Тёмный

आँखाभरी आँसु पार्दै टंकले भने, मलाई दर्जी भनेर होच्याउँछन् | EPISODE - 50 | THE PRAKASH SUBEDI SHOW 

Rajatpat Online TV
Подписаться 684 тыс.
Просмотров 898 тыс.
50% 1

आँखाभरी आँसु पार्दै टंकले भने, मलाई दर्जी भनेर होच्याउँछन् | EPISODE - 50 | THE PRAKASH SUBEDI SHOW
THE PRAKASH SUBEDI SHOW :
Guest : Tanka Budhathoki & Ashok Darji
Episode- 50
---------------------------------------------------------------------
Presenter: Prakash Subedi
Producer: Rachana gautam
Editor: Subin dahal
Script/Voice-Over : Sachit Khadka
Studio Camera : Nabaraj Adhikari, Surendra Maskey, Santosh KC
Camera Assistant: Binaya Malekar, Madan Khadka
Graphics: Bibek Shrestha, Susan Shahi
Mastering : Indra Manandhar
Makeup: Shova Shrestha, Safalta Gurung
Management: Paru Subedi
Social Media : Dibash Humagain
#theprakashsubedishow #prakashsubedi #rajatpat #filmyprogram #filmyshow #prakashsubeditopics #theprakashsubedishowepisode44
#tankabudhathoki #ashokdarji #manbinakodhan #aamababa #deuta
------------- ------------ -------------- --------------- -------------- --------
Connect with us:
Twiter : / rajatpato
Facebook : / rajatpatonline
Tiktok : / rajatpatofficial
Instagram : / rajatpatonl. .
#prakashsubedi #theprakashsubedishow
LIKE | COMMENT | SHARE | SUBSCRIBE
*****************************************************************
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
(Embedding to a website is allowed).
Please do not use this video without prior permission. Uploading this video to your channel is strictly prohibited. If found will be processed for removal without any warnings. (embedding to the websites is allowed)
©Copyright 2021-2023 Rajatpat Online TV

Опубликовано:

 

30 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 1,7 тыс.   
@TANKABUDATHOKI
@TANKABUDATHOKI Год назад
नमस्कार 🙏 हजुरहरुको माया साथ हौसला बिस्वासले गर्दा हामी अहिले पनि सङै छौं । सधै सङ्गै रहिरहन पाउॅ आशीर्वाद दिनुहोला है 🙏 चाडै हाम्रो नया गीत हजुरहरु माझ आउने छ ❤️
@lokeshbist9371
@lokeshbist9371 Год назад
❤❤❤❤
@HimalRaiRealEstate
@HimalRaiRealEstate Год назад
यो माया र साथ सपोट सधै यसरि नै रहिरहोस टन्क सर अनि यो साथ सपोट को कदर कहिले नभुल्नु है अशोक भाई भाग्यले मात्र यस्तो सपोट गर्ने मान्छे भेटिन्छ भगवान् रुपि टन्क सरको परिवार ❤❤❤❤❤❤❤❤❤❤
@arjunjungpanthee9803
@arjunjungpanthee9803 Год назад
This interview really proved that tapai ko maan ma kunai paap chhaina dai.. Tapai Ashok Vai ko life ma god jastai banerw aaunu vako chha ❤️.. Ma ekdam inspired vaye tapai Bata .. I am also a 21 years old youth... Racial discrimination hatauny prayash ma tapai ko kosish pani ekdam appreciable chha Mero dai.. Plz keep going ❤️❤️❤️❤️
@rabindrrarai2125
@rabindrrarai2125 Год назад
Tanka you r jus brilliant n talent artist proud of you bro.
@samirsubedi2230
@samirsubedi2230 Год назад
My hero ❤️
@laxmineupane1129
@laxmineupane1129 Год назад
बाबू अशाेक तिमी ले सर लाई जीवन भर साथ दिनु पर्छ र तिमिले गुन बिरसन हुदैन धन्यबात सर लाई
@onlinetv3648
@onlinetv3648 Год назад
आँसु आयो अन्तर्वार्ता हेर्दा हेर्दै ! अशोकको लागी जिउदो भगवान ❤❤
@DikiSherpa-i2t
@DikiSherpa-i2t 7 месяцев назад
Same
@Mahesh25989
@Mahesh25989 Год назад
कसम आँखा बाटै आँसु आयो yrr टंक दाई भनेको अशोक को लागि भगवान हुन ❤❤❤
@Manoj_kc_official
@Manoj_kc_official Год назад
अशोक दर्जी र टंक बुढाथोकी क-कसलाई मन पर्छ ?🙏👍️
@GaukoKhabarNP
@GaukoKhabarNP Год назад
आहा कति ज्ञानी भएछन । धन्यवाद टङ्क दाइ । अशोकमा आएको परिवर्तनले देखाउछ कि एक जना मान्छे मान्छे बन्नका लागि एउटा असल अबिभाबकिय भुमिका कति हुन्छ भन्ने कुरा । सधैं सधैं भगवानले रक्षा गरून् ❤❤❤
@lalshrestha3479
@lalshrestha3479 Год назад
समाज परिवर्तन को लागि यो हिम्मत गर्नुभएको मा सलाम छ!!❤❤
@tirthakulung2278
@tirthakulung2278 Год назад
❤❤❤❤❤❤❤
@lilasoti4406
@lilasoti4406 Год назад
❤❤
@suntalitamang2371
@suntalitamang2371 9 месяцев назад
Nice 👍
@laxmibk314
@laxmibk314 Год назад
आँसु आयो अन्तर्वार्ता हेर्दाहेर्दै असोक दर्जिको भगवान टन्क बुढाथोकी🙏❤️
@sheeshbattle
@sheeshbattle Год назад
same
@tukarampant7929
@tukarampant7929 Год назад
टंकजीकाे माहान हृदय स्तुत्य छ।राजनीति विकृत भैरहेको वेला यस्ता उदार हृदयी व्यक्ति पनि हाम्रो समाजमा हुनुहुन्छ भन्दा नेपालीको शिर ठाडाे हुन्छ ।
@मिकाचाम्लिङ
कति ज्ञानि भएको असोक भाइ कति राम्रो बोल्ने तरिका ❤️❤️पहिला भन्दा पुरै परिवर्तन भएको👌👌 यतिको ठाँउ मा पुराउने सबै टीम भाग्य भाइ tanka सर अनि सबै परिवार लाइ हार्दिक नमन्🙏🙏 सफल्ताको कामना❤️❤️🙏🙏
@shantikokhojima6040
@shantikokhojima6040 Год назад
भगवान श्रीकृष्ण भन्नू हुन्छ"गुण मिल्छ भने गुरु बनाउ चित्त मिले चेला बनाउ मन मिले मित्र बनाउ नमिले एक्लै रमाऊ जय होस्😊🙏
@bhupalthapa217
@bhupalthapa217 Год назад
हजुरले शान्ति पाउनु भयोकी नाइ मिस
@kopilalimbuni6732
@kopilalimbuni6732 Год назад
बिचरा दुख,समाजको पिडा आफ्नो ठाउमा छ be strong tank dai😢❤❤
@SurenShrestha-p3p
@SurenShrestha-p3p Год назад
कसैको नि आँखा नलागोस यो जोडि को।सदा यसरी नै खुसी भएर बस्नु अनि अगाडि बडोस।शुभकामना 🙏🙏🙏
@jivannaubhag6866
@jivannaubhag6866 Год назад
ओत लाग्दा ठुलो रुखको लाग्नु।टंक बुढाथोकी एक महान मानव बृक्ष हुन जसले असोज दर्जीलाई ओत दिए❤
@shantikokhojima6040
@shantikokhojima6040 Год назад
मन बिनाको धन ठुलो कि धन बिनाको मन😊 अशोक दर्जीलाई यो स्थान सम्म पुर्याउनमा टंका बुढाथोकी को ठूलो हात छ, जय होस्🙏
@BasantaShahi-pu9hz
@BasantaShahi-pu9hz Год назад
Thicvanuvayo
@sheeshbattle
@sheeshbattle Год назад
hajurko comantema kati dherai like Aauxata jun ma pani
@dipeshthapa6719
@dipeshthapa6719 Год назад
कसम अहिले पनि यस्तै छ। बाहिरी रूपमा यसो गर्नु हुँदैन भन्छन् तर त्यही भन्ने मान्छेले नै स्वीकार्न सक्दैन यो येथर्था हो। जातमा मैले पनि यही सोचेको थिए परिवारले स्वीकार गर्छ की गर्दैन भन्ने सोचेको थिएँ। तर यस इन्टरभ्यु हेरे पछि खुसी लाग्यो। अहिलेको जमाना मा आफू र आफ्नो परिवार बाहेक अरुलाई खुसी पार्न सकिंदैन। अरु ले के गर्छन् होइन आफूले के गर्न सकिन्छ भन्ने हो समाज बिस्तारै परिवर्तन होला तर टंक सर र उहाँको परिवारहरु एक बलियो उदाहरण हुनुहुन्छ उहाँ सबै परिवारलाई कोटी कोटी नमन् । अशोक भाइले पनि यो गुण कहिले नबिर्सिनु तिमीलाई यो समाज र जीवन मा निकैनै बलियो बनाउनु भएको छ।
@CineFix_Nepal
@CineFix_Nepal Год назад
मानिस ठुलो दिलले हुन्छ भन्ने कुरा टंक सर वाट सिक्नु जरुरी छ यो विवेद गर्ने समाजले😢
@netrakathayat5064
@netrakathayat5064 Год назад
अशोक भाइ निकै नै परिवर्तन भैइसकेका रहेछन् उच्च सम्मान छ टंक बुढाथोकी जि प्रती 👏👏👏
@Sailoprakash2047
@Sailoprakash2047 Год назад
एउटा समाज परिवर्तनको निम्ति मुख्य भूमिका खेल्नु भएको छ। टंक सरलाई सलाम 🙏🙏🙏🙏🙏
@trishanasunar9712
@trishanasunar9712 Год назад
Samaj paribartan ka bahak
@मेरोदेशमेरोदेश
उच्च बिचार ,समाज सेवी टंक स परिवार लाईं धन्यबात🙏
@suppergaming4422
@suppergaming4422 Год назад
Wo ashok ko बोल्ने सैलि सस्कारि ब्यबहार देखेर म अचम्म परे सम्मान छ टङ्क दादाप्रति😮😮😮
@HamiBalbalika
@HamiBalbalika Год назад
हरेकले जातपातको भेदभाव नगरी आफ्नो देश र देशबासीहरुलाई सबैभन्दा माथि राख्नु जरुरि छ ❤🙏
@munera49
@munera49 Год назад
हिन्दु धर्म हामी ठूलो जात भन्दै उफ्रिनेहरू यता हेर हाम्रो झापाली टंक दाइ को सोच यसरी हुन्छ समाज परिवर्तन फराकिलो बिचार र सत्कर्मले बधाई छ हजुरलाई❤❤🙏
@ramrijal2516
@ramrijal2516 Год назад
जसले जे भनेपनी tanka जि ले निस्वार्थ भाबले अशोक दर्जीलाई सहयोग गर्नु भएको हो.र अहिलेसम्म गरि नै रहनु भएको छ.नमन्🙏🙏
@munalratnavlogs8365
@munalratnavlogs8365 Год назад
म पनि दलित हो ट्न्क दाइ महान हो समाम छ आँसु नै आयो तपाईं हरुको कुराले
@pradeepmagar9416
@pradeepmagar9416 Год назад
अशोक आईसकेपछी नै मैले चिनेको हो टंक बुढाथोकीलाई, सलाम छ टंक बुढाथोकीलाई👍️🙏
@prasiddaswornakar6497
@prasiddaswornakar6497 Год назад
जातिय विभेदले जडो गारेको हाम्रो समाजमा एउटा गरीब पिछडिएको वर्गको एउटा बच्चालाई त्यस्तो अवस्था बाट यहाँ सम्म पुर्याउनु भएकोमा कोटी कोटी नमन् छ टंक सर सांगीतिक क्षेत्रको सफलको शुभकामना लगायत स परिवारलाई ❤❤❤❤❤❤यसरी नै खुसी भइरहोस्
@tulbahadurpariyar3076
@tulbahadurpariyar3076 Год назад
टङक सर तपाइँ अशोकको लागि जिउदो भगवान हो ।
@Lokendraparki79
@Lokendraparki79 6 месяцев назад
बाबु अशोक तिमीले भगवान को साक्षात रूप पाउनु भएको हो ❤ आँखाबाट आँशु नै खस्यो।
@rajubhandari6178
@rajubhandari6178 Год назад
अशोक बाबू ठूलो गायक बन्नुपर्छ ल टंक दाजुलाई कहिले नभुल्नु ल❤❤❤❤
@hopeforliving.
@hopeforliving. Год назад
तपाई प्रतिको सम्मान आज उच्च बड्दै गाको छ। सलाम छ तपाईलाई॥
@MohanShreepali
@MohanShreepali Год назад
बास्तबमा समाज परिवर्तनको लागि हजारौं टंक बुढाथोकी जन्मिनु आवश्यक छ❤❤
@BishnuShrestha-ol7sl
@BishnuShrestha-ol7sl 7 месяцев назад
हाई भाई असोक तीमीलाई गीत गाउनु सीकाऊने बेल बागी पिरपीरे मा ठकालको घरमा मम पसल थीयोनी हैन भाई दीपेशको घरमा तीमिलाई थाहा छ भाई म तिमीलाई मम दीनथे नी तीमि भुईमा बसेर गीत गाउनु हुयो तर म बोरा अछेउथे तीमिलाई एक दुई सय पैसा दीथे भाई थेरै थेरैसुभकामना छथेरै थेरै माया लागछ तीमीले बिसेउ होला हामो् भाडा पसल पनी थीयोनी भाई खुसी छू
@shantikokhojima6040
@shantikokhojima6040 Год назад
तपाईले जीवनमा धेरै पराजयहरूको सामना गर्नु पर्नेछ तर आफैंलाई कहिल्यै पराजित हुन नदिनुहोस् 😊 गायक अशोक दर्जी भाग्य बदलिँदिने भगवान संगीतकार गायक टंका बुढाथोकी लाई धन्यवाद🙏
@sujanmarasini3427
@sujanmarasini3427 Год назад
Gem of Nepal's music indurtry and humanity 🎉❤
@RajTamang-ud3kf
@RajTamang-ud3kf Год назад
कुसंस्काकारलाई संस्कारमा परिवर्तन गर्न सफल र संगरससिल जोडी ❤️❤️🙏🙏
@sanjupariyar7264
@sanjupariyar7264 Год назад
एक जना मान्छेको हिम्मतले उस्को पुरै परिवारले जातीय भेदभाव विरुद्ध आवाज उठाउन सक्छ,यहाँ बुझ्नेहरु नै अबुझ बनिरहदा गर्नेहरुलाई हतोत्साहित र कमजोर बनाउछन,बाहिरी कुरा नसुनेर जसरी अगाडी बढनु भको छ यो पाइला कहिले नरोकियोस शुभकामना Tank sir and all family ❤❤❤❤❤
@prasantamang4968
@prasantamang4968 Год назад
😂
@sumanlakandri3176
@sumanlakandri3176 Год назад
खुशी लाग्यो टंक बुढथोकीदाई अनि अशोक दर्जी लाई धेरै पछि देख्न पाउँदा 🙏🙏❤️❤️❤️❤️❤️🥰🥰
@crzanatamucyo7502
@crzanatamucyo7502 Год назад
Budhathoki ho dazu kafle hoina
@afzalaalam7428
@afzalaalam7428 Год назад
अतिवाद,जातिवादी,हिन्दुवादीमा मात्र हो थुक्क्👊👊👋👋
@puspakthapahk8087
@puspakthapahk8087 Год назад
सहि मान्छेको हातमा पर्यो भने जिन्दगी कहाँबाट कहाँ पुग्दो रहेछ भन्ने एउटा गतिलो उदाहरण हुन प्यारा भाई अशोक दर्जी, धेरै धेरै धन्यवाद टंक बुढाथोकी सर #Respect ❤️🙏
@ravikhadka3926
@ravikhadka3926 Год назад
अशोक लगाएत समाज रुपन्तर को लागि गर्नु भएको महान कार्य को लागि टंक सर र सम्पुर्ण परिवारलाई हृदय देखिनै नमन छ❤❤❤।🙏🙏🙏
@krishnakhadka-tx1je
@krishnakhadka-tx1je Год назад
मेरो त आसु आयो यो भिडियो हेरेर कति महान बिचार👏👏👏
@srijanaacharya955
@srijanaacharya955 Год назад
राम्रो अन्तर्रबार्ता
@neerajsunar9895
@neerajsunar9895 Год назад
टंक बुढाथोकी नाम नै समाज रूपान्तरणको एउटा उदाहरणीय नाम हो भन्छु म चाँहि
@Organic482
@Organic482 Год назад
यो समाज परिवर्तनको लागि मानवीय धर्म मात्र नभयर एउता सेवा सम्म गर्नु भयको छ धन्यवाद छ दाजु टंक 🙏🌷
@manmohanbishwakarma9790
@manmohanbishwakarma9790 Год назад
सलाम छ 🙏🙏 टंक बुढाथोकी ज्यु लाइ। कथित् ठुलो जात भनाउँदा हरु ले मान्छे ले मान्छे लाई कस्तो ब्यावहार गर्नु पर्छ भन्ने टंक बुढाथोकी बाट सिक्नुस्।
@CelebrityNepal-d
@CelebrityNepal-d Год назад
नमस्कार म बालेन शाह अशोक बाबुको उज्ज्वल भविस्य को कामना नेपाली कलाकार लाई सम्मान गरौ जय होस्🙏
@a.prasadupadhaya7119
@a.prasadupadhaya7119 4 месяца назад
Hi sir
@a.prasadupadhaya7119
@a.prasadupadhaya7119 4 месяца назад
support to him always
@mgrmija5746
@mgrmija5746 Год назад
bichara aru le garos ki nagaros yo prakash subedi le yetro show ma layera chai jaat bhat ko kura garera k ho yo 🙄😡
@cnthapa9405
@cnthapa9405 Год назад
अहिले सम्म कै हेरेको सुनेको रजतपटको उत्कृष्ट अन्तरवार्ता, सलुट टंक बुडाथोकी सर।
@diwankumarshrees1845
@diwankumarshrees1845 5 месяцев назад
समाज परिवर्तन को लागि हिक्मत गर्नु भएकोमा सलाम छ !
@yaggabk2244
@yaggabk2244 Год назад
अशोक को लागि अन्नत काल सम्म को लागि कर्म दिने बाबा हुनुन्छ टन्क बुडाथोकि सलाम छ ! टन्क सर तपाईं यो समाज को लागि एक उधार्निय बेक्तितो हुनुन्छ !भोलि का दिनमा इतिहास ले सम्जिने छ हजुर लाई💐💐💐💐
@adhikarikumar4258
@adhikarikumar4258 Год назад
आहा टङ्क बुढाथोकि दाजु को कुरो सुन्दा साच्चिकै मेरो मन भक्कानिय किन हाम्रो समाजले अजै बुजन नसकेको होला 😢😢😢 सारै खुसि लाग्छ टङ्क दाजुले ठूलो काम गर्नु भाको छ ❤❤ good lock tanka daju ❤❤❤all the best ❤❤❤❤
@rbentertainment_07
@rbentertainment_07 Год назад
महान टंक बुढाथोकी ❤ असोक को लागि भगवान बनेर आयका हुन् टंक ❤आशोक कति बुझ्ने भएको ❤
@sunitashrestha5103
@sunitashrestha5103 Год назад
Tanka sir vhagawan ho yati ko t bau aama le ni gardain
@govindathapa962
@govindathapa962 Год назад
क्या साहसिलो सोच अशोक भाइको उज्ज्वल भबिस्य को कामना अनि टंक सर को कदम लाई सलाम छ सलाम छ्❤️🙏🙏🙏🙏🙏
@Happiness_1274
@Happiness_1274 Год назад
❤❤❤
@shamsher384
@shamsher384 Год назад
सम्मान छ टन्क सर लाइ सधै सफलताको शुभकामना
@bimalaiwaram5389
@bimalaiwaram5389 Год назад
यस्तो राम्रो गाईड लाइन अनि गार्जन भेटया छ्न असोक बाबुले यो गुन यो लाइन अरुको कुरा सुनेर नभुलेस्👍️🙏🙏🙏🙏
@ChohanMgr
@ChohanMgr Год назад
प्रकाश सर रमेश उप्रेती लाई ल्याउनु पर्यो please 🙏🙏🙏
@hukamchalaune1043
@hukamchalaune1043 Год назад
सफलता भनेको केहो अशोक दर्जी बाट सिक्न जरुर छ
@ranutamang8766
@ranutamang8766 Год назад
Always salute to Tanka sir and lots of love and respect from Sikkim
@jeevankami4214
@jeevankami4214 Год назад
No word for tanka daaju.only ❤ for him.
@ambikabasnet7954
@ambikabasnet7954 Год назад
अहो कति राम्रो ज्ञानि हुनुभको अशोक बाबु❤❤
@kumar_skb
@kumar_skb Год назад
अशोक को लागि भगवान बनेर आउनु भएको टङ्क जि लाई धेरै सम्मान छ अशोक को लागि यति सपोट गर्नु भएको छ।र पनि अनेक शब्द हरु आउछन।हिम्मत न हार्नु होला सर तपाईंको काम नाम सहयोग हामिले देखेको छौ।ए आर र अशोक को लागि केही कमि पनि गर्नु भएको छैन।बराबर हेर्नू भएको छ।अझै अगाडी बड्नु होला।तर आखामा आँसु देख्दा मन भत्कानियो।र प्रकाश दाइ ले सोधपुछ गर्ने हरेन प्रस्न म दम छ कतै चिप्लाउने होकि भनेर 😂सुरुमा डर लाग्यो अशोक लाई प्रयोग गरेको कुरा र गित धन को लागि कि अशोक लागि भनेर बाकी सबै राम्रो लाग्यो।एउटा कुरा यो अचम्म लाग्छ कि प्रकाश दाइ हरेक ब्यक्ति को बारेमा कसरी थाहा हुन्छ कस्ले के गरेको थियो उनीहरुको सम्बन्ध के थियो को साथी थिए को सङ्ग राम्रो न राम्रो के थियो यी सबै कुरा के कसरी पत्ता लगाउनु हुन्छ😂
@OmkarGauchan
@OmkarGauchan Год назад
Rekha ji laai bolawonu new wopdet suna mon laa6
@rajunepali9107
@rajunepali9107 Год назад
जन्म दिनु मात्र होइन कर्म दिनु पनि धर्म हो । यो जोडीलाई भगवानले रक्षा गरून् ।
@rishihangkhim7072
@rishihangkhim7072 Год назад
अस्पतालमा बिरामीलाई ब्लड चडाँउनु पर्दा डोनारको ग्रुप सोधिन्छ जात होइन,,,,
@dipentamang481
@dipentamang481 Год назад
कसम होला जिउदो भगवान हो टन्क बुढाथोकी असोक दर्जी को लागि ।यो जुनि मा अशोक ले टंक सर को गुन तिर्नु गाह्रो नै पर्छ जस्तो लाग्छ मलाई। एउटा् सडक छाप बच्चा लाई कस्तो अवस्था बाट लियाएर कस्तो अवस्था मा पुराउनु भयो नाम,गाँस, बास, कपास सब दिनु भयो धन्र छ भगवान टन्क सर जस्तो मान्छे नि छ्न यो सन्सार मा god bless you tanka sir and your family 🙏❤️🇳🇵
@sanjaygurang5091
@sanjaygurang5091 Год назад
राम्रो मान्छेको हात परे पछि बोली भबिस्य कति राम्रो भयो धेरै धेरै धन्यबाद टंङक बुढाथोकि सर
@chakrasaud208
@chakrasaud208 Год назад
Tanka बुढाथोकी दाई कथा सुन्दा एक दमै आँखा बाट आँसु आउँछ तिमीहरू लाई कस्तो लाग्छ 🎉❤
@Dubai739
@Dubai739 Год назад
I proud to you Tanka jee Ashok bhai please donot forget this life of donations ,Tanka is your god father ,Bhai you are so intelligence and good humanity ❤❤❤❤
@SubasRag
@SubasRag Год назад
आजसम्म सबभन्दा मन परेको एपिसोड अशोक दर्जीलाई स्थापित गर्ने टंक बुढाथोकी र रुपक सापकोटा दाई नै हुनुहुन्छ। टंक दाईको मनलाई सल्युट छ।❤
@ChandraGurung-fv1ke
@ChandraGurung-fv1ke Год назад
टँकभाई सलुट छ हजुरलाई के भनु र कुरा सुन्दा खेरी म हजुरकाे लागि भे भनु .......शब्द नै छैन
@sureshpariyar9929
@sureshpariyar9929 Год назад
आनन्द आयो यो कार्यक्रम हेर्दा अनि मन देखि संमान छ टन्क दाइ!!🙏❤️
@sushanshrestha7612
@sushanshrestha7612 Год назад
चिप्लेटी को प्रश्न देख्दानी अचम्म लाग्छ छोरा कि बुढी? छोरा कि छोरी ?जेठी स्वास्नी कि कान्छी ?😂 कति प्रश्न यस्तो हुन्छ कि उत्तर दिनै सकिँदैन।
@sushilbabu4460
@sushilbabu4460 Год назад
I have no word for your great job Mr.Tanka Budhathoki sir
@Parashprienc
@Parashprienc 6 месяцев назад
धेरै धेरै सफलता अनगिन्ति शुभकामना अशोक भाई र टंक जि❤❤❤❤❤❤❤❤❤
@sunardorbahadur
@sunardorbahadur Год назад
राम्रो सँस्कार र राम्रो शिक्षाले मान्छेलाई कति फरक र सम्झदार बनाउछ भन्नेकुरा अाज अशोक भाइलाई हेर्दा थाहुन्छ पहिले र अहिलेमा कतिफरक देखियो अशोकलाई जुनशिक्षा सँस्कार टङ्कसरले दिनुभएको छ सायद कमैले दिन्छन् र सक्छन् 🙏🙏
@SuniLGM-fb5bu
@SuniLGM-fb5bu Год назад
नेपाली जनता संग Emotional Black मेल गर्ने Channel जाठा सवाल मलाई त औरा हुन्छ मु** Channel🖕 i don't like This Channel 😡
@prembk8275
@prembk8275 Год назад
You are real great person person Tank Sir. We everyone well-known that there in no any logic in cast based discriminations but yo have applied that in your daily life.
@yunishtamang6718
@yunishtamang6718 Год назад
गोहिको अगाडि आँसु झर्नु बेकार छ।यो पत्रकारको पृष्ठभुमि हेर्नू पहिले।
@sanjayjaygadi5485
@sanjayjaygadi5485 Год назад
Tanka Budhathoki is God For Ashok vai❤ Wonderful social message for orthodox Nepali society
@kumariu2b683
@kumariu2b683 Год назад
कत्रो ठुलो भैसकेछ अशोक आमैनि बिमल अधिकारेले सहि भन्थ्यो सचिन परियार लाई दुइ वर्ष टिकाएर देखा सत्य सावित भयो आज सचिन लाई भाइर बनायो खायो अशोल लाई गन्तव्य देखायो टंक बुढाथोकिले टंक अशोक को लागि भगवान हो
@malashrestha3187
@malashrestha3187 Год назад
Darji vaneko tallo jaat haina ni usaile silako luga chai mandir ma basera launa hune sagai rakhna nahune. ❤❤❤so love this child …tallent po hernu parcha ❤❤
@fatmaa8343
@fatmaa8343 6 месяцев назад
अति नै सुन्दर भिडियो देखेर खुसी लाग्यो अशोक बाबु सँगै टंक बुढाथोकी लाई सम्मान छ यति राम्रो मान्छे बनाउनु भएको छ अशोक लाई तपाईंको जति नै बयान गरे पनि कम हुन्छ
@RanjitJungMahat
@RanjitJungMahat Год назад
Tanka ji lots of respect for your courage ❤️❤️❤️ great humanity
@BishnuShrestha-ol7sl
@BishnuShrestha-ol7sl 7 месяцев назад
असोक भाई टकदाई सगँ मबालमा अललाईनमा बोलने ल तिमीले चीनछैकी टक भाईलाई थेरै थेरै सुभकामना नमस्कार। छहै सारै दुखि थीयो भाईको परीवार भाई तपाईले लगेर रामो् गरनु भयो भाई थेरै माया तपाई सारै खुसी हुनु हुछनी तपाईलाई सरले ईऊटर भुऊ लादा महिले हेरी रहे जीवन कति खुसी भएका थिए🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤
@sumanlakandri3176
@sumanlakandri3176 Год назад
कति ठूलो भइसकेछन् अशोक भाई हिजो अस्ति जस्तो लाग्छ हामी ले भेटेको दमक को माछा बजारमा रुमाल फिजाएर गीत गाएको तर आज हेर्दा भाई धेरै राम्रो अनि ठूलोभईसके छौ खुसी लाग्यो यो ठाउ मा पुग्यौ ❤❤❤👌👌👍🇳🇵
@faithhope608
@faithhope608 Год назад
अब अशोक नाति तिमी मेरो नाति नातिनी को उमेर को हौ तेसैले अशोक यो बाहुनबाद हिन्दुबाद जब सम्म हिन्दुत्व रहि रहन्छ।तब सम्म यो जाती भेद हट्दैन।तेसैले टन्क भाइ तपाईं एउटा असल र चर्चित कलाकार हुनुहुन्छ।तपाईं सबै बुझने जान्ने भएकोले गर्दा अब यश को लागी यो देश मा धर्म निर्पेक्छे आएको छ।छ।तेसैले जिजस लाई फलो गर्नु होला यो मेरो सुझाब मात्र हो एसु कृस्ट नै उद्दारकर्ता मुक्तिदाता हुनुहुन्छ।वाहा बाहेक कसैले कुनै मानिसलाई स्वर्ग लैजान सक्दैन।जस्ले वाहा मा बिस्वास गर्ने र बापतिजम गर्नु पर्दछ।
@surajkumaar22official
@surajkumaar22official Год назад
great job prakash sir! Nice wonderful episode 😮😮
@ganeshbabubasnet3286
@ganeshbabubasnet3286 Год назад
टंक बुराथोकी जस्तो छुवाछूत अन्त्य गर्नु पत्रकार ज्युले पनि सिक्नुपर्ने भयो ?
@dhanrajgurung8835
@dhanrajgurung8835 Год назад
अशोक भाइ 100% चेन्ज भएछ खुसी लाग्यो❤❤❤❤
@AnjulaGaramja
@AnjulaGaramja 5 месяцев назад
अशोक अब तिमी ठुलो भयछउ कहिले पनि टङ्क दाइ तिम्रो जिम्रो भगवान हो बाबू कहिले रुखो वचन नबोल्नु एति धेरै त आमा बा बा लेपनि गर्देन सलाम छ टङ्क भाई लाई
@Rameshbaduwal4257
@Rameshbaduwal4257 Год назад
मान्छे होस टंक दाइ जस्तो होस ❤❤ जय होस टंक दाइ 🙏🇳🇵
@anjusinghshrestha4948
@anjusinghshrestha4948 Год назад
Tanka brother Ashok vai ❤️❤️
@kinjalthapa624
@kinjalthapa624 Год назад
Yo episode herera 😢aasu jharayko pattai paina. Tanka bro is a living God for Ashok. Ashok please never betray him. Lots of ❤love from USA 🇺🇸.
@sangetamang85
@sangetamang85 Год назад
दमै लाई दमैनै भन्छ होला कि के भनु र तामाङ गुरुङ राई मगर शेर्पा क्षेत्री बाहुन नेवार लिम्बू सार्की कामी श्रेष्ठ कुमाले ढकाल केसि बुढाथोकी चोैधारी रसाइली धेरै धेरै जातीयता छन् हाम्रो देशमा किन रुनु पर्यो टंक बुढाथोकी काइते फेरि पनि भन्छु हाम्रो देश नेपाल मा धेरै जातीहरु हुनुहुन्छ तर आफ्नो आफ्नो जातीयता र नाम बाट बोल्नु र बोलाउदा केही हुदैन जस्तै लाक्छ मलाई जय नेपाल
@rajunepali1708
@rajunepali1708 Год назад
तपाईं जस्तो सकारात्मक सोचको धनी अरु कोहि छैन!!❤❤❤
@narajmalla8014
@narajmalla8014 Год назад
आज धेरै खुसी लाग्यो टंक सर असोक लाई संगै देख्न पाउदा❤❤❤
@chakradhanrai6848
@chakradhanrai6848 Год назад
आशोक अहिलेत कति धेरै ज्ञयानी भयछ आँखा घुमाउनु पनि अलि कम भयछ
@himalaagri1005
@himalaagri1005 Год назад
I respect 🙏 👏 hard work... your are really hardworking person ❤❤ tank sir ❤🙏🙏
@dhandevigurung4174
@dhandevigurung4174 5 месяцев назад
टङ्क भाई ले आफ्नो जन्म दिन त दिए दिए अब गला पनि दिए छन अशोक काे गित काे गला पनि टङ्क काे जस्तो सुन्ने त्यसैले गुन लगाउने भनेको एक पटक मात्र हो बाबु त्यसैले यो परिवारले गरेको गुन कहिले पनि नभुल्नु ल तिमी ले त यो परिवार ले लगाएको गुन कहिले पनि तिर्न सक्दैनौं बाबु साथी बबिनाको फल भन्ने काे नै यही हो राम्रो दादा पाएको छौ तिमी ले भित्र भित्र मन रुए काे देखिन्छ त्यो बाेली ले दर्जी भने पनि केही फरक पर्दैन भाई धेरै धर्म लाक्छ तिमीलाई टङ्क भाई ❤❤❤❤❤
@princesamirlakandri373
@princesamirlakandri373 Год назад
Huge respect hats up for tanka budathoki❤❤❤❤
Далее
荧光棒的最佳玩法UP+#short #angel #clown
00:18
11 ming dollarlik uzum
00:43
Просмотров 1,4 млн
Катаю тележки  🛒
08:48
Просмотров 631 тыс.