विवरण, निजको फोटो, नागरिकता वा राहदानी, सवारी चालक इजाजतपत्र वा निजको वास्तविक परिचय खुल्ने अन्य कागजातको प्रतिलिपि,
(घ) अभियुक्तको भएसम्मको दुवै हातको चोरी औँलाहरुको छाप, गर्नुपर्ने कुराहरू
(ङ) अरुकोे घरमा डेरा गरी बसेको भए घरधनीको नाम, थर र ठेगाना सहितको विवरण,
(च) कसूरसँग सम्बन्धित सूचनाको व्यहोरा, कसूर सम्बन्धी विवरण,
(छ) अभियुक्तले कसूर गरेको कुरा प्रमाणित गर्ने दसी, प्रमाणको विवरण,
(ज) अभियुक्त उपर लगाइएको अभियोग र त्यसको आधार र कारणहरु,
(झ) प्रयोग हुनु पर्ने सम्बन्धित कानून र त्यसको कारण,
(ञ) अभियुक्तलाई हुनु पर्ने सजायको माग दावी र त्यसको कारण,
(ट) कसूरबाट क्षति पुगेको ब्यक्तिलाई क्षतिपूर्ति भराई दिनु पर्ने भए त्यस्तो क्षतिपूर्तिको रकम,
(ठ) कसूरको प्रकृतिसँग सम्बन्धित अन्य आवश्यक कुनै कुरा भए त्यसको विवरण ।
थप जानकारीको लागि तलको लिंकमा click गर्नुहोस्।
link:- lawscholarsnep...
..............................................................................
..............................................................................
In this video:
Presented By: Bipana Thapa
Edited By: Rambabu
Copyright: Law Scholars Nepal
............................................................................................................................................................
अभियोगपत्र भनेको के हो, अभियोगपत्र तयार गर्दा उल्लेख गर्नुपर्ने कुराहरु के के हुन्, अभियोगपत्र दायर गर्दा ध्यान दिनुपर्ने कुराहरु के के हुन्, अभियोगपत्र कसरी दायर गरिन्छ र अभियोगपत्र कसले दायर गर्छ, अभियोगपत्र किन दायर गरिन्छ, अभियोगपत्र संग सम्बन्धित कानूनी प्रावधानहरू, अभियोगपत्रकाे अर्थ, अभियोगपत्र नेपाल कानुन, chargesheet meaning in nepali, what is chargesheet in nepali, why chargesheet is necessary, what are the subject matter to be described in chargesheet

Опубликовано:

 

5 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 23   
@anishkumartiwari44
@anishkumartiwari44 2 года назад
अभियोगपत्र भनेको के हो बारे बुझाइदिनु भएकोमा धन्यबाद🙏🙏 एकदमै महत्वपूर्ण काम लाग्ने भिडियो❣️
@ajayanepali6352
@ajayanepali6352 2 года назад
सम्पुर्णलाई एकदम काम लाग्ने भिडियो ❤️❤️❤️
@alinaadhikari1240
@alinaadhikari1240 2 года назад
Thank you so much law scholars Nepal for such an informative and useful content .
@aartimishra704
@aartimishra704 2 года назад
Thank you for this information it help me a lot ❤️❤️
@bipanathapa4259
@bipanathapa4259 2 года назад
Informative video,♥️ waiting for more new informative law related video like this.
@prabhakarjha6012
@prabhakarjha6012 2 года назад
Nice Video Law Scholars Nepal Team 🎉❣️
@ConceptionRB
@ConceptionRB 2 года назад
Thank you for information ❤️
@harichhetri8158
@harichhetri8158 2 года назад
Wow kanooni gyan ko lagi aati upayuta lagyoo daii😊
@arjuntiwari8085
@arjuntiwari8085 2 года назад
Thank you LSN for the useful video
@ankitjha1041
@ankitjha1041 2 года назад
Informative one
@raviranjansingh6851
@raviranjansingh6851 2 года назад
Thanks for letting us know about अभियोग पत्र and we hope for another video in coming days 🙏🙏
@susmitachapagain5816
@susmitachapagain5816 2 года назад
Very informative video thankyou so much
@parasaryal181
@parasaryal181 2 года назад
Thank you ❤️
@krischanakhadka9706
@krischanakhadka9706 2 года назад
Thankyou for the information
@Humanityworld-wt3sz
@Humanityworld-wt3sz 2 года назад
Great, keep it up
@lawstalkswithkuberjaishi3142
@lawstalkswithkuberjaishi3142 2 года назад
much more effective
@umeshgaming7436
@umeshgaming7436 2 года назад
Thank you for information sir 💖💖
@shyamshah6502
@shyamshah6502 2 года назад
Really very informative. Hope for more contents . Keep progressing🔥
@chakrajoshiofficial
@chakrajoshiofficial 6 месяцев назад
Thank you
@LawScholarsNepal
@LawScholarsNepal 6 месяцев назад
Welcome
@hirdayarawal8848
@hirdayarawal8848 2 года назад
Wow
@niteshsah3035
@niteshsah3035 Год назад
Thank you mam🎉🎉🎉🎉
@shyamtamang6910
@shyamtamang6910 2 года назад
thank you for this kind of informative video
Далее