गुरु तासी देलेक,नमस्कार, नमो बुद्धाय, गुरु हजुरले भगवान अमिताभ बुद्धको मुनिको क्रोधी रुपको मात्र बर्णन गर्नु भयो । तर त्यो भन्दा मुमिका भगवानहरुको बारे भन्नू भएन, जानकारि गर्न मन थियो गुरु । अब कहिले अवसर पाउँछ गुरु?
Kadinche ven.khenpola👏 for your authentic description for Six syllabus Mantra Om Mani Padme Hoon 👏 Your teaching will help us to give more aspirations towards Buddha Dharma 💐💐💐
टासी दिलेक 🙏 लामाला छ लोकको प्राणी उद्धार गर्ने छ बुद्धको बर्णन सजिलो र सरल भाषामा बुझाइ दिनु भयेको खण्डमा यहालाई धेरै धेरै धन्यवाद अन्य साङगेहरूको पनि बर्णन गरिदिनु हुन आशा गर्दै अनुरोध राखिन्छ।