Тёмный

अरु साईरन बजाउदै कालो सिसाभित्र गए,बालेन हिडेर हात हल्लाउदै गए - ईन्द्रजात्रामा बालेनका फ्यान। Balen 

Harek News TV
Подписаться 676 тыс.
Просмотров 634 тыс.
50% 1

#balenshah #balen #balendrashah #indrajatra #basantapur #kathmandumetropolitancity
Presenter - Krishna Kattel
Office Contact -
Our Official Website- www.hareknews.com
Mobile - 9843123574
- 9803389060
यस च्यानलमा अपलोड भएका हरेक विषयवस्तु (अन्तर्वार्ता,रिपोर्ट वा अन्य सामग्री) हरु कपी गरी अन्य युटुव च्यानल वा फेसबुक पेज लगायतका सामाजिक सञ्जालमा अपलोड गरेको पाईएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । वेबसाईट न्युज पोर्टलतिर भने हाम्रो सामग्रीलाई आधार बनाई हाम्रो लिंक राखेर समाचार प्रकाशन प्रशारण गर्न सकिनेछ ।
Harek News Tv is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
कुनै घट्ना,विषयवस्तु,सामाजिक कथा,पीडादायक कथावस्तु,प्रतिभावान् व्यक्तिको कला वा हरेक विषयवस्तु मिडियामा ल्याउनुपरेमा हामीलाई सिधै सम्पर्क गर्नुहोला । ऐना मिडिया प्रा.लि.अन्तर्गत सञ्चालित हाम्रा हरेक मिडियामा उपयुक्त विषयवस्तु समेटिनेछन् । हामीले दिएको फेसबुक वा ९८४३१२३५७४ मा सीधा सम्पर्क गर्न सक्नुहुनेछ ।
Follow Krishna Kattel On Facebook- / krishna.kattel.3
Follow Krishna Kattel On Twitter- / kris_kattel
Follow Krishna Kattel on Facebook Page- / hareknews

Опубликовано:

 

8 сен 2022

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 581   
@shantikokhojima6040
@shantikokhojima6040 Год назад
अरे वा मेयर बालेन्द्र शाहको इन्ट्री देख्दा स्वर्गीय राजा श्री ५ विरेन्द्र शाहको याद दिलायो💜🇳🇵🙏
@hellrider422
@hellrider422 Год назад
Jaile eutai comment nahan ta pakhey
@nirajprototalgamer4959
@nirajprototalgamer4959 Год назад
अब चुनावमा सबै दललाई हराउनु पर्छ है युवाहरुले स्वतन्त्र लाई जिताउनु पर्छ सबैले २ तिहाई मतले ok
@deshbhaktanepali9975
@deshbhaktanepali9975 Год назад
Deshbhakta Naya Yuvaharulai Jitaunai parchha yo Gaadtantra ra Loottantrako pattasaaf garnaiparchha 🇳🇵 🇳🇵
@ffcx3820
@ffcx3820 Год назад
Sotntra.pati.jindabad.
@bhaikumargurung370
@bhaikumargurung370 Год назад
बालेन अब देश को कार्यकारी हुनै पर्छ
@shantikokhojima6040
@shantikokhojima6040 Год назад
बालेन्द्र शाह प्रधानमन्त्री हुनुपर्ने ब्याक्ती हो💜 देश र, जनताको भलो चिताउनेको सधैं भलो हुन्छ भन्ने कुराको प्रमाण हो, यो भिड☺️🇳🇵🙏
@grgkhuman6413
@grgkhuman6413 Год назад
नआतिनुस न अब को पछ साल पछि पककाहो
@bahadursinghbhattarai6355
@bahadursinghbhattarai6355 Год назад
बालेन शाह को यस्तै क्रेज रही रह्यो भने देश को भावी प्रधानमन्त्री को रूपमा हेर्न पाईन्छ ।
@hereweareyrdr6693
@hereweareyrdr6693 Год назад
so satisfying 🙏🏼 त्यो भ्रष्ट शेरे, बिधादेबी अरु आसेपासेको छेउमा “बालेन बालेन” नारा सुन्दा त मन छोयो, आनन्द आयो। यस्तै गर्नु पर्छ सामाजिक बहिस्कार तिरस्कार गर्दै यो चुनाबमाचाहि यिनीहरुलाई धुलो चटाउनु पर्छ। Good luck Balen-keep doing good😎
@redff6344
@redff6344 Год назад
Balen dai 💗💗💗🔔
@knowledge1.5m67
@knowledge1.5m67 Год назад
नमस्कार , ल्हास्सो , फ्याफुल्ला अनि सलम वालेकुम हामिले पैसा सम्बन्धी भिडियो तपाइहरुको माझ लेराइरहेका छौ, तपाइहरुले पनि माया गरेर हाम्रो च्यानललाइ subscribe गरेर हौसला बढाइ रहनु भएको छ । हामिले कस्तो भिडियो लेराउदा उपयुक्त हुन्छ सल्लाह सुझाव दिनुहुन अनुरोध गर्दछौ
@uttamkumar2067
@uttamkumar2067 Год назад
Good
@chamlingsonu7610
@chamlingsonu7610 Год назад
S
@dhankutelirai6605
@dhankutelirai6605 Год назад
बालेन पैदल , अरु सीसा भित्र मन छोयो फरक किसिमको काम गर्ने तरीका नै मेयर बालेन्द्र शाहको जय होस
@knowledge1.5m67
@knowledge1.5m67 Год назад
नमस्कार , ल्हास्सो , फ्याफुल्ला अनि सलम वालेकुम हामिले पैसा सम्बन्धी भिडियो तपाइहरुको माझ लेराइरहेका छौ, तपाइहरुले पनि माया गरेर हाम्रो च्यानललाइ subscribe गरेर हौसला बढाइ रहनु भएको छ । हामिले कस्तो भिडियो लेराउदा उपयुक्त हुन्छ सल्लाह सुझाव दिनुहुन अनुरोध गर्दछौ
@omprakashpaudel8275
@omprakashpaudel8275 Год назад
बालेन को यो व्यबहार देखेर आँखा मा आँसु आउने मानव म मात्र हो कि!!!?जय बालेन।।
@manmohanthakur2315
@manmohanthakur2315 Год назад
Haha andha bhakta thuka kei tha xaina hajur lai xi
@manmohanthakur2315
@manmohanthakur2315 Год назад
Be rojgar haruko hero balen xya
@neematamang325
@neematamang325 Год назад
@@manmohanthakur2315 tw muji khate chai kun paty ko andavakta ho besi bolxa khate talai tha xa sap
@narendrathapa5246
@narendrathapa5246 Год назад
अब पुराना नेताहरुलाई हराएर नयाँ युवाहरुलाई जिताउनु पर्छ अनि देशमा यस्तै रौनक छाउँछ।
@3horngaming114
@3horngaming114 Год назад
बालेन साह लाइ यो भिडियो हेर्नु भन्नुपरो उहाँ प्रतिको क्रेज उहाँ प्रतिको आशा युवाहरू त बाफ रे बाफ रे निडर बालेन साहको म पनि समर्थक
@tsunamient.5888
@tsunamient.5888 Год назад
क्रेज होस् त बालेनको जस्तो❤❤
@bharatgurung7778
@bharatgurung7778 Год назад
बालेन(मेयरसावको)अघि देशको राष्ट्रपति अनि प्रधानमन्त्री बिचारा सबै जनताका सामु फिका राम राम……
@AnjuSingh-dd1rr
@AnjuSingh-dd1rr Год назад
कत्ति भाग्यमानी बालेन साह ! ( सबैको हाइ- हाइ) कत्ती बुद्धिमान तथा दुरदर्शि काठमाडौका जनता!!हाम्रो संस्कृती हाम्रो गौरब , हाम्रो भाषा, सब्यता, संस्कार, संस्कृति, धर्म, भेषभुषा को धनि हामी । जहाँ जाऊ जतासुकै लैजाउ मलाई , यो मन त मेरो नेपाली नै हो ! 🇳🇵 नेपालीको गौरव !! काठमाडौ शहर !!!
@manissvlog6218
@manissvlog6218 Год назад
बालेन शाह मेयर होइन नेपालको राजा हो । जय नेपाल जय चन्द्र सूर्य 🇳🇵❤️
@mybookismylife.2798
@mybookismylife.2798 Год назад
Balen ji is the best mayor for Ktm 🙏🏿 Honest, intelligent, energetic, hardworking, deshbhakta, real hero Balen ji is doing excellent job 👍 keep shinning n move ahead we public r with u Balen ji 👍🙏🏿🙏🏿
@armanisajha6944
@armanisajha6944 Год назад
Balen shah is the best mayor ever in Nepal 🇳🇵🙏♥️♥️
@suryabhandari1735
@suryabhandari1735 Год назад
Balen shah is the best mayor ever Nepal....
@tulsiramification
@tulsiramification Год назад
तर he must do something for those small shopkeepers, retailers and vendors who have lost jobs due to his revolutionary work to change the face of the world renowned Kathmandu city , नत्र त parties will take advantage of these unemployed people and thus his craze will dwindle in a short time!
@RIDERSABIN
@RIDERSABIN Год назад
बुढो नेता हरु भन्दा young नेता बालेन शाह एकदमै मन पर्छ balen is best
@jampa_11
@jampa_11 Год назад
हामीलाई परिवर्तन चाहिएको छ। हामी पनि विकसित देश नेपालका नागरिक भनेर विश्वभरी चिनिन चाहान्छौ। आधुनिक युगमा हामी पनि विश्वसामु प्रतिस्पर्धा गर्न चाहान्छौ। हामिलाई आफ्नै देशमा गौरवको साथ पसिना बगाउन चाहन्छौ। अब देश परिवर्तन चाहान्छ। अब केवल पढेलेखेका स्वतन्त्र उम्मेदवार चयन गरौ। यहाँ एकजनाले मात्र गरेर हुँदैन। यहाँ हजारौं स्वतन्त्रको खाचो छ। आफ्नो मताधिकारलाई केवल स्वतन्त्र मा भोट हालेर सदुपयोग गरौँ। यो देश हाम्रो हो। आमा बेच्ने गद्दारहरुको होइन। यी गद्दारहरुलाई कहिल्यै शिर उठाउन नसक्ने गरि गाडी दियौं। मङ्सिर ४ गते देशमा स्वतन्त्रको लहर ल्यायौ। मेरो देश मलाई मेरो ज्यान भन्दा प्यारो लाग्छ। जय नेपाल जय मातृभुमि🙏
@masingha9666
@masingha9666 Год назад
ryaal chuyaune neta haru mun pardiana ra ?
@bikramchaudhary1063
@bikramchaudhary1063 Год назад
Balen is strong. Tiger 🐅 of leadership.godbless you balen jeee
@eaglegamers796
@eaglegamers796 Год назад
Mayor Balen, कुमारी र ईन्द्र जात्रा आजको मुख्य आकर्रसण।
@knowledge1.5m67
@knowledge1.5m67 Год назад
नमस्कार , ल्हास्सो , फ्याफुल्ला अनि सलम वालेकुम हामिले पैसा सम्बन्धी भिडियो तपाइहरुको माझ लेराइरहेका छौ, तपाइहरुले पनि माया गरेर हाम्रो च्यानललाइ subscribe गरेर हौसला बढाइ रहनु भएको छ । हामिले कस्तो भिडियो लेराउदा उपयुक्त हुन्छ सल्लाह सुझाव दिनुहुन अनुरोध गर्दछौ
@mahadevbhatt6382
@mahadevbhatt6382 Год назад
नेता भनेको कस्तो हुन्छ भन्ने कुरा प्रमाणीत भयो। जय बालेन जय नेपाल
@rajgoletamang8126
@rajgoletamang8126 Год назад
I couldn't stop my tears hearing youth voice for balen Shah proud of you nepali youth who keep supporting our shaan balen shah
@jemsvlog1830
@jemsvlog1830 Год назад
गर्व लाग्छ यस्तो नेता जनताले पाउदा i love balen❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️💪💪💪💪
@suwalaksmi2523
@suwalaksmi2523 Год назад
आज नेपाल आमा अत्यन्तै खुशी छ किनकि चोर भ्रष्टाचारि हरु ले बेचेर लुटेर खाएर सकिन लागेको देश लाई बचाउनु हुनेछ सारा जनता खुशी छु ,नेपाल को हिरो बालेन शाहले जस्तो सराहनीय काम आजसम्म कुनै पनि प्रधानमन्त्री , नेताहरुले गरेको देखिएन 100 दिनमै सराहनीय काम गरेर जनताहरुकाे मन जित्नु सफल भएकाे छ झन अझै धेरै नै राम्रो काम गर्दै जानेछन भनेर हामीहरु ढुकक छाै तपाईं आफ्नो बाचा पुरा गर्दै जानुस हामीहरुले बालेनलाई गुमाउनु हुदैन र बालेनलाई प्रधानमन्त्री बनाउनु नै समझदारी हुनेछ तपाईंको जय हाेस ..जय नेपाल् 🇳🇵जय जय बालेन 💪🙏🙏
@durgamahat5826
@durgamahat5826 Год назад
Balen shah lai dherai dherai suvkamna xa nidar vai agi badanu hos sabaiko sath xa des bikaska kaam des var hos nepal aamako nepali aama buwako ra vabi santatiko muhar feriyos. sabaile aafna santanko ujjal vabisyako lagi balen jastai asal nidar nispakxa kusal byaktitya vaeko manaw rojau .danwa hoin .jay balen team
@sabitrichaudhary1783
@sabitrichaudhary1783 Год назад
काठमाडौं उपत्यकामा मात्र होइन कि पुरै देश को युवालगायत सबै ले मन पराउँछन्। नमस्ते।
@samirsunarsunar359
@samirsunarsunar359 Год назад
अब बालेन शाहा प्रधानमन्त्री भएकाे देख्न पाइयोस् नेपालका चाेर ठग भस्टचारी नेताहरूकाे नाम आएन बालेन शाहालाइ कति युवाहरुले सपाेट गरेका छन भनेर भिडबाट थाहा भइसके बालेन शाहा हाइ हाइ केपि, प्रचन्डे,सेरे बाइ बाइ 👍️👍️👍️
@bandbchitwan9005
@bandbchitwan9005 Год назад
यो भिडियो हेर्नु हुने सबैजनाको आमा बुबा को लामो उमेर को कामना गर्दछु🙏🙏💕💕🥰
@Ayush-Ramdam
@Ayush-Ramdam Год назад
नेपाल को सान हो बालेन साह ।।
@bishnulalbka3834
@bishnulalbka3834 Год назад
बालेन शाह जिउ राम्रो काम गर्नु भयकाे छ तपाईंको साथमा हामी रसुवाका युवा हरु ले तपाईं लाइहरपल साथ दिने छउ।
@durgamalla4581
@durgamalla4581 Год назад
बालेन् जि होसियार हुनुपर्छ बलात्कार केस मा फसाउने धेरै छन् नखाको विष लाग्ने देश हो होसियार हैं हजूर अनि मेराे देश नेपाल काे जय होस
@rishikeshpokharel7990
@rishikeshpokharel7990 Год назад
कृपया उहाँ लाई चलाख बनिदिन हुन् आग्रह गर्दछौं ।
@rakshyapokharel516
@rakshyapokharel516 Год назад
Wahiyat kura nagarauna...Balen kasaisanga Hotel Hotel tira hidne manxe hoina....he whole heartedly loves and respects his wife...afu afno thauma basesi kasaile ni fasauna sakdaina....kta hos ya kt afno sanskarma basnu parxa ra balen ek sanskari xora ho nepal aamako
@rakshyapokharel516
@rakshyapokharel516 Год назад
Balenko soch Hotel hidne khalko hoina desh banaune khalko afno wife prati dedicated khalko xa...Balen lai fasauna sakdaina kasaile ni
@rakshyapokharel516
@rakshyapokharel516 Год назад
Tapaiharu jhan yesto comment haru lekhera Balenko haters harulai uksai rakhnu vako xa
@sangesherpa3092
@sangesherpa3092 Год назад
Right person right place, great Balen Dai
@newarbijay5017
@newarbijay5017 Год назад
अबको यो आउदो चुनाबमा यी चोर, दलाल्, भ्रष्ट ,बिदेशी दलाल ,हत्यारा ,दुई जिब्रे ,घुसखोरी बुडा नेताहरुलाई सबैलाई पाखा लगाउनु पर्छ सबैले युबा स्वतन्त्र हरुलाई भोट दिनु पर्यो ।
@lpureflo4594
@lpureflo4594 Год назад
युवाले मात्र हैन भुरा हो सबैले मन पराका छन।
@PinkFloydsfan
@PinkFloydsfan Год назад
Haha tehi tw. Vote halera jitako tw buda budi le nai ho aakhir haina? Natra kati yuwa chan ra ktm ka voter haru?
@padamshrestha8976
@padamshrestha8976 Год назад
अब आउने निर्बाचन मा चोर फटाह डाका एमाले मावबादी काङ्ग्रेस जस्ता फटाह हरु लाई हरायर स्वतन्त्र लाई साथ दिनु पर्छ है नेपाली जनता हरु ले
@sherabpalbar8213
@sherabpalbar8213 Год назад
Keep it up Balen sir. May you be blessed by Lord Buddha. 🙏🙏🙏
@bikrampokharal1254
@bikrampokharal1254 Год назад
जय बालेन 😍😍😍
@tikaramthapa6581
@tikaramthapa6581 Год назад
Balen ji Salam. तपाईको जै जै गर्ने देश भरिको मन्छे छ.Go head कसैको दर नमान्नु. You are the great.
@lol4lol993
@lol4lol993 Год назад
Balen isn't just a mayor, he's a "festival" ! Look at how excited and happy people are, to be around him. I've never seen or felt any Nepalese leaders radiate such positivity. Go Balen!!
@laxmankhadka9294
@laxmankhadka9294 Год назад
Ya true
@rookaviruss9545
@rookaviruss9545 Год назад
युवाहरूको ढुकढुकी बालेन शाह🙏
@ramkajithapa2250
@ramkajithapa2250 Год назад
बालेन दाई हाई हाई
@bisuthapa7585
@bisuthapa7585 Год назад
बलेन babu सहि work गर्नु vacha ।
@umeshjirel4924
@umeshjirel4924 Год назад
ईन्द्र जात्राको विशेष,,बालेनको क्रेज मन्त्री,दालाल,जनता देखि लियेर अन्तर्राष्ट्रिय स्तरमा अफुलाई प्रुफ गरेकोमा best of lucj
@narakhatri6532
@narakhatri6532 Год назад
१००% बालेन शाँहले गरेका काम ठिक छ,अब आउने चुनाबमा बालेन जस्ता युवाहरुलाई जिताउनु पर्छ शेर बहादुर देउवा जस्ता देश बेच्ने बुढाहरुलाई बिधाई गर्नै पर्छ।
@mimbdrsejuwal9920
@mimbdrsejuwal9920 Год назад
बालेन दाइ को लागि भयपनी एक लाइक है त मेरो तर्फबाट
@suprimrai604
@suprimrai604 Год назад
🙏🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹सलाम छ बालेन मेयर जि
@yushanthapa313
@yushanthapa313 Год назад
देशले अब प्रत्यक्ष कार्यकारी प्रम को आबाश्यकता देखायो। यो भ्रष्ट समसद किनबेच ब्यबस्थाको काम छैन ।
@sukaramsukaram1375
@sukaramsukaram1375 Год назад
Derai ramro Kam garnu hunxa balen sir Jai Nepal 👏👏 balen is king
@prakashlimbu237
@prakashlimbu237 Год назад
बलेन is युवा king 🙏🇳🇵🇳🇵
@rakeshmgr262
@rakeshmgr262 Год назад
ल युवा हो अबो त अति भो अबो न जागे कैले जाग्ने?? बालेन दाइलाइ साथ सपोर्त गरम र अरु बालेन जस्तै 8/10जना अझै निस्कन पर्यो अनि बन्छ देश अनि बन्छ नेपाल
@tikaramrc674
@tikaramrc674 Год назад
जो जन्ताको पृय हुन्छ उसलाई सर्बसाधारण जन्ता सङ्ग कुनै डर त्रास हुदैन ।
@amritsunar404
@amritsunar404 Год назад
बालेन दाइ जिन्दावाद ✊💕
@emlims4032
@emlims4032 Год назад
Balen hamro desh ko hero ho... hero aba Pradhan mantri banaune hami janta haru ko kam Ho..!!! 👍👍👍💪💪💪👏🏼👏🏼👏🏼🙏🏽🙏🏽🙏🏽
@rossjordan8382
@rossjordan8382 Год назад
Balen dai Ra ravi dai hjr haru Nepal ko president vako herna man xa
@nivaranjit8192
@nivaranjit8192 Год назад
बालेनमय ईन्द्र जात्रा।ऐतिहासिक 🙂
@gyanubomjan3647
@gyanubomjan3647 Год назад
बालेन जिन्दावाद
@pokharalokdohorisangsargro9261
जय बलेन जय नेपाल
@rambahadurbade8900
@rambahadurbade8900 Год назад
दलका जेताहरु ध्यान दिएर याे कमेन्ट पढ्नु हाेला एक दम ज्ञान बर्धक विषयकाे कुरा छ बालेन माथि जेराे प्वाइन्ट वन पर्सेन्ट मात्र नेगेटिभ साेच्याे भने आफुले खाने दुधमा आफै बिष मिसाउने जस्ताे हुन्छ कुरा साेचु हाला
@pusparai2683
@pusparai2683 Год назад
Team Balen all the way 🙏
@fulmayathakuri41
@fulmayathakuri41 Год назад
Great person mayor shav, sarai khusi lagyo youth haru support dekhera
@purushottamkhadka7724
@purushottamkhadka7724 Год назад
बालेन्द्र साह भोलि को नेपाल को प्रधानमन्त्री ।।।
@skumartamang5112
@skumartamang5112 Год назад
जनताको नेता र दलको नेतामा धेरै भिन्नता हुन्छ भनेको यहि हो नि महोदय!
@nanushrestha786
@nanushrestha786 Год назад
बालेन सरलाइ धेरै धेरै धन्यवाद
@gjrdnmrhiheyyebkk476
@gjrdnmrhiheyyebkk476 Год назад
बालेन साह जिमदा बाद 🌹🌹🌹🌹🌹🎒♥️💓🌺👌🏓🔴👍👍🌷🌷🥰🥰🥰जापान देखी🌹🌹🌹🌹🌹🌷🌷🌷🌷🌷🏓🏓🏓🥰🥰🥰♥️
@bksrk5891
@bksrk5891 Год назад
बालेन जि ले जे गरिरहनु भयको छ त्यो ठिक छ यस्तै गरिहनुस हामि सबै को सयोग छ
@reenashakya3359
@reenashakya3359 Год назад
Balen Shah is heart beat of all nepalese all over the world too❤️🫶🏻🫶🏻lov from Australia🇳🇵🇳🇵🇦🇺🇦🇺🇦🇺🇦🇺🇦🇺
@laxmanthapa640
@laxmanthapa640 Год назад
Ur para fan ? 🤣🤣🤣🤣
@syand2955
@syand2955 Год назад
Wow balen ABA banx hamro desh sabai thau bat yastai manxe le jite bikash Hun time lagdain
@sundarapradhan4998
@sundarapradhan4998 Год назад
Balen sir lai mero herdai dhekhi naman garxu...Nepal mata ko saccha saput banna sakos Nepal mata lai swargamai bananauna sakos..m duwa mangchu bhaguwan Pasupatinath sanga sadbuddi Sadbhawana dinuhos. Jai Nepal.🙏🙏🌹🌹
@nitadhakal
@nitadhakal Год назад
नेवार गुठीका समुदाय दाजु भाई दिदी बहिनीहरुलाई मेरो बिनम्र अनुरोध र प्रस्न। राष्ट्रपती,प्रधान मन्त्री ले यो देशलाई धर्म निरपक्षे गराय का हैनन् र ? के यिनी हरुलाई नै बोलायर ईन्द्र जात्रा मनायको किन ? सत्तामा बसेको भयर जे भय पनी मान दियको हो ? जसले यो नेपाल स्थापना गर्दा कुमारीको हातबाट टिका थापेर कुमारीको गोडा ढोगेर सत्तामा बस्ने शाह बंशिय राजा अझै होईशिन्छ किन भुलेको ? यो मौलिक परम्परा त राजा हरुले नै बचायको हैन र ? यि गणतन्त्र बादिले त सबै सकिरहेछन्। कहिले हामीलाई चेत आउने। नेपाल र नेपालीका लागी मात्र जय देश जय नरेश कल्पीत ढकाल कल्पीत ढकाल
@ramsedai804
@ramsedai804 Год назад
यो च्यानलले सही सत्य र यथार्थ ग्राउन्ड रिपोट।।
@mahendralimbu3083
@mahendralimbu3083 Год назад
Good job balen sunita bro baini nirantar aghi badnu hola. Jai Nepal.
@jeewanchhetri2515
@jeewanchhetri2515 Год назад
देशमा राजा आउँछ भन्थे साँच्ची नै होकि क्याहो बालेन नै राजा हुन्छ्न अब्😍😍😍
@subamayathami7976
@subamayathami7976 Год назад
बालेन शाह जिन्दावाद म पोल्यान्डबाट 🙏🙏🙏🙏🙏🙏
@punambohara8248
@punambohara8248 Год назад
Jay kumaru mata koti koti parnam jay nepal jay balena
@rishikeshpokharel7990
@rishikeshpokharel7990 Год назад
नेवा राज्यको जय जय होस् ,,,,,,,,,,,,,,,
@jayandrakoirala6130
@jayandrakoirala6130 Год назад
वास्तविक हिरो हाम्रो बालेन
@chamlingsonu7610
@chamlingsonu7610 Год назад
बालेन दाइ भाउजु धेरै धेरै माया
@alonlama443
@alonlama443 Год назад
बालेन् को साथ मा छु हामी रोड मा भाको घर डोजर ले फल्देऊ
@chitrakrishnatiwari9776
@chitrakrishnatiwari9776 Год назад
नेपाली जनताको सच्चा नेता वाले न ज्यू जस्तो चाहिन्छ । देशै भरी यस्तै नेतालाई विजय गराई देश जोगाऔं ।
@sarmilatamang2092
@sarmilatamang2092 Год назад
बालेन साह र सुनिता डङ्गोल देश को छोरा छोरी
@rajukc7224
@rajukc7224 Год назад
हार्दिक नमन कुमारी जिउँदो देवी
@shivachhetri937
@shivachhetri937 Год назад
भाबी प्रधानमन्त्री बालेन साह ❤️🙏🙏
@rakjarnikar
@rakjarnikar Год назад
जय नेपाल देश भक्ति युवा नेता बालेन शाह, नेवार सँस्कृति विकास लागि योगदानले काठमाडौं स्थानीय बासिन्दा खुसी।
@bhaktarana670
@bhaktarana670 Год назад
नया युवा हरु को सोचाई र खिया लागेका बृद्द हरु प्रति को सोचाइ को फरक ।
@ushabista3247
@ushabista3247 Год назад
Real hero Balen sir God Bless you
@krishnanepali6863
@krishnanepali6863 Год назад
Balen is my heart so love you balen sir 🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️🌄🌄🌄🌄🌄
@manrajpandey6555
@manrajpandey6555 Год назад
बालेन भनेका जनताकाे भगवान हुन अरु नेता मन्त्रि भनेका जनताका खुट्टाकाे धुलाे हुन हावाले उडायर लैजाला भनेर सिसा लायर हिनेका हाेलान
@sabitrijoshi2761
@sabitrijoshi2761 Год назад
बालेन जस्तो नेता अरु पनि आउनु जरुरी छ अनि देश बन्न बेर लाग्दैन ।
@Syau3009
@Syau3009 Год назад
But except Chhetri & Bahun 🤣
@pradiptamang1199
@pradiptamang1199 Год назад
Aaba balen Saha julai manthiri banunu parxa hajur.😎😎🙏🙏
@KumarSingh-ot8mk
@KumarSingh-ot8mk Год назад
शुभ प्रभात मित्रों शुभ कामना छ🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@rajenrai8289
@rajenrai8289 Год назад
बालेन शाह जिन्दाबाद
@prajwalsingh1007
@prajwalsingh1007 Год назад
यत्रो भिडमा रहेछ एक नमुना
@NPLLover
@NPLLover Год назад
Love from sudurpashchim balen dai ♥️♥️♥️😍😍😍
@durgaprasadadhikari4110
@durgaprasadadhikari4110 Год назад
बालेनले गरेको काम अनि जनताहरुमा उनिप्रतिको क्रेज देख्दा यो देसका ठुला भनाउँदा पार्टीहरु अनि तिनका नेताहरु त सबै फिका फिका लाग्न थाल्यो ।
@sonuthapa8388
@sonuthapa8388 Год назад
wow janatako mayer balen shah
@puspapradhan5427
@puspapradhan5427 Год назад
Happy Indra jatra sir 🙏🙏🙏🙏🙏
@diveshkc3426
@diveshkc3426 Год назад
Great job balen sir
@nirmalabista5692
@nirmalabista5692 Год назад
बालेन जिन्दाबाद
@uttamkhatri9105
@uttamkhatri9105 Год назад
अरु को त जनता को बीचमा आउने आँट नी हुनु पर्यो नि।
@hastabahadur4106
@hastabahadur4106 Год назад
It was very good news well done congratulation to all of you from London UK 🇬🇧🙏🌹💗❤️🇬🇧
@007robinhoodlove5
@007robinhoodlove5 Год назад
गाली गलौच खाइखाइ ,नाक काटिकाटी भएपनि धन कमाउने नेताहरु 🆚 झगडा गरि गरि भएपनि बेथिति हटाइ ,नितिनियम कार्वायन गरि देशलाई सहि दिशामा हिडाइ नाम र इज्जत कमाउन डटिरहेको ,इतिहासमा नाम रच्ने एउटा युवा 🙏🙏🙏🇳🇵🇳🇵
@premdatta2154
@premdatta2154 Год назад
बालेन शाहा जस्ता युवाहरु 77 जिल्लामा एक एक जना हुनुपर्ने देशको अवस्था पदलिने थियो
Далее
Лепим из пластилина🐍
00:59
Просмотров 549 тыс.
Я КУПИЛ САМЫЙ МОЩНЫЙ МОТОЦИКЛ!
59:15