सारै मलाई मन्पर्नी कलाकार राजु दाइ र जेरि दि गीत संगीत लाई मायागर्नु यो हाम्रो देश को रछेक हो म आफुलाइ भागेमानि समझिन्छु यति राम्रो कलाकारको सम्मान गर्छु जय नेपाल जय गीत संगीत
दलित भएकै कारण आफ्नो थर लेख्न पनि लाज मान्ने जमात जबसम्म रहन्छ तबसम्म जातीय भेदभाव हट्दैन|सिक्नुस् सबैले केही राजु परियारबाट|गर्व गर्नुस् दमै भएर जन्मिनुमा|
लोक गितका स्वर सम्राट राजु दाइ ले गाउनु भएको सबै गितहरु उतिकै राम्रो छन अाज जेरि दिदी को अागमन ले सुनमा सुगन्ध भएको छ मलाई जेरि दिदी को शब्द चहेन नै धेरै मन पर्छ धेरै पटक हेरे तर मन नबुझेर डाउनलोट नै गर्न लागे बरै म त
@ jeri स्वर अा अाफ्नै हुन्छ ।अा अाफुमै मिठास हुन्छ ।तर कसैलाई हाेच्याउनु हुदैन ।र बाेल्नु पनि हुदैन ।जेरि बैनि दाेहाेरिकाे रानिनै हाे।अरुकाे कुरा नसुन्नु अाफ्नाे लक्ष तिरा लाग्नु।मेराे पनि शुभकामना छ।
ma sano huda raju daiko name suneko thiya ra git suneko thiya ahile asari live dohori gayako dekhda sarai khusi lagxa ahile samma daiko jos ra jagar 16 barsa ko jasto xa hjur prati aavari xu dai.....