सदा जस्तो मेजर डिल बहादुर गुरुङ ( ससुरा बाबा को ) खेतमा असार १५ मा गरिने रोपाई कार्यक्रम यस पटक २२ असार मा सम्पन्न गरियो।
११ जना खेताला,११ जना ( हलि,बाउसे ) र हामी ५ जना गरि २७ जनाको सानो टोली ले बिहान १० बजे बाट साँझ ७ बजे सम्म कार्यक्रम सकि बिट मार्यौं।
( केही छुटफुट खेत २३ गते रोप्ने गर्ने गरि बिट मार्यौं )
29 авг 2024