Тёмный

अस्मिताले बिहे अर्कै संग गरे पछि चिज रिसले आगो,गरे दोहोरीमै झगडा | Asmita Dallakoti VS Chij Gurung 

Malika Rodhi Ghar
Подписаться 20 тыс.
Просмотров 395 тыс.
50% 1

अस्मिताले बिहे अर्कै संग गरे पछि चिज रिसले आगो,गरे दोहोरीमै झगडा | Asmita Dallakoti VS Chij Gurung | New Live Dohori 2023
_____________________________________________________________________
➤ Song: Runchha Ni Man Kin Rudain
➤ Vocal: Purushottam Neupane and Laxmi Neupane
➤ Lyrics: Ramesh BG
_____________________________________________________________________
Live Dohori Singer
★ Asmita Dallakoti
★ Chij Gurung
_____________________________________________________________________
Camera
♬ Mahesh Mahara
♬ Krishna BC
♬ Harish Mahara
_______________________________________________________________
Edit
Bishal Nath Yogi बिशाल नाथ योगी
_____________________________________________________________________
♬ Recordist : Hemraj dangi
_____________________________________________________________________
♬ Mix : Hemraj dangi
_____________________________________________________________________
Studio
Bishal Padheri Rodhi Ghar
gongabu Chwok
_____________________________________________________________________
Managment- Nabaraj Basnet - 9861082363
_____________________________________________________________________
© Malika Rodhi Ghar-2023
यस च्यानलमा रहेका गित,संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
Unauthorized downloading and duplicating on RU-vid channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
Malika Rodhi Ghar 2023/2080
#asmitadallakoti #chij_gurung_live_dohori #newlivedohori2023 #malikarodhighar #asmitavschij #dohorinepal

Опубликовано:

 

6 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 248   
@Saraswati952
@Saraswati952 Год назад
हामी दशर्क लाई झुटो बनाउन खोजेको हो अस्मिता ले धोका दिएको हो हामि पागल हो हाम्रा रापनि कलाकार छन् थाहा थियो चिज भाई को अनुहार कस्तो थियो अस्मिता बिबाह मा
@JunRodhiGhar
@JunRodhiGhar Год назад
कस्तो मीठो दोहोरी, मालीका रोधीलाइ बधाइ ❣️
@achhetri367
@achhetri367 Год назад
अहिलेका चर्चित लोकप्रिय तथा सबभन्दा धेरै फ्यान फलोर्स भएका दोहरीका राजारानी चिज भाई अस्मीता बहिनलाई अझ प्रगतिको कामना साङ्गेतिक जोडी मिलेर अगाडि बडनु होला।
@lalbahadurbogati
@lalbahadurbogati Год назад
ला जवाफ कला र गला तर ब्यक्तिगत जिवनमा कुनै असर नपरोस अस्मिता बैनिको ! त्यसै त कलाकारको बैवाहिक जिवन सफ्ल हुन्न ! माया त थियो दुबै बिच घनिष्ठ तर बिवाह हुन सकेन , सायद फरक जात भएर नि होला , जोडा सहि थियो । माया गरेकै हो 😂
@romshrestha
@romshrestha Год назад
धोका देकै हो त अस्मिताले
@hitgurung5840
@hitgurung5840 Год назад
घेरै घेरै धन्यवाद मलिका रोदी घरलाई जे होस् चिज र अस्मिताले गितबाट clarify गरदियो बिगदलाई तपाई दुबैलाई हेर्दा भाबुका भएको देखे body language बाट अनि अस्मिताले धेरै गुनसो पोख्नु भयो स्रोतबाट गालि आयो भनेर किन की तपाई दुबैले स्रोतलाई भ्रम म परेकै हो नि। दुबैजना समजी संजाल म आएर हामी दुई म त्यस्तो केहि छैन भनेर defend गरेकै हो । स्रोत को प्रतिक्रय यो हो है ढाट्यो भनेर मेरो advise अब यस्त गित नगाउनु है किन कि तपाईहरुकै future म असार पर्छ !!!!!! हामीले एक दमै समन्न गरै हो both of you guys look forward next future best of loke both you गित एकदमै राम्रो थियो । हामीलाई नी सुन्दै जदा भाबुकनै भयो अनि all supporting team लाई एक मुस्टम धन्यवाद छ
@purnakhatri5356
@purnakhatri5356 Год назад
पहिला अस्मिता को माया अनुहारमा देखिन्यो चिज प्रतिको अस्मिता बाट चिज लाई धोुका भयकै हो ।
@damuneupane3631
@damuneupane3631 Год назад
वास्तविकता माथि गाएको दोहोरी साचचिकै मन छूने खालको छ।चिजजि लाइ धोका दिए जस्तै, आयो।शब्द मा डुबेर सूनियो।
@jaspaija2362
@jaspaija2362 Год назад
आख़िर दोहरी मा अभिनय नै हो किन भन्दा मुसी दुलो भित्र पसि सकेको हुन तर चिज र अस्मिता ले जुनै भाका र बिषय बस्तु मा गाय पनी सॉच्चिकै हो जस्तो लाग्ने के भयको होला गॉठे 😍😍💕💕♥️♥️❤️❤️💓💓👨‍❤️‍👨
@jaspaija2362
@jaspaija2362 Год назад
मेरो उत्कृष्ट दोहरी जोडी चिज र अस्मिता अर्थात लन्ठु र मुसी 💕💕
@sushila-hw3vw
@sushila-hw3vw Год назад
यो जोडीले बिगत भन्दा बर्तमान गायककै राम्रो बिबाहा भए पनि राम्रो सम्बन्ध हुने थिएन जातै मिलेको थिएन जति मन्छेले बिरोध गरोस यस्मा मलाइ कुनै आपत छ्रैन फरक हुन्छ गराइ र भनाइ मा यो कुरा बुझ्न् त सम्बन्धमा बाधियर भोग्नेलाइ मात्र थाहा हुन्छ कति पिडा हुन्छ आफ्नो सस्कार्ले फरक पर्दो रहिछ मेरो भनाइ यो हो कि कसै संग आमा सत्त्न मिल्छ र
@samjhanarai6794
@samjhanarai6794 Год назад
asmita kun cast hora jat milena
@manbahadur5487
@manbahadur5487 Год назад
चिज र अस्मिताकाे अाम दर्शकले खाजेकाे दाेहाेरि अझै सुन्न मन छ।
@Ngimatemvasherpa
@Ngimatemvasherpa Год назад
राजनीति र लोकदोहोरीमा धोकेबाज रिस राग भन्ने हुँदैन के हो चिज हामी साेजाे शुभचिन्तक पर्याे कि के हो चिज लाइ सुनौलो अवसर दिएकोमा धन्यवाद
@krishnanepali9789
@krishnanepali9789 Год назад
बिछोडको पीडा कस्तो हुन्छ त्यो मलाई राम्रोसँग थाहा छ। यस्तै हो चिज सर रियल जोडि भैई जिन्दगी बिताउन नपाए पनि सांगीतिक जोडि कहिल्यै नछुटोस शुभकामना ।
@yamunakandel5066
@yamunakandel5066 Год назад
गित गितै हाे जे भएनि दुई जनाकाे मित्रता कहिले नटुटाेस। मेराे मनपर्ने कलाकार अस्मिता र चिजlove u all🎉🎉❤❤❤❤🎉🎉😮😮😮😮😮 best of luck of yours every step!!!!!
@aartipun2471
@aartipun2471 Год назад
धेरै दिन पछि चिज सर असमित। जि को गित सुन प।यो❤❤❤❤🎉🎉🎉🎉
@khimbahadurgurung5840
@khimbahadurgurung5840 Год назад
Chij Tamu is one of the Very Top folk Singer I liked So much but love is loved doesn't matter Nirjala Tamusyo is better than Asmita Dallakoti my point of view best of luck all Asmita Dallakoti Chij Grg and Nirjala Tamusyo
@tulbahadurthapa7715
@tulbahadurthapa7715 Год назад
बन डडेको सबैले देख्छ मन डडेको कसैले देख्दैन भन्छन् । यो गित नभई बास्तबिकता प्रकट भए जस्तो लाग्यो बास्तबिकता के थियो यो उनिहरुलाई नै जिम्मा दिया! समयले कसैलाई पर्खदैन दुबै जनालाई सफलताको अग्रिम शुभकामना ❤🎉
@HariChhetri-o3m
@HariChhetri-o3m Год назад
रबि कलियुग का श्रीकृष्ण हुन्!! हरेक गरीब दुखी पिडीत बर्ग का हिर्दय का ढुक ढुकी हुन्!! आशा का किरण हुन्!! खुशी र उमङ्गका सागर हुन्!! २०८४ मा बहुमतकाे सरकार निर्माण गर्ने प्रधान मन्त्री हुन!! आउरे बाहुरे जति उफ्रिय पनि केहि फरक पर्दैन!!!
@SupriyaKc-ki5xi
@SupriyaKc-ki5xi Год назад
A
@nilkrishnatutmetamunayagha3307
@nilkrishnatutmetamunayagha3307 2 месяца назад
❤धन्यवाद
@jaspaija2362
@jaspaija2362 Год назад
अब चिज लन्ठु ले पनी बिबाह गरेर अस्मिता मुसी र चिज लन्ठु दुबै को १२/१२ सन्तान हुदै सम्म निरन्तरता छाम्नु पर्छ है चिज र अस्मिता 😍💕
@jaspaija2362
@jaspaija2362 Год назад
चिज र अस्मिता को दोहरी त दिनहु आउनु पर्छ भनेर भन्छु म 😍😍♥️♥️💕💕💓💓❤️❤️👨‍❤️‍👨
@madhukalashrestha1393
@madhukalashrestha1393 Год назад
अस्मिता बहिनी लाई मात्र गाली नगर्नुहोस् चिज भाइले पनि ठीक्क पारेर राख्नुभएको छ
@jaspaija2362
@jaspaija2362 Год назад
Welcome back मेरो उत्कृष्ट दोहरी जोडी चिज लन्ठु र अस्मिता मुसी 😍💕
@jaspaija2362
@jaspaija2362 10 месяцев назад
चिज लन्ठु र अस्मिता मुसी को दोहोरी जती सुन्यो उती सुनौ सुनौ लाग्ने 😍😍💓💓♥️♥️💕💕❤️❤️👨‍❤️‍👨
@chefnarbdrtamang7866
@chefnarbdrtamang7866 Год назад
साजिकै लभ परेको जस्तै गरेर गाऊनुभो तर दुवै जना लाइ उत्तर उत्तर प्रगतिको कामना धेरै राम्रो छ जति सुनेपनि सुनौ लागछ
@jaspaija2362
@jaspaija2362 Год назад
लन्ठु र मुसी ले १२ नाती १२ नातिनी हुदै सम्म निरन्तर गॉउनु पर्छ है 😍😍
@tekgurung3238
@tekgurung3238 Год назад
लोक दोहोरी को किङ चिज ब्रो राजु परियार दाइ पछि को ❤❤
@ankalabaram2455
@ankalabaram2455 Год назад
यस्तो गीत सुन्दा अस्मिता काे बुढा लाई कस्तो कस्तो लाग्दो होकी नलाग्दो हो तर राम्रो छ अर्को भाग पनि छिट्टै हेर्न पाउँ।
@Ngimatemvasherpa
@Ngimatemvasherpa Год назад
नेपालको राजनीति र लाेक दाेहाेरि मा धोकेबाज रिस राग भन्ने हुँदैन चिज
@jaspaija2362
@jaspaija2362 10 месяцев назад
कहिले हो फेरी मलाई साह्रै मन पर्ने जोडी चिज र अस्मिता को दोहोरी आउने 💕💕♥️♥️❤️❤️💓💓👨‍❤️‍👨
@jaspaija2362
@jaspaija2362 Год назад
चिज र अस्मिता को दोहरी सुन्दा मज्जा मात्र होईन आनन्द पनी आउछ 😍😍💕💕❤️❤️💓💓♥️♥️👨‍❤️‍👨
@khadakbist39
@khadakbist39 Год назад
बिचरा चिज गुरुङलाई हाँस्नु र रुनु भएको छ😢😢😮
@jaspaija2362
@jaspaija2362 Год назад
कहिले हो फेरी चिज र अस्मिता को दोहरी को भिडन्त ? नअत्त्ताउनुत ? 😍😍💕💕
@jaspaija2362
@jaspaija2362 Год назад
मेरो उत्कृष्ट दोहरी जोडी चिज लन्ठु र अस्मिता मुसी को 😍💕
@udimserrai6040
@udimserrai6040 Год назад
Sarai mitho tukka, good luck both of you
@ichchhaaryal7206
@ichchhaaryal7206 Год назад
गहिरो प्रेम पिडा भावनामा ब्यक्त
@samirkanchha448
@samirkanchha448 Год назад
भगवान कति मिठाे शब्द दुबै,,भाइ बहिनी काे❤❤❤
@Dibasghale-lx6kx
@Dibasghale-lx6kx Год назад
अब अगामी दिनहरुमा कहिलेनै नटुटोस यो सम्बन्ध यसै गरि मीठो मीठो कोसेली हरु ल्यौदै गर्नु होला
@Gyanendraghale967
@Gyanendraghale967 Год назад
asmita ji ko git sunna pakoma sadhai ma uhako abhari xu i am big fan asmita dallakoti g
@GitaBudha-nw8zi
@GitaBudha-nw8zi Год назад
मायालै लत्या पछि मन भित्र काे कुरा 💓💛🌹
@deepnicesong8875
@deepnicesong8875 Год назад
आज चिज र अस्मिता को डेस कालो कालो मिलेको छ ❤❤❤
@SitaChetri-bs1vw
@SitaChetri-bs1vw Год назад
सारै राम्रो दाेहाेरी भाइ बैनी काे
@nagenderbahadurjithapa7060
@nagenderbahadurjithapa7060 Год назад
Dhannebad ashmita d cdhereemitho dohoshunaonu bhaao
@bharatdhital5680
@bharatdhital5680 Год назад
सकस हुन्छ मायाको खेलामा भित्रि कुरा बुझ्न र बुझाउन नसकेसी दुबैले बेलामा,......मिठो गीतलाई धन्यबाद र प्रगतिको सुभकामना.
@jaspaija2362
@jaspaija2362 10 месяцев назад
कथा ले मॉगे को भय पनी चिज र अस्मिता ले गाय पछित यथार्थ होला जस्तो लाग्छ तनी 👍👍👌👌✅✅✔️✔️💕💕❤️❤️💓💓♥️♥️👨‍❤️‍👨
@kamalrajbam2830
@kamalrajbam2830 Год назад
राम्रो दोहाेरि , बुकाे मायाप्रेमका कुरा झन खतरा हुन्छ ,यो जोडी ले स्रोताहरुलाइ अझै प्रष्ट पार्न पुन अर्को भागमा आउनुपर्ने हुन्छ ।दुबै ले आआफ्नो कमजोरी स्वीकार गरिसके गितको अनुसार ।बधाई छ ।❤❤
@robin_Chhetri
@robin_Chhetri Год назад
Lovely boini bhai❤
@jaspaija2362
@jaspaija2362 10 месяцев назад
चिज र अस्मिता को दोहोरी भिडियो कल मा आउछकी भन्ने आसा छ चिज को यु के बसाई को क्रम मा 👍👍💕💕
@TirthaTamang-oy9dk
@TirthaTamang-oy9dk Год назад
किन चिज सर?अबत चिन्न्या जाली मन्छेसङ बेकारमा गाला दुखाउनु,गाउनै परे कडा सब्दले रुष्ट हुनि गरि गाईदिनुहोला, तपाईं सङ्ग गित गाउने केटि लाईन छ
@rktamu858
@rktamu858 Год назад
😂😂😂😂😂😂😂😂
@jaspaija2362
@jaspaija2362 11 месяцев назад
लन्ठु को यु के आगमन पछी अब कती महिना सम्म मुसी सित को दोहोरी सुनेर मज्जा लिन नपाईने भयो भने लन्ठु को यु के को बसाई सुखमय होस 💕💕
@jaspaija2362
@jaspaija2362 10 месяцев назад
चिज र अस्मिता को जोडी 👌👌👍👍✅✅✔️✔️💕💕♥️♥️❤️❤️💓💓🇳🇵🇳🇵👨‍❤️‍👨
@bandanabhujel1135
@bandanabhujel1135 Год назад
अरु जे जसो भए पनि यो जोडिको साङेतिक यात्रा अनि मित्रता कहिलै नछुटोस सधै यस्तै साथ रहोस मुसि अनि चिज दा लगायत सम्पुर्ण मा हार्दिक नमन 👍️👍️👍️🙏🙏🙏🙏💞💞💞💞❤️❤️💞❤️😭
@PrashuramSunam
@PrashuramSunam Год назад
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@salmenuwakot
@salmenuwakot Год назад
​@@PrashuramSunam😢ि कि को😮 24:32
@SaritaGharti-bj8pq
@SaritaGharti-bj8pq Год назад
👌👌👌👌👌✋✋✋👍️👍️👍️🙏💘❤️💓💔💕💖💗💙💚💛🧡💜💞💟❣️💌
@khimbahadurgurung5840
@khimbahadurgurung5840 Год назад
Both Singers are Very popular but Try yours best in future
@balbahadurrai3109
@balbahadurrai3109 9 месяцев назад
द्धेरै मन पर्ने जोरि दोहोरिको चिज र अस्मिता सोझो मान्छे गुरुङ प्रस्ताप गर्न नसके को जस्तो लाग्छ |
@jaspaija2362
@jaspaija2362 Год назад
चिज र अस्मिता को दोहरी सुन्न लागे पछी सकिय को पत्तै हुदैन गॉठे 👍💕
@AayushSapkota-ee7gl
@AayushSapkota-ee7gl Год назад
Chij vs asmi lai xito arko vag ma dekhna paiyos
@DineshNepali-y9k
@DineshNepali-y9k Год назад
अति सुन्दर जोडि थियो सधै रै रहोस
@ashikpokharel6626
@ashikpokharel6626 Год назад
मन दुख्ने रहेछ समय अाफ्नो बसमा नहुने त्यसै मनको कुरा व्यक्त गर्न जरुरि रहेछ मनोविज्ञान कसैले नबुझ्ने रहेछन्।😭
@mohanbp9062
@mohanbp9062 Год назад
सही तर्क 👍
@KumariGurung-gd5ug
@KumariGurung-gd5ug Год назад
@@mohanbp9062 .m
@TularamTamang-q7k
@TularamTamang-q7k Год назад
Chij gurung lai badhai ❤❤❤nirjala ko jasto mitho sor xaina asmita ko feri pani anikal ma ta bag le pani dhan khanxa hare chalega
@Keshabdhamichhetri
@Keshabdhamichhetri Год назад
wow कति मीठो दोहोरी ❤️💙💗💗💙💙💚
@reshampurja6996
@reshampurja6996 Год назад
बबाल घम्साघम्सी दोहोरी 💝❤️💝❤️🕺💃🕺💃
@dawasherpa9972
@dawasherpa9972 Год назад
Chij da sanga bihe vako vaye sunma sugandha thapinthe asmita di को
@mydecx3309
@mydecx3309 Год назад
बिबाह पछि पहिलो दोहोरी होकि ❤❤❤ दुबैको
@kamalrajbam2830
@kamalrajbam2830 4 месяца назад
चिज ले यसमा हरेक तरहले प्रश्न तेर्स्याइ रहेका थिए तर अस्मिता बाट खाली थम्याउने पत्याउने जबाफ मात्र भए ठोस रूपमा भएन या त मेरो पनि कमजोरी रयो भनेर स्वीकार युक्त जबाफ दिएको भए यो दोहोरी सुनमाथी सुगन्ध हुन्थ्यो ।
@leelakunwar8800
@leelakunwar8800 Год назад
Yautai xetrama kam garni vaya paxi maya launu , garnu kunai thulo kura hina asmitako antai love rixa beha nahunjel sunaudai hidni kura vayana aba arule j vane ni afno thauma khuse hunu parxa chij vaile ni ramro jodi khojnu
@rajarampandey7176
@rajarampandey7176 Год назад
Ma ye music chhoriko big fan hu . Tara marriage ma malai invite nagareko le sarai chitta dukheko xa. Na bolaye pani Sakti babu ra Asmita naniko baibahik jiban sukha maya banos. Always god bless both of happy perfect n golden 💑!!🎉🎉🎉🎉❤❤❤
@ritaphagami6742
@ritaphagami6742 Год назад
बिचरा चिज भाइ🙏🙏🙏
@hareramthapa6851
@hareramthapa6851 Год назад
Best wishes from England💝🙏💝
@rameshsaud825
@rameshsaud825 Год назад
धोका दिएको हो चीज दाई लाई
@sangitamahat6571
@sangitamahat6571 Год назад
रमाइलो लाग्यो दाेहाेरि
@arushgg5114
@arushgg5114 Год назад
❤❤❤❤❤❤
@meghbhattarai8984
@meghbhattarai8984 Год назад
asmita bahini and chij vai sangeti jodi manparchha
@kamulinigurung3566
@kamulinigurung3566 Год назад
NICE CHIJ GURUNG AND ASMITA DC
@hiralalgurung2530
@hiralalgurung2530 Год назад
Too late भयाे, अब हाँसी खुशी, आगिबड्नु है त। दुवै मेराे आति favourite जोड़ी थिएँ, so what, you guys make me crying 😭😭😭, तिमीहरु काे गीत ले आँसु झारे। जे होस् फलोस फुलोस शुभकामन छ। चिज भाई को छिट्टै विवाह गरेको सुन्न पाम। सम्पूर्ण लाई धन्यवाद छ है त। From UK,
@rktamu858
@rktamu858 Год назад
#साथी-भाइ सग रुन्छौरे आझै नि !!:: ❤❤❤❤❤❤❤❤❤
@rajkumarthapa6480
@rajkumarthapa6480 Год назад
Chij ko man Sarai dukhaau nani
@purnabk9006
@purnabk9006 Год назад
कडा मुसि❤❤❤
@chandragurung1649
@chandragurung1649 Год назад
Gurung haru le pahila sune here. Abat ta kunai pani GURUNG LE. HERNU HUDAI. NA HAI🙏
@bistaregbahadur5458
@bistaregbahadur5458 Год назад
Aaha kati hasnu👌👌👌♥️♥️♥️♥️♥️🙏🇳🇵
@dondada8904
@dondada8904 Год назад
Chij is king of lookdhori ...🤘🤘🤘🤘..and all team ...♥️♥️♥️🌹🌹
@tikaprasadgurung2764
@tikaprasadgurung2764 Год назад
दोहोरी को राजा र रानी 👍
@nepalivai6369
@nepalivai6369 Год назад
Very nice
@tenjisherpa8130
@tenjisherpa8130 Год назад
वास्तविक हो जस्तो लागेउ मलाई त
@kumarilemborak4072
@kumarilemborak4072 Год назад
आहाकतीरमाईलाेतरमनैऊआने😭😭😭😭
@premmagar
@premmagar Год назад
From Scotland 🏴󠁧󠁢󠁳󠁣󠁴󠁿 Uk 🇬🇧
@LaxmiLam-ur7gw
@LaxmiLam-ur7gw Год назад
Afu Lai ta chij vs nirjala man prxa
@omthapa1807
@omthapa1807 Год назад
Bichara chij gurung singer daju g lai really ma dhuka dinu vayo holar asmita sis g le😂😂😂🙏🙏🙏🙏💔💔💔💔💔so very nice log dohory geet gaunu vo dubai jana le ja hjr 👌👌👌👌👌👌👌
@binodchettri9930
@binodchettri9930 Год назад
❤❤❤❤❤❤❤🎉🎉
@kumarshrestha8
@kumarshrestha8 Год назад
I❤
@Santosh-pdl
@Santosh-pdl Год назад
साच्चै हो झै लाग्यो
@mahadevi3763
@mahadevi3763 Год назад
Always super best friend asmita and chij....im always watching asmita and chij dhorii
@ishworthapa692
@ishworthapa692 Год назад
❤❤
@kalpanakhadka9846
@kalpanakhadka9846 Год назад
ठाडो सिर पारि दुबैले गायनन र अन्तिम सम्म यकपटक अाईकन्टयाक नगर्ने किनहाेला।
@chandrathapa421
@chandrathapa421 Год назад
Wao...yo dohori ta har darsak le sunai parne real ghatna bisaya bastu leya ra parstot garnu vayo Chij sir... dami lagiyo....hajur ko ajai pargati hudai jahos, Ashmita laie dekhayara xadnu hos... Thank you Malika Rodhi Ghar dohori and team, coducting amazing dohori, waiting next episode soon..
@gurungkb80
@gurungkb80 Год назад
so super dohori chij r ashmita ko
@jaspaija2362
@jaspaija2362 Год назад
मज्जा आयो धन्यवाद साथै शुभकामना सम्पूर्ण लाई 👍💕
@aakgurung435
@aakgurung435 Год назад
Dami chij vs asmita
@nargurung2229
@nargurung2229 3 месяца назад
Touch heart song chij Gurung and Asmita dallakoti you to ko ❤🎉❤🎉❤🎉❤🎉❤🎉❤
@tilthapa7539
@tilthapa7539 Год назад
Asmita is very cheter girl. .must be informed by this. ..last movement why?chij lai धोका दियो यो केटी ले बेईमानी केटी हो यसको गीत चाही कसैले नसुने हुन्छ
@shivadhakal1823
@shivadhakal1823 Год назад
Chin sang love nai thiyan kasari dhoka vayo
@barud60pm70
@barud60pm70 Год назад
😂😂 cool down bro is just part of dohori don't be serious don't Belem Asmita 😂😊
@lalumagar3749
@lalumagar3749 Год назад
Dhohori ko Raja chij sir
@kamalnisturi3491
@kamalnisturi3491 Год назад
Samurai shine baja nai ho😢😢
@roshanpun-kd5mo
@roshanpun-kd5mo Год назад
Dohorima,gayek Chij Gurung mayako dhokhebaj huna sakdainan tra uni afunai ghaite sikaar bhayeka rahechhan! Chij ko atitle dherai darsak lai yetharthma na bhayepani kalpnama ta ghaitenai bnayeko chha.Klakar dubai jana lai pragati ko kamana!
@madhukalashrestha1393
@madhukalashrestha1393 Год назад
दोहोरिका राजा रानी ❤❤❤❤
@tekgurung3238
@tekgurung3238 Год назад
यो गीत सुन्दा दुबै जनाको वास्तविक कहानी जस्तै लाग्यो ❤❤❤
@kumarirai6946
@kumarirai6946 Год назад
He vagawan kina jhaga aaja yi jodi ko 🤔🤔
Далее