प्रकाश जिले आफ्नो भनाइ राख्नु भयो त्यो अधिकार को कुरा हो तर कहि कतै बिगत शुरु बाट हेर्दै बुझ्दै हामि आयुजेलाइ हेर्दै आयका छौ तर पहिले भेट चाहि भयको होइन है र हजुरहरुले पु्र्ण रुपमा जानकारि नपाइ बोल्नु भयजस्तो लाग्यो हजुरलाइ यति सम्म पनि था भयन कि भुकम्प गयको र सहयोग गरेको जाजरकोटहो है बझाङ होईन देशमा अन्तरजातीय बिबाह मा त कति बिरोध छ उहात बाहिरि बाट हुनु भयो ति सबलाइ पुरा गरेर जिबनमा एक हुनु सजिलो कसैलाइ छैन तर मानबता को महत्व बुझ्नेलाइ यो माया सफल हुन जरुरि छ र हुन्छ पनि आयुस भाइ र एलिजे बुहारिले धेरै सङ्घर्ष गरेका छन् साथ सपोर्ट गरौ सुझाब देउ
❤❤ हजुर को शब्द भाब लाइ सम्मान गर्दै २/४शब्द लेख्न चाहे हुन त आफ्नो साइट वाट हर प्रेमि हरु ले आफ्नो प्यार लाइ बिहे र अन्य सम्म दिगो बनाउन कोसिस गरेकै हुन्छ ❤ र यो जोडि ले पनि गरेको देखिन्छ तर प्यार हो भन्दैमा आफ्नो रितिरिवाज परम्परा अनुसार कल्चर अनुसार चल्नै पर्छ यस्तै कयौ अटुट प्रेम जोडि पनि दिगो भएको देखिँदैन समय कति बेला र कहा मोड परिबर्तन हुन्छ थाहा हुदैन आज wawo भन्ने ले भोलि बल्ल खाइस पनी भन्छन ❤ र अर्को कुराे आयुस ले आफ्नो आमाको सहारा र राय सुझाव लिनु नै पर्छ आज जुन ठाउँ मा हुनुहुन्छ र को छ उनै महान नारि हजुर को आमा हुनुहुन्छ आमाको सहारा बनेर हिम्मत वाला छोरो बन्नु आयुस ❤ र यो नेपालि मिडिया युटुब हरु कसैलाई अनावश्यक रूपमा प्रश्न गरेर कसैको व्यक्तिगत कुरा बाहिर नलिन आग्रह गर्दछु ❤ र आयुस को मम भगवान त होइन मान्छे नै हुनुहुन्छ मन दुखेका मनका गुनासो सेयर गर्नुहुन्छ यो होइन कि परिवार बिग्रियो सत्य तथ्य बुजेर यथार्थ बोल्नु लेख्न अनुरोध गर्दछु ❤❤❤❤
Thah vyera pani bajhang vandai xa hai khilli udako jasto garera hihi bajhangre prakas ji le man napare kina bilnu jabarjasti bolnu parxa vnneni xaina ta hw
Prakash ji kei tha chaina vane na boleko nei ramro hai, baru tha chaina vannu tara tha na vai cahi na boleko kri thik aafno kam j cha tei gareko thik hai
हाहा तेहि त एस्तो पनि पत्रकार कोस्ले बनायो र एस्तै हो भने पत्रकार बन्न लायेक को छै अनि त्यो झाक्री कति कान्ड परेर झाक्री हाहा उस्तै उस्तै रहेछन सोध्ने र सोधी माग्ने👏
भियुज पैसा कमाउन इन्टर्बियु लिएको पनि कोस्लाइ अनि भुकम कता गएको थियो दुबैलाइ थाहा छैन डरेल धुला र बझाङ्ग मा कन्फियुज छन😂 एक्छिन हेर्ने मान्छे र आयुजे जनता 2 बर्स सम्म हेरेर फेमिली बनेको मान्छे यिनिहरुलाइ थाहा हुन्छ यिनी हरुले भबिस्ये बानी सब थाहा भाको भए सङ्गसार मा मान्छे हरुले किन दुख पाउथ्यो बरै🙏