सबैजना पीडित पिडित जुटौ एक्दिन टन्न रक्सी खाउ र यिनको पोइ लाई कुटौ सारै हासे बाइ म त 😂😂😂 कति जानेका हुन भन्न नि 😂😂 कति मायालु हुन अस्मि बैनी ❤ लोकदोहोरी लाई माया सम्मान गरौ ❤🙏🙏🙏
बरु मै किन्दिम्ला जाँड भन्ने अस्मिता बैनिकाे टुक्का पछि टुङ्ग्याएकाे भए अझ ठिक सुनिन्थ्याे जस्तो मलाई लाग्यो । नमस्कार ! शुभ दिन!! जय हाेस् !!! शुभकामना !!!!