तपाईले यी देशद्रोही दलालहरुबाट कति कमिसन पाउनु भएको छर समय तोकेर अनिस्ट हुदैछ आन्दोलन हुदैछ त्यतिबेला सम्म जालझेल तिडकम गरेर बचेर बस समय कटाउ भन्दै आउनु भएको छ गुरु
हावा ज्योतिष किन भने के पि ओलि को सरकार राम्रो दिन मा गठन भएको छ २,३ बर्ष राम्रो सङ चल्छ भनेको होइन अहिले आएर फेरि संकट मा छ भन्छ त्यही भएर हावा ज्योतिष हो
ओलि सरकार ऐतीहासिक काम गर्छ, 2 बर्ष चल्छ, ईतिहासमा नाम लेखाउने अवसर ओलिमा छ भन्दै 2/3 महिना अघि भनेको अहिले आफ्नै कुरा आफ्नै सिद्धान्त बिर्सेर अर्कै कुरा के गरेको!! कमाई खाने भाडो। यसो देसको माहोल हेरेर अनि भविस्यबानि गरेको हाम्लाई थाहा हुदैन र!!
राजतन्त्रको सम्बन्धको हजूरले गरेको पूर्वनुमान गलत भयो।अरु राम्रै छ।म नियमित हजुरको भिडीयो हर्नी गर्छु।केही सिकेको छु ।To the point मा जानु होला गुरु जी।हरेक भिडीयो।❤