असार 15, किसानहरुको निमित्त एक महत्वपुर्ण दिन वा चाडको रुपमा लिन सकिन्छ| यो दिनलाई बिशेष पर्वको दिन अपनाएर किसानहरु सँगै अन्य मानिसहरु पनि खेतहरुमा गई धान रोप्ने, हिलोमा विभिन्न थरिका खेलहरु खेल्ने आदि इत्यादि गरि रमाइलो गर्ने गरिन्छ!!
साथै सबै किसानहरु मिलेर सम्पूर्ण रोपिएका खेतहरुमा धानहरु असल रुपले फलोस र फुलोस भनि ईश्वर प्रति कामना र भाकल पनि राख्ने चलन छ!!
असार १५ हिले महोत्सवको यो भव्य रमाइलो हेर्न नछुटाउनु होला है!
साथै २०औँ राष्ट्रिय धान दिवसको शुभकामना💕
धन्यवाद!!🙏🙏
23 сен 2024