Тёмный

अशक्त Bikram Sunarलाई मनुले छाडेपछि रुवाबासी, बिक्रमलाई श्रीमतिले छाड्नुको कारण यस्तो Milan Khatri 

Goldengate TV
Подписаться 105 тыс.
Просмотров 228 тыс.
50% 1

Опубликовано:

 

21 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 235   
@subamayathami7976
@subamayathami7976 9 месяцев назад
बिचरा मुनाले यतिका बर्ष सेवा गरेको हो नि त्यही ठाउमा छोरा मान्छे भएको भए उहिले अर्को बिहे गरिसक्थ्यो धन्यवाद दिनुपर्छ र बाकी जीवन राम्रोसङ्ग बिताउनु दुबैजनाले
@RatnaPanday-tq2bj
@RatnaPanday-tq2bj 9 месяцев назад
छोरा मान्छे पनि धेरै छन बिरामी बुढि कुरेर बस्ने तेसो नभन
@subamayathami7976
@subamayathami7976 9 месяцев назад
@@RatnaPanday-tq2bj छोरा मान्छेले छोरी मान्छेले जसरी हरेक कुरा त्याग गरेर हेरेको हुदैन नि
@gitakadariya6435
@gitakadariya6435 9 месяцев назад
100 present shahi bhanu vo
@sushilsundash82
@sushilsundash82 9 месяцев назад
छोडनु नै थियो भने बेकार मा किन अरुको जिन्दगीमा यादगार बन्न किन आएको होला यो मेरो ब्यक्तिगत सोचाई
@Angthuposangita6
@Angthuposangita6 9 месяцев назад
पहिले नै नआउनु थियो नि चोट परेको लाई झन चोट भएन त अहिले आएर छाड्दा यो मनुले ठिक गरिना अहिले छाड्नु बिचरा बिक्रम घाईते बनाएर ❤❤❤❤
@kunisenchury
@kunisenchury 9 месяцев назад
जोडि होस त रुपा किस्न को जस्तो उनी हरुलाई हेर्नू पर्ने हो मुनाले
@jeevanxettri-lp4ti
@jeevanxettri-lp4ti 9 месяцев назад
सहि कुरा गर्नु भयो हजुरले
@surendrakarki6316
@surendrakarki6316 9 месяцев назад
Honi
@kanchanroka4047
@kanchanroka4047 9 месяцев назад
Krishna ko hat khutta mtr nvako bikram ko khi chaldaina ani 😂😂😊
@SarmilaRaut-o2x
@SarmilaRaut-o2x 9 месяцев назад
💯 Sahe vannu vayo
@govindanepali6362
@govindanepali6362 9 месяцев назад
Krishna no hatiyar le kam garx bichara bikram vai ko kam grdain hatiyar le tehi vayera hola ni xadeko🤣🤣😜😜​@@surendrakarki6316
@chitra2781
@chitra2781 8 месяцев назад
बाबुलाई चाडै सन्चो हाेस शुभकामना,, यस्तै हुने रहिछ ग्रहदशा न मिलायर बिबाहा भए पछि, आजभोलि पहिलाको चलन हट गर्न थालियो , यस्तो अबस्थामा , भगवान्ले चाडै निकाे बनाइदिनु हाेला प्रभु
@ritaloktam2143
@ritaloktam2143 9 месяцев назад
यतिकाे बर्ष सम्म हेरिहाल्याे , स्यारिहाल्याे भैगानि ❤❤ अब घरपरिवार काे पालाे बिक्रम लाई राम्रोसँग स्यारनु ❤❤छिटै सन्चाे हुनु❤❤
@laxamikandel6576
@laxamikandel6576 9 месяцев назад
बिचरा भाइ कति माहान हुनुहुन्छ ,मनमा हिम्मत भगबान भाइलाइ दुख्ख नपनेरनेस
@tukyoutubeofficial7506
@tukyoutubeofficial7506 9 месяцев назад
यस्तो हालतमा छोडनु हुँदैन बहिनी तिमी यदि सच्चा नारी हौ भनी।
@nishagiri3236
@nishagiri3236 9 месяцев назад
Yo sab nautanki thiyo viral hunu lai
@homastha4009
@homastha4009 9 месяцев назад
Pahila najik vayera ahile tada navako vaye huntho yo abastha dekhi dekhi najik hune ani ahile chai yo man parena malaii chaii nahunu najik vaye paxi tada navako ramro yo abstha ma
@ishworluharqatar1742
@ishworluharqatar1742 9 месяцев назад
मनुले बिक्रम को नाम बेचेर पैसा कमाउनु थियो कमाइयो अब केको मत्लब मैले सोचेको थियो महान सोछ भएकी नारी रहेछ भनेर हो रैन्छ पैसाको लागि रहेछ भन्दा केही फरक नपर्ला
@homedahal1171
@homedahal1171 9 месяцев назад
होईन भाइ हुन देउ उस्को जिन्दगी को बर्बाद नगर जावस तिमी पनि राम्रो होस
@gitapuri5407
@gitapuri5407 9 месяцев назад
शिघ्र स्वास्थ्य लाभको कामना बिक्रम भाई लाई
@oppof19pro83
@oppof19pro83 9 месяцев назад
अब उस्काे नि जीवन हाे कसैले नराम्रो कमेन्ट नगरी दिनुहाेला सधैं ओछ्यानमा भाकाे मान्छेलाई स्याहारसुसार गरेर अनि अरुले सहयोग मात्रै गरेर जीवन चल्दैन नि आफ्नाे जीवन बनाउनुपर्याे कमाउनुपर्याे,बच्चा जन्माउनुपर्याे सबैले बुझ्नु जरुरी देख्छु मैले चाहिँ ।🙏🙏🙏
@nanukamala8392
@nanukamala8392 9 месяцев назад
जिन्दगी मा साच्चिकै मायाँ थियाे भने पहिला पनि अपांग देखि देखि त आकाे हाेनि दुनिया मिडिया मा कसम खाएर जिन्दगी भरि साथ दिनछु भनेर मानछे लाई आस देखाउने अनि अहिले आएर छाेडदा त अलि राम्रो देखिएन मायानै थियाे भने किन सन्तान कै जरुरि थियाे र अहिले काे जवान मा छाेरा छेरिले कसले कसलाई हेर्नछन र लासट मात बुढा र बुढि एक हुने हाे एउटा धर्म पनि हुने थियाे राम्रो हुदा सबै काे हाई हाई बिपति मा काेहि न काेहि हामि पनि याे ठाउमा हुदा कसताे लागदाे हाे र
@abineekalama7420
@abineekalama7420 9 месяцев назад
​@@nanukamala8392ya magera karodau kharcha garera jhyau jhyau bihe gareko haru ta bichar k k namilera xutxan Manu le chai kasari jiban vari Sath dinxu vanera garentee garna sakxa ho?
@oppof19pro83
@oppof19pro83 9 месяцев назад
@@nanukamala8392 मायाले मात्रै सँसार थाम्दैना र जीवन पनि चल्दैना नि हजुर अब कतै उपचार गरेर निकाे हुन्छ कि भनेर आयाे हाेला बुझ्ने थिईना हाेला अब उमेर सँगै बुझ्दै गयाे हाेला अनि मन फेरिन सक्छ नराम्रो भन्नू हुन्दैना सबैलाई स्वतन्त्र तरिकाले जिउन पाउछन् यति भने गलती बाेले माफी चाहान्छु म।🙏
@prakashdulal7575
@prakashdulal7575 9 месяцев назад
मान्छेको जिन्दगीमा सोचेको हुँदो रहेछ दाजु जस्तै पीडित म पनि हो। दाजुसँग कुरा मन थियो के गर्ने दाजु
@rajusapkota7711
@rajusapkota7711 9 месяцев назад
जिन्दगी सोचे जस्तो हुदैन हो भन्या।बिडम्बना छ हो भन्या।
@bindarakhal9404
@bindarakhal9404 9 месяцев назад
स्वास्थ्य लाभ को कामना भाई हीमत नहार्नु होस भगवान् ले रक्षागर गरुन
@dilmayathapa2658
@dilmayathapa2658 9 месяцев назад
❤❤❤❤❤kasto ramro vaneko dhale pani feri uthxu vanda sarai Maya layo
@SunitaLpchn
@SunitaLpchn 9 месяцев назад
अपांग भनेर थाहा हुँदा हुँदै पनि के भुत्रो खोज्ना आको थियो त पहिले नै 2 दिन मिडिया मा फ्यामस हुन आको होला
@jeevanxettri-lp4ti
@jeevanxettri-lp4ti 9 месяцев назад
सहि कुरा गर्नु भयो हजुरले❤
@somgurung4774
@somgurung4774 9 месяцев назад
हो विक्रम सुनार को सहयोग घटन थाले पछी मनु सुनार साइड लाग्यो नौटकीं जात पनि गयो ज्यान पनि sekend hand भयो काम छैन ।
@mailadaikovlog3139
@mailadaikovlog3139 9 месяцев назад
फेरि मुनाले सहयोग जुटाउन जानी जानी यो नाटक गरेको हुनपर्छ सुन्दा तितो भएपनी सत्य यहि जस्तो लाग्यो भाइलाइ स्वास्थ्य लाभको कामना।।
@funnyallvideo8666
@funnyallvideo8666 9 месяцев назад
जाउ नानी अब पालो तिम्रो
@SunitaLpchn
@SunitaLpchn 9 месяцев назад
@@funnyallvideo8666 भैहाल्छ नि मेरो घर परिवार हजुर हेर्दिनु हुन्छ भने
@JAKSHONBHAI12458
@JAKSHONBHAI12458 9 месяцев назад
स्वास्थ्य लाभको कामना भाई ❤
@biswasghimire9841
@biswasghimire9841 9 месяцев назад
Bichara tay bainilai matra naramro nagara usle pani afnu khusile jiuna paunu parxa
@kajigajmer4154
@kajigajmer4154 9 месяцев назад
बिचरा बिक्रम भाइलाइ सिघ्रस्वस्थ्यलाभको कामना मनु लेनि धेरै गर्नुभको हो तर खै किन छोडेको हो आउनुहुन्छ होला
@khanimayalimbu3741
@khanimayalimbu3741 9 месяцев назад
जाँहा भएपनि आउनु बैनि
@funnyallvideo8666
@funnyallvideo8666 9 месяцев назад
उस्को आफ्नै लाइफ छ अर्कोलाई जिन्दगि भरि स्याहार गरेर कसरी बस्ने?? जे गरिन ठिक गरिन किनकी 4वर्ष सम्म सेवा त गरिन
@sandhyathakuri1721
@sandhyathakuri1721 9 месяцев назад
कति बुझने छाेरा राम्रो हाेस् जाने मानछेलाई नसम्झीनु हाेला तर मुनाले पनि सकेकाे सेवा गरेको थियो तर उसको पनि अाफनाे सपनाहरू हाेला
@Myarmin
@Myarmin 9 месяцев назад
आए देखि बिरामी Husband को सेवा गर्दै आएकी थिइन4बर्ष देखि सेवा गर्दै आएकी थिइन।।बिचरी उसको पनि। कुनै इच्छा चाहान ,सपनाहरु छन होला।उसको नि आफ्नो जिन्दगी हो।आफ्नो छोरिको राम्रो होस,सुखी होस भन्ने इच्छा आफ्नो बुवा आमाको पनि हुन्छ। यो कुरो नि बुझ्दिनुपर्यो।
@ashimrana9792
@ashimrana9792 9 месяцев назад
Yes definitely, yetiko barsa samma sath dinu pani ta dharma ho dhannyabad dinai parxa manu lai pani, bikram vai le pani dherai sochnu hudaina
@AarushThapamagar
@AarushThapamagar 9 месяцев назад
जे जस्तो भए पनि सहला ले गाको भए बरु राम्रो हुने थियो होला नि सपना र चाहाना त सबैको आफ्नो आफ्नो हुन्छ नै
@kesharkunwar1706
@kesharkunwar1706 9 месяцев назад
Jaba Manu tyo Babu sanga aain unko kunai sapana thiyena, kunai soch thiyena Pagal jastai hideki thiyen, dark night ma eklai hideki thiyen, katabata manabta aayomanma.... Aaien aafno barema kehi sochinan.... Aba bistarai sochasyexa... go ahead...... Manu best of luck....
@jeevanxettri-lp4ti
@jeevanxettri-lp4ti 9 месяцев назад
इच्छा र चाहाना पूरा गर्नु राम्रो कुरा हो तर पहिले सोचेर निर्णय गर्नु थियोे यदि जीवन भरी साथ दिन नसक्ने भए उसको जीवनमा आउनु नै थियोे किन दुई दिनको लागि आएर उनलाई जीवन भरिको लागि तड्पाउनु पर्‍यो यदि उनि नआएको भए अहिले उनि तड्पिने त थिएनन् होला बिचरा बिक्रम पहिले नै अशक्त अपांग छन् 😢
@hombahadur3562
@hombahadur3562 9 месяцев назад
Maya bhane ko teyag ho jo sappai le garna sakdina puti Chilayo bhane radi chikauna bhagi halcha
@aszxcas6060
@aszxcas6060 9 месяцев назад
4/5 बर्स भनेको थोरै हैन।येति सम्म भयनी साथ देकै हो। यार सङै ल्याको सास ले त।छोद्छ।अरु भनेको त।तेस्तै हो।💘
@khimgotameofficial9357
@khimgotameofficial9357 9 месяцев назад
२२ वर्ष सँगसँगै बसेको त छाडेर जान्छन् ४ वर्ष बसेकाहरु को के गर्नु जति गरिन् सहयोग गरिन् भाई छाडिदेउ
@PramodKharel-1.1M_views
@PramodKharel-1.1M_views 9 месяцев назад
स्वास्थ्य लाभको कामना 😢😢😢❤❤❤❤
@Renukatamang12
@Renukatamang12 9 месяцев назад
भाई तिम्रो यस्तो हालात देखेर दुख लाग्यो तर मोनु ले साथ दिकै हो तेस्तै केटि ले भए 2 दिन मै छोड्थ्यो तिमी आफै यस्तो हालात मा छौ फेरि पनि काहा बच्चा को बारे सोचेको रछ सबै कुरा सोच्नु पर्छ बिचार गर्नु पर्छ खै हामिले त केही गर्न सक्दिना तपाईं लाई भगवान ले चाडै भन्दा चाडै निको परुश 🙏🙏
@dipamagar3686
@dipamagar3686 9 месяцев назад
मनु ले यस्तो अबस्थामा छोडनु भनेको पाप हुन्छ भगवानले हेर्छ नि
@Bloxfruit_gaming_blade_ball
@Bloxfruit_gaming_blade_ball 9 месяцев назад
Sukhama satha diyer dukha ma xodeko vaye po pap lagnu unko pani ta aafno life xa yesto kalilo agema kati disa pisab syaharer basnu agi badna sabai le paunu parxa 4 barsa samma satha dinu pani thulo kura ho
@amitkc5398
@amitkc5398 9 месяцев назад
जिन्दगि यस्तै हाे ब्राे मेराे र हजुर अवस्था जीवन ऐउटै छ
@kalumanbro3163
@kalumanbro3163 9 месяцев назад
मलाई यो दिन आउछ भन्न था थियो तर यो दिन आयो अब के गर्नु दाई हिम्मत न हार्नु सब ठिक हुन्छ यक दिन आउनु हुन्छ
@SoorajBhat-qj7fm
@SoorajBhat-qj7fm 9 месяцев назад
बैनि तिमि ‌काछौ 😢😢‌छिटो‌आउनु न है हजुर लाई ‌बिन्ति छ ‌
@jeevanxettri-lp4ti
@jeevanxettri-lp4ti 9 месяцев назад
यसरी छोडनु थियोे भने किन उनको जीवनमा उनको घरमा आउनु परेको होला आफै आउने आफै हराउने काम किन गर्नु परेको होला नौटंकी मान्छे,यदि दोबाटोमा छोड्नु थियोे भने बरु आउनु नै नपर्ने थियोे,पहिले जीवन भरि साथ दिन्छु भनेर बिच बाटोमा छोड्दा त अब त बिक्रम जीवन भरी तड्पेर बस्ने भए के गर्नु 😢
@shantilama2681
@shantilama2681 9 месяцев назад
yastaai ho hjr aajkalko aaimai haru
@PamBahadur-bu8yx
@PamBahadur-bu8yx 9 месяцев назад
Bichara Manu bakhar KO xan Yaha ta 40 /50 barsa nati natini KO bihe baisakeko budi mau haru ta janxa bane bichari manuta bakhar KO ho
@AaratiMagar567
@AaratiMagar567 9 месяцев назад
Honi swarthi kt😢😢😢
@MuskanbkMuskan
@MuskanbkMuskan 9 месяцев назад
Sahi bannu vo hjrle
@ashimrana9792
@ashimrana9792 9 месяцев назад
Swarthi chai hoina la
@Angel_gem_13
@Angel_gem_13 9 месяцев назад
नराम्राे नि साेच्नु हुदैन तर उनकाे नि ईच्छा हाेला उनले याे साेचिनन पहिला घर बनाउनु पर्छ घरजम बसाल्नु पर्छ भन्ने उनले याद गरिनन।ठिकै छ जति गरिन धेरै गरिन जहाँ गय नि राम्राे हाेस।
@amitpariyar9824
@amitpariyar9824 9 месяцев назад
सुवास्थ्या लाभको कामना
@AlphaBoy-0
@AlphaBoy-0 9 месяцев назад
मेरो छोरालाइ पीडा दिइन भनेर त नभन्नु न बिचरा यति समयसम्म त सेवा गरेकी थिइन उनलाइ पनि त केही गर्ने चाहना होला
@amitkc5398
@amitkc5398 9 месяцев назад
हजुर रमेराे अवस्था सबै ऐउटै हाे ब्राे जानेहरुले सधै गलत ठहरायर जान्छन्
@ArpanaArpana-jj5qt
@ArpanaArpana-jj5qt 9 месяцев назад
मनुको कुरा सुनेर मात्र गालि गरनु उसलाई केही भयो होला र त गयो होला नि ।केटा बिरामि छ भदैमा राम्रो भन त मिदैन मलाई थाहा छ बिरामि सग बस्न कति गारो हुन छ भनेर
@krishanathapa7428
@krishanathapa7428 9 месяцев назад
स्वास्थ लाभकाे कामना
@PremBal-m9l
@PremBal-m9l 9 месяцев назад
जे भए पनि तेत्रो बर्ष साथ दिएकी छिन राम्रै सोच्नु होला,
@shristinarai1559
@shristinarai1559 9 месяцев назад
सुवास्थलाभको कामना भाइ 🤲🤲😢
@nirajmagar5899
@nirajmagar5899 9 месяцев назад
Amen ❤
@SimranThapa-jc2cf
@SimranThapa-jc2cf 9 месяцев назад
आज सम्म त निस्वार्थ सहयोग माया गरिन त्यो नै काफि छ कसैको जिन्दगि हो नराम्रो कमेन्टनगरिदिनु होला
@devigurung2189
@devigurung2189 9 месяцев назад
Usko afnu pariwar le gari rakhethyu ni manu bahini ma jindagi vari sath dinchu vhanera ahile chodera jada naramro lagyu jhan jindagi vharko pida diera gayu bhailai 😢😢😢😢
@minathapa8905
@minathapa8905 8 месяцев назад
Get well soon 🙏
@anmolgurung9495
@anmolgurung9495 9 месяцев назад
santan vako vaya ba basthin ki vai malai tisatai lago❤❤❤
@SangitaBaniya-y8l
@SangitaBaniya-y8l 9 месяцев назад
Bichara bikram 😢😢
@srijanabasnet19
@srijanabasnet19 9 месяцев назад
Get well soon, Be strong, bhai
@ParbatiPathak-w8o
@ParbatiPathak-w8o 9 месяцев назад
Get well soon bhai❤❤
@rsyaronsoniya4115
@rsyaronsoniya4115 9 месяцев назад
छिटो सन्चो होस् भगवान ❤
@RashmiRegmi-l1q
@RashmiRegmi-l1q 9 месяцев назад
Be strong
@mirashreesmagar3075
@mirashreesmagar3075 9 месяцев назад
अरु भन्दा नि चाँडोभन्दा भन्दा चाँडो निको होस्
@rupaaryal9437
@rupaaryal9437 9 месяцев назад
Bhagwan le chadai niko garun !! Hajur ko lagi yahi prarthana !!
@dilthapa2292
@dilthapa2292 9 месяцев назад
मनु बहिनीले ल हजुर लाई प्र्याङ गरेको होला बिक्रम भाई😂😂😂😂😂
@nishagiri3236
@nishagiri3236 9 месяцев назад
Sahi ho
@ranapadam5047
@ranapadam5047 9 месяцев назад
Get well soon
@hamromobile2083
@hamromobile2083 9 месяцев назад
Keti ramro nrahex
@UCHIHA.SAMYOG999
@UCHIHA.SAMYOG999 9 месяцев назад
यस्तो हाल्तमा छोड्ने मान्छे महा पापी हुन्छ कुनै बेला मेरो भाई लाई पनि यस्तै हालत हुदा छाडेको थियोे अहिले मेरो भाई साथ मा छैन यस्तो हालमा छोड्नु हुदैन है।
@mayagiri1880
@mayagiri1880 9 месяцев назад
God bless you vai 🙏🙏🙏🙏❤️♥️🌹🌹 !! Hoen vai hanu nanxa Maya hon ? Maeti ghr ho ? Pir nhlinu vai 🙏🙏❤️♥️🌹🌹💕💕🎉🎉👍👍 !!
@indrarai6692
@indrarai6692 9 месяцев назад
Get Well Soon Brother
@jamunamagar8092
@jamunamagar8092 9 месяцев назад
God bless you 🙏💖
@tirthagurung1536
@tirthagurung1536 9 месяцев назад
Don’t worry best of luck bhai
@pujashahi5369
@pujashahi5369 9 месяцев назад
यसरी धोका दिनेले कीन नौटंकी गरेकी होला😢😢
@sitakumarirai6180
@sitakumarirai6180 9 месяцев назад
Manu lai pani naramro bhanu mildaina bina sowarth ajja sama sayog garo teti sano age to ta git ma je pani gaunu parchha god bless you babu
@gurungkamala6139
@gurungkamala6139 9 месяцев назад
Manu lai khasai dosh dina mildaina usko pani life honi sadhai tesari kasari basnu ta Bichara 😮😅
@RitaRita-j5c
@RitaRita-j5c 9 месяцев назад
Get well soon vai
@dilkumarrai9499
@dilkumarrai9499 9 месяцев назад
😢😢😢😢Bichara m k vanum m nisabda xu miss you manu
@gameryushan425
@gameryushan425 9 месяцев назад
मायाले सन्सार थाम्दैन हौ!
@laxmibasnet1322
@laxmibasnet1322 9 месяцев назад
❤❤❤Chado niko hos vagwan 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@shantibaral2498
@shantibaral2498 9 месяцев назад
राम्रोसँग गरेको भा हुने थियो मनुने नछाडेको भा हुनेथियो😢😢😢
@LalitaBk-i3l
@LalitaBk-i3l 9 месяцев назад
कति बुझने कुरा गरेको यसतो अव ईथा मा त नछोडनु हो मुनुले 😢😢😢😢😢😢
@binasuba1473
@binasuba1473 9 месяцев назад
God bless you ❤❤😢😢
@samikatamang5690
@samikatamang5690 9 месяцев назад
Bichara pikram😢
@SalimSalim-se6si
@SalimSalim-se6si 9 месяцев назад
सारै दुखडको खबर आयो बिकरम लाई मनुले छाडे को खबर थाहै थिएना मलाई त आज थाह भयो
@mukhiyagurung9817
@mukhiyagurung9817 9 месяцев назад
God bless
@pujanagurung1437
@pujanagurung1437 9 месяцев назад
Kasto achham lago manu le asto garlin vanne lageko thiyena maya layer xoder janat namilne ho 😢😢😢😢😢😢😢😢😢😢
@laxmirai6910
@laxmirai6910 9 месяцев назад
बिचरा भाई❤❤❤❤❤
@maheshkc7235
@maheshkc7235 9 месяцев назад
God bless u n get well soon 🙏❤
@bimalaiwaram5389
@bimalaiwaram5389 9 месяцев назад
यसरी बिरामी हुने श्रीमानहरुले पनि निकै नै श्रीमती लाई सताउछ्न मैले खुद देख्या छु आफू कुनामा बसे पनि श्रीमती लाई घुम फिर गर्ने बताबरन मिलाइ दिनु पर्छ तर उनी पनि बन्दी बन्नु साथै श्रीमानको टचर थियो होला ?🤔🤔मैले यस्तै देख्या छु👍️
@minaadhikari
@minaadhikari 9 месяцев назад
Get well soon vai 🙏 😭 ❤️
@Ishuthapa-zb7oz
@Ishuthapa-zb7oz 9 месяцев назад
😢😢😢😢 bichara
@mukhiyagurung9817
@mukhiyagurung9817 9 месяцев назад
Get well soon !
@yuvan1018
@yuvan1018 9 месяцев назад
yo aama le etro barsa sama sewa garyo manu le dhanyebaad vanu jpt navani jo koi garana sakdina
@sonammagar9760
@sonammagar9760 9 месяцев назад
आजा भन्दा ४/५ बर्षा अगाडि यहि जोडिलाइ सबैले ताली बजाउथे सबैले वाह वाह गर्थे । अहिले फेरि सबैले गाली गर्न लागे । यस्तो नगर्नु । सबैले साथ दिम है 🙏🙏🙏
@SurenRai-ch2wc
@SurenRai-ch2wc 9 месяцев назад
Gat well soon
@susmatamang4745
@susmatamang4745 9 месяцев назад
Yesato manxe le pahile nai naaune thiyo bahini bicharaw jhanai Gau Mathi Gau diyo timi le😭😭😭
@punamsnr
@punamsnr 9 месяцев назад
कुरेर बसे गु मुत स्याहारे राम्रो अरे नत्र स्वार्थी। आए देखि बिरामी को बिरामी त्यतिका बर्षसम्म हेरेर बसेको मा धन्यवाद दिनुपर्ने। उसको पनि इच्छा हुन्छ चाहना हुन्छ। त्यस्तो कलिलो उमेर किन बसोस त।
@samdhampus7478
@samdhampus7478 9 месяцев назад
Bro take bro haii
@manisharai3033
@manisharai3033 9 месяцев назад
😢😢get well soon
@samdhampus7478
@samdhampus7478 9 месяцев назад
Miss you bro
@Bimalayub
@Bimalayub 9 месяцев назад
भाइरल हुन आकी थिइन मनु सिस अब किन बस्थिन त😡😡😡
@samjhanathapa290
@samjhanathapa290 9 месяцев назад
कति समाल्न सक्नु त बिचरिको नि इच्छा रहर होला नि आफ्नो भबिस्य पनि हेर्नू पर्यो
@JesusChrist-rx3nm
@JesusChrist-rx3nm 9 месяцев назад
Bichara manu ko pani afno chahana hunxa .yo kura bikram vaile ra usko pariwarle bujhnu parxa maya. Matrai vyera pugdaina
@Tukmanpunmagar-bn4lp
@Tukmanpunmagar-bn4lp 9 месяцев назад
तेहि भएर यो केटी मान्छे माथी भरोसा गर्नु भन्दा न गर्नु नै बेस बिचरा यो राणीले किन एतिन्जेल सम्म साथ दिएर आज धोका दिएकी
@Tejbahadur-h3n
@Tejbahadur-h3n 9 месяцев назад
यदि कसैले-कसैलाई साँचो माया गर्छौ भने ...अमूल्य योगदान दिनु जरुरी छ.... चाहे साथमा होस् वा नहोस...
@Aarluv-y9x
@Aarluv-y9x 9 месяцев назад
याे भाईलाई सबै ले गित गाउँ बाेलाउन
@Sumanalimbu4845
@Sumanalimbu4845 9 месяцев назад
मैले अघि tiktok मा मनु बैनी ले त सबै परिवार को सल्लाह अनुसार नै छुटेको भन्दै थियो के हो सत्य कुरा बुझ्नै नसकिने 😢😢
@sumilama3624
@sumilama3624 9 месяцев назад
Bichari uasko pani life xani safhai vari birami xa sewa garnu parxa vandaima sadhai vari sewa garnata sakdainani jo koile pani.
@copycat1061
@copycat1061 9 месяцев назад
अशक्त कसैलाइ नहोस भगवान अनि अशक्त बुढोलाइ स्यार्न गारो हुन्छ जिन्दगी भर कसरी जिउनु बच्चा बच्ची पाएर झन कसरी जिउनु तेसैले बेलैले गको त राम्रो बिक्रम अब बिहे नगर अब अर्काको छोरी ल्याएर गारो हुन्छ
@niratamang7059
@niratamang7059 8 месяцев назад
yo radi lai khojera sisno Pani hanuparne
@sumilama3624
@sumilama3624 9 месяцев назад
Get well soon 🙏 God bless you but you don't say bad to manu.
@janaksunar3797
@janaksunar3797 9 месяцев назад
i miss you brother❤❤❤
@galmayabk31
@galmayabk31 9 месяцев назад
❤❤❤❤❤
@userfi18ok754u
@userfi18ok754u 9 месяцев назад
दुबैजना ले सहयोग गरेको पैसा ले ज्यान दरिला बनाए आफ्नो थर परियारमा परिवर्तन गरे समाजिक सञ्जालमा भाईरल भय मनु परियार नामले स्याहारसुसार पनि गरे केटालाई आफ्नो बाटो लागे अब फेरी नयाँ सुरु काम छैन
Далее
aespa 에스파 'Whiplash' MV
03:11
Просмотров 16 млн
What’s your height?🩷🙀💚
00:59
Просмотров 3,8 млн
aespa 에스파 'Whiplash' MV
03:11
Просмотров 16 млн