Тёмный

अर्बपति विनोद चौधरीले दिएको व्यवसायिक सफलताको सूत्र | Binod Chaudhary | Tikaram Yatri 

Tikaram Yatri
Подписаться 157 тыс.
Просмотров 43 тыс.
50% 1

टीकाराम यात्री नेपाली टेलिभिजन पत्रकारितामा पृथक पहिचान बनाएका सञ्चारकर्मी हुन् । प्रशंसकहरु उनलाई ज्ञान,सिप र क्षमताको त्रिवेणीको रुपमा सञ्चार क्षेत्रमा आदर्श र प्रेरणापात्र मान्छन् । रेडियो टेलिभिजन क्षेत्रमा झण्डै दुइ दशक भन्दा बढी समयको अनुभवबाट खारिएका यात्री हाल अन्नपूर्ण मिडिया नेटवर्क अन्तर्गत एपिवान टेलिभिजनमा प्रधान सम्पादकको जिम्मेवारीमा छन् ।
एपीवानबाट सोमबार राति ९ बजे प्रसारण हुने उनको कार्यक्रम तमसो मा ज्योतिर्गमय समकालीनमा सर्वाधिक रुचाएको अन्तर्वार्तामा आधारित टेलिभिजन शो मानिन्छ । कार्यक्रममा उठान गरिने विषय, अतिथिको छनौट तथा प्रस्तुतिले राष्ट्रिय राजनीति मात्र नभई नीति निर्माण तहसम्म प्रभाव पार्ने गरेको छ ।
तमसो मा ज्योतिर्गमय विश्व टेलिभिजन इतिहासमै सर्वाधिक उचाइमा रेकर्ड गरिएको किर्तिमान कायम गर्न सफल कार्यक्रम समेत हो । सगरमाथा आधार शिविरको पाँच हजार पाँच सय पचास मिटर उचाइमा छायांकन गरिएको सो कार्यक्रम र प्रस्तोताको रुपमा उनलाई वल्ड बुक अफ रेकर्ड लण्डनले विषेश सम्मान गरेको छ ।
विषयबस्तुमा प्रयाप्त अध्ययन,तयारी तथा उपयुक्त समयमा उपयुक्त पात्र छनोटका कारण तमसो मा ज्योतिर्गमय विश्वभर रहेका नेपाली माझ सबै उमेर समूहको प्रिय कार्यक्रम बन्न पुगेको छ । बस्तुपरक तथा अनुसन्धानात्मक प्रस्तुतिका कारण सर्वाधिक रुचाइएका प्रस्तोता यात्री अनुसन्धान केन्द्रित आलेखका कारण छापा माध्यममा समेत पाठकको खोजिमा पर्छन् ।
राजनीतिशास्त्र तथा अंग्रेजी साहित्यमा स्नातकोत्तर यात्री विश्व राजनीति, अर्थब्यवस्था, पूर्वीय दर्शनमा समेत गहिरो दख्खल राख्छन् । अध्ययन तथा भ्रमणमा विशेष रुची राख्ने यात्रीले नेपालका ६५ भन्दा बढी जिल्लाको भ्रमण गरिसकेका छन् भने विभिन्न कार्यक्रमको सिलसिलामा बेलायत,चीन, भारत, थाइल्याण्ड, फ्रान्स, बेल्जियम, जर्मनी, नेदरल्यान्ड, संयुक्त राज्य अमेरिका लगायत मुलुकमा पनि पुगेका छन् ।
झापाको गौरादहमा जन्मिएका यात्रीले स्थानीय गोल्डेन सनराइज इंग्लिस स्कुलबाट प्रारम्भिक शिक्षा, दमक मोडल कलेजबाट दश जोड दुइ र त्रिचन्द्र क्याम्पस काठमाण्डौबाट स्नातकोत्तर पुरा गरेका हुन् । मोटिभेसनल स्पिकरको रुपमा पनि विख्यात यात्री विभिन्न विद्यालय,क्याम्पस तथा विश्व-विश्वविद्यालयमा गेस्ट लेक्चर समेत हुन् ।
विश्व युवा शान्ति पुरस्कार- २०१८ तथा मातृभूमि हिरो अवार्ड २०२० लगायत दर्जनौं पुरस्कार तथा सम्मानबाट विभुषित उनी सकारात्मक सोच राख्ने ब्यक्ति भएको सहकर्मीहरुको अनुभव छ ।।
Connect With Me
Facebook: / tikaram.yatri
Instagram: / tikaramyatri
Twitter: / tikaramyatri
#binodchaudhary #CG #forbes
#tikaramyatri #theyatri

Опубликовано:

 

15 мар 2023

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 78   
@balakrishnakandel9025
@balakrishnakandel9025 Год назад
यो प्रेरणादायी प्रस्तुतिका लागि हार्दिक धन्यवाद प्रिय यात्रीजी ।
@gurungkanxa9381
@gurungkanxa9381 Год назад
भारतको रतन टाटाबाट नेपालको विनोद चौधारी जि ले पनि केही सिक्नु हुन बिनम्र अनुरोध गर्दछु। विश्वको अरबपतिमा सुचिकृत उहाँको देशको लागि के कति योगदान छ? यतातिर पनि एकपटक सोच्ने हो कि? उहाँ राजनितिको लागि होइन व्यवसायीको लागि जन्मेको मान्छे हो जस्तो लाग्छ मलाइ। धन्यवाद
@bilanmali7081
@bilanmali7081 Год назад
Ta chutiya comment ba bhukera desh lai k yogdan garees tyo soch pahila. Desh ko gdp ma kati contribution cha Gaer her Kati Pariwar le rojgar paeko chan khoji gar Khali mukh aa garera gali garna matra aucha ta pakhandi lai Businessman ho business garcha tax tircha ani sagai philanthropic kaam ma pani saghaucha
@prabingina1
@prabingina1 Год назад
यो द्रव्यपिसाचको योगदान? नेपालको हुदैनभएको अर्थतन्त्र पनि अझै खतम वनाउनुहो। यो अब policy making platform मा छिर्दैछ।
@RKB105
@RKB105 Год назад
tehi ta kura ayo ni..afu dhani huyen..benefit ko lagi politics ma lagney ani arabpati bhanney..ani desh jaha ko tehi..garib des ko Dhabi manche haru..ani business k bhanda..chau chau..biscuit, banks, hotel..no innovation no industry..
@salimwongjeng8098
@salimwongjeng8098 Год назад
Vinod Choudhury le nabalparasi KO Lagi k gardai xa k garyo gayera herda hunxa , whole Nepal lai ta binod le garnu Pani sakdaina Ra Nepal ko naslabadi kamaunista haru le birodh Matra garera Kam garnu didaina
@RKB105
@RKB105 Год назад
@@salimwongjeng8098 yo birod gareko hoina sir..yo comment ho....comment garnu ra birod garnu ma derai pharak cha..healthy opinion ra bichar rakhnu milcha...tesko Matlab yo hoina ki hami binod sir ko againt ma chau....yetti matrai ho ki binod sir ko business choice haru productive sector ma bhanda trading sector ma cha jasley real growth gardaina tesailey waha billionaire bhaye pani khasai desh ko economy ma real contribution chaina bhaneko ho..baki kura nabalparasi ki social service bhaneko afnu company bata sano rakam use garera social garnu thulo kura hoina....tax benefit pani huncha tesailey ho..real kura k ho bhaney..thulo thulo business gharana ley innovation ma ra ramro quality ko company banayera youth lai job create garnu paryo bhaneko ho key...bhujnu bhayo...chau chau..biscuit, beer ley desh bhandaina...haina chau sell garey pani no problem tara kam se kam..made in nepal bhanera nepali lai employment diyera, nepal ma tax pay garera world wide export garey ta tyo pani not bad...tara serbia, egypt ma factory rakhera ani USA ma wai wai export garera kasari nepali econonoy lai contribution bhayo? ani pheri nepali billionaires rey..global econonmy bhujney sathi haru ley matra mero kura bhujnu huncha hai...thik cha waha ko personąl life ko lagi ramro cha...waha ko personal asfalta ko lagi badai cha..tara desh lai ramro huney alag kura ho..jastai hamro politician sadai dhani desh garib...testai bizman billionaire desh garib...simple kura..
@ganeshbudhaxattri5499
@ganeshbudhaxattri5499 Год назад
Dheraii lagani nepalmai huna paryo😍😍😍😍😍😍
@sureshshah5214
@sureshshah5214 7 месяцев назад
बिनोध चौधरीले नेपालको सबैभन्दा धेरै करदाता भयेको हेर्ने ।
@phomasbhandari8764
@phomasbhandari8764 Год назад
बिनोद चौधरी जीको उत्तरहरु बेहद वजनदार छ्न। तर आदरणीय पत्रकार टिकाराम यात्री जी को प्रश्नमा बिनोद चौधरी जी माथी प्रसम्सापुर्ण मात्र रहेको पाए।
@toplalgartimagar8730
@toplalgartimagar8730 Год назад
मनको गरिब साला भिखारी धनलाई मात्र सबै पावर देख्ने इन्डिएन एजेन्ट
@karnasunam5942
@karnasunam5942 Год назад
great प्राणदायक युवाको लागी 🙏
@ardniban
@ardniban Год назад
राजनीति निकटता र कर छलि नै प्रमुख सुत्र हुन्
@user-tm3nh1lr7w
@user-tm3nh1lr7w 10 месяцев назад
सम्पत्ति ले नोबेल पुरुस्कार पाइदो रहेनछ कसेकम आफ्नो छेत्र सुस्ता को डुबान को समस्या त समाधान गर्नोस् माननीय ज्यु
@bibekpokharel6395
@bibekpokharel6395 Год назад
I love this contain ❤❤❤❤❤❤❤❤❤
@himalbajgain2280
@himalbajgain2280 Год назад
@Tikaram Yatri, as you guys are so called journalist , you guys also run behind these people but why you guys don’t disclose how much did they pay as tax and how Nepalese people are benefitted.
@ramdevimanandhar1183
@ramdevimanandhar1183 Год назад
Bichha ma 2 question sound mute kina tikaram jee
@janjantimalsina1465
@janjantimalsina1465 Год назад
👍
@bikeshbhattarai1993
@bikeshbhattarai1993 Год назад
गज्जब
@anupbhattarai4518
@anupbhattarai4518 Год назад
यो भारतीय मूल को माडे जे हासिल गरे पनि हामीले गौरव गर्न पर्ने कुनै कुरा छैन ।
@narbahadurthapa6818
@narbahadurthapa6818 Год назад
HE IS ONE IN NEPAL SO ALL THE BEST AND GOOD LUCK
@SRIMAN2021
@SRIMAN2021 Год назад
बिनोद चौधरीलाई मैले २०४७ सालदेखी चिन्छु।उनि निकै मह्वाकांक्षी छन। दलिय राजनीतिमा प्रबेशगरेर उनि नेपालको प्र म बन्न चाहान्छन। त्यसैले कहिले एमालेलाई आर्थिक सहयोग गरेर शांसद बन्छन त कहिले काङ्ग्रेश लई आर्थिक सहयोग गरेर शांसद बन्छन।मधेस केन्द्रीत दलहरु पनि यिनकन बैकल्पिक हुन। बिनोद चौधरी दलिय राजनीतिमा नलागेर बिजनेस उद्योग मा केन्द्रीत भएर पनि देशलाई बनाउन सकिन्छ। पैसाले नेताहरु किन्न सकिन्छ भन्ने नेपालका धनाड्य उद्योगपतिहरु ले नेपालका दलका नेताहरुलाई किनेर आफ्नो अनुकुल बनाउन सकिन्छ भन्ने सोच छ। उनी एमाले छाडेर किन ने का मा लाग्य? उनले उद्योग र ब्यबसायबाट पर्याएको योगदान कदर गर्न योग्य छ। 1000 अौलाई रोजगारी दिएका छन। यत्ति कुरा होकि उनी किन बिबादित दलिय राजनीमा लागेर आफ्नो मूल्यलाई घटाउदै छन। ?
@salimwongjeng8098
@salimwongjeng8098 Год назад
Great jobBinod sir
@Chaupari.anpchour
@Chaupari.anpchour Год назад
कर चली गर्न सिपालु राज्य को नीतिगत तह मा बसेर दोहन गर्न खोज्ने बिचौलिया हुन्
@arjunkarki5536
@arjunkarki5536 Год назад
यो मूजी ले राज्य लाई कर तिर्या छ?
@bilanmali7081
@bilanmali7081 Год назад
Ta chutiya le tiris. Desh ko gdp ma kati contribution cha Gaer her Kati Pariwar le rojgar paeko chan khoji gar Khali mukh aa garera gali garna matra aucha ta pakhandi lai Businessman ho business garcha tax tircha ani sagai philanthropic kaam ma pani saghaucha
@Maheshhigh
@Maheshhigh Год назад
Vutro ni tirexaina..ajhai Ulta nepal KO jagga sastoma leko xa yasle
@lalchansiris4139
@lalchansiris4139 Год назад
Waha ko secret chai kaar chali , tax chali ani aafno faida anusar ko law banayera paisa kaaune .
@SRIMAN2021
@SRIMAN2021 Год назад
उध्यमीसंग जोखिम लिने क्षमता हुन्छ।
@bibekshrestha1318
@bibekshrestha1318 Год назад
Cricket ground bana
@essubro5720
@essubro5720 Год назад
अरु त सबै ठिकै छ तर तपाईकाे नबिल वैकले डुवायाे हामिलाई।१००० मा किनेकाे सेयर ६०० अायाे😢
@santoshkunwar7395
@santoshkunwar7395 Год назад
यस्ता देशलाई लुटेर पुरै बिदेशमा लगानी गर्ने यस्ता खर्बपति नेपाली भन्दा पनि यो माटोले सराप गर्छ।
@sangragbaraili1434
@sangragbaraili1434 Год назад
Man parne sandarv byapar ko🌹
@socialchange333
@socialchange333 Год назад
My respectef sir ❤❤❤😅😅😅
@SRIMAN2021
@SRIMAN2021 Год назад
धेरै मनिसलाई थाहा नभएको कुरा जानकारी गराउदै छु।२बर्ष पहिले दाङमा संचालित सम्राट सिमेन्ट उद्योगको धेरै शेयरहरु खरिद गर्नु भयो। खरिद गर्दा जति दरमा खरिद गर्नु भयो खरिद गरी सकपछी उहाले १बर्षैमा धेरै घटाईदिनु भयो बिचरा २- ३ करोड शेयर लगाएका शेयर लगानीकर्ताहरुलाई पिधमा पुर्याईदिनुभयो। यतिमा दिन्छौ भने खरिद गरछु भन्नु भएको छ।नाफमा चलिरहेको उद्योगलाई घाटामा देखाएर अरु साना शेयर धनिहरुलाई डुबाउदै हुनुहुन्छगरे? बास्तबमा यो केहो? बिचरा आफ्नो घर जग्गा बेचेर धितो राखेका शेयर लगानीकर्ताहरु चिन्तित छन। स्थापना दखी दुख गरेका सस्थापक शेयरहरु निरिह बनेका छन। उनहरुको कुनै निर्णय लाग्दैन. बास्तबमा केहो? बाहिर यो कुरा आएकोले मैले उहालाई जानकारी गराएको हु। यसमा मेरो कुनै आफ्नो बिचार छैन। म तटस छु।
@magarhomagar7422
@magarhomagar7422 Год назад
सरकारसंग पैसा मागेर सरकारले दिएर लगानी गर्न हामी पनि सकिन्छ
@bilanmali7081
@bilanmali7081 Год назад
Kina na gareko ta
@magarhomagar7422
@magarhomagar7422 Год назад
@@bilanmali7081 timiharu jasto rastra dohon gardainani ta
@SRIMAN2021
@SRIMAN2021 Год назад
नेपालकाबैङ्कबाट कर्जा लिएर बिदशमा लगानी गर्नु भएको छकि छैन बिनोज जीले?
@rajurijal574
@rajurijal574 Год назад
राजा बिरेन्द्र को सारा सम्पत्ति हडपेर बनेको अरब्पती हो रे त
@pramodneupane9003
@pramodneupane9003 Год назад
Tapai ko yy Le manab health ma true contribution gare ko chha ta?
@lucas8837
@lucas8837 Год назад
कर तिर्न नपरेपछि तेसै धनी भैन्च,कामदारहरुलाइ कति salary दिइएको छ त ब्रो ?
@solma555
@solma555 Год назад
विनोद चौधरीले भुतपुर्ब राज परिवार संग सम्बन्ध गासेर, त्यस बाट फाइदा उठाएर , साना ब्यबसाय हरुको सोषण गरेर, ठगी,, भ्रष्टाचार र अनैतिक कारोबार गरेर आफ्नो सबै धन सम्पति कमाएका हुन्। उनी सफल व्यवसायी होइनन् । उनि देश द्रोही हुन।
@akashlamsal9823
@akashlamsal9823 Год назад
Binod Chaudhary bahira ramro vitra kalo vako manxe ho paisa nadini thug ho Aru ko thugara billionaire banara Kam xaina
@dbmalla1272
@dbmalla1272 Год назад
बिनोद चौधरी ले वाई वाई च्याउ च्याउ बेचेर बिस्वको अरब पति?? शाह राजपरिवार बंस बिनास पछि धनि बने भन्न किन सक्दैन अच्चमै .....
@bobbysingh-hk5gx
@bobbysingh-hk5gx Год назад
Ask this gentleman, how much corporate tax he pays to Nepal? wha tare his sources of profits?
@bhimsenbanjara4826
@bhimsenbanjara4826 Год назад
Beleyean
@solma555
@solma555 Год назад
बिल्कुल गलत जानकारी। विनोद चौधरीले भुतपुर्ब राज परिवार संग सम्बन्ध गासेर, त्यस बाट फाइदा उठाएर , साना ब्यबसाय हरुको सोषण गरेर, ठगी,, भ्रष्टाचार र अनैतिक कारोबार गरेर आफ्नो सबै धन सम्पति कमाएका हुन्। उनी सफल व्यवसायी होइनन् । उनि देश द्रोही हुन।
@ashinmahat9740
@ashinmahat9740 Год назад
Forbes suchi ko secret "nepali lai luteko"🤣
@anandshrestha1046
@anandshrestha1046 Год назад
Nepali haru,let's make NEPALI HARU LAI NEPAL KO RICHEST NOT INDIAN MARWARIS. BE A TRUE NEPALI
@Maheshhigh
@Maheshhigh Год назад
Sutra vaneko corruption and then use that corruption and corrupted Nepalese leaders to become a billionaire!!! Gyaat rahos, Chaudhary group le atikramit gareka Nepali government Ka land haru ....
@UttamRasaily
@UttamRasaily Год назад
Wawaswaysyayya Assasssayssays Aayysus 13:08 satayss 15:19 yssssasaysssussssyuk
@shivabahadurshrestha5892
@shivabahadurshrestha5892 11 месяцев назад
बिनोद चउधरीले बासबारी छाला जुत्ताको १० रोपनी जग्गा कब्जा गरेको नेपाल सरकारलाई फिर्ता गरीयोस्
@sansartiwari9199
@sansartiwari9199 Год назад
Shameless oligarch!
@whitashadow4595
@whitashadow4595 Год назад
Nepal social business
@salimwongjeng8098
@salimwongjeng8098 Год назад
Arun Testo Aja Vanda 10 versa agadi Bani diyeko vaye Aja Nepal dherai agadi vayi sakthyo
@babinrai7628
@babinrai7628 Год назад
Modi son
@nepaliawaz
@nepaliawaz Год назад
Get the huge loan from rastriya Bank, feed the corrupt politicians in every election, make them winner, and indirectly run the business of monopoly. Now, as a politician, he seeks direct power. Nepal is in debt, yet this man is a billionaire. Bideshi rin kata chai invest hudai cha, bichar garau nepali ho.
@nirajkc21
@nirajkc21 Год назад
sidai artha mantralaya chirera afno products ko tax ghataune ko k kura garnu.. mukh ma ram ram bagali ma chora vaneko yei hola
@sadannepal
@sadannepal Год назад
Garib desh ko kharabpati
@salimwongjeng8098
@salimwongjeng8098 Год назад
Nepal bikash nahunu KO mein Karan Nepal ko kamaunista haru ho, neta gafadi janta birodh hadtal ma utrane ani Kaha bata bikash hunxa ? Aja Vanda 10 versa agadi Arun Testo JAL budhut Bharat lai dine vanera kongress le Vanda amale le birodha garyo , ani amale KO Pala ma feri tehi Bharat lai diyo ?
@bikram1816
@bikram1816 Год назад
Sarkari jagga hadapne, desh lai tax kaam tirne, paisa jati singapore dubai lukauney… desh ko lootera family
@prabinmagar7980
@prabinmagar7980 Год назад
tax natirne hawadari kura garne matrai chor
@dipakoli6026
@dipakoli6026 Год назад
Yatro dhani vyra k garxas jatha garib dukhi lai help nagari
@yogeshpradhan78
@yogeshpradhan78 Год назад
चोर
@TWAKEY-grg
@TWAKEY-grg Год назад
Yo tah lootera ho lootera chore sala
@melasmajourneywithusha5114
@melasmajourneywithusha5114 Год назад
Yo yak number ko chor ho yasley nepalko lai garne vanyako lutne kaam ho ratan tata jasto hunuparxa manxe
@sherjangkc6349
@sherjangkc6349 2 месяца назад
बिनोद चौधरी को नवलपुर दुमकौली को सिजी कम्पनी मा काङ्ग्रेस का भेडा कार्यकर्ता ले चुस्नु चुसेर बद्नामित गरदै काङ्ग्रेसी करण सहित दोहन भैरहेको छ एउटा बियर को वोस्टेज चोकर त काङ्ग्रेस ककाठेग्दार अशोक बास्ताकोटि ले चुनाब मा जो आफ्नो पछि हिड्यो उसै लाई एक पटक होइन दुई पटक होईन 3'4पटक दिदै सरब साधरण को बिल काटेर माल नै नपठाई यो त्यो भन्दै टिमल्ने काम गर्छन र अरु2 चाउचाउको वोस्टेज मा हाकिम हरु सेटिङ मा दलालि गरदै सर्ब साधरण बन्चित छन 5रु को वोस्टेज रु 18 20 सम्म गोज्छन यस्तो बिधिती मा कस्ले ध्यान दिने?सैदान्तिक आदर्श को के अर्थ बिलिनार ज्यु?
@SRIMAN2021
@SRIMAN2021 Год назад
धेरै मनिसलाई थाहा नभएको कुरा जानकारी गराउदै छु।२बर्ष पहिले दाङमा संचालित सम्राट सिमेन्ट उद्योगको धेरै शेयरहरु खरिद गर्नु भयो। खरिद गर्दा जति दरमा खरिद गर्नु भयो खरिद गरी सकपछी उहाले १बर्षैमा धेरै घटाईदिनु भयो बिचरा २- ३ करोड शेयर लगाएका शेयर लगानीकर्ताहरुलाई पिधमा पुर्याईदिनुभयो। यतिमा दिन्छौ भने खरिद गरछु भन्नु भएको छ।नाफमा चलिरहेको उद्योगलाई घाटामा देखाएर अरु साना शेयर धनिहरुलाई डुबाउदै हुनुहुन्छगरे? बास्तबमा यो केहो? बिचरा आफ्नो घर जग्गा बेचेर धितो राखेका शेयर लगानीकर्ताहरु चिन्तित छन। स्थापना दखी दुख गरेका सस्थापक शेयरहरु निरिह बनेका छन। उनहरुको कुनै निर्णय लाग्दैन. बास्तबमा केहो? बाहिर यो कुरा आएकोले मैले उहालाई जानकारी गराएको हु। यसमा मेरो कुनै आफ्नो बिचार छैन। म तटस छु।
@solma555
@solma555 Год назад
यो कुरा एकदम सहि हो। बिनोद जी एक नंबर ठग हुन।
Далее
Бмв сгорела , это нормально?
01:01
Бмв сгорела , это нормально?
01:01