आसन्न चैत्र ५ मा तोकिएको स्वतंत्र विद्यार्थी युनियन को चुनावको बहाना पारी त्रिविले परीक्षा फाराम भर्ने मिति सकीएको 3 दिन लगत्तै बाट स्नातक तह चौथो वर्षको परीक्षा हुने गरी तालिका सार्वजनिक गरेको छ । विगतमा हेर्ने हो भने 35 दिन भन्दा बढी बाट परीक्षा सुरु भएको तथ्य हरु छन् । चुनाव को बहाना र राजनीतिले गर्दा विद्यार्थीको भविष्य संग जोडिएको परीक्षा जस्तो विषयमा राजनीति हुनु लज्जास्पद विषय हो। यस विषयमा यो सम्मानित मीडिया बाट केही फलोअप होस् र त्रिवि को लम्पसार प्रवृत्ति माथी खरो प्रश्न उठाइयोस । धन्यवाद । #justice_for_4th_year