Тёмный

असफल प्रेम कथा - Audio Novel Book - Full Part 

Saigrace Official
Подписаться 738 тыс.
Просмотров 1 млн
50% 1

Опубликовано:

 

10 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 2,3 тыс.   
@Saigrace
@Saigrace Год назад
यस कथामा पात्र आफैले आफ्नो दोष देखाएकी छिन् । गर्नु पर्ने के थियो उहाँले? ❤
@bhumikatamang2595
@bhumikatamang2595 Год назад
Afnu family ko lagi ta tikai garyoo ..
@msentertainment2987
@msentertainment2987 Год назад
मलाई लाग्छ जन्म बाउ आमा ले दियो जिबन कटाऊ ले भनेको हामिले हो र आफु लाई तेति धेरै माया गर्ने मान्छे पाउनु भएको थिएछ तर उहा ले किन तेस्तो गर्नु भाको जे भएनि उसै सङ जिबन कटाऊनु भएको भए जिन्दगी कति सुन्दर हुन्थियो होला अहिले को जमना मा के जात आखिर जात सङ बिहे गरेर जिन्दगी भर रोएर बस्नु परो भने के अर्थ जिन्दगी जिएको मलाई चाहि तेस्तो लाग्छ र कथा सुन्दा सुन्दै कत्ति खेर आशु झर्यो थाहा नै पाइन 😭😭😭 saigrace dai🙏
@aayushbudha2644
@aayushbudha2644 Год назад
Kura kani bhaye saphal bhai halyo. 🕉🦚🙏baki prabhuko leela❤🩹🤗
@eroxff6185
@eroxff6185 Год назад
W
@shraddhauprety083
@shraddhauprety083 Год назад
@@msentertainment2987ekdumai sahi🥹🥹💔
@binitadhakal3664
@binitadhakal3664 Год назад
सुन्दा सुन्दै कति बेला आशु खस्यो थाहा नै भएन😢😢 जिवनमा कसैलाई पनि आफुले माया गर्ने मान्छे सङ्ग छुट्न नपरोस् सायद उहाँहरुको माया सफल भएको भए कति राम्रो हुन्थ्यो ❤❤ god bless both of u❤❤❤
@Saigrace
@Saigrace Год назад
♾️❤️❤️❤️❤️❤️♾️
@durgabaraili7808
@durgabaraili7808 Год назад
❤️❤️❤️❤️
@hemsagarlamechane
@hemsagarlamechane 5 месяцев назад
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤ne sabda ❤❤❤ really
@basantakhatri6331
@basantakhatri6331 Год назад
कथा सुन्दा सुन्दै कतिबेला आँखा बाट आँसु खस्यो था नै भयन karan mero jindagima chaliraheko current situation . Mero antarjati pream katha ma xettri ani uha sapkota yaka tirw ghara, pariwar ani samaj rw arko tirw uhako maya vagawan sang yahi magne garxu ki cast ko karan kasaiko pream naxutos ani mero pani❤❤
@manjulama-u7n
@manjulama-u7n Год назад
I cried 😢 at the end of this story. Testo Maya care Sayed nai thoraile pauxa. Yo samaj aani aafno buwa aamako nimti aafno mayako bali chadhayeko hunxa vane suneko thiye Tara aaja aafaile thaha pauda naramro lagyo. God blessed to both of you. Sayed comment section heriraheko hunuhunxa vane khusi huna khojnu hola. Baki jindagi ramro bitos Maya ra biswas aani Sath parai basera ni garna sakinxa. ❤❤🙏
@jenishakhdka6432
@jenishakhdka6432 Год назад
मन मिल्ने सङ्ग जात मिल्दैन जात मिल्ने सङ्ग मन मिल्दैन यस्तै छ हाम्रो समाज यो कथाले मनै रूवायो 😔😢
@okegig5509
@okegig5509 Год назад
Kya mitho sabda ho hjur ko 🤨🙄
@Nightmare-v6m
@Nightmare-v6m 10 месяцев назад
That boy deserve whole world and happiness too 😭❤️
@nanuranju
@nanuranju Год назад
हर कोहीको एउटा विगत हुन्छ । त्यो बिगत लाई नत अपनाउन नै सकिन्छ न त भुल्न😥❤️❤️
@ranjanashahi4089
@ranjanashahi4089 Год назад
सुन्दा सुन्दै कुन बेला आँखा बाट आँसु खसेको थाहा नै भएन 😢एक दिन मेरो पनि यसरी नै छुट्ने दिन आउँछ होला यो कथा र मेरो जीवनको माया प्रेम एकै छ भगवान सङ प्रथना गर्दैछु जातको कारण कोहि छुट्नु नपरोस😢😢
@Saigrace
@Saigrace Год назад
💕❤️
@shortbestvidiosclips9874
@shortbestvidiosclips9874 Год назад
Tapaiko pani nachutos
@prempariyar8806
@prempariyar8806 Месяц назад
Xutdaina caste ko Karan success hunxa Tara struggle besi hunxa moile pani intercast bihe gareko moh pariyar uni rai success hunxa 😊Tara himmat Biswas maya rakhnu parxa hai Ani paristhiti jasto aayeni Sath xodnunhunna awasya safal hunxa❤
@AleyMgr
@AleyMgr Год назад
रिस उठ्नु र चित्त दुःखाउनुमा धेरै फरक पर्छ नि रिस मारे पछि माया लागेर आउछ तर चित्त दुःखे पछि कसैको माया नलाग्ने रहेछ 😢 साँचो माया त हर कोहीको सफल हुँदैन 😢 बाबा आमाको समाज र इज्जतको लागि आफू जिउँदो लास भयर बाँच्नु पर्छ 🙂
@Saigrace
@Saigrace Год назад
💕🌼🌼🌼
@RijanRai-x1j
@RijanRai-x1j 7 месяцев назад
.p.l... plz pp
@pramilapangmi
@pramilapangmi Год назад
लगभग यो story post भएको 6 महिना भइसकेको रहेछ तर आज मैले यो कथा सुन्ने मौका पाए । यो कथा काल्पनिक हो या वास्तविक त्यो त मलाई थाहा भएन ,खोइ किन हो मलाई यो कथा सुनिरहदा स्वास फेर्न नै गार्हो भयो जस्तो भयो , म यो कथा सुन्दा यति धेरै रोए कि जसलाई म शव्दमा बयान गर्न सक्दिन । यो कथा को नाम मात्र हेर्दा मात्र पनि आसु मात्र आउछ । यस्तो परिस्थिति कसैको जिवनमा न आओस् । उसलाई नि: स्वार्थ रुपमा माया गर्ने मान्छेको जीवन सदैव राम्रो होस् ,अनि तपाइँ पनि बाध्यता अनि परिस्थितिको भुमरीमा परेर तपाई ले आफुलाइ भन्दा धेरै माया गर्ने मान्छेलाई गुमाउनु परेको सायद जीवन नै यही होला आफुले चाहे जस्तो र सोचे जस्तो नहुनु अनि आफुले कल्पना गरे भन्दा परको जीवन जिउनु पर्ने ,कहिले आमाबुबाको असल छोरी भएर भुमिका निर्वाह गर्नु पर्ने ,कहिले दुई दिन भेटेको मान्छेलाई सर्वस्व सम्झिएर आफ्नो जीवन व्यतीत गर्नुपर्ने , आमा बुवा र समाजको लागी जीवन जिउदा जीउँदै आफ्नो व्याक्तिगत खुशी हरुलाइ जानी जानी त्याग्मुपर्ने सिर्जना आउछ ,शायद यहिनै होला वास्तविक जीवन । हिजोको दिनलाई पुनः फर्केर हेर्दा अनि रोएर हेर्दा त्यो दिन फेरि फर्केर आउदैन ।जीवन हिजोलाइ हेरेर होइन आजलाइ हेरेर बाच्नु पर्दछ । शायद तपाइँ हरुको सम्बन्ध यही सम्मको लागी थियो होला ,भालै भौतिक रुपले तपाइँ हरु एक अर्काबाट टाढा भएता पनि मन सदैव एक अर्कामा हुनेछ ,पाउनु मात्र माया होइन गुमाउनु सक्नु पनि माया हो । बिगत र भविस्य लाई भुली वर्तमानमा जिउने कोशिस गर्नुहोस् । उसलाइ गर्ने माया सम्मान तपाइको मनमा सदैव हुनेछ । पहिलो कुरा त खुशी हुने प्रयास गर्नुहोस् । राम्रो कुराहरू सबैले कहाँ पाउछ र भगवान् कृष्ण र राधालाइ नै हेर्नुस् उनिहरुको माया अपुरा अधुरो भएता पनि उनिहरुको प्रेम अमर रहेका छन । तसर्थ ,तपाइको जीवन राम्रो होस् 🙏
@Kripamgr-z5r
@Kripamgr-z5r 8 месяцев назад
Real ho aile they are together
@deepknowledgeandentertainm6869
@deepknowledgeandentertainm6869 7 месяцев назад
​@@Kripamgr-z5r❤❤❤
@monabastola2101
@monabastola2101 6 месяцев назад
Are you sure uni Dubey Jana sangei hunu huncha ahile? Bcoz yo Katha padhe dekhi sarei dukhu chu ma. Thah chaina kina esto Mann dukhi rahecha mero​@@Kripamgr-z5r
@jenishapun3654
@jenishapun3654 3 месяца назад
​@@Kripamgr-z5rAhile they are together mean???? Kta bidesh Ani kti married bhaisake kasari possible vayo ta sis ?????😢
@rajusiwa9990
@rajusiwa9990 Месяц назад
Are you sure they are together ​@@Kripamgr-z5r
@dahalmanisha6625
@dahalmanisha6625 Год назад
I can't control my tears😢💔💔💔कि प्रेम हुँदै नहोस भएपछी छुट्टीएर बाच्नु नपरोस् 😢😢
@SharmilaBashyal-du7ym
@SharmilaBashyal-du7ym Год назад
यो कथा सुनिरहदा करिब १ बज्न आँटेको थियो रातभर निन्द्रा लागेन🥺 कहिलै कुनै कथामा यति बिचलित भइन म😭 कति भयानक त्यो पिडा,किन सधै प्रेम गर्ने नै रुनु पर्ने , दिदिले आफ्नो दुःख त सुनाउनुभयो दाईको हालत के भयो होला? आफ्नो प्राणभन्दा प्यारो मान्छेलाई सुम्पिन कति साहस चाहिएको होला😭💔माया हुदा हुदै पनि छुटिनु पर्ने कस्तो बाध्यता?साचिक्कै प्रेम हुदै नहोस् भइहाल्यो भने पनि छुट्न नपरोस् 🙏
@edenbhutia6158
@edenbhutia6158 Год назад
अहेलि सम्म सुनेको Novel मा one of the best Novel यति धेरै मर्मिक 😭😭😭
@khiyamarai7806
@khiyamarai7806 Год назад
Saigrace sir को कथा बाचन गर्ने शैली❤️कति मिठो अनि यो कथा सुन्दा जति त म कहिले रोइन😥होला जिन्दगीमा कति धेरै माया इज्जत दिएको केटा ले कसैको जिवनमा यति धेरै माया इज्जत गर्ने मान्छे पनि हुनेरहेछ❤️❤️
@Saigrace
@Saigrace Год назад
❤️❤️❤️
@KiranKarki-o3y
@KiranKarki-o3y Месяц назад
Life maa 1st time story sunera roye me 😢
@jamunarai6690
@jamunarai6690 Год назад
यो कथा सुनेर आँखा बाट आँसु आयो...😢😢 श ब्द अति मार्मिक छ त्यहि माथी साइग्रेस जि को मधुर अनि मिठो आवाज ले मन छुएकै हुन्छ।
@Saigrace
@Saigrace Год назад
🌻❤️❤️
@nellyraii
@nellyraii Год назад
First time I'm hearing your story, I couldn't stop my tears. Many girls sacrifice herself for family 😢but the man we rarely find like him so understanding caring loving omg it's just like dream . A person defines by their personalities not caste ..but it's saddest part still caste matters for people..
@amritakshetri3364
@amritakshetri3364 Год назад
💯
@yatrapradipbudhathoki4337
@yatrapradipbudhathoki4337 7 месяцев назад
असफल प्रेम मेरो भनौ कि उसको सायद भाग्यले आफ्नो बनाउन सकेन दोष उसलाई म दिन्न किन कि उसले प्रेम गरेको हो म दोषी म नि होइन मैले नि अथाह प्रेम गरेको दोषी त त्यो समय थियो जसले हामीलाई एक हुन दिएन आज उ जहाँ छ खुशी होस किन भने त्यही खुशी हुनको लागि नै म बाट टाढिएको हो । मेरो आफ्नै कथा छ लेख्दै छु पूरा भयो भने म नि पठाउछु साइग्रेस सङ मनको कथामा पढ दिनु होला😢😢
@asmitalimbu2768
@asmitalimbu2768 Год назад
आज साच्चै यो कथा सुनेर धेरै रोए 😢😢😢😢 कसैले पनि आफ्नो माया सँग छुटेर बस्नु नपरोस् ... यो कथा सुने पछि comment नगरी बस्नु सकिन् 😢😢😢
@Saigrace
@Saigrace Год назад
♾️❤️❤️❤️❤️❤️♾️
@dharamkc85043
@dharamkc85043 11 месяцев назад
,@@Saigrace
@omishaghimire3960
@omishaghimire3960 Год назад
Ik family is important but If you're not happy with your family's choice than it is better to go with your loved one Still she is not happy with her husband The kind of person I used to be by hearing this story it has just changed me.. Hjr ko hjr le true wala beytnu hoss vney I'll pray .hjr Panii stay happy❤
@DeepikaDhungel-h6w
@DeepikaDhungel-h6w 7 месяцев назад
मन मिल्ने सग जात मिल्दैन जात मिल्ने सग मन मिल्दैन अनि दुबै मिल्ने सग भाग्य मिल्दैन यस्तै रहेछ जिन्दगी
@basantarai8159
@basantarai8159 Год назад
यो कथा सारै राम्रो लाग्यो अझ यो कथामा आफूलाई पात्र राखेर हेरे र यत्ती धेरै माया गर्ने मान्छे लाई त्याग्नु परेको कत्ती धेरै रुन मन लाग्यो यो कथा बाचन् गर्नु हुने सर अत्ति सुमधुर आवाज को साथमा मर्म स्पर्शि यो समाजमा घट्ने घटना पनि हो जिबन जिउने क्रममा कस्तो कस्तो यात्रा गर्नु पर्छ भने नि त्यो त समय ले मात्रा बताउँछ यो कथाले मेरो मनको तहल्का नै मच्चाइनै दियो त्येसैले सर हजुर आगामी दिनहरूमा नि यस्तै कथा सुन्न पाम् सबैको साथ र धेरै माया पाउनु होला शुभकामना सर 🙏🙏🙏
@Saigrace
@Saigrace Год назад
♾️❤️❤️❤️❤️❤️♾️
@aratibudhathoki9954
@aratibudhathoki9954 Год назад
यहाँ लेखिएका शब्द शब्दले र बाचन शैलीले यसरी छाेयाे कि मानाैँ आखाले आशु नझारी शान्ताेना नै पाउदैनन् 😢😢यहाँ हर काेहिका अाफ्ना कथा अनि ब्यथा छन् । यश कथाकाे अन्तिमतिर पात्रको अनुभव मा डुब्न पुगिएछ कसरी आशु बर्सिए पत्ताे नै भएन😢हर काेहि काे प्रेम जात धर्म र हैसियत काे कारणले न छुटाेस्🙏🙏 पात्रलाई हाैसला मिलाेस् be strong❤❤
@Saigrace
@Saigrace Год назад
🌻❤️❤️
@Anukc247
@Anukc247 8 месяцев назад
साँचो माया हरेक प्रेम जोडीको सफल रहोस्।❤ कुनै पनि कुराले छुट्टिन नपरोस् 😢
@sangeetakaushal8316
@sangeetakaushal8316 Год назад
Same like my story 😢 तर मैले हार मान्न सक्दिन 😢 मेरो नि धेरै समस्या छ 😔 ❤️ ‌तर हामी दुई जना अगाडि बढ्न छोडेको छैनउ ❤ एक दिन अवश्य सफल हुन्छौं भनेर ❤😢
@Saigrace
@Saigrace Год назад
♾️❤️❤️❤️❤️❤️♾️
@ghintangvlog
@ghintangvlog 6 месяцев назад
यो कथा मैले आज सम्म 10 पट्क भन्दा बडि सुने तर अझै पनि आँसु आउँछ सुन्दा 😢😢
@snehatamang4697
@snehatamang4697 8 месяцев назад
No words to say to this so called society and high caste lower caste .To whoever marry him in future will be really blessed to have such person as life partner .And to those parents who can't see their own Children happiness with fear of society. I have seen so many cases like these especially in our Nepali chetri bahun society .Hope for better future and educated society where there will be only man and woman in the name of 'jaat'.
@deepaojha1640
@deepaojha1640 8 месяцев назад
सबैको भाग्यमा काहा मन परेको मान्छेसग जिबन बिताउन जुरेको हुन्छ ❤
@binodshrestha4782
@binodshrestha4782 Год назад
जीवनको कथा त उमेरले आफै लेख्दै जादो रैछ भन्ने यो पुरै सुन्दै जादा बुजिने रैछ।
@susantiwari5834
@susantiwari5834 Год назад
सुन्दा सुन्दै कति बेला आसु खस्यो पत्तै भएन 😢❤
@kabitaacharya1914
@kabitaacharya1914 Год назад
😢
@ashathapa4103
@ashathapa4103 Год назад
Me too 😢😢😢
@riyakhadka9433
@riyakhadka9433 6 месяцев назад
आफ्नो जिन्दगी भएको भोगाईमा रहेछ 😊💔 सबै भन्दा ठुलो कुरा नै जात रहेछ माया त उमेर को आकर्षण रहेछ। जब समाज अफन्त बाट हेर्नी नजर भोगिन्छ तब सब आफ्नो गल्ति महसुस हुँदै छ। आफ्नो आमाबुबा को इजत ठूलो कुरा हइछ।😢😢😢
@SangitaThapa-eh8hw
@SangitaThapa-eh8hw 2 месяца назад
सुन्दासुन्दै धेरै रोय कथामा पात्र आफुलाइ राखेर हेरे झन धेरै रोय तर यो पीडा म सहन सक्ने थियन होला कति गार्‍हो भयो होला अनि फेरि सोचे यो कसैको जिन्दगीमा होइन कथामा मात्र सिमित रहोस 😢😢
@AsmitaRajbanshi-le3bq
@AsmitaRajbanshi-le3bq Год назад
I can't control my tears by listening their story... Such a strong person both of them ...have a nice future both of you soul ❤
@Saigrace
@Saigrace Год назад
❤️🌼
@bipinbaral3647
@bipinbaral3647 Год назад
Yes same😢😢😢😢
@manishashrestha7465
@manishashrestha7465 Год назад
Same here 😢❤
@manishakhatry6929
@manishakhatry6929 Год назад
😢
@Anishadhikaricricketshorts
@Anishadhikaricricketshorts Год назад
😥❤
@sumitabasnet2638
@sumitabasnet2638 Год назад
At the end I cry kati Dherai Maya garyeko kta ley💛I think kti ley 1st mai bhujerw maya nagaryeko vaye huni yesto kta Lai bachna nasakni garni xodnu pap ho🥺Manxey haru praye tesko lat lagye si xodni garxan🥲 😊Yesto Maya garni kta sab ley deserve garxan💛Aba usley tyo aafno girlfriend vanda ramro pauxw tyo paunu porxw cuz he deserve🥺🥺🌈
@sapanaadhikari2504
@sapanaadhikari2504 Год назад
Heart touching story❤😢
@gaukumaritharu7738
@gaukumaritharu7738 Месяц назад
😢😢😢😢
@Bibek886
@Bibek886 Год назад
आफ्नो बाआमालाइ आफ्नो परिवार लाई खुसी राख्दा राख्दै आफ्नो खुसी मार्न तयार हुने छोरी लाई सलाम छ।
@Saigrace
@Saigrace Год назад
❤️🌼
@sagarghimire091
@sagarghimire091 Год назад
साच्चै नै Sigrace जि मैले सुत्ने बेला हजुरकाे याे कथा सुने कथा भन्दा पनि हजुरकाे समधुर आवाज मेराे साथि बन्न पुग्यो याे कथा भन्दा पनि हजुरकाे आवाजले गर्दा म हजुरकाे कथा सुन्न प्रेरित भय आज याे कथा सुन्दै गर्दा मलाई पनि मेराे प्रेमिका र मेराे सम्बन्ध बारे कथा जाेडन पुगेकाे महसुस गरे र कथा सुन्न ऐकदमै आकर्षक भय कथा हेडफाेन लगायर एकाेहाेरा सुने यस कथा सुन्दा कति खेर आँबाट आँसुु खस्न पुग्याे पत्तै भयन।Sigrace जि हजुर प्रतक्ष रुपमा नभय पनि विभिन्न माध्यम बाट हाम्राे साथमा हुनुहुन्छ तपाईलाई सफल कार्यकाे शुभकामना अझै पनि यस्तै मिठा कथा र पस्तुति लियर आउनुहुन्छ भन्ने आशा गर्दछु I am Your Big Fan MR.Sigrace Pokharel जि।
@Saigrace
@Saigrace Год назад
Thank you so much brother,keep loving❤️♾️
@sagarghimire091
@sagarghimire091 Год назад
@@Saigrace welcome Brother.we are always love and support for you.
@ManjuDahal-rh4bv
@ManjuDahal-rh4bv Год назад
मन मा एउटा छ सिन्दुर अर्कैको last lines touched a lot😢 जातले गर्दा कतिन्जेल सम्बन्ध तोडनु पर्ने 😢❤ सुन्दा सुन्दै कतिबेला सिरानी बिझ्यो पतो पाइन😢
@anustha1389
@anustha1389 Год назад
यो पुरै कथा काे प्रतिछ्य धेरै दिन बाट थियो दाई 🥰 तर यो कथा सुन्दा सुन्दै कति बेला आँखा बाट आँसु खस्यो थाहा नै भएन। 😭😭😭
@Saigrace
@Saigrace Год назад
❤️🌼
@sonmom1912
@sonmom1912 Год назад
❤q
@manishabhandari7612
@manishabhandari7612 Год назад
कस्तो आँसु नै आँसुले भरिएको भारी प्रेमकथा 😢 कति भाग्यमानी हुन ती ब्यक्ति जस्ले आफुले प्रेम गरेकै मान्छे संग जिन्दगी बिताउन पाय तर असफल प्रेम जो सम्झनामा झल झली आइरहन्छ खुसी खोज्न कहाँ जानू कस्लाइ सुनाउनु जबकी मनले मागेको मान्छेनै साथमा छैन भने 😪
@Saigrace
@Saigrace Год назад
🌼❤️❤️
@noumamagar
@noumamagar Год назад
Really heart touching😢 सुन्दा सुन्दा कति बेला आँसु आयो थाहै भएन्😭😭😭
@ManjuOli-e7n
@ManjuOli-e7n 8 месяцев назад
सुन्दा सुन्दै कति आँसु खस्यो थाहा नै भएन ! 😢 कोहि कसैलाई यसरी भेटिएर छुट्टिनु नपरोस् !😢😢❤
@shovalama2799
@shovalama2799 Год назад
"माया" कति प्यारो छ यो शब्द, जसको सफल हुन्छ उसको कहानी बन्छ र असफलको इतिहास 😔😔😔
@Saigrace
@Saigrace Год назад
♾️❤️❤️❤️❤️❤️♾️
@jabirhusain8791
@jabirhusain8791 Год назад
इजोरिया वाचन गरेको पनि सुन्न रहर छ, हजुरको आवाजमा❤️
@reeyalwagun6988
@reeyalwagun6988 Год назад
यो कथा सुन्दा अँाखा कति बेला रसायो थाहा नै पाहिन।😢😢😢
@renishanyakhusi3175
@renishanyakhusi3175 Год назад
I have a similar story of my life .... couldn't stop my tears through the entire tape. I'm really missing him a lot today.Really hope he's happy there and I hope we spend out time together in our next life!💌
@Saigrace
@Saigrace Год назад
♾️❤️❤️❤️❤️❤️♾️
@basantilimbu6279
@basantilimbu6279 7 месяцев назад
😢😢😢😢
@bikrantrasaili4614
@bikrantrasaili4614 Год назад
कथाको पात्र मा केटा मन पर्यो केटाको माया , इज्जत , समान श्रम सब देखेर कस्तो खुसि लाग्यो !🥀 खै भाबुक भए म ! सायद यो समय येति को केटा भेट्नु कठिन छ!
@Saigrace
@Saigrace Год назад
❣️🌻
@roza8453
@roza8453 11 месяцев назад
कथा सुन्दै गर्दा आँखाबाट कति बेला आँसु झरे थाहा नै भएन ......
@asimkunwar1020
@asimkunwar1020 Год назад
यो कथा सुन्दै गर्दा आखाबाट आसु रोक्न सकिन l समाजको एक ठुलो समस्य ठुलो जात र सानो जात l मनमा जति माया भए पनि परिवारको खुसिको लागि आफ्नो संसार सोचेको मान्छेबाट छुट्न पर्यो l दुवै जना अहिले जता जात भए पनि खुसिसंग बस्नु होला l ज हुन लेखेको छ तेही नै हुन्छ l धेरै माया !!
@Saigrace
@Saigrace Год назад
🌼❤️
@yogendragharti2329
@yogendragharti2329 Год назад
80% कथा मेरो जिन्दगि सङ्ग मिल्न गयो, , लेख्ने अनि वाचन गर्ने दुबै जनालाइ ❤❤
@Saigrace
@Saigrace Год назад
♾️❤️❤️❤️❤️❤️♾️
@SrijanaDallakoti
@SrijanaDallakoti 8 месяцев назад
😭😭😭😭😭😭😭😭
@aayushikc4717
@aayushikc4717 Год назад
I can't control my tears after hearing this story 🥺❤️
@Sumansingh-wn1bc
@Sumansingh-wn1bc Год назад
दाजु को कथा वाचन गर्ने शैली एक्दमै राम्रो लाग्यो । कथा सारै मर्मिक रहिछ दु:ख लाग्यो प्रेम असफल भयको सुन्दा । 1: 45 घन्टा मिनेट कसरी बित्यो थाहा नै पायन । यश कथा का पात्र हरुको नाम भएको भए राम्रो हुन्थ्यो । मेरो विचार पैसा र जात नहेरिन्थ्यो भने सायद कसैको पनि प्रेम असफल हुन्थेन होला।☺️😪
@Saigrace
@Saigrace Год назад
♾️❤️❤️❤️❤️❤️♾️
@GaganThapa-ow3wg
@GaganThapa-ow3wg 8 месяцев назад
History proved that ki sacho Prem rw Maya kahile poora hudaina!!! Like Radha Krishna ko!!!! Such a heart touching story!! Same to same mero story sanga milna jadai xwh!! That's way I felt that!!!!!!!😢❤❤
@supriyanembang27
@supriyanembang27 Год назад
A long journey listening this NOVEL.....compared my one sided love and cried at the last moment 😢😭
@Saigrace
@Saigrace Год назад
❤️❤️🌼
@arungurung4345
@arungurung4345 Год назад
Literally I was crying for half and hour😭😭😭😭 kina asto huncho hamro nepali community ma sano jati ra thulo jati ki hela hinsa huncho 🙏
@Saigrace
@Saigrace Год назад
❤️❤️❤️
@bhawanabudhamagar933
@bhawanabudhamagar933 Год назад
आदरणीय सर 🙏❣️यो काम यो तनाबले गर्दा हजुरेको आवज नसुनेको पनि 1 week भए छ कस्तो लत लगेको हजुरको यो आवजको 1 दिन नसुन्दा पनि कस्तो कस्तो गारो feel वाला तर आज सबै काम छोदेर हजुर कथा सुन्न तर्फ लागे अनि सुने पनि अनि धेरै रोय पनि यत्ति धेरै सायद हजुरको कुनै कथामा रोयकि थिएनआफै नै कथा सुने जस्तो लगयो thank you so much sir
@Saigrace
@Saigrace Год назад
❤️❤️🌸
@tankakhadka554
@tankakhadka554 11 месяцев назад
❤❤❤❤❤❤
@bashureemal4
@bashureemal4 11 месяцев назад
तपाईंको सहनशीलता प्रती मेराे उच्च सम्मान छ।🥀
@aaratichaudhary-se6ih
@aaratichaudhary-se6ih Месяц назад
एक वर्ष अघि पनि यही समयमा सुनेको थिए (2:13)र अहिले पनि यही समयमा सुन्दै छु तर एउटै feeling छ कता कता मन धेरै दुखेको जस्तो पहिलो पहिलो कुरा हरु मा मुस्कुराउँदा मुस्कुराउँदै कति बेला आँसु झरेछ थाहै भएन यो माया भन्ने चिज की हुँदै न होस् कि भएपछि सफल होस् असफल प्रेमले मान्छेलाई जिउँदै मार्ने रैछ 🥺❤️‍🩹
@abhishekbashyal
@abhishekbashyal Год назад
सबै जना रोएँ भन्नु हुन्छ धेरै कथा सुन्दा तर मेरो भने आँसु नि आउँदैन! मनमा दुःख पिडा त निकै हुन्छ मेरो नि। कुरो बुझ्नै सकिन म त।
@shusmarimal6379
@shusmarimal6379 Год назад
😂😂😂😂same honestly lastaii runxaan saav jana 😂😂😂
@abhishekbashyal
@abhishekbashyal Год назад
@@shusmarimal6379 ए हजुरलाई नि पो!
@shusmarimal6379
@shusmarimal6379 Год назад
@@abhishekbashyal tei ta 🤣🤣🤣🤣🤣nibaaa nibbiiii 🤐🤣
@abhishekbashyal
@abhishekbashyal Год назад
@@shusmarimal6379 अरूको भावनाको कदर गर्छु ल म चैं।
@Saigrace
@Saigrace Год назад
🌼❤️
@dignity.111
@dignity.111 Год назад
रूवायो दिज्यु तपाईँको कहानीले🥺❤️
@didivaiofficialchannel3806
@didivaiofficialchannel3806 Год назад
I can't control my tears after listening this story ❤🥺thank you so much for explaining this story❤😢I can't wait for next story😢❤ Lots of love❤have a bright future go a head❤
@Saigrace
@Saigrace Год назад
❤️❤️🌸
@my1stcrush..542
@my1stcrush..542 Год назад
जीवन कटाउने आफुँले हो। साँचो र निस्वार्थ मायाको लागि सहि समयमा सहि निर्णय पनि लिन सक्नु पर्छ माया गरि सकेपछि त्यति अधिकार त हुन्छ नि होईन र । पछि पछुटाउनु अनि गलत सावित हुनु भन्दा। मेरो कमेन्ट मा सवारी हुनुभएका सम्पूर्णको इच्छा आकाँक्षाले शिखर चुमिरहोस् ।💙💙💙
@Saigrace
@Saigrace Год назад
💕💕
@raimamjari
@raimamjari 16 часов назад
जति सुनेपनि तेति नै राम्रो कथा❤❤❤
@the_aquariuswoman
@the_aquariuswoman Год назад
This channel just popped up on my feed, listened to three episodes so far, now subscribed too. Hi Sai Grace! You have a very soothing voice and you narrate so well. I literally felt the emotion of the moment, the people involved. I just wish those individuals to have a better and peaceful days ahead.
@iamsneha607
@iamsneha607 Год назад
I Can't control my tears in my eyes😢😢😢I missed my past😞
@cankaiyavlogs
@cankaiyavlogs 8 месяцев назад
🥺🥺🥺 I don’t know whenever my tears burst out😭😭😭
@dpa56
@dpa56 Год назад
Yesto gadaaa prem taa tutna ki nimti nabanoss😢 hunata sakinxaa holaa Tara memory tyo Maya tyo emotion tyo kasari bhulna sakinxa hola Ra ... Stay strong be happy hai sadhii dubae Jana 😢❤
@shushilachetri4044
@shushilachetri4044 Год назад
man thaamna garo vayo @saigarce dai yo katha le ati roya ki aafnai katha sunirako jsto feel vayo hjr ko bachan le sachai nai aafna sabai kura yaad aayo 😭😭😭😭
@bijitamang7801
@bijitamang7801 Год назад
I'm not sure how to define love, but after hearing this story, I can only think of it as a synonym for sacrifice-where all the memories are burned into someone else's bliss and all the tears are wiped away with pricey presents for other family members . I hope these people aren't real.
@Saigrace
@Saigrace Год назад
❤️❤️❤️
@moodposting5944
@moodposting5944 Год назад
I don't think love is sacrifice because if one day such a man comes in my life who loves me more than anything I will leave everything for him ❤
@pratikshyachhetri9947
@pratikshyachhetri9947 Год назад
सुन्दा सुन्दै कति बेला आखा बाट आसु खस्यो पत्तै भएन 😢😭😭😔😔
@Saigrace
@Saigrace Год назад
❤️❤️❤️
@anilgiri9670
@anilgiri9670 Год назад
I can’t control my tears.😢😭😭😭😭😥
@sonicasonica4420
@sonicasonica4420 Год назад
Yo katha sunera yetii dheroi ruye kii 😭😭kash mro mnxey ley malaii sath diyeko vye 🥺🥺😔😔dheroi maya lgx ra dheroii yaad aaux ajhai 😢mro mutu mah sadhai ko lagi basna safal vayeko mro pyaro mnxey❤❤❤sadhaii khusi hunu
@Saigrace
@Saigrace Год назад
❤️❤️❤️ with love saigrace ♾
@sonicasonica4420
@sonicasonica4420 Год назад
​@@Saigracehjr ko katha bachan ley dheroi motivated hunxu ❤❤
@sangitaojha1832
@sangitaojha1832 5 месяцев назад
हल म pregnant छु हजुरको यो story सुनेर जति खेर नि खालि उहि दुईजनाको मात्र कल्पना आउछ 😢 भगवानसङ यहि प्राथना गर्छु कि माया गर्ने कोहि कसैसङ पनि छुट्टीएर बाच्नु नपरोस्
@sanamsardar9845
@sanamsardar9845 Год назад
I can't control my tears😢.. Plzz part 2
@rujapokharel
@rujapokharel Год назад
Full of tears in my eyes😢after listening this story❣
@suyenasubba8992
@suyenasubba8992 16 дней назад
आज भन्दा १० बर्स अगाडि मैले पनि "आफुले माया गरेको , आफैले रोझेको , अनी आफ्नै जातको" मान्छेसंग विवहा गरेके थिए । तर त्ये बेला मेरो परिवारले हाम्रो विवहालाई स्वकार गर्नु भएन ।अहिले मेरो एक छोरी पनि छिन् । तर अझै पनि हाम्रो विवहालाई स्वकारनु भएको छैन । त्यसैले मलाई थाहा छैन मैलै सहि निणनय गरे या गलत । सहीगरे भनैत म आफ्ना बा आमा देखी टाडा भए। अनि फेरी गलत गरे भनै भने, म आफुले बनाएको आफ्नु परिवार संग खुशी छु. 🤷‍♀️🤷‍♀️
@kalpanapariyar2190
@kalpanapariyar2190 11 месяцев назад
उसको जात, तह थाहा हुँदा हुदै उँसँग मुटु जोड्ने हिम्मत राखेको छु यसरी नै छुट्न नपारोस् 😢 बरु मर्न परोस् तर मेरो जात र तहलाई बिछोडको कारण नबनोस् God plz save us❤🙏🥺 प्रिय तिमी नटाडिनु है
@chewangdomagurung6624
@chewangdomagurung6624 Год назад
Don't know how to express my feelings regarding the story....I can't control my tears till now my eyes are full of tears..... I hope this discrimination tag will soon disappear from our society...and we should change our mindset first ....then only we can be proud of ourself that we are educated otherwise it is useless of being an educated person... Keeping aside things, the way you explain the story it just mind-blowing u have d feel, emotions everything which should be.... hat's off man keep growing keep shining ✨and in future also we hope that you will bring a lots of beautiful story like this...
@Saigrace
@Saigrace Год назад
Thank you 💕
@chewangdomagurung6624
@chewangdomagurung6624 Год назад
It's my Pleasure ✨best wishes always 😇🌈
@Nanu2080
@Nanu2080 Год назад
Sir यो नेपाली समाज को सोच लाई जितेको एउटा successful love story सुनाउनु न मेरो girlfriend lea हुजुर को unsuccessful story सुन्दा सुन्दा उसको thought /mentality नोई negative bhoi सक्यो please mero laghi कुनै एउटा संघर्ष कु सोच अनि विचार लाई चिर्दोई सफलता प्राप्त गरेको love story सुनाउनु न...... हाम्रो सम्बन्ध थप मजबूत हुन्थियो। Positivity आउँथ्यो की उसको मन मा । 😰😰❤️❤️🙏🙏🙏🙏🙏🙏🥺🥺🥺😰😰❤️❤️❤️❤️❤️❤️❤️.... Please......❤️❤️
@Saigrace
@Saigrace Год назад
🌻❤️❤️
@manishkarki8119
@manishkarki8119 9 месяцев назад
Ahile sangai hunuhunxa ki k xa hajur
@sumirai4199
@sumirai4199 11 месяцев назад
I imagine my self as a character of this story and at the end literally my eyes were field of tears 😌😥
@Saigrace
@Saigrace 11 месяцев назад
❤️❤️❤️ with love saigrace ♾
@SushantTamang-h2f
@SushantTamang-h2f 2 месяца назад
I can't control my tears😢 jindagima socheko jasto kehi hudaina rahexa maya aauta sanga bihe aarko sanga
@AsmitaGhomirw
@AsmitaGhomirw 10 месяцев назад
I can't control my tears till now my eyes are full of tears .... god bless both of them 🖤
@simasapkota3479
@simasapkota3479 Год назад
I can't control my tears when i listen this story😢
@Saigrace
@Saigrace Год назад
❤️🌸
@ushasapkota67
@ushasapkota67 Год назад
My eyes full of tears 🥺❤️lots of love dijuuuu💗
@Saigrace
@Saigrace Год назад
Thank you ☺️💕
@neeruukhadka3415
@neeruukhadka3415 Год назад
While listening my eye full of tears😭 🥲 😭 Lot's of love Dear sistu❤️stay strong 😢🥰
@Saigrace
@Saigrace Год назад
❤️🌼
@durgabhattrai1212
@durgabhattrai1212 Год назад
Kasto runa aako 🥺🥺🥺 I have No word's...for this story 🥺♥️
@zegyashamahatara6697
@zegyashamahatara6697 Год назад
खै थाहा नै भएन कति खेर यि आँखाबाट आँसु झरेछन्।❤️‍🩹
@sweeti.s87
@sweeti.s87 Год назад
I even can't control my tears when I hear this story🥺best wishes for both of you ❤
@Saigrace
@Saigrace Год назад
❤️❤️❤️
@nunasubba499
@nunasubba499 Год назад
Really da your and srita di's voice is so mesmerizing....which can heal our hearts....following both of you since 2021...I had listen all stories of both of you.. ...big fan from sikkim ...I wish I could meet you both in real .that's my biggest dream ....
@sarinakc8282
@sarinakc8282 Год назад
I even can’t control my tears best wishes for both❤Kati dherai maya ra pani xutnu parne badyeta
@Saigrace
@Saigrace Год назад
❤️❤️🌸
@barsharain2687
@barsharain2687 Год назад
आखिर जातले कत्ति फरक पार्ने रहेछ माया मा मैले पनि घुमाए जातकै कारणले मेरो माया अनि आसुमा डुबान भइरहेकै जिन्दगी 😢😢💔💔🙏
@Saigrace
@Saigrace Год назад
❤️❤️
@sabitashahii3886
@sabitashahii3886 Год назад
कथा सुन्दासुन्दै कति बेला आसु खस्यो थाहा नै भएन😢😭। साच्चै उहाँ दुवै माहान हुनुहुन्छ। म यो अवस्था त कल्पना पनि गर्न सक्दिन। जे जस्तो भए पनि उहाँहरूको जिवन सुखमय होस् राम्रो होस् You're both strong person 👌❤❤
@Saigrace
@Saigrace Год назад
❤️❤️🌸
@barshashrestha6664
@barshashrestha6664 Год назад
मइले बाबाआमा छोडे 😥अनतरजाति बिबाह गरे .... खै .! गरनु पर्ने के थियो थाहा छैन तर मईले प्रेम रोजे😥अहिले आऐ र त्यही प्रेमको घाँटी निचर्नु जस्तो भैरहेकोछ ।
@Saigrace
@Saigrace Год назад
💕❤️❤️
@sandhyalimbu7083
@sandhyalimbu7083 Год назад
Can't control my tears by listening their story. May God bless u both❤
@Saigrace
@Saigrace Год назад
🌻❤️❤️
@deepabhujel8966
@deepabhujel8966 Год назад
Hope both of you preety stranger get happiness in your upcoming days Your story literally made me cry and pray to god that not other lovebirds get seperated by caste and religion God bless you preety stranger 💕
@tikabista7175
@tikabista7175 10 месяцев назад
Man dherai royo yo story suner mero jastai bhako rahaxa Aafule maya gareko maxa chayar ni aafno nhune ❤❤
@mausamidahaldahal9598
@mausamidahaldahal9598 Год назад
कति भाग्यमानी हुन्छन् है ति मान्छे जसले पहिलो प्रेमि लाइ जिवन साथिको रुपमा पाउछन्।। 😢😢😢
@Saigrace
@Saigrace Год назад
❤️❤️❤️ with love saigrace ♾
@bindukhadka6875
@bindukhadka6875 Год назад
It's 1:40 Am I am totally cried by listening this story 🥺❤️ Always be happy without each other both of you❤️
@Saigrace
@Saigrace Год назад
❤️❤️🌸
@kandisherpa7746
@kandisherpa7746 Год назад
कति खेर अाशु खस्याे थाहै भएन।your voice is amazing 🙏
@Saigrace
@Saigrace Год назад
❤️❤️❤️
@roshanxetri997
@roshanxetri997 Год назад
@saigrace sir i just wanna know is this a real story or just a novel? Really heart touching ❤️ Just fall in love with both characters
@Xyzkarki9278
@Xyzkarki9278 Год назад
Imagine she got divorced and he was still waiting for her 🙂
@KamalaRai-p2e
@KamalaRai-p2e Месяц назад
कथा एक बर्ष पुरानो नै भए पनि हजुरको आवाज....कथा भित्रको माया सुन्दा सुन्दै आँसु खसेको पतो भएन😧कति धेरै माया गर्ने लोभी मान्छे❤भर्खरै सुन्सरी जिल्लामा बाहुनको छोरी दलित केटा संग सामाजिक संजाल तातिने गरि बिबाह बन्धनमा बाधिए....कसैले केही भन्न सकेन सबैको बधाईको ओईरो लाग्यो किन कि धनि डक्टर,इन्जिनियरलाई त जातले केहि गर्दौन रहेछ नि?? सायद केटो डक्टर,धनी, काठमाडौ बासिन्दा भएको भए यो अवस्था आउने थिएन होला। यी दुबैलाई एक अर्काको मायाले कहिले खुसी रहन सक्दैन...याद र त्यो मायाको खाचो भैइरहन्छ। लास्टै नराम्रो लाग्यो😪अनि यी कथाका पात्रहरु कसरी बाचेका होलान्😥कथा सक्दा रातको 2 बजिसक्यो🙄माया भन्ने चिज कस्तो
@HappyBear-yb7by
@HappyBear-yb7by 6 месяцев назад
सुन्दा सुन्दै कति बेला आँसु खस्यो थाहानै भएन 🥺❤️‍🩹
Далее
小丑家的感情危机!#小丑#天使#家庭
00:15
Teacher माथी Crush - Full Audio Novel
1:36:53
Просмотров 749 тыс.