Тёмный

आईन आमा यो तीजमा | Bishnu Majhi New Teej Song 2024/2081 | AAINA AAMA YO TEEJMA| Putaliko Bhatti - 20 

Sapana Music Industries
Подписаться 951 тыс.
Просмотров 18 млн
50% 1

बिष्णु माझीको तीज गीत 'आईन आमा यो तीजमा ' लाई तपाईको PRBT सेट गर्न *१७२११*१४४ # डायल गर्नुहोस् |
NCELL { PRBT } - 80305747 , NTC { CRBT } - 0871879 ,
बिष्णु माझीको नया तीज गीत पुतलीको भट्टी भाग- 20 "आईन आमा यो तीजमा " - AAINA AAMA YO TEEJMA - Putaliko Bhatti Vol -20
[ खै के लेखौ र यसपाली, कपिका पाना रित्तिए, शब्दहरु नै सकिए, मसीहरु नै सुके, नीबहरु नै काकाकुल भए, म पो रनभुल्लमा परे त्यो अद्भुत दृश्य मेरो आखा वरि परि घुमी रहयो, थर थर कपिरहेका हातहरुले लेख्ने ठाउँ नभेटे पछि मनमा मनैले लेख्यो त्यो सब्द "आमा " यस पालिको तीज .....]
Sapana Music Presents:- Bishnu Majhi New Nepali Teej Song " Aaina Aama Yo Teejma " 2081/2024
--------------------------------------
Song:- Aaina Aama Yo Teejma { आईन आमा यो तीजमा }
स्वर : विष्णु माझी
Vocal:- Bishnu Majhi
रचना / संगित : सुन्दरमणि अधिकारी
Lyrics/Music:- Sundar Mani Adhikari
Pro/dist/Post Production:- Sapana Music Industries Pvt. Ltd
Audio -
Sarangi - Dharma Gandarva
Basuri - Gopal Dev Ghatani
Sahanai - Shishir Pariyar
Madal - Khadka Budha
Dholak/Tabala/Dhimi - Bhuwan Gandarva
Recording/Mixing/Mastering - Kushal Gautam
Arrange - Ashish Aviral
Recording Studio - Raaga Records
Video :-
Artists - Lalita Poudel
Guest Artist - Lalana Chimoriya
Child Artist - Prawidhi Bhandari
Make up - Sakchyam Pudasaini, Bimala Tamang
Cinematographer - Shambhu Chalise
Edit/Color - Prabin Bhatta
Choreographer - Mausam Himali
Post Production & Marketed:- Sapana Music Industries Pvt. Ltd.
Director & Producer:- Sundar Mani Adhikari
Special Thanks To Audio and Video Making Team
#Bishnumajhi#TeejSong#AainaAamaYoTeejama
© Sapana Music Industries, 2024
------------------------------------------------------
Listen our songs on:-
iTunes:- apple.co/3DMic8R
Amazon:- amzn.to/3LL766W
Spotify:- spoti.fi/3r7O96k
Apple Music:- apple.co/3ui8jMQ
Tidal:- bit.ly/3DLghl3
Amazon Music:- amzn.to/3jdpEAA
Soundcloud:- bit.ly/3r6Diti
RU-vid Music:- bit.ly/3r4GCFh
Deezer:- bit.ly/37lMkf5
Audiomack:- bit.ly/374jxfb
Qobuz:- bit.ly/3KuZy7O
Napster:- bit.ly/36U8zZT
Social Links:-
Website:- sapanamusic.com/
Facebook:- bit.ly/3DVDP6Q
Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Sapana Music Industries. Embedding to a website is allowed.

Опубликовано:

 

15 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 26 тыс.   
@sapanamusicindustries5330
@sapanamusicindustries5330 13 дней назад
आमा - छोरीले बेदना छरप्रस्ट पार्ने खुल्ला मैदान आमा - संस्कार ,सस्कृति र सहनसिलाताको क ख रा ... सिक्ने पाठशाला अनि बिष्णु माझीको " तीज " आमा र छोरी बिचको " सेतु " एउटा चिज ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-TQ0ElQ2TkmQ.html
@MomixoraVloge
@MomixoraVloge 13 дней назад
Gitai mitho chha
@TilakKarki-x4b
@TilakKarki-x4b 13 дней назад
❤❤❤❤❤❤❤❤
@dkmayaluvlogs8407
@dkmayaluvlogs8407 13 дней назад
आईन आमा यो तीजमा भन्ने गीत यो वर्ष करोड क्लवमा पुग्ने पहिलो तीज गीत बनेको छ हार्दिक बधाई शुभकामना
@janukayogi-f3p
@janukayogi-f3p 13 дней назад
Aama xeri
@YamuThapa-nc9oe
@YamuThapa-nc9oe 13 дней назад
People p
@KamalBCMaldai
@KamalBCMaldai 23 дня назад
दिदिको आवाजले साच्चिकै मन कटक्कै खान्छ 😢😢 सफलताको शुभकामना बिष्णु दिदिलाई 🙏
@Raminakhanal-l5d
@Raminakhanal-l5d 19 дней назад
😊😊p😊😊😊
@Raminakhanal-l5d
@Raminakhanal-l5d 19 дней назад
Kpl Opus Ml pp Ipf6yyuu
@lakesidetv4919
@lakesidetv4919 23 дня назад
लोक दोहोरीकी रानी, गायिकाहरुकी आमा महागयिका - बिष्णु माझी, नामै काफी छ, मौलिक तीज गीत र रचना कस्तो हुन्छ छाडा गीत गाएर २ दिन भाइरल हुन खोज्नेले सुन्नैपर्ने तीज गीत २०८१ को ! त्यसै माथि सुन्दरमणि दाजुको शब्द र संगीतले जहिले नै मन छुन्छ ! hats off to all team ! Bishnu Majhi - Queen of Nepali Music Industry ☺☺
@JibanDevkota-zs7vu
@JibanDevkota-zs7vu 22 дня назад
Totally agree 🎉❤.
@saharanpl1456
@saharanpl1456 22 дня назад
❤❤
@neenaranapraja
@neenaranapraja 22 дня назад
@@lakesidetv4919 तपाईंको हरेक कुरामा सहमत छु म। ❤️❤️
@BishnuKhadka-rt5ys
@BishnuKhadka-rt5ys 22 дня назад
❤❤🎉🎉
@manukhadka79
@manukhadka79 22 дня назад
गित सुनेर अँखा बाट आशु नै आयो 😢😭धेरै उत्कृष्ट ❤
@EntertainmentVideo.2024
@EntertainmentVideo.2024 23 дня назад
आहा! कुनै शब्द नै भेटिन मैले उक्त गीतको बयान गर्नलाई। बिष्णु माझी र शुन्दरमणि अधिकारी प्रती नमन🙏। गीतले सफलताको शिखर चुम्नेमा कुनै दुईमत नै छैन। शुभकामना मेरो तर्फबाट पनि लाखौं लाख 👏👏❤️❤️
@paradesi9113
@paradesi9113 6 дней назад
स्वरमा हाम्रा नदीको कल-कल,कोईलीको मेलोडी,सुनौलो हिमालको सुन्दर दृश्य,हाम्रो सस्कृतिको छाप र समग्र नेपाल चीयाउन मिल्ने अदभूत जादु भएकी बिष्णु माँझी । नेपथ्य बाट गाँउनु हुन्छ,दुई पहाडको बिचको यात्रामा ठुलो स्वरले बोल्दा प्रतित्ध्वनी भएर जसरी आवाज निरन्तर फर्किन्छ ठिकै त्यस्तै बिष्णु माझीको स्वर हृदयमा ठोक्किएर धेरै समयसम्म कानमा गुन्जीरहन्छ। कति कलाकार बिदेश भ्रमण गर्छन ,माया र दाम र इज़्ज़त पाँउछन।बिष्णुलाई दर्शक स्रोताले संसारभरी बोकेर हिड्ने थिए। आँउ बिष्णु नेपथ्यबाट बाहिर। हामी तीनकरोड नेपालीले तिम्रा हर सरोकार ,गुनासा र चासोको सम्बोधन गर्छौ।आँउ।
@Jeevan-Panta
@Jeevan-Panta 22 дня назад
जति सुन्यो झन उति सुनौं सुनौं लाग्ने बिष्णु माझीको आवाज! उस्तै मिठास लय तथा अर्गानिक शब्दमा। प्रसंशाको पात्र द्वय बिष्णु माझी र सुन्दरमणी अधिकारी ज्यु प्रती नमन🙏❤️❤️
@UpendraShahi-s5y
@UpendraShahi-s5y 23 дня назад
खै त मायाको पोको,अनि बिस्ताराले पोलेको।दुई दिनका हावाहुरीलाई यो एक आदिले सखाप पार्ने छ।उच्च सम्मान छ सबै सर्जकहरुलाई। मिठो माया बिष्णु माझी दिदी त्यो कोकील स्वर प्रती।🔥❤️
@dohorihits
@dohorihits 22 дня назад
यो बर्षको तिजमा करोड क्लबमा पुग्ने एक मात्र गित अग्रिम सुभकामना ,,Lok Dohori queen बिष्णु माझी दिदिलाई हृदय देखि सम्मान ,एक्चोटी दिदिको फ्यानले हाजिर लगाईदिनु त 🔥
@rajeshkhatiwada8296
@rajeshkhatiwada8296 9 дней назад
यति सुन्दर गितका रचना तथा सङ्गितकार सुन्दरमणि अधिकारी लाई मुरी मुरी धन्यबादका साथै लोकगितकी सम्राट् बिष्णु माझी दिदी लाई ऋदयदेखी नै धन्यबाद छ।
@KamalaOli-ro3ix
@KamalaOli-ro3ix 22 дня назад
जब विष्णु माझी को गीत आयो बजार मा तब मात्र तीज आय जस्तो लाग्यो सलाम छ दिदी हजुर 🙏🙏🙏💓 हजुर को यो जादुमय स्वर सधैँ सुनी राख्न पाउँ भगवान 🙏🙏🙏❤️
@sophiyamagar4320
@sophiyamagar4320 22 дня назад
खै कसरी बयान गरु ति स्वरलाई,कसरी बयान गरु ति शब्दलाई जति पटक सुन्छु त्यति नै पटक आँसु खस्छ निशब्द भएँ😢😢बधाई तथा सफलाको शुभकामना छ सम्पूर्णमा !! 🙏❤️
@moneysir8051
@moneysir8051 22 дня назад
तर सुन्दरमणि माथि पनि आज गुनासो छैन नारिकै बारेमा यति मीठो लेख्ने मान्छे ले बिस्नु लाई पक्कै खुसि नै राख्नु भाको छ नारि को पीडा नबुझ्ने पुरुस को मन मा यतिको शब्द नै आउदैन्न सबैले हेरै सबैभन्दा धेरै सर्बादिग बनादनु पर्छ बल्ल तिज लायो है मलाइ
@YadabRupali
@YadabRupali 14 дней назад
तर बिस्णु माझिलाइ न देखेरै मरिने जस्तो छ यो जुनि मा
@MotilalPun-yi2us
@MotilalPun-yi2us 9 дней назад
बिष्णु माझिलाई साच्चिकै भगवान ले गित गाउन लाई बनाएका रहेछ्न धन्यवाद भगवान ❤
@midianepal.pyuthan
@midianepal.pyuthan 23 дня назад
विष्णु माझीको फ्यान जति यता हाजिर हुनु त 🙏
@KamalKamal-ui4sf
@KamalKamal-ui4sf 22 дня назад
कता छन के गर्दै छन बिस्तराले पोल्नेहरु तिमिहरुका तिजका गित भनेको विस्नु मस्झिको गित न आउदा सम्म मात्र हो अब तिमिहरुका गितको आयु सकियो। पालो आइन आमा यो तिज मा बिस्नु माझिको ओके चौबिस घन्टामा 1m पुग्ने पक्का👍️
@Asha98paudel
@Asha98paudel 20 дней назад
@@KamalKamal-ui4sf ru-vid.comWuBMIQ6kWa4?si=bstcACVIslbls-45
@hirakhadka8584
@hirakhadka8584 21 день назад
गायिका विष्णु माझीलाई राष्ट्रले सम्मान गर्नुपर्छ।यिनको गीत नआई नेपाली चेलीलाई तीज आउँदैन।
@PagalMaya-or6js
@PagalMaya-or6js 10 дней назад
हरेक गीतहरु मा दुः ख पोख्छीन हाम्री चेली बिष्णु माझी … क कस्ले बल्ल पुरै भिडीयो हेर्न आउनु भयो टीकटक देखी हाजीर हुम है ❤❤❤❤
@krishnaprasadrijal3609
@krishnaprasadrijal3609 21 день назад
तिमी देवी नै हौ, तिमी सरस्वती नै हौ । तिमी अदृश्य नै भएपनि आम नेपाली जनताको अपार मायाँ छ बैनी। चाड बाड हरु तिम्रै स्वरका तीज गीत सुनेपछि सुरु भएको आभास हुन्छ।
@sarojpoudel6802
@sarojpoudel6802 19 дней назад
बिष्णु माझी नेपाल् को top गायिका हो भन्ने जति यता हाजिर है😍
@DibyaRajPoudel-fb1lc
@DibyaRajPoudel-fb1lc 22 дня назад
रोई छोरी, मै छोरी, आइन आमा ओई यो तीजैमा । परंरागत तीजको महत्त्व र आमाको आँगनमा एकै झल्को टेक्न ममत्व दर्शाउने यो गीत, नृत्य र जादुमयी स्वरको संगमले भावुक बनायो । सलाम छ, सम्मान छ बिष्णु माझीलाई । थाह छैन, कर्म कस्ले देख्छ, भाग्य कस्ले लेख्छ आमै ।
@ananbhujel9872
@ananbhujel9872 7 дней назад
बिष्णु माझी तिजको गितको लागि एक Brand हुन। तिम्रो गित नसुनी तिज पनि आएको जस्तो लाग्दैन। Thank you very nuch यसपाली पनि तिजलाई जादुमय स्वरले तिजलाई सम्पन्न पारेउ। तिमी हुन्जेल म हुन्जेल तिम्रो तिजको गित सुन्न पाउ। तिमी जहाँ भए पनि जस्तो अवस्थामा भए पनि सधै खुसी सुखी हुनु। हरेक तिजमा तिम्रो जादुमय स्वरको तिज को गित सुन्न पाउ।
@hastabahadurb.k.5087
@hastabahadurb.k.5087 22 дня назад
दिनको २ /४ पटक युट्युब चेक गर्नेजति यता हाजिर हुम त बिष्णु माझीको गित आयो कि आएन भनेर । बल्ल प्रतिक्षाको घडी समाप्त भयो ।
@Siidhusunnder
@Siidhusunnder 21 день назад
विष्णु मांझी आपकी आवाज.... इतनी सुरीली है कि रोना आ जाता है... इतनी सुंदर आवाज की आप मालिक है..मुझे नेपाली समझ तो थोड़ी थोड़ी आती है... जब से आपके गीत सुने है..पूछो ना कि कितना सुकून देती हो... जैसे भारत रतन हमारी प्यारी लता दीदी है... वैसे ही आप नेपाल का रतन हो...सच में आप कोहिनूर का हीरा हो...ऐसी आवाज न सुनी..न देखी कही भी..में हर रोज आपके और भी कई गीत सुन रहा हूं.. इश्वर आपको खूब तरक्की डे...आपको बहुत सारी खुशियां प्रदान करे... आप सदा खुश रहो.. सदा ओर भी सुरीले गीत गाते रहो....
@biwashrayamajhi8702
@biwashrayamajhi8702 23 дня назад
तिमी छौ र त तीज तीज जस्तै लाग्छ ! भगवान को आशिर्वाद सदा सर्वदा रहि रहोस तिमी लाई ❤❤
@khimrajhamal3080
@khimrajhamal3080 9 дней назад
यो होनि त जादुमय स्वर बिस्नु माझिको आज तिजको दिन सम्मनी सायद ५० पटक हेर्दानि धित मरेको छैन सुभकामना छ्💚💚💚💚🙏🙏🙏🙏🙏🙏
@arbindrabhattarai8937
@arbindrabhattarai8937 23 дня назад
शव्दले मुटुनै झस्कायो । बिष्णु माझि एउटा इतिहास हो जो कसैले बनाउन पनि पर्दैन, मेट्न पनि सक्दैन ।।
@kabitalimbu6440
@kabitalimbu6440 20 дней назад
यति मिठो स्वरकी धनीको यो मिठो तीजको गीतको लागि हामी सारा दर्शकको तर्फबाट कोटी कोटी नमन छ हजुरको गीतले न त पुरुष दाजुभाइलाई नै बिपक्षी बनाएको छ न त महिला दिदीबहिनीलाई नै छ त केवल शब्दमा मिठासपन जसले तीजलाई रमाइलो पर्वको रुपमा ल्याइदिनेछ भन्ने भरपुर आशा छ । 🙏🙏🙏🙏
@BishnuGharti-y6i
@BishnuGharti-y6i 23 дня назад
बिष्णु माझी को तिज गित नसुने सम्म तिज आए जस्तो नहुने एता हाजिर हुम त 😍😍😍🤗🤗🤗🤗
@makundakafle8195
@makundakafle8195 9 дней назад
यस्तो गीतलाई पो तिज गीत भनिन्छ नि। सारै राम्रो छ दिल छोयो 🎉❤💞👍️🇳🇵🇳🇵🇳🇵
@arjunkhadka9136
@arjunkhadka9136 22 дня назад
नेपाली नारीहरु को महान् पर्व हरी तालिका तीज लाई एक तर्फ बाट दुर्गेश थापा जस्ता नालायक कलाकार र शान्ति श्री परियार लगायत ले तीज लाई छाडा पन ले भरि दिए । अर्को तर्फ बाट नेपाली हरु को मन मुटु मा बस्न सफल गायिका श्री विष्णु माझी दिदी ले एक्लै तीज लाई तीज जस्तै अहिले सम्म जोगाई राखी दिनु भएको छ। तपाईं लाई कोटी कोटी प्रणाम विष्णु माझी दिदी।। 💞💞👏🥰 यो गीत सुन्दा मेरो प्रिय मान्छे को आँखा बाट आँशु झर्छ होला आमा नहुँदा को पीडाले मन भकानिन्छ होला । प्रिय मान्छे यो तीज गीत मा तिम्रो वेदना छ धेरै दुखी न हुनु 😥 टाढा बाट भए पनि तीज को धेरै धेरै सुभ कामना प्रिय Dec..30💞🥰
@suniladhikari9537
@suniladhikari9537 23 дня назад
निकै प्रतिक्षा गरिएको विष्णू माझीको स्वरमा तिज गित आयो ! ! ! बल्ल चेलीको तिज आयो ❤
@KrishnaBhusal-qc9dr
@KrishnaBhusal-qc9dr 14 дней назад
wow भोलि बिहान करोड कल्ब मा प्रवेश हुने एक मात्र 2081 को तिज गित आइन आमा😘🎉🎊 बधाई छ सम्पुर्ण टिम बिशेश गरि बिष्णु माझी सिस लाइ👏👏🙏
@Nepaliartliterature
@Nepaliartliterature 8 дней назад
बिष्णु माझी दिदीको दशै गीत कुरेर बस्ने जति यता हाजिर गर्नु होस् अब…….।❤
@sujanmagar6422
@sujanmagar6422 23 дня назад
रोनाल्डो भन्दा कम छैन हाम्रो चेली बिष्णु माझी सपोट गरौँ सबैले 🙏
@Nepalpro
@Nepalpro 22 дня назад
तिज र दशै आउदा बिष्णु माझी को गित कहिले आउला भन्दै प्रतीक्षा गर्ने अरु को को हुनुहुन्छ हाजिर हुनु त ❤🎉
@KarunaSpkt
@KarunaSpkt 22 дня назад
मेरो बढ्दै गरेको उमेर पनि दिदी मै थपिदिनु है भगवान, ताकी मर्ने बेला मा पनि दिदी कै गीत सुनेर मर्न पाउँ 😥 ,तीज र दशै को गीत मा स्वर नसुने सम्म मन ले पनि मान्दैन😥बानी भैसकेछ ❤️🤗
@bishnuuparkotiroka
@bishnuuparkotiroka 22 дня назад
😢😢😢😢😢😢😍😍😘😘😘🤗🤗🤗🤗
@kumarthapa331
@kumarthapa331 21 день назад
Kati mitho sabd kornu vayo hjr le mero Pani man xuyo tq so much hjr Lai Pani la
@Aasbin_shyangbo
@Aasbin_shyangbo 19 дней назад
केटा मान्छेको आँसु झर्नु अलि गाह्रो हुन्थ्यो तर हजुरको यो प्रतिक्रियाले आखबाट आँसु झरेको पत्तै भएनछु हजुर😢😢😢😢
@DipendraAdhikari-zf2ez
@DipendraAdhikari-zf2ez 9 дней назад
राज्य ले चाहे अबस्य हुन्छ जे जसरी हुन्छ बिष्णु माझी को उद्दार गर भलो हुने छ नेपाल सरकार को..
@Yamjungolinepal
@Yamjungolinepal 23 дня назад
तिमी छौँ र हरेक बर्ष तिज आएको महसुस हुनेगर्छ दिदी बिष्णु माझी🙏सम्मान छ नेपाली चेलीको कथा ब्यथा पीडा खुशी सबै एउटा गीतमा झल्किन्छ।🙏❣️
@narayankhadka3988
@narayankhadka3988 22 дня назад
न बीस्ताराले पोल्यो, न बैश जवानीले पोल्यो...पोल्यो त केबल नारीको बेदनाले पोल्यो, बल्ल गीतले बास्तबीक कहानी बोल्यो.... बीष्णु माझीको तीज गीत आयो अब तीज लायो 🎵 आईन आमा यो तीजमा...😍😍 लाग्छ बीष्णु माझीले आफ्नै बेदना पोखीरहेकी छीन्...🥲🥲🙏🙏
@pbyesentertainment5389
@pbyesentertainment5389 20 дней назад
विष्णु माझी जस्तो गायीका न ईतिहासमा जन्मेको सुनीयो, न वर्तमानमा कसैको जन्म भएको छ, न त भविष्यमा जन्मिने नै छ। ताराहरु हजारौ होलान तर नेपाली सांगीतिक आकाशकी एकमात्र जुन हुन विष्णु माझी ।🙏🏻💝🥰🫡
@khimrajhamal3080
@khimrajhamal3080 12 дней назад
३० पटक धेरै हेरि सके दिनमा १० पटक सुन्दानी धित नमर्ने कस्तो जादुमय स्वर होला बिस्नु माझिको गितलाइ डाउनलोड गरेर पनि डाटा प्याक लगेरै भयनी हेर्ने गरेको छु है महिलेत म जस्तै कतिजना हुनुहुन्छ यता हाजिर हुनुसत्💚💚💚🙏🙏🙏🙏
@Balen2079
@Balen2079 21 день назад
बिष्णु माझी दिदी को गाना आउँछ र पो हामीलाई तीज आएको अनुभूति महशुस हुन्छ❤
@saritatamang2019
@saritatamang2019 22 дня назад
यो जुनिमा बिष्णु माझी दिदि लाई नदेखिकन मर्ने भए 😢😢एक झल्को भए पनि अनुहार देखाई दिनुस् न भगवान 🙏यति मिठो आवाज साथै गितको शब्द शब्दले मन नै कटक्क खान्छ हजुरले गाउनु भको गित हरु नछुटाई सबै सुनेको छु जब हजुरको गित गुन्जिन्छ तब मात्र नेपालिहरुको हरेक चाडबाड आएको अनुभव हुन्छ दिदी ❤️🙏हजुरलाई सधै भगवानले रक्षा गरुन 🙏🙏
@user-lz5dg2kt4l
@user-lz5dg2kt4l 20 дней назад
सधै फोटो बाहेक कहिले नदेखिने भयो यति राम्रो कला छ के गर्ने कहाँ बस्छ होला
@BeepanaRijal
@BeepanaRijal 20 дней назад
P
@laxmanbudhathoki202
@laxmanbudhathoki202 19 дней назад
😢
@SeemaThapa-cm7my
@SeemaThapa-cm7my 18 дней назад
I 11X.x.v.c
@ghanashyamgurung4753
@ghanashyamgurung4753 13 дней назад
Chyutiya teti Paisa ni xaina mc Nepal Mai vako manxe lai vetna nasakini thukka
@pushparajadhikari8352
@pushparajadhikari8352 18 дней назад
दिनभरि काम गरेर थाकेर आउने परदेसी ले सुन्ने तीज को गीत यहि एउटा मात्र छ 2081 मा । धन्यवाद बिष्णु बहिनी
@rajurana5124
@rajurana5124 5 дней назад
Teej gaisakepaxi pani yo git sunne koko hununxa👋👋
@deleepbc
@deleepbc 5 дней назад
ma xu ne jati sunyo uti sunna man lagxa ❤❤
@amargurung
@amargurung 3 дня назад
@rajurana5124
@rajurana5124 3 дня назад
Sadabahar huni vayo hai yo git pani
@dulaldipen
@dulaldipen 20 дней назад
सर्ब प्रथम त बिष्णु माझी दिदी लाई उच्च सम्मान गर्न चाहान्छु,साथै यो गितका सम्पुर्ण टिम प्रती सफलताको शुभकामना अर्पण गर्न चाहान्छु!गितका सम्पुर्ण पक्ष अति राम्रा छ्न! एउटा नारीले पाएको दुख पीडा र अपहेलना सहेर आफ्नी आमालाई सारा पिर लुकाएर आमा म खुशी छु !तिमिले दिएको कर्म भुलेको छुइन!तर यो तिज मा आउन पाइन भन्दै आमा लाई सान्त्वना दिएको अत्यन्तै मर्मस्पर्शी गित मन छोयो 😂😂😂😂😂हामी पुरुष लाइत यो गितले मन छोयो झन नारी हरुमा के बित्यो होला !कुनै पनि नारीहरु ले पिर ब्यथा सहनु नपरोस मेरो यहि कामना छ!यशपालिको तिज गित मध्ये सर्ब उत्कृष्ट गित हो! यो गितलाइ राज्य बाटै सम्मान गर्नु पर्छ! यो गितले मन छुने सम्पुर्ण ले यो कमिन्ट पढेर लाइक गर्नु हैत यो गितले मनछुने हामी कति रहेछौ एकै ठाँउ भेला हुत! तिज गित भनेको यस्तो हुनु पर्छ मौलिक भाका❤❤❤❤❤जय गित जय संगीत !!❤❤❤❤❤
@junabhusal749
@junabhusal749 22 дня назад
एक्कै झल्को बिष्णु माझिलाई प्रतक्ष देख्न मन छ❤❤
@KingSaini-gk6ef
@KingSaini-gk6ef 22 дня назад
Ho
@RJExplain1
@RJExplain1 22 дня назад
असली तिजको गितले सधैं नारीको पीडा बोलेको हुन्छ। गित सुन्दा सुन्दै आँखा रुझेको पत्तै भएन। सलाम छ बिष्णु माझी दिदिलाई 🙏
@jokhbahadurthapa
@jokhbahadurthapa 12 дней назад
सर्जक लाई उच्च सम्मान र श्वरकि धनि गाईका पर्ति ति भ्रष्त गित गाउनेलाइ ख्याल रहोस
@PrawinPaudel
@PrawinPaudel 21 день назад
जब विष्णु माझी दिदी को गीत आउँछ बल्ल चाडपर्व आए को महशुस गर्ने म मात्रै हो कि अरु पनि हुनुहुन्छ ❤❤❤❤ Like this comment 😊
@pabitrasharma1997
@pabitrasharma1997 22 дня назад
बिष्णु माझी को गित आउदा सम्म तीज दशै आएको जस्तो नि लाग्दैन ! उनलाई माया गर्ने जति यहा हाजिर हौ त ! 6:49
@guru-b8b
@guru-b8b 22 дня назад
ma ta din dinai aayo nai vndai herthe sundarmani ko sabda bishnu ko sor omg.... ..
@BikramLimbu-wr5rl
@BikramLimbu-wr5rl 20 дней назад
❤❤
@reshamchhetri8268
@reshamchhetri8268 21 день назад
यी बिष्णु माझी कहाँ छिन यिनको स्वरमा दर्द हुन्छ, वेदना हुन्छ । तीजको गीतमा चेलीको दर्दलाई समेटिएको यो गीतलाई सलाम ! आशा छ यी गायिका जहाँ भएपनि कुशल मंगल रहिरहुन, शुभकामना । तीज जस्तो पर्वमा छाडा गीत गाएर पब्लिसिटी बटुर्न खोज्नेहरूलाई यो गीतले केही पाठ सिकाओस !!
@dillirajkhanal8668
@dillirajkhanal8668 9 дней назад
बेईमान श्रीमान् पर्नुले बेरोजगार र सोझी श्रीमतीको जीवन तहसनहस भएको कथा यो गीतमा रहेछ। निकै मार्मिक ।
@MdJibon-ng2qn
@MdJibon-ng2qn 20 дней назад
३ करोड नेपाली जनताको आयु सबै हजुर लाइ 👏 नै देउन भगवान ले । तिम्रा ति सबै रोग,राग सबै थोक हटाई देउन भगवान ले ।मेरो यहि कामना छ।💫🇳🇵🙏🙏
@nepal_prabin
@nepal_prabin 22 дня назад
महिलाको मात्र नभइ पुरूषहरूको नि मन छुने सृजना । 😢 जुन तरिकाको शब्द रचना छ , गायकि छ, भिडियो छ । यसले सबैको मन छुन्छ । उत्कृष्ट रचना । बल्ल तिज आयो । ❤
@HiraGiri-lo5ey
@HiraGiri-lo5ey 22 дня назад
बीस्नु माझीको तीजका गित सुनेर यिनको आमा कति रुन्छिन होला😥😥😥😥हाम्रै शरीरको रोम रोम थर्किन्छ आँखा रसाउछ पिडाको महसुस हुन्छ धन्य ती आमा कसरी सहन्छिन होला यति मिठो गीत गाउने गाइका हजुरलाई धेरै धेरै धन्यवाद 🙏🙏🙏🙏
@harighimire5613
@harighimire5613 7 дней назад
बिष्णु माझीको स्वरमा खोट देख्ने कोई हुनुहुन्छ भने तपाई यो जुनिको ठुलो अभागी हो।।
@nirmalsinghsingh8823
@nirmalsinghsingh8823 7 дней назад
Sahi vannu vo
@BharatBohara-rg6fl
@BharatBohara-rg6fl 23 дня назад
हामी सब्बैजनाको प्रतीक्षाको घडी बल्ल पूरा भएको छ।।वा निकै उत्कृष्ट❤️❤️❤️❤️नेपाली लोकदोहोरी छेत्रकि नायिका❤️❤️..
@Asha98paudel
@Asha98paudel 20 дней назад
@@BharatBohara-rg6fl ru-vid.comWuBMIQ6kWa4?si=bstcACVIslbls-45
@rameshadhikari-rx6xi
@rameshadhikari-rx6xi 21 день назад
भारतमा लता मङ्गेस्करलाई भारत रत्नको सम्मान दिए जस्तै - हाम्री आदरणीय दिदी बिष्णु माझीलाई पनि नेपाल रत्नको सम्मान दिन आवस्यक छ । वहाँको गित आएपछि सबैलाई तिज आएको महसुस हुन्छ । प्रत्येक सब्दको आवाजले हृदय छुन्छ ।
@user-wx8hp5jy9g
@user-wx8hp5jy9g 19 дней назад
साच्ची बिष्णु माझी दीदी को गित सुनेपछि मात्र तिज आयो जस्तो लाग्ने को कस्लाइ हो
@ganeshkhawas7885
@ganeshkhawas7885 11 дней назад
यो गित को शब्द सिर्जना गर्नु हुने सुन्दरमणी स्रर लाई मेरो नमन .........!!!!!❤❤❤❤
@laxmanroka-8969
@laxmanroka-8969 22 дня назад
कस्ले सक्छर बिष्णु माझी जति स्वर कि धनी उच्च सम्मान सफलताको सुभकामना । यो आवाज सधै सुनिरहन पाउ हजुर को आवाजको गीत सुन्यो भने बल्ल चाडपर्ब आएको जस्तो लाग्छ ।।।❤❤❤❤❤❤
@kushalrajsigdel
@kushalrajsigdel 22 дня назад
स्वर सुनेपछि आँसु झर्ला जस्तो हुने । 😢 शरिरमा काडा आउने । बिष्णु दिदी तिमी सरस्वती हौ, हिरा हौ । धेरै धेरै धन्यवाद तिज गितलाई जोगाइदिनु भएकोमा । शुभकामना । सबैजनाले बारम्बार हेरेर गितलाई Trending1 मा पुराउन हार्दिक अनुरोध गर्दछु।
@kamaldahal5864
@kamaldahal5864 21 день назад
मैले जन्मेर आज सम्म देखेको बिस्णु माझिको एउटै मात्र फोटो देखेको छु नत कुनै मिडियाबाजि न कुनै सोसियल मिडिया उनी आफ्नै घरको चारकुनामा बसेर पनि यो लेभलको गीत निकाल्न सक्छिन भने सोचत तिमिहरुको जस्तो मौका पाउनु भने के सम्म गर्थिन होला तिमिहरुत पतन भएर जाने थिएउ पका!! सम्मान छ कलाको अनि बिश्णु माझिको धन्यबाद ❤❤❤
@anmolmagar2051
@anmolmagar2051 6 дней назад
सबै को मनमुटु मा बस्न सफल बिष्णु माझी लाइ आज केहि शब्दहरु लेख्न मन लागेकोछ। देश बिदेशमा रहेका नेपालीहरुको मन जिति छुट्टै पहिचान बनाउन सकेको बिष्णु किन नजरबन्द कि आफ्नो खुशिले हो या कसै धम्कि चुनौतिले तेस्तै बिष्णु को बहिनी पनि किन गुमनाम छिनत? यो प्रश्न म सुनदरमाणि ज्यु लाई सोध्नु आवश्यकता मानेर मात्रै म दुइ चार शब्द लेख्न गहिरहेको छु गल्ती भएमा क्षमा प्रार्थी छुं प्रश्न न:१ बिष्णु किन नजरबन्द? प्रश्न न:२बिष्णु लाइ किन नजरबन्द राखियो? प्रश्न न:३कि बिष्णु को नाम मा उनकि बहिनी जिबन हुनकि? प्रश्नः न४: बिष्णु लाइ यसरी गुमनाम गराएर राख्नुको कारण? प्रश्न न ५:कि बिष्णु लाइ लुकाएर आफु चर्चित हुन खोजेको? प्रश्न न ६: बिष्णु गित गाउन आउदा मुख छोपि आउनुको कारण के हो? प्रश्न न ७: कि मुख छोपिनु कारण कतै उनकि बहिनी जिबन हुनकि? प्रश्न सोध्न त धेरै मन छ तर सबै कुरा उथलपुथल किन पार्नु हाम्रा कलाकार भनेको देशको गहना हुन तेसैले सबै गहना झल्किन आवश्यक छ मेरो कमेन्ट के कस्तो लाग्छ रिप्लाई दिनुहोला हस्त धन्यवाद
@kulthapa3564
@kulthapa3564 5 дней назад
म ५ नम्बर प्रस्न जाइज लाग्यो सथि
@anmolmagar2051
@anmolmagar2051 5 дней назад
धन्यवाद छ कमेन्ट को लागि​@@kulthapa3564
@deleepbc
@deleepbc 5 дней назад
हैन गित गाउने ती बिष्णु माझी नै हुन् तर पनि उहाकाे अाफ्नै बाध्यता हाेला नि मिडियामा नअाउनुकाे कारण त्यसरि बुझाै
@gyawat
@gyawat 5 дней назад
यत्राको बाध्यता । सुन्दरमणिले नदिएर ।
@deleepbc
@deleepbc 4 дня назад
@@gyawat सुन्दर मणिले किन नदिएकने भन त त्यसाे भए
@saharakusum
@saharakusum 23 дня назад
बल्ल तिज आयो । बिष्णु माझीको स्वर मन पराउने जति यता हाजिर हुनुस 🙏
@Asha98paudel
@Asha98paudel 20 дней назад
@@saharakusum ru-vid.comWuBMIQ6kWa4?si=bstcACVIslbls-45
@Narayanpariyar-ly9ek
@Narayanpariyar-ly9ek 22 дня назад
wao wao अब बिस्नु माझिको स्थर अनुसार को पारिस्रमिक बडाउनु पर्छ । दुई लाख नाइ दस लाख नि कम हुन्छ यस्ता रचना प्रती बिष्णु माझी नेपाली लोक साङ्गितिक क्षेत्र को ब्रामाण्डा हुन teej , दशै तिहार हरेक पर्व मा उत्तिकै न्याय दिएर गाउन सक्नु भयो ।दुख सुख wao wao अब हेर्दा हुन्छ छाडा गीत गाउने हरुले कि तीजको गीत यस्ता हुन पर्छ सम्मान छ जब तक बिष्णु माझी छन त तीज मा एक दुस्रो राम्रा गीत सुन्न पाइन्छ
@BishnuPurnima-z5x
@BishnuPurnima-z5x 22 дня назад
बिष्णु माझी को ठाउँ कुनै कलाकार ले पनि लिन सक्दैन. सदैब सोर कि धनि ❤❤ तिमि छौ र पो नेपाली लोक संगीत बाचेको छ दिदि... हमेशा हजुरको. जय होस् .❤❤❤❤
@narayandarlami4276
@narayandarlami4276 18 дней назад
सही भन्नुभयो ❤❤
@santakumarshrestha1029
@santakumarshrestha1029 11 дней назад
सामाजिक संस्कार संस्कृति र धर्म परम्पराको अस्तित्व र मर्यादालाई आफ्नो पहिचान बनाई सबैको मन मुटु छुने र मुग्ध पर्ने मार्मिक र कारुणीक गीत गाउन एक उत्कृष्ट र सफल कलाकारको महान स्तंभ साबित भएको छौ, विष्णु माझी बैनी तिमीलाई धेरै धेरै बधाई तथा शुभकामना छ !!!
@NeharBudhathokiOfficial
@NeharBudhathokiOfficial 22 дня назад
जब गाउँ सहरमा बिष्णु माझीको आवाज गुन्जिन थाल्छ तब चाडपर्व आएझै लाउने😊 जय बिष्णु माझी🙏❣️
@diamondnicesongshahi8287
@diamondnicesongshahi8287 19 дней назад
सारै मिठो लाग्यो बिष्णु माझीको तिइज गीत। यो गीतले बजारमा झ्याली पिट्दै गर्दा अन्य बेकम्फुसे छाडा गीतहरुको नामोनिसान भेटिदैन त! सबका सब साईट लागे। बिष्णु माझी बाट केही सिक है भट्मासहरु हो!
@ramkumari7393
@ramkumari7393 22 дня назад
बल्ल चित्त बुझाउन बाध्य भए आमै❤ के भनेर सम्मान गरु विष्णु माझी देवीलाई ❤❤❤❤ आमै आमै आमै
@ashokpoudel1201
@ashokpoudel1201 10 дней назад
मान्छेको नाम राख्दा भगवानको नामबाट राख्नु भन्थे पिता पुर्खाले आज सही ठहरियो "विष्णु" जय विष्णु।।
@rajkumaritajpuriya3503
@rajkumaritajpuriya3503 21 день назад
मैले यो हित दिन मा 15चोटी सुन्छु र हेर्छु 💕😘😘😘मुरी मुरी धन्याबाद बिष्णु माझी बहिनी लाई 🙏💕😘
@Shivasangam-c3z
@Shivasangam-c3z 22 дня назад
खर्लप्पै खायो बिष्णु माझिको गितले ए सुन्दरमनि दाजु कति लुकाउछौ बिष्णु दिदिलाई अब त हामिलेपनी देख्ने बाताबरण मिलाईदेउ 😊
@kissnachhetri5034
@kissnachhetri5034 21 день назад
लोकप्रिय हुनु र Viral हुनु बिचको फरक प्रष्ट देखियो👏👏👏 धन्यवाद लोक गायिका बिष्णु माझी ज्यु🙏🙏🙏बल्ल तिज लागे जस्तो अनुभव भो👍️👍️👍️👍️
@arjunregmi7542
@arjunregmi7542 10 дней назад
सबै मिलेर विष्णु माझीलाई सार्वजानिक गर्न पहल गरौ घरमा बन्धी बनायर राख्न पाईदैन किन की उनी राष्ट्रको गहना हुन अधिकार छ भन्दैम राष्ट्रको सम्पतीलाई घरमा बन बन्धी बनाउन पाईदैन
@shivaharithapa3361
@shivaharithapa3361 22 дня назад
जब विष्णु माझी को आवाज सांगीतिक बजारमा गुन्जिन थाल्छ तब मात्र चाडपर्वको महसुस हुन्छ जब जब विष्णु दी को आवाज सुन्न पाइन्छ तब मात्र लोकदोहोरी लोकदोहोरी मय हुन्छ. अहा कति जादुमय आवाज छ दिजु जति सुनेनी धितै न मर्नी त्यो आवाज साँच्चै सरस्वती स्वयम हजुरको मुखमा हुनुहुन्छ. गुमनाम हुनुहुन्छ दीजु दुःख लाग्छ यो अवस्था हेर्दा के वितिरको होला त्यो जीवनमा. जब हजुरको आवाज सांगीतिक बजारमा चिरबिर चिरबिर हुन्छ तब मन यतिधेरै खुशी हुन्छ खुशी को सीमा रहन्न. सदै भगवान दाहिना रहेर हजुरको रक्ष गरिरहनु जहाँ जस्तो अवस्था मा रहेनी
@kamalrayamajhi3515
@kamalrayamajhi3515 23 дня назад
खुशि ले हाे कि दुख ले हाे याे आवज सुनेर हेरेर रुदै हेरियाे।❤❤बिष्णु माझि
@khitizbajgain7845
@khitizbajgain7845 23 дня назад
केटा मान्छे हुँ १ वर्ष भयो नरोएको तर बेसरी रोए आज❤😢
@lekhnathbashyal6816
@lekhnathbashyal6816 22 дня назад
कर्णप्रिय सुमधुर स्वर कि धनि विष्णु माझी को तीज गीतले हामी पुरुष लाई पनि मन्त्रमुग्ध बनायो!! हृदय स्पर्शी तीज गीत!!शुभकामना!!
@HitrajKumal
@HitrajKumal 10 дней назад
कसम मलाई विष्णु दी दी को गीत न आय सम्म तीज दसैं तिहार आएको जस्थो लाग्दैन ।मैले यति सुन्छु यो गीत दिनको ५ पटक सुन्छु
@Bkramesh280
@Bkramesh280 23 дня назад
कति राम्रो, एस्तो पो तिज गीत । बिष्णु माझी लगाएत सम्पुर्ण टिमलाई धेरै धेरै धन्यवाद अनि शुभकामना❤
@Asha98paudel
@Asha98paudel 20 дней назад
@@Bkramesh280 ru-vid.comWuBMIQ6kWa4?si=bstcACVIslbls-45
@keshabkunwar9465
@keshabkunwar9465 23 дня назад
खै के छ त्यो स्वर मा तिम्रो गित आउछ दसै आए जस्तो हुन्छ तिज आए जस्तो हुन्छ्😥 एकचोटि त्यो अनुवार हेर्न पाए कति भाग्य मनि हुनिथिए सबै नेपालि❤️ बिस्नु माझि
@Rukesh_Langhali_vlog
@Rukesh_Langhali_vlog 9 дней назад
सबैभन्दा सफल तिज गित 💙❤️💙❤️💙
@AmritBatala-n6u
@AmritBatala-n6u 22 дня назад
आमा शब्द एकदमै अमुल्य सब्द हो,आफ्नी छोरीको माया बुवाको भन्दा पनि बढि माया आमाले गर्छिन्,आमा नहुनेको मन कति रोला छोरा मान्छे भएर पनि आखा भरी आसु झारेर कमेन्ट गरेको छु।
@driverbolg
@driverbolg 21 день назад
बिश्णु माझि दिदी को नया गित आयो भन्ने खबर फेसबुक मा देखेर सुनेर RU-vid मा खोज्न आउने जति एता हाजिर हुम|||| thanks for yati mitho swor sunne mauka milaidinu vako ma dd agami din haru ma ni hjr ko sabda swor ko parkhaii maa❤❤🎉🎉🎉😊😊
@nepalitajakhabartv
@nepalitajakhabartv 22 дня назад
तीज का गीत भनेका यस्ता हुनु पर्छ अहिले का केहि भाईरल हुनकै लागी जे पनी गाउने गायक गायिका हरुले यो गीत हेरेर र बिष्णु माझि बाट धेरै सीक्नु पर्छ अनि मात्र आफुलाई गायिका बन्नु पार्छ एक दुई गीत गायकै भरमा आफुलाई गायिकाको रानी सम्झने गायिका को कमी छहिन नेपालमा all then best bishnu majhi ❤
@gurungchet7391
@gurungchet7391 12 дней назад
सराइ मन छुने गीत यति मिठो स्वरकी धनि तपाई सार्बजनिक स्थल मा पनि आउनु पर्यो तपाई ले गाउदा मात्र तीज आएजस्तो हुन्छ सबै नेपाली को मन मुटु मा तपाई को स्वर अनि तपाई को प्रसंसा !! Happy तीज सबै नारिहरु मा !!!!
@bikasharyal7798
@bikasharyal7798 22 дня назад
सिक य सिक बिस्तरा ले पोल्ने नारि जवानी उथलपुथल हुने नारि अनि त्यो के हो माया को पोको भन्ने गित कस्तो हुन्छ सिक हेर यता अाँखा तानि तानि ।।।। यो हो तिजको गित परिवार सँग बसेर हेर्न लायक ।।। छाडा गित छाडा नृत्य प्रस्तुत गरेर भाइरल नबन।। बिष्णु माझी लाई साष्टाङ्ग प्रणाम❤❤❤❤❤❤❤
@justsantos
@justsantos 17 дней назад
बिष्णु माझीको गलामा चाहिँ साँच्चै सरस्वती कै बास छ। ❤️❤️
@krishnashree69
@krishnashree69 22 дня назад
तिमिले गाउँछौ र तीज लाउँछ, दशै आउँछ तिहार आउँछ । हरेक वर्षको तीजले तिमीलाई कुरेर बसेको हुन्छ । अनि हामीले तिम्रो गीतलाई❤❤
@ecovisionservicesnepal
@ecovisionservicesnepal 10 дней назад
मौलिक संस्कृतिको जगेर्ना गर्ने स्थानीय परिवेश सम्झाउने गितको लागि हृदय देखी नै धन्यवाद !!!
@nabinsahu1187
@nabinsahu1187 22 дня назад
एउटा यिनी मात्र गायक छिन,जसले नेपालको नारीको चरित्र माथि दाग नलाग्ने गीत गाउँछिन्,मेरो उच्च समान विष्णु माझी दिदीलाई ❤
@chetrajjoshi3823
@chetrajjoshi3823 22 дня назад
बल्ल तीज आए जस्तो भयो २०८१ सालको विष्णुमाजीको गीत सार्वजनिक भएछ। साह्रै खुसी लाग्यो मलाई त। म जस्तै विष्णु माझीको गीत कुरेर बस्नुभएको को को हुनुहुन्छ यता हाजिरमै कमेन्टमा❤
@Hums4Npl
@Hums4Npl 22 дня назад
स्वर कि धनि तिमि ❤, हरेक बर्ष तिज आउदा जब सम्म तिम्रो गित आउदैन ,सहर होस या गाउ ,तराइ होस या पाहाड 😢 तिम्रो गित गुन्जे पछि मात्र तिज आएको महसुस हुन्छ । सयौँ वर्ष सम्म तिम्रो स्वर सुन्न पाइयोस् ❤🙏।
@Kalkivairकल्कि
@Kalkivairकल्कि 9 дней назад
विष्णु माझीलाई नेपाली झल्काउने तिज गितको अनिगित शुभकामना
@bhaveshtimilsena8681
@bhaveshtimilsena8681 21 день назад
वाह खोइ कसरी बयान गरौं ....सुन्दै गए आँखा बाट आँशु खसेको पतै पाएन 😭❤️...क्या सुन्दर शब्द र अभिनय❤
@lankabahadrbudha2810
@lankabahadrbudha2810 22 дня назад
विष्णु माझीका गीत सुन्दा त आँखा बाट कति खेर आँशु खस्छ थाहा नै हुन्न ।यस्तो जादुमय स्वर सधैं यस्तै रहिरहोस।।😢😢
@Asha98paudel
@Asha98paudel 20 дней назад
@@lankabahadrbudha2810 ru-vid.comWuBMIQ6kWa4?si=bstcACVIslbls-45
@ShobhaBasnetkarki
@ShobhaBasnetkarki 20 дней назад
हरेक दुख पीडा आमाको सामु लुकाएर परिवारको जिम्मेवारी घर सम्हाल्दै बसेकी महान नारिको कथा व्यथा भावना समेटिएको तिज गित उच्च सम्मान सधै सधै गायिका विष्णु माझी प्रती 🙏🙏प्रत्यक्ष रुपमा उहालाइ देख्न पाइयोस भगवान सग कामना 🙏🙏🙏🙏
@khumbahadurthapamagar9285
@khumbahadurthapamagar9285 12 дней назад
तिजको गित येस्तो पो हुनु पर्छ nice ❤