Тёмный

आइसीटी सेवा निर्यातबाट ३० खर्ब भित्र्याउन कति लगानी गर्ने ? POWER TALK WITH KP OLI । RUPESH SHRESTHA 

Kantipur TV HD
Подписаться 3,4 млн
Просмотров 52 тыс.
50% 1

आइसीटी सेवा निर्यातबाट ३० खर्ब भित्र्याउन कति लगानी गर्ने ?
डिजिटलाइजेन र विकासमाथि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग गरिएको संवाद ।
POWER TALK WITH KP OLI । RUPESH SHRESTHA
##BalenShah #RabiLamichhane #SumanaShrestha #KPOli #RupeshShrestha #KantipurTelevision #DigitalNepalConclave

Опубликовано:

7 июн 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 199   
@user-yg1fk6hm6l
@user-yg1fk6hm6l Месяц назад
कान्तिपुरको अलिक मन पर्ने पत्रकार ! तपाइँ पनि इमान चाइ पैसामा नबेच्नु होला।।। 🙏
@KrishnaBdrSaru
@KrishnaBdrSaru Месяц назад
बाईक को लाईसेन्स रिन्यु गरेको २०महिना सम्म मा पनि license print गर्न नसक्ने देश ले digitalize गर्छु भन्दा रिस मात्र उठ्छ !
@TekbahadurTamang-sh1jh
@TekbahadurTamang-sh1jh Месяц назад
नापिस कुरामात्र बडि बाेल्ने एक लैटि सरकार चलाउदा 5 बर्ष सम्मा उखान टुका हानेर सकिस।
@dambarbasnet127
@dambarbasnet127 Месяц назад
लाज पचेका नेताहरुको हावाको कुरा के सुन्नु अहिलेसम्म एउटा ट्राफिक लाइट हाल्न नसक्ने नेपालि नागरिक्ता हेर्दा थाहा हुन्छ साथै हरेक सरकारी कार्यालयको कागजी काम राम्रोसँग दिन नसकेको देश हावा उखान तुक्का सुनेर मख्ख पर्नु पर्ने हामी जनता लाजम शरणा गज्छामि
@santoshlimbu3807
@santoshlimbu3807 Месяц назад
एउटा राजनीतिक बिषयबस्तु बौद्धिक विश्लेषण सुन्न पाइन्छ कि भनेर भिडियो हेरेको, एउटा कमेडियन शोमा गएको अनुभूति भयो।
@rtimalsina12345
@rtimalsina12345 Месяц назад
कैलास को चाकरी गरेर जिन्दगी बिताउन लाज लाग्छ कि नहि रुपेश श्रेष्ठ
@sapkotashivalal6151
@sapkotashivalal6151 Месяц назад
अव ग्यासको पाइप् पनि डिजिटल गरेर घर घरमा लैजाने होला नि,
@user-wb7gh7bb5v
@user-wb7gh7bb5v Месяц назад
सोझा सिधा जनतालाई देखाउनु को लागी त रुको जस्तो गर म कुटेजस्तो गर्छु। एउटा काण्ड सिद्धीएको छैन अर्कोसुरु! कहिले गठबन्धन फुट्यो कहिले छुट्यो के हामी जनता चाहि तिमीहरूको गनथन सुनेर बस्ने ?? ओलि जि तपाई पनि घर जुवाईले हो। ससुराली उभोलागेको देख्नु सक्दैन भन्ने भनाई यो हो।
@सुन्दरमन्
@सुन्दरमन् Месяц назад
केपी बा अरूको रिस नगर जनता ले मर्ने बेलामा जिब्रो थुती देलान् बालेन् र सुमना लाई के भनेको तिम्रो यो गुन्डा राज सहिदैन अब कारबाही भोग्न तयार हौ अति गरेउ
@bholapokharel9313
@bholapokharel9313 Месяц назад
रुपेश जि , ।कृपाया येस्तै प्रश्न हरु प्रचण्ड , सेर बाहदुर डेउवा माधब नेपाल लगायत अन्य पार्टी अध्यक्ष हरु लाइ पनि सोधि दिनु भये अतिराम्रो हुन्थो । समय मिलाउनु न है ।
@jitenlama1924
@jitenlama1924 Месяц назад
कमेडी राजालाई देशको कुरो हैन कसरी हास्ने र कसरी हसाउने भन्ने बिसयमा ध्यान केन्द्रित गराउन अनुरोध 😎😎😎😎😎😎😎😎😎😎😎
@agnisubba539
@agnisubba539 Месяц назад
Apps ले बिकाश हुने भो अब तर रेल ग्याँस र पानी जहाज कहाँ पुगे?
@mukundagautam235
@mukundagautam235 Месяц назад
Great leader..kp baa
@user-ol3vf2kw3u
@user-ol3vf2kw3u Месяц назад
Is it any wonder why Kantipur is finding it so hard getting a credible guest these days ? Who is next then ? Lal Babu Pundit talking about American green card ? 🤣😂
@RajKeshav99
@RajKeshav99 Месяц назад
देश र जनता बाहेक बाेेेले छाेडे याे बालाई।जय देश🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏
@gridharibhattarai8031
@gridharibhattarai8031 Месяц назад
बोल्न सिपालु कुरा मिलाएर बोल्ने हुन टुक्के बुढा भासण मात्रै हो टुक्के बाको ।
@sathi3531
@sathi3531 Месяц назад
वर्तमान नेपालका राजनैतिक नेताहरु मध्य सबभन्दा धेरै बिषयहरुमा जानकारी राख्ने सर्बोत्तम नेता केपी बा😍🙏
@Xyzing.ongbing
@Xyzing.ongbing Месяц назад
एमाले लखेटौं देश जोगाऔं।यो देशको Virus हो नेकपा एमाले।Nepal को अर्थतन्त्र नेकपा एमालेको कब्जामा छ।अदालतल नै नेकपा एमालेको भातृसंगठन जस्तो भुमिका निर्वाह गरेको छ। विश्वास नलागे नजिरहरु हेरे पुग्छ।गिरिबन्धु टि स्टेटमा पनि ओली पद्मा अर्याललाई कुनै पनि कारबाहीको आदेश नदिइकन जग्गा फिर्ताको आदेश जारी गरेको छ।जबसम्म नेकपा एमालेका भ्रष्टाचारीलाई कारवाही गरिदैन तब सम्म नेपालमा युवा बस्न सक्दैनन्।नेपाल देश पुरै नेकपा एमालेको कब्जामा छ कर्मचारी प्रशासन प्रहरी शिक्षा स्वास्थ्य खानेपानी यातायात लगायतका सबै स्थान नेकपा एमालेका झोलेहरुको कब्जामा छ।होइन भने नेपाली कांग्रेसका प्रायःजसो सबै पुर्व गृहमन्त्री मन्त्री भ्रष्टाचारी करार भएर जेल गएका छन् बाकि नेपाली कांग्रेसका भ्रष्टाचारीहरु पनि जेल चलान हुनुपर्छ।माओवादीको पनि समातिए तर एमालेका कोही पनि अहिलेसम्म कानुनले छुन पनि सकेको छैन। एउटा विष्णु पौडेल भन्नेलाई पनि एमालेको अदालतले सुन पानि छर्केर चोखाइदिए। एमालेका गाउँ कमिटी देखि केन्द्रीय कमिटीसम्मका सबैले भ्रष्टाचार‌ गरेर धन कमाइरहेका छन्। गोकुल बास्कोटाको सत्तरी करोड काण्डओम्नि यति काण्ड,केपि ओलिको गिरिवन्धु टि स्टेट काण्ड,कोरोनाको समयमा ईश्वरपोखरेलले माक्स भ्याक्सिनकाण्ड,महेश बस्नेत काण्ड,नेपाल भरिका असिप्रतिशत शहकारीमा नेकपा एमालेका नेता कार्यकर्ताहरुको सहभागितामा ब्रह्म लुट काण्ड नेपाल भरिकै भ्युटावर काण्ड धरहरा काण्डहरुमा एमाले झोलेहरुलाई जेल कोच्नु पर्छ एमालेले पुरा कर्मचारी तन्त्र प्रहरी हातमा लिएर नितिगत भ्रष्टाचार गरेको छ।तर रविले एमालेका भ्रष्टाचारीहरुलाई समातेर जेलमा हाल्न त परको कुरा बोल्न पनि सकेको छैन होइन भने रविले एमाले संग घाँटी जोडिरहेको छ भन्ने यहिँ बाट प्रमाणित हुन्छ।एमाले भन्दा बाहेकका नागरिक लाई ति लेबि तिर्ने एमालेका झोलेहरुले टोल वडा नगर शहर सबै तिर पेलिरहेका लखेटिरहेका नागले जसरी डसिरहेका छन् असभ्य विभेदकारी समाज बनाइरहेका छन्।रविको राष्ट्रिय स्वतन्त्र पार्टी लोकतान्त्रिक नभएर एक छद्म रुपि कम्युनिष्ट पार्टी बामपन्थी हो यसको शैली नेकपा एमालेको जस्तै छ।गाउँमा एउटा उखान छ "बाउ दुष्ट र एमाले ईष्ट कहिले हुदैन"।रविको छवि कम्युनिष्ट पार्टीहरुको हाँगा भएर चल्नु सहि होइन।विदेशी सँग विवाह गर्नेहरुलाई सांसद मन्त्री बनाउन हुदैन भन्ने कानुन बनाउनु पर्दछ।रविको र उनको मन्त्री डिपि अर्याल सहकारी अनियमितता भएकोमा संसदीय छानबिन समितिको माग नेपाली कांग्रेसले गरेकोले एमालेले आफ्नो झोले प्रेम राईलाई अक्तियारमा पहिले नै राखेको छ जसले गर्दा वाइडबडीको फाइल खोले छन्।२०४७ यताको सबै भ्रष्टाचारको फाइल खोलिदिउ भनेर रविको राष्ट्रिय स्वतन्त्र पार्टीका मह विद्वान स्वर्णिम वाग्लेले सांसदमा धन्मिको शैलीमा बोल्छन् डाडु पनेउ आफ्नो हातमा भएको बेला सबै भ्रष्टाचारीहरुलाई टुडिखेलमा नाकको डाडि भाँचिने गरि हान्न कसले रोकेको छ र?TV मा कार्यक्रम चलाउँदा इराक अरब पुगेर बेचिएका चेलीलाई उद्धार गरेर नेपाल फिर्ता लेराउन सक्नेले आज गृहमन्त्री भएको दोस्रो पटकमा पनि एउटा झिंगा पनि मार्न नसक्नेले गफ दिँदै छन् रवि।केपि ओलीका कार्यकर्ता रवि जि!! ठेलामा तरकारी चटपटे बेचेर थोरै थोरै गरि पैसा जम्मा परि सहकारीमा जम्मा गरेको पैसा करोड करोड रुपैयाँ लगानी गरिGalaxy4k टेलिभिजन च्यानल खोल्ने रवि महिनाको दुई लाख तलब खाने रविको छवि माटोमा मिलाउने काममा उनि आफैं लागे। कम्युनिष्ट पार्टीहरु सँग मिलेर सरकार बनाउन पाए रविलाई गृहमन्त्री भए पुग्छ तर नेपाली कांग्रेसले प्रधानमन्त्रीको अफर आग्रह अस्वीकार गरि गृहमन्त्री बनि आफ्नो सहकारी अनियमितताको अनुसन्धान गर्न नदिइने र प्रमाण लुकाउने काम गरेर बसेका छन्।कान्तिपुरलाई पनि रविले कैलाश सिरोहियासँग आपसी समझदारीमा मिलाउने रविको विरोधमा समाचार नलेख्ने गरि छुटकारा दिने योजनामा छन्।अब कैलाश सिरोहियाको मिडिया देखि सबै व्यवसाय बहिष्कार गरौँ।रविजि तपाइँ गृहमन्त्री भएको भोलिपल्टै एमाले माओवादी कम्युनिष्टहरूको भ्रष्टाचारीहरुलाई समातेर जेलमा हाल्न नसकेको किन?कम्युनिष्टहरुको पिछलग्गु भएर बस्नु।राजनीतिक रुपमा राष्ट्रिय स्वतन्त्र पार्टी बलात्कृत भइसकेको छ।अहिले नेपाली कांग्रेसले सोही कुरा उजागर गर्ने देखेर आर्जु राणाको फाइल खोल्दिउ भनेर धम्की दिनुको साटो भ्रष्टाचार गरेको प्रमाण जुटाएर जेल हाल्न गृहमन्त्री रवि लामिछानेलाई कसले रोकेको छ र?
@ramghimire2784
@ramghimire2784 Месяц назад
Touch to all Master of none....
@Creation_hub13
@Creation_hub13 Месяц назад
कान्तिपुरले नेपालर नेपालिकाे कहिल्यै हित गर्दैन ।
@jitenlama1924
@jitenlama1924 Месяц назад
भगवान कसम इनि स्याल बुडाको मुख मात्र प्यार प्यार देशको धमिरा हुन्🤬🤬🤬🤬😎😎😎😎😎😎
@kamalbhandari8825
@kamalbhandari8825 Месяц назад
हाम्रो नेपालका नेता प्रधानमन्त्री मन्त्री भएर चोरी डकैती अपराध मात्र गर्छन् जाबो युरिया मल किनेर ल्याउन सक्दैनन् जब सत्ता बाहिर हुन्छन् अनि दुनियाँ अर्थी बुद्धि लेक्चर दिदैहिड्छन बा कुरो गर्यो कुरैको दुख
@user-wb7gh7bb5v
@user-wb7gh7bb5v Месяц назад
हामी जनता लाई रोजी रोट आफ्नै देश मा चाहिएक छ बिदेश मा हैन
@jackeyniraula
@jackeyniraula Месяц назад
प्रस्न सोध्नु पर्ने महाबिर पुनहरु जस्तो लाइ , कहा येस्ता देशको रगत चुस्ने जुका हरु लाइ सोध्या तेत
@tirthabhatta
@tirthabhatta Месяц назад
संसारकै गफाडी मलाई एमाले पार्टीनै होइन जस्तो लाग्छ। यो बा का अन्धभक्त हरूको समुह मात्र हो। एमालेलाई पार्टी बनाउनुपर्छ भन्नेहरू भिम रावल बन्छन्। अहिले त वा आश्वासन कम्पनी मात्र हो।
@omkumarbamjan
@omkumarbamjan Месяц назад
हरेक बिषयमा ज्ञान भएकोले बा राष्ट्रिय बा ।
@krishnashrestha9353
@krishnashrestha9353 Месяц назад
अन्तरबार्ता लिने पनि त्यस्तै दिने झन के भनु।।डिजिटलाइजेसन शीर्षक छ बोलाको छ पन्चायत कालको मान्छेलाइ।।बोलाउ कि सुमना कि बालेन जस्ता भिजन भएको ब्याक्तीलाई ।।।अनि पो सहि भिजन मिल्ला।।जसले यतिको सालमा नि केही गर्न सकेको छैन उसैलाइ बोलाको छ हाहाहा what a joke ।।।😂😂😂
@bhuvaneshoritiwari9555
@bhuvaneshoritiwari9555 Месяц назад
Kp jyu ko sasan ma digital App lagayat Nagarik app suru bhayeko ho. Aba digital system lai Sudhar garer 100% bhar pardo banaunu Parne samay aayeko chha. Go ahead with innovative knowledge. Jay hos.
@Xyzing.ongbing
@Xyzing.ongbing Месяц назад
एमाले लखेटौं देश जोगाऔं।यो देशको Virus हो नेकपा एमाले।Nepal को अर्थतन्त्र नेकपा एमालेको कब्जामा छ।अदालतल नै नेकपा एमालेको भातृसंगठन जस्तो भुमिका निर्वाह गरेको छ। विश्वास नलागे नजिरहरु हेरे पुग्छ।गिरिबन्धु टि स्टेटमा पनि ओली पद्मा अर्याललाई कुनै पनि कारबाहीको आदेश नदिइकन जग्गा फिर्ताको आदेश जारी गरेको छ।जबसम्म नेकपा एमालेका भ्रष्टाचारीलाई कारवाही गरिदैन तब सम्म नेपालमा युवा बस्न सक्दैनन्।नेपाल देश पुरै नेकपा एमालेको कब्जामा छ कर्मचारी प्रशासन प्रहरी शिक्षा स्वास्थ्य खानेपानी यातायात लगायतका सबै स्थान नेकपा एमालेका झोलेहरुको कब्जामा छ।होइन भने नेपाली कांग्रेसका प्रायःजसो सबै पुर्व गृहमन्त्री मन्त्री भ्रष्टाचारी करार भएर जेल गएका छन् बाकि नेपाली कांग्रेसका भ्रष्टाचारीहरु पनि जेल चलान हुनुपर्छ।माओवादीको पनि समातिए तर एमालेका कोही पनि अहिलेसम्म कानुनले छुन पनि सकेको छैन। एउटा विष्णु पौडेल भन्नेलाई पनि एमालेको अदालतले सुन पानि छर्केर चोखाइदिए। एमालेका गाउँ कमिटी देखि केन्द्रीय कमिटीसम्मका सबैले भ्रष्टाचार‌ गरेर धन कमाइरहेका छन्। गोकुल बास्कोटाको सत्तरी करोड काण्डओम्नि यति काण्ड,केपि ओलिको गिरिवन्धु टि स्टेट काण्ड,कोरोनाको समयमा ईश्वरपोखरेलले माक्स भ्याक्सिनकाण्ड,महेश बस्नेत काण्ड,नेपाल भरिका असिप्रतिशत शहकारीमा नेकपा एमालेका नेता कार्यकर्ताहरुको सहभागितामा ब्रह्म लुट काण्ड नेपाल भरिकै भ्युटावर काण्ड धरहरा काण्डहरुमा एमाले झोलेहरुलाई जेल कोच्नु पर्छ एमालेले पुरा कर्मचारी तन्त्र प्रहरी हातमा लिएर नितिगत भ्रष्टाचार गरेको छ।तर रविले एमालेका भ्रष्टाचारीहरुलाई समातेर जेलमा हाल्न त परको कुरा बोल्न पनि सकेको छैन होइन भने रविले एमाले संग घाँटी जोडिरहेको छ भन्ने यहिँ बाट प्रमाणित हुन्छ।एमाले भन्दा बाहेकका नागरिक लाई ति लेबि तिर्ने एमालेका झोलेहरुले टोल वडा नगर शहर सबै तिर पेलिरहेका लखेटिरहेका नागले जसरी डसिरहेका छन् असभ्य विभेदकारी समाज बनाइरहेका छन्।रविको राष्ट्रिय स्वतन्त्र पार्टी लोकतान्त्रिक नभएर एक छद्म रुपि कम्युनिष्ट पार्टी बामपन्थी हो यसको शैली नेकपा एमालेको जस्तै छ।गाउँमा एउटा उखान छ "बाउ दुष्ट र एमाले ईष्ट कहिले हुदैन"।रविको छवि कम्युनिष्ट पार्टीहरुको हाँगा भएर चल्नु सहि होइन।विदेशी सँग विवाह गर्नेहरुलाई सांसद मन्त्री बनाउन हुदैन भन्ने कानुन बनाउनु पर्दछ।रविको र उनको मन्त्री डिपि अर्याल सहकारी अनियमितता भएकोमा संसदीय छानबिन समितिको माग नेपाली कांग्रेसले गरेकोले एमालेले आफ्नो झोले प्रेम राईलाई अक्तियारमा पहिले नै राखेको छ जसले गर्दा वाइडबडीको फाइल खोले छन्।२०४७ यताको सबै भ्रष्टाचारको फाइल खोलिदिउ भनेर रविको राष्ट्रिय स्वतन्त्र पार्टीका मह विद्वान स्वर्णिम वाग्लेले सांसदमा धन्मिको शैलीमा बोल्छन् डाडु पनेउ आफ्नो हातमा भएको बेला सबै भ्रष्टाचारीहरुलाई टुडिखेलमा नाकको डाडि भाँचिने गरि हान्न कसले रोकेको छ र?TV मा कार्यक्रम चलाउँदा इराक अरब पुगेर बेचिएका चेलीलाई उद्धार गरेर नेपाल फिर्ता लेराउन सक्नेले आज गृहमन्त्री भएको दोस्रो पटकमा पनि एउटा झिंगा पनि मार्न नसक्नेले गफ दिँदै छन् रवि।केपि ओलीका कार्यकर्ता रवि जि!! ठेलामा तरकारी चटपटे बेचेर थोरै थोरै गरि पैसा जम्मा परि सहकारीमा जम्मा गरेको पैसा करोड करोड रुपैयाँ लगानी गरिGalaxy4k टेलिभिजन च्यानल खोल्ने रवि महिनाको दुई लाख तलब खाने रविको छवि माटोमा मिलाउने काममा उनि आफैं लागे। कम्युनिष्ट पार्टीहरु सँग मिलेर सरकार बनाउन पाए रविलाई गृहमन्त्री भए पुग्छ तर नेपाली कांग्रेसले प्रधानमन्त्रीको अफर आग्रह अस्वीकार गरि गृहमन्त्री बनि आफ्नो सहकारी अनियमितताको अनुसन्धान गर्न नदिइने र प्रमाण लुकाउने काम गरेर बसेका छन्।कान्तिपुरलाई पनि रविले कैलाश सिरोहियासँग आपसी समझदारीमा मिलाउने रविको विरोधमा समाचार नलेख्ने गरि छुटकारा दिने योजनामा छन्।अब कैलाश सिरोहियाको मिडिया देखि सबै व्यवसाय बहिष्कार गरौँ।रविजि तपाइँ गृहमन्त्री भएको भोलिपल्टै एमाले माओवादी कम्युनिष्टहरूको भ्रष्टाचारीहरुलाई समातेर जेलमा हाल्न नसकेको किन?कम्युनिष्टहरुको पिछलग्गु भएर बस्नु।राजनीतिक रुपमा राष्ट्रिय स्वतन्त्र पार्टी बलात्कृत भइसकेको छ।अहिले नेपाली कांग्रेसले सोही कुरा उजागर गर्ने देखेर आर्जु राणाको फाइल खोल्दिउ भनेर धम्की दिनुको साटो भ्रष्टाचार गरेको प्रमाण जुटाएर जेल हाल्न गृहमन्त्री रवि लामिछानेलाई कसले रोकेको छ र?
@nagendrapoudyal8124
@nagendrapoudyal8124 Месяц назад
Yasta fatha KO Kura sunney kohi hola ?
@jayadahal6814
@jayadahal6814 Месяц назад
तैलेनै सुनेछस नि ।।
@krishnashrestha9353
@krishnashrestha9353 Месяц назад
रमाइलो को लागि सुने मैले त।।बडो entertainment मिल्यो सुन्दा।।।अरु त के मिल्नु नि
@mayagrg6684
@mayagrg6684 Месяц назад
Great n multitalente kp baa 🙏
@madhavnepal2532
@madhavnepal2532 Месяц назад
Wahu…. K p ba ❤

@chakratamang2984
@chakratamang2984 Месяц назад
एउटा स्मार्ट कार्ड छाप्न बर्षा लाग्छन् कुराचही डिजिटललाईज रे भातमारा नेताहरुको फुर्ति 😊
@shreeramthapa6885
@shreeramthapa6885 Месяц назад
Good luck..गफै गफमा उडाउने नेता हुन के पि वली।
@khadgajitlama6775
@khadgajitlama6775 Месяц назад
loan raised from 14 to 20 kharab in 3.5 years.provide good dreams.talkative's talk.
@badriadhikari3957
@badriadhikari3957 Месяц назад
हरेक विषयमा विज्ञता भएको हाम्रो नेता गर्व लाग्छ
@Sudanonlinetv2024
@Sudanonlinetv2024 Месяц назад
उखान टुक्का को बिज्ञ😂😂
@ashishsaud3984
@ashishsaud3984 Месяц назад
Great leader
@Xyzing.ongbing
@Xyzing.ongbing Месяц назад
एमाले लखेटौं देश जोगाऔं।यो देशको Virus हो नेकपा एमाले।Nepal को अर्थतन्त्र नेकपा एमालेको कब्जामा छ।अदालतल नै नेकपा एमालेको भातृसंगठन जस्तो भुमिका निर्वाह गरेको छ। विश्वास नलागे नजिरहरु हेरे पुग्छ।गिरिबन्धु टि स्टेटमा पनि ओली पद्मा अर्याललाई कुनै पनि कारबाहीको आदेश नदिइकन जग्गा फिर्ताको आदेश जारी गरेको छ।जबसम्म नेकपा एमालेका भ्रष्टाचारीलाई कारवाही गरिदैन तब सम्म नेपालमा युवा बस्न सक्दैनन्।नेपाल देश पुरै नेकपा एमालेको कब्जामा छ कर्मचारी प्रशासन प्रहरी शिक्षा स्वास्थ्य खानेपानी यातायात लगायतका सबै स्थान नेकपा एमालेका झोलेहरुको कब्जामा छ।होइन भने नेपाली कांग्रेसका प्रायःजसो सबै पुर्व गृहमन्त्री मन्त्री भ्रष्टाचारी करार भएर जेल गएका छन् बाकि नेपाली कांग्रेसका भ्रष्टाचारीहरु पनि जेल चलान हुनुपर्छ।माओवादीको पनि समातिए तर एमालेका कोही पनि अहिलेसम्म कानुनले छुन पनि सकेको छैन। एउटा विष्णु पौडेल भन्नेलाई पनि एमालेको अदालतले सुन पानि छर्केर चोखाइदिए। एमालेका गाउँ कमिटी देखि केन्द्रीय कमिटीसम्मका सबैले भ्रष्टाचार‌ गरेर धन कमाइरहेका छन्। गोकुल बास्कोटाको सत्तरी करोड काण्डओम्नि यति काण्ड,केपि ओलिको गिरिवन्धु टि स्टेट काण्ड,कोरोनाको समयमा ईश्वरपोखरेलले माक्स भ्याक्सिनकाण्ड,महेश बस्नेत काण्ड,नेपाल भरिका असिप्रतिशत शहकारीमा नेकपा एमालेका नेता कार्यकर्ताहरुको सहभागितामा ब्रह्म लुट काण्ड नेपाल भरिकै भ्युटावर काण्ड धरहरा काण्डहरुमा एमाले झोलेहरुलाई जेल कोच्नु पर्छ एमालेले पुरा कर्मचारी तन्त्र प्रहरी हातमा लिएर नितिगत भ्रष्टाचार गरेको छ।तर रविले एमालेका भ्रष्टाचारीहरुलाई समातेर जेलमा हाल्न त परको कुरा बोल्न पनि सकेको छैन होइन भने रविले एमाले संग घाँटी जोडिरहेको छ भन्ने यहिँ बाट प्रमाणित हुन्छ।एमाले भन्दा बाहेकका नागरिक लाई ति लेबि तिर्ने एमालेका झोलेहरुले टोल वडा नगर शहर सबै तिर पेलिरहेका लखेटिरहेका नागले जसरी डसिरहेका छन् असभ्य विभेदकारी समाज बनाइरहेका छन्।रविको राष्ट्रिय स्वतन्त्र पार्टी लोकतान्त्रिक नभएर एक छद्म रुपि कम्युनिष्ट पार्टी बामपन्थी हो यसको शैली नेकपा एमालेको जस्तै छ।गाउँमा एउटा उखान छ "बाउ दुष्ट र एमाले ईष्ट कहिले हुदैन"।रविको छवि कम्युनिष्ट पार्टीहरुको हाँगा भएर चल्नु सहि होइन।विदेशी सँग विवाह गर्नेहरुलाई सांसद मन्त्री बनाउन हुदैन भन्ने कानुन बनाउनु पर्दछ।रविको र उनको मन्त्री डिपि अर्याल सहकारी अनियमितता भएकोमा संसदीय छानबिन समितिको माग नेपाली कांग्रेसले गरेकोले एमालेले आफ्नो झोले प्रेम राईलाई अक्तियारमा पहिले नै राखेको छ जसले गर्दा वाइडबडीको फाइल खोले छन्।२०४७ यताको सबै भ्रष्टाचारको फाइल खोलिदिउ भनेर रविको राष्ट्रिय स्वतन्त्र पार्टीका मह विद्वान स्वर्णिम वाग्लेले सांसदमा धन्मिको शैलीमा बोल्छन् डाडु पनेउ आफ्नो हातमा भएको बेला सबै भ्रष्टाचारीहरुलाई टुडिखेलमा नाकको डाडि भाँचिने गरि हान्न कसले रोकेको छ र?TV मा कार्यक्रम चलाउँदा इराक अरब पुगेर बेचिएका चेलीलाई उद्धार गरेर नेपाल फिर्ता लेराउन सक्नेले आज गृहमन्त्री भएको दोस्रो पटकमा पनि एउटा झिंगा पनि मार्न नसक्नेले गफ दिँदै छन् रवि।केपि ओलीका कार्यकर्ता रवि जि!! ठेलामा तरकारी चटपटे बेचेर थोरै थोरै गरि पैसा जम्मा परि सहकारीमा जम्मा गरेको पैसा करोड करोड रुपैयाँ लगानी गरिGalaxy4k टेलिभिजन च्यानल खोल्ने रवि महिनाको दुई लाख तलब खाने रविको छवि माटोमा मिलाउने काममा उनि आफैं लागे। कम्युनिष्ट पार्टीहरु सँग मिलेर सरकार बनाउन पाए रविलाई गृहमन्त्री भए पुग्छ तर नेपाली कांग्रेसले प्रधानमन्त्रीको अफर आग्रह अस्वीकार गरि गृहमन्त्री बनि आफ्नो सहकारी अनियमितताको अनुसन्धान गर्न नदिइने र प्रमाण लुकाउने काम गरेर बसेका छन्।कान्तिपुरलाई पनि रविले कैलाश सिरोहियासँग आपसी समझदारीमा मिलाउने रविको विरोधमा समाचार नलेख्ने गरि छुटकारा दिने योजनामा छन्।अब कैलाश सिरोहियाको मिडिया देखि सबै व्यवसाय बहिष्कार गरौँ।रविजि तपाइँ गृहमन्त्री भएको भोलिपल्टै एमाले माओवादी कम्युनिष्टहरूको भ्रष्टाचारीहरुलाई समातेर जेलमा हाल्न नसकेको किन?कम्युनिष्टहरुको पिछलग्गु भएर बस्नु।राजनीतिक रुपमा राष्ट्रिय स्वतन्त्र पार्टी बलात्कृत भइसकेको छ।अहिले नेपाली कांग्रेसले सोही कुरा उजागर गर्ने देखेर आर्जु राणाको फाइल खोल्दिउ भनेर धम्की दिनुको साटो भ्रष्टाचार गरेको प्रमाण जुटाएर जेल हाल्न गृहमन्त्री रवि लामिछानेलाई कसले रोकेको छ र?
@sumanchhetri2197
@sumanchhetri2197 Месяц назад
Great
@BINODPaudel-bc9bs
@BINODPaudel-bc9bs Месяц назад
My favourite Rupesh sir
@MrPrabhu61
@MrPrabhu61 Месяц назад
Kp baba is talented leader

@prakashthapa2165
@prakashthapa2165 Месяц назад
Great leader 🙏
@ramghimire2784
@ramghimire2784 Месяц назад
नेपालमा एउटा गतिलो प्राविधिक र सिधा प्रश्न गर्ने र चितबुझ्दो उत्तर नआउदा खण्डन गरेर प्रश्न सोध्ने स्तरिय पत्रकार रहेनछन। लण्ठ्याङमन्ठ्याङ गरेर ओली उखान भनेर मात्रै समय गुजारे।बिडंम्बना।
@parshuniroula9380
@parshuniroula9380 Месяц назад
नजानेको चाइ केही नै छैन बा ले ❤❤❤
@arjunc1278
@arjunc1278 Месяц назад
Byecut kantipur
@Janak_moktan
@Janak_moktan Месяц назад
राजनेता ❤
@padampoudel4558
@padampoudel4558 Месяц назад
Salute comrade
@jayadahal6814
@jayadahal6814 Месяц назад
kp oli one of the best leader in Nepal ever
@subashaidi7510
@subashaidi7510 Месяц назад
😮😮😮😮
@bibek250
@bibek250 Месяц назад
Guff hanne best leader 😂
@Xyzing.ongbing
@Xyzing.ongbing Месяц назад
एमाले लखेटौं देश जोगाऔं।यो देशको Virus हो नेकपा एमाले।Nepal को अर्थतन्त्र नेकपा एमालेको कब्जामा छ।अदालतल नै नेकपा एमालेको भातृसंगठन जस्तो भुमिका निर्वाह गरेको छ। विश्वास नलागे नजिरहरु हेरे पुग्छ।गिरिबन्धु टि स्टेटमा पनि ओली पद्मा अर्याललाई कुनै पनि कारबाहीको आदेश नदिइकन जग्गा फिर्ताको आदेश जारी गरेको छ।जबसम्म नेकपा एमालेका भ्रष्टाचारीलाई कारवाही गरिदैन तब सम्म नेपालमा युवा बस्न सक्दैनन्।नेपाल देश पुरै नेकपा एमालेको कब्जामा छ कर्मचारी प्रशासन प्रहरी शिक्षा स्वास्थ्य खानेपानी यातायात लगायतका सबै स्थान नेकपा एमालेका झोलेहरुको कब्जामा छ।होइन भने नेपाली कांग्रेसका प्रायःजसो सबै पुर्व गृहमन्त्री मन्त्री भ्रष्टाचारी करार भएर जेल गएका छन् बाकि नेपाली कांग्रेसका भ्रष्टाचारीहरु पनि जेल चलान हुनुपर्छ।माओवादीको पनि समातिए तर एमालेका कोही पनि अहिलेसम्म कानुनले छुन पनि सकेको छैन। एउटा विष्णु पौडेल भन्नेलाई पनि एमालेको अदालतले सुन पानि छर्केर चोखाइदिए। एमालेका गाउँ कमिटी देखि केन्द्रीय कमिटीसम्मका सबैले भ्रष्टाचार‌ गरेर धन कमाइरहेका छन्। गोकुल बास्कोटाको सत्तरी करोड काण्डओम्नि यति काण्ड,केपि ओलिको गिरिवन्धु टि स्टेट काण्ड,कोरोनाको समयमा ईश्वरपोखरेलले माक्स भ्याक्सिनकाण्ड,महेश बस्नेत काण्ड,नेपाल भरिका असिप्रतिशत शहकारीमा नेकपा एमालेका नेता कार्यकर्ताहरुको सहभागितामा ब्रह्म लुट काण्ड नेपाल भरिकै भ्युटावर काण्ड धरहरा काण्डहरुमा एमाले झोलेहरुलाई जेल कोच्नु पर्छ एमालेले पुरा कर्मचारी तन्त्र प्रहरी हातमा लिएर नितिगत भ्रष्टाचार गरेको छ।तर रविले एमालेका भ्रष्टाचारीहरुलाई समातेर जेलमा हाल्न त परको कुरा बोल्न पनि सकेको छैन होइन भने रविले एमाले संग घाँटी जोडिरहेको छ भन्ने यहिँ बाट प्रमाणित हुन्छ।एमाले भन्दा बाहेकका नागरिक लाई ति लेबि तिर्ने एमालेका झोलेहरुले टोल वडा नगर शहर सबै तिर पेलिरहेका लखेटिरहेका नागले जसरी डसिरहेका छन् असभ्य विभेदकारी समाज बनाइरहेका छन्।रविको राष्ट्रिय स्वतन्त्र पार्टी लोकतान्त्रिक नभएर एक छद्म रुपि कम्युनिष्ट पार्टी बामपन्थी हो यसको शैली नेकपा एमालेको जस्तै छ।गाउँमा एउटा उखान छ "बाउ दुष्ट र एमाले ईष्ट कहिले हुदैन"।रविको छवि कम्युनिष्ट पार्टीहरुको हाँगा भएर चल्नु सहि होइन।विदेशी सँग विवाह गर्नेहरुलाई सांसद मन्त्री बनाउन हुदैन भन्ने कानुन बनाउनु पर्दछ।रविको र उनको मन्त्री डिपि अर्याल सहकारी अनियमितता भएकोमा संसदीय छानबिन समितिको माग नेपाली कांग्रेसले गरेकोले एमालेले आफ्नो झोले प्रेम राईलाई अक्तियारमा पहिले नै राखेको छ जसले गर्दा वाइडबडीको फाइल खोले छन्।२०४७ यताको सबै भ्रष्टाचारको फाइल खोलिदिउ भनेर रविको राष्ट्रिय स्वतन्त्र पार्टीका मह विद्वान स्वर्णिम वाग्लेले सांसदमा धन्मिको शैलीमा बोल्छन् डाडु पनेउ आफ्नो हातमा भएको बेला सबै भ्रष्टाचारीहरुलाई टुडिखेलमा नाकको डाडि भाँचिने गरि हान्न कसले रोकेको छ र?TV मा कार्यक्रम चलाउँदा इराक अरब पुगेर बेचिएका चेलीलाई उद्धार गरेर नेपाल फिर्ता लेराउन सक्नेले आज गृहमन्त्री भएको दोस्रो पटकमा पनि एउटा झिंगा पनि मार्न नसक्नेले गफ दिँदै छन् रवि।केपि ओलीका कार्यकर्ता रवि जि!! ठेलामा तरकारी चटपटे बेचेर थोरै थोरै गरि पैसा जम्मा परि सहकारीमा जम्मा गरेको पैसा करोड करोड रुपैयाँ लगानी गरिGalaxy4k टेलिभिजन च्यानल खोल्ने रवि महिनाको दुई लाख तलब खाने रविको छवि माटोमा मिलाउने काममा उनि आफैं लागे। कम्युनिष्ट पार्टीहरु सँग मिलेर सरकार बनाउन पाए रविलाई गृहमन्त्री भए पुग्छ तर नेपाली कांग्रेसले प्रधानमन्त्रीको अफर आग्रह अस्वीकार गरि गृहमन्त्री बनि आफ्नो सहकारी अनियमितताको अनुसन्धान गर्न नदिइने र प्रमाण लुकाउने काम गरेर बसेका छन्।कान्तिपुरलाई पनि रविले कैलाश सिरोहियासँग आपसी समझदारीमा मिलाउने रविको विरोधमा समाचार नलेख्ने गरि छुटकारा दिने योजनामा छन्।अब कैलाश सिरोहियाको मिडिया देखि सबै व्यवसाय बहिष्कार गरौँ।रविजि तपाइँ गृहमन्त्री भएको भोलिपल्टै एमाले माओवादी कम्युनिष्टहरूको भ्रष्टाचारीहरुलाई समातेर जेलमा हाल्न नसकेको किन?कम्युनिष्टहरुको पिछलग्गु भएर बस्नु।राजनीतिक रुपमा राष्ट्रिय स्वतन्त्र पार्टी बलात्कृत भइसकेको छ।अहिले नेपाली कांग्रेसले सोही कुरा उजागर गर्ने देखेर आर्जु राणाको फाइल खोल्दिउ भनेर धम्की दिनुको साटो भ्रष्टाचार गरेको प्रमाण जुटाएर जेल हाल्न गृहमन्त्री रवि लामिछानेलाई कसले रोकेको छ र?
@dhanranamagar1
@dhanranamagar1 Месяц назад
अध्यक्षज्यु चिनमा गरिब बैज्ञानिक भेट्नु भएको कुरा सुने।त्यस्तै हजुर सरकारमा रहदा पनि नेपालमा केही गर्छु भनेर बसेका महाबिर पुन को राष्ट्रिय आबिस्कार केन्द्रलाई किन सरकारले बजेट छुट्याएको भेटिदैन नि मेरो सुझाव मात्रै हो हजुर
@D.88MagarSijapati
@D.88MagarSijapati 13 дней назад
भ्यु टावर पनि त्यसैको उदाहणर हो कि??
@pulsarns200lovers6
@pulsarns200lovers6 Месяц назад
Giri bandhu ko jagga sattapqtta garna kun kun technology use vayo tyo pani janna paya hunthyoo😅😅
@rtndhurbarajgiri2766
@rtndhurbarajgiri2766 17 дней назад
Soon Nepal will become Singapore, gas pipeline will reach every people's home and there will be sea in Nepal, happy Nepalese, Nepal is becoming the richest country in the world 🌍🌍🌍 Wait and watch??? Jaya Giribandhu...
@binodgautam4965
@binodgautam4965 Месяц назад
गिरिबन्धुको जग्गामा स्मार्ट सिटि बनाएर बिकास गर्ने बाको योजना अदालतले रोकिदियो अब कता बिकास गर्ने खोइ।
@arjunaryal1617
@arjunaryal1617 Месяц назад
गफै हो गफ यो देश बनिसक्यो😅
@bishunsahu527
@bishunsahu527 Месяц назад
राजनेता केपी शर्मा ओली
@Xyzing.ongbing
@Xyzing.ongbing Месяц назад
एमाले लखेटौं देश जोगाऔं।यो देशको Virus हो नेकपा एमाले।Nepal को अर्थतन्त्र नेकपा एमालेको कब्जामा छ।अदालतल नै नेकपा एमालेको भातृसंगठन जस्तो भुमिका निर्वाह गरेको छ। विश्वास नलागे नजिरहरु हेरे पुग्छ।गिरिबन्धु टि स्टेटमा पनि ओली पद्मा अर्याललाई कुनै पनि कारबाहीको आदेश नदिइकन जग्गा फिर्ताको आदेश जारी गरेको छ।जबसम्म नेकपा एमालेका भ्रष्टाचारीलाई कारवाही गरिदैन तब सम्म नेपालमा युवा बस्न सक्दैनन्।नेपाल देश पुरै नेकपा एमालेको कब्जामा छ कर्मचारी प्रशासन प्रहरी शिक्षा स्वास्थ्य खानेपानी यातायात लगायतका सबै स्थान नेकपा एमालेका झोलेहरुको कब्जामा छ।होइन भने नेपाली कांग्रेसका प्रायःजसो सबै पुर्व गृहमन्त्री मन्त्री भ्रष्टाचारी करार भएर जेल गएका छन् बाकि नेपाली कांग्रेसका भ्रष्टाचारीहरु पनि जेल चलान हुनुपर्छ।माओवादीको पनि समातिए तर एमालेका कोही पनि अहिलेसम्म कानुनले छुन पनि सकेको छैन। एउटा विष्णु पौडेल भन्नेलाई पनि एमालेको अदालतले सुन पानि छर्केर चोखाइदिए। एमालेका गाउँ कमिटी देखि केन्द्रीय कमिटीसम्मका सबैले भ्रष्टाचार‌ गरेर धन कमाइरहेका छन्। गोकुल बास्कोटाको सत्तरी करोड काण्डओम्नि यति काण्ड,केपि ओलिको गिरिवन्धु टि स्टेट काण्ड,कोरोनाको समयमा ईश्वरपोखरेलले माक्स भ्याक्सिनकाण्ड,महेश बस्नेत काण्ड,नेपाल भरिका असिप्रतिशत शहकारीमा नेकपा एमालेका नेता कार्यकर्ताहरुको सहभागितामा ब्रह्म लुट काण्ड नेपाल भरिकै भ्युटावर काण्ड धरहरा काण्डहरुमा एमाले झोलेहरुलाई जेल कोच्नु पर्छ एमालेले पुरा कर्मचारी तन्त्र प्रहरी हातमा लिएर नितिगत भ्रष्टाचार गरेको छ।तर रविले एमालेका भ्रष्टाचारीहरुलाई समातेर जेलमा हाल्न त परको कुरा बोल्न पनि सकेको छैन होइन भने रविले एमाले संग घाँटी जोडिरहेको छ भन्ने यहिँ बाट प्रमाणित हुन्छ।एमाले भन्दा बाहेकका नागरिक लाई ति लेबि तिर्ने एमालेका झोलेहरुले टोल वडा नगर शहर सबै तिर पेलिरहेका लखेटिरहेका नागले जसरी डसिरहेका छन् असभ्य विभेदकारी समाज बनाइरहेका छन्।रविको राष्ट्रिय स्वतन्त्र पार्टी लोकतान्त्रिक नभएर एक छद्म रुपि कम्युनिष्ट पार्टी बामपन्थी हो यसको शैली नेकपा एमालेको जस्तै छ।गाउँमा एउटा उखान छ "बाउ दुष्ट र एमाले ईष्ट कहिले हुदैन"।रविको छवि कम्युनिष्ट पार्टीहरुको हाँगा भएर चल्नु सहि होइन।विदेशी सँग विवाह गर्नेहरुलाई सांसद मन्त्री बनाउन हुदैन भन्ने कानुन बनाउनु पर्दछ।रविको र उनको मन्त्री डिपि अर्याल सहकारी अनियमितता भएकोमा संसदीय छानबिन समितिको माग नेपाली कांग्रेसले गरेकोले एमालेले आफ्नो झोले प्रेम राईलाई अक्तियारमा पहिले नै राखेको छ जसले गर्दा वाइडबडीको फाइल खोले छन्।२०४७ यताको सबै भ्रष्टाचारको फाइल खोलिदिउ भनेर रविको राष्ट्रिय स्वतन्त्र पार्टीका मह विद्वान स्वर्णिम वाग्लेले सांसदमा धन्मिको शैलीमा बोल्छन् डाडु पनेउ आफ्नो हातमा भएको बेला सबै भ्रष्टाचारीहरुलाई टुडिखेलमा नाकको डाडि भाँचिने गरि हान्न कसले रोकेको छ र?TV मा कार्यक्रम चलाउँदा इराक अरब पुगेर बेचिएका चेलीलाई उद्धार गरेर नेपाल फिर्ता लेराउन सक्नेले आज गृहमन्त्री भएको दोस्रो पटकमा पनि एउटा झिंगा पनि मार्न नसक्नेले गफ दिँदै छन् रवि।केपि ओलीका कार्यकर्ता रवि जि!! ठेलामा तरकारी चटपटे बेचेर थोरै थोरै गरि पैसा जम्मा परि सहकारीमा जम्मा गरेको पैसा करोड करोड रुपैयाँ लगानी गरिGalaxy4k टेलिभिजन च्यानल खोल्ने रवि महिनाको दुई लाख तलब खाने रविको छवि माटोमा मिलाउने काममा उनि आफैं लागे। कम्युनिष्ट पार्टीहरु सँग मिलेर सरकार बनाउन पाए रविलाई गृहमन्त्री भए पुग्छ तर नेपाली कांग्रेसले प्रधानमन्त्रीको अफर आग्रह अस्वीकार गरि गृहमन्त्री बनि आफ्नो सहकारी अनियमितताको अनुसन्धान गर्न नदिइने र प्रमाण लुकाउने काम गरेर बसेका छन्।कान्तिपुरलाई पनि रविले कैलाश सिरोहियासँग आपसी समझदारीमा मिलाउने रविको विरोधमा समाचार नलेख्ने गरि छुटकारा दिने योजनामा छन्।अब कैलाश सिरोहियाको मिडिया देखि सबै व्यवसाय बहिष्कार गरौँ।रविजि तपाइँ गृहमन्त्री भएको भोलिपल्टै एमाले माओवादी कम्युनिष्टहरूको भ्रष्टाचारीहरुलाई समातेर जेलमा हाल्न नसकेको किन?कम्युनिष्टहरुको पिछलग्गु भएर बस्नु।राजनीतिक रुपमा राष्ट्रिय स्वतन्त्र पार्टी बलात्कृत भइसकेको छ।अहिले नेपाली कांग्रेसले सोही कुरा उजागर गर्ने देखेर आर्जु राणाको फाइल खोल्दिउ भनेर धम्की दिनुको साटो भ्रष्टाचार गरेको प्रमाण जुटाएर जेल हाल्न गृहमन्त्री रवि लामिछानेलाई कसले रोकेको छ र?
@user-gt2fb6vs4x
@user-gt2fb6vs4x Месяц назад
dellusive
@samsungtest6959
@samsungtest6959 Месяц назад
Great leader kp oli.
@prakashgurung-6645
@prakashgurung-6645 Месяц назад
खालि उखान टुका मात्र।सुनदानि हयट जय बालेन ।
@GyanendraTumrok
@GyanendraTumrok Месяц назад
Kantipur mafiya media lai biswas garne aadhar harayo...
@thegodfather287
@thegodfather287 Месяц назад
kantipur lai bahiskar garau
@dambararyal2261
@dambararyal2261 Месяц назад
Good evening
@umargurung6188
@umargurung6188 Месяц назад
बुडालाई यो बाबुले मात्र तह लगाउदो रहेछ,नत्र बुडाले गफनै छाडेर उलु बनाउने थियो।
@bibek250
@bibek250 Месяц назад
Khaii yo application le kasailai sahayog puryayeko aaile samma taha payeko xaena guff hannxa budaa digitalization digitalization bhandaii.
@Budhathokisita
@Budhathokisita Месяц назад
4G ko kura tw ktm ma matra ho sir ktm najik nuwakot samma ko jilla ma tw chalaina ramro sanga durgam jila ko k halt hola .
@tankashrestha9944
@tankashrestha9944 Месяц назад
काङ्ग्रेस लाई रबिको खुट्टा तान्दै ठिक्क छ खै के खै के
@gopalbasnet7417
@gopalbasnet7417 Месяц назад
हैट, गफाडि
@harishrokaya8701
@harishrokaya8701 Месяц назад
Bahut talent kp baa
@user-jo9uu5ph4q
@user-jo9uu5ph4q Месяц назад
Yo interview line Manche Pani party KO jhole jasto lageyo
@user-nd6zm9mi2n
@user-nd6zm9mi2n Месяц назад
😂
@user-bz6lx4di6i
@user-bz6lx4di6i Месяц назад
मोबाइल सेवा वा टेलिफोण कस्ले पो ल्यायो ,,?
@user-ol3vf2kw3u
@user-ol3vf2kw3u Месяц назад
Talking about digitalisation ? And that too with KP Oli ? Hmmm… why don’t you rather talk about dinosaurs using cutlery and table manners ? That will be more interesting, I think 🤣😂
@meeeeeeeeggggaaa.DSSSSSS
@meeeeeeeeggggaaa.DSSSSSS Месяц назад
Jack of all , master of none; kp oli
@kripafutsal
@kripafutsal Месяц назад
पार्टी को कोस मा भर्न लाई ध्यान दिनु bhayana🙏
@Nepal4631
@Nepal4631 Месяц назад
Tyo boleko purana kura ahile pani garna sakinxa kp g sarkaar maa ahile pani xau ta
@ghanenjungchhetri9800
@ghanenjungchhetri9800 Месяц назад
बिहारिको ज्यानमाराहरुको tv
@pusparajbaral2363
@pusparajbaral2363 Месяц назад
अन्धभक्तहरु को लागि नक्कली रास्ट्रीय बा कठै😮
@KhagendraLimbu-qb4ku
@KhagendraLimbu-qb4ku Месяц назад
Jhuta bolnu siknu x bhane Oli babai sang siknu parx ha
@bhimlimbu68
@bhimlimbu68 Месяц назад
Good morning Mr RUPESH SHRESTHA if you are Jornalist you have to ask question right time and right men. not unknown person like a KP Oli, He is not qualified person and he has not got it knowledge and being mind please do not waste your very important time.
@LalanSah-xv7rk
@LalanSah-xv7rk Месяц назад
1000करोड ,,,,चोर आयो चोर
@RajDhakal-ei8tf
@RajDhakal-ei8tf Месяц назад
2 ota Kidney fail bhudo
@user-mn7lc6mv8p
@user-mn7lc6mv8p Месяц назад
After 10 year distroyed nepal colaps nepal???nagrita bidhek???attankabad gantantra nepal mission sikkim fiziiiiiii
@user-gt2fb6vs4x
@user-gt2fb6vs4x Месяц назад
नाके पानीमरु लाई मार्न एक मिनेट लाग्दैन यार । जंगली
@sumirai4943
@sumirai4943 Месяц назад
Yo ta oli ji le dhateko holai sabbai online hunxa vnera hehehe
@GyanendraTumrok
@GyanendraTumrok Месяц назад
Boler desh sakhap banaune neta ra 12 bhai miler desh dunauna lage bhanchhan ho ki kya ho sunna bekar chh.
@kumaridirghashahi8838
@kumaridirghashahi8838 Месяц назад
उखान कै डिजिटल त होलान् नि आफ्नो खरको झुपडी सजाएर राख्ने पाले राखे जस्तो
@kumaridirghashahi8838
@kumaridirghashahi8838 Месяц назад
इनले त उहि पानी जहाज लेउने होलान् रेल कुदाउने होलान् सिटामोल खान सिंगापुर पुगेर देखेका बिचरा जनता ले भनेँ सिटामोल खानु नपाएर ज्यान गुमाउनु परेको के थाहा ईनलाई कठै बरा
@padampariyar9631
@padampariyar9631 Месяц назад
केपि वली मुद्दामा बात
@arjunjung-ws6wk
@arjunjung-ws6wk Месяц назад
Yesto bhutibang lie prashna
@shivagautam7635
@shivagautam7635 Месяц назад
Rupesh bhai timra malik lai nagariktako barema yastai question sodha na bhai
@minbahadurshahi6920
@minbahadurshahi6920 Месяц назад
Patan ta taile nai garako xas tyo kasle count garxa
@udhdabaryal6787
@udhdabaryal6787 Месяц назад
गफाडीको गफ ..................
@rojisarairamiroxaviabestof3102
@rojisarairamiroxaviabestof3102 Месяц назад
Sichhya lidai bides polayen hudai garne sichhyako kam chaon kp ju baru bovinna karkhana kholeta nepalmai rojgari nine kam garnu hola
@ujwalthebe3049
@ujwalthebe3049 Месяц назад
फटाहा
@Shengha.
@Shengha. Месяц назад
सबै झोलेहरु भेला भएछन् !!!!
@CO-L_vlog
@CO-L_vlog Месяц назад
बा पनि यही च्यानल मा जानुपर्ने 😢
@user-wh9to7tt8e
@user-wh9to7tt8e Месяц назад
सबै नापियो😮
@nirajbhandari3664
@nirajbhandari3664 Месяц назад
त कहिले मर्छस उखाने?
@Wavesound91
@Wavesound91 Месяц назад
म 👎 यस्तो गर्न आएको हजुर हरु नि 😂
@dxnkuwaitrameshkhatri7311
@dxnkuwaitrameshkhatri7311 Месяц назад
Hana yo kantipurle lastalai sodhirako naya prabidhika kuraharu ko barema yasta date expire budaharulai ke tha
@arunbelbase12
@arunbelbase12 Месяц назад
यो पत्रकार पनि झोले पत्रकार परेछ
@NabarajDhami-gg2rm
@NabarajDhami-gg2rm Месяц назад
गफाडीमा जता नि गफाडी
@Hjggjhdfnkf
@Hjggjhdfnkf Месяц назад
कान्तिपुर कसैले पनि नहेरे हुन्छ चोर कान्तिपिर चोर kp
@pokharrajneupane6988
@pokharrajneupane6988 Месяц назад
Kantipur varat ko dalal mafiya media ho
@SiriparsadLimbu-zy9ss
@SiriparsadLimbu-zy9ss Месяц назад
Yo rupes bhanne prasna karta kantipur media ko hanuman ho.?😮
@sudarsunsharma5171
@sudarsunsharma5171 Месяц назад
कमेन्ट हेर है .......बा.........।
Далее
would you eat this? #shorts
00:23
Просмотров 1,5 млн
TOUGH TALK WITH KP OLI
58:57
Просмотров 21 тыс.
On Air With Sanjay #218 - KP Sharma Oli
2:31:20
Просмотров 388 тыс.
On Air With Sanjay #457 - Dr. Yogi Vikashananda
1:55:53
Balen Shah | Glamour Guff | EPI 74 | AP1HD
40:06
Просмотров 2,2 млн
would you eat this? #shorts
00:23
Просмотров 1,5 млн