भाई लाई सहयाेगकाे जरूरि थियाे अाज भाईले नया जीवन पाउनु भकाे छ । सयाेग गरनुहुने पत्रकार सर तथा रिमा बैनिलाई नमन छ मानबता अझै हरायकाे छैन भनने याे उदारण रिमा बैनिले दिनु भयकाे छ जाे जाहा हुनुहुनछ अापत परेकाे मानवलाई सहयाेग गराै धनयबाद ।
नमस्कार दिमा टिमलाई धेरै धेरै धन्ने बाद मानीस जुनसुकै शिक्षीत अनपट जो सुकै होस महीला होस पुरुष सपोट माया उसको क्षामता जाचेर काम पायो भने उल्ले नयाॅ जीवानको शुरू र्गन सक्छ यो हजुरहरु ले गरेको सपोट सहयोग माया नै उधारणीय छ