video NEPAL UPDATE 9847390851 subsribe us for more update.. keep following us on Facebook Page / notifications / nepal.updet Add US ANd LIKE Us.... SUBSCRIBE OUR CHANNEL - ITS OUR AND YOUR ALSO...
माेहन बाबू शुभ अशिर्बाद म हजुरकाे याे दुखी निमुख वर्गप्रति देखाउनु भाकाे कुनै पनि एपिसाेड सायद मैले छाेडेकाे छैन हाेला भर्खरै हालसाल बैबाहिक बन्धनमा बाधिनुभाकाे छ बिबाह खर्च कटाैति गरेर स्वास्था सिविर राखनु भयाे हरेक निमुख गरीबकाे घरदैलाेमा पुग्नुहुन्छ गाऊकाे यस्ताे बिगडठाउँमा पुगनु सजिलाे छैन कुनै ठाऊँमा त घाँस पनि काटिदिनु भाकाे छ हजुरकाे बैबाहिक जीवन सफलहाेस छाेरीलाईपनि शुभ अशिर्बाद कति ठाउमा त दुबैजना पुगनुभाकाे छ कलियुगकाे कृष्ण भन्छ ईन्द्रेणी सन्च लक कृष्ण कडेललाई तर असलि कलि युगकाे कृष्ण त माेहन बस्नेत हाे किनकि कृष्ण कडेल आफनाे ठाउमा छ ..........? तर मैले हजुरकाे प्रत्येक कामहरु हेरी रहन्छु अशिर्बाद सगै सलुट छ छाेरा माेहन हजुरकाे आमाबुबाले यहि दुखीनिमुखकाे सेवाकाे लागि हजुरलाई जन्मादिनुभनकाे रहिछ हजुर जस्ताे सुपुत्र जन्मादिन आमा बाबाकाे पनि भिडियाे बनाएर हाल्नुस त हङकङ आएर पनि जानू भयाे तर मैले थाहा पाएन सरी अब म नेपाल आउदा हजुरसँग प्रत्क्षया भेटने ईच्छा छ है त धन्यबाद ल शुभ दिन जय बुद्ध
मोहन बस्नेत भाई तपाईंले धेरै आमा हरुलाई माया गर्नु हुन्छन् देस बिदेश बाट पठाइएका पैसाको सदुपयोग गरि पुल बनेर धेरै आमा को खुसी छयको छ मोहन बाबु तपाई को भिडियो नछुटाईकना हेर्ने गर्छु मोहन बाबु
Mohan sir hajur ko yo kam lai jati sambodhan greni thorai hunx yestai gari din dukhi haruko dukh ma mahalam laudai janu hajur nai jiudo vagawan hununnx ❤❤❤❤
खास्सै गाउले हरु गतिलो रैन्छन यति त पैसा नलियर फ्री मा गर्देको भयनी हुन्थ्यो त्यो पैसा समुहमा जम्मा हुन्छ मलाइ थाहा छ मनि गाउको मान्छे हो।गाउले हरु तेति धर्मी रैन्छन ।अलिकती दयामाया त हुनपर्ने