Тёмный

आकाशको कथा | Akashko Katha - Herne Katha EP33 

Herne Katha
Подписаться 1,1 млн
Просмотров 1,7 млн
50% 1

सगरमाथाबाट हाम्फालेर बंगालको खाडीमा पुग्ने सोलुका लाक्पा शेर्पा, लाहुरे बन्न नसकेपछि घर फर्किन पनि नसकेका गोर्खाका जुद्ध गुरुङ र पोखरा पश्चिमको हर्पन डाँडा जस्तै उकाली ओराली खेपेका दीपक पौडेल । यी तिनै जनाको भेट विशाल आकाशमा भएको थियो ।
#HerneKatha #AkashkoKatha
Stories of three paragliding pilots from Pokhara. Akashko Katha - Herne Katha Episode 33.
========================
💁‍♂️💁‍♂️💁‍♂️ Support Us 💁‍♂️💁‍♂️💁‍♂️
Herne Katha relies on our audience to continue our unique and creative storytelling. You can make monthly contribution to support production cost of Herne Katha.
🙏 Support us on Patreon: bit.ly/2BrQzlQ
==== Why Herne Katha? ====
People behind Herne Katha spent 15 years of their lives doing journalism. One day they realised the need to tell more beautiful and inspiring stories of people, the real people.
👀👀👀 Herne Katha 👀👀👀
Herne Katha is a web series produced by Tana Bana Digital in Nepal. We tell stories of people in the format of short documentaries. New episode of Herne Katha is published on 1st and 15th of every month on RU-vid.
🚀🚀🚀 Production Team for This Episode 🚀🚀🚀
🎥 Cinematographer - Jeevan Rijal ( / jeevan.rijal.58 )
👩 Presenter - Bidhya Chapagain ( / cbidhya )
🎬 Director - Kamal Kumar ( / qamalqumar )
👍👍👍 Follow Herne Katha 👍👍👍
👉 IMDB: www.imdb.com/title/tt8103440/
👉 Facebook: / hernekatha
👉 Twitter: / hernekatha
👉 Instagram: / hernekatha
👉 Website: hernekatha.com
🌎🌎🌎 Make our Episodes Global 🌎🌎🌎
Please contribute English (or any other language) subtitles to our video: bit.ly/hernekathasubs
💌💌💌 Share your Story 💌💌💌
If you have a story that is suitable for Herne Katha, please do not hesitate to contact us.
💲💲💲 For Advertisers 💲💲💲
If you are an advertiser interested in our show please write us an email.
📺📺📺 For Broadcasters 📺📺📺
If you represent a radio or TV and want to broadcast Herne Katha on your platform, please write us an email. hello@hernekatha.com
🎶🎶🎶 For Singers and Musicians 🎶🎶🎶
If you are an emerging artist or musicians, we need you. We want to feature your creation in our episodes and support you to get noticed by thousands of our audience.
🎨🎨🎨 For all Creatives 🎨🎨🎨
Have an idea about anything? Anything related to telling people's stories in bold and beautiful style. Share your ideas with us. We love ideas.
😢😢😢 Sorry 😢😢😢
We put a lot of effort to create a single episode of Herne Katha. We will be heartbroken if somebody copies and re-uploads our videos. However, we feel good if you share our links or embed our videos on your blog/website.

Кино

Опубликовано:

 

30 июн 2019

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 2 тыс.   
@puskarsharma1021
@puskarsharma1021 5 лет назад
अब त हेर्ने कथा हप्ताको एकपटक हेर्न पाए हुने भन्ने को को छौँ ??
@kalekamal374
@kalekamal374 5 лет назад
तपाईंको कुरा त ठिक हो तर हरेक हप्ता आउदा यो हुटहुटि पर्खाइको यो आतुरता र यो मायामा कमि आउँछ कि जस्तो लाग्छ मलाई चाहिँ । हरेक हप्ता आउदा नजिक को तिर्थ हेला भनेको जस्तै त हुने होईन ?
@nirvayshenn8087
@nirvayshenn8087 5 лет назад
बिद्याको QUALIFICATION हेर्दा पन्ध्र दिनमा एउटामात्र कथा पनि सर्वोत्कृष्ट छ, झन् महिनामा एक हुँदा त HIGHLY QUALIFIED हुन्छ। हप्तामा एक भैदियो भने कमसल कथा भैदिएला नि!!
@khapungpritam7086
@khapungpritam7086 5 лет назад
Haptako k kuro dinko euta katha herne thulo dhoko6malai
@dharmarajpoudel6782
@dharmarajpoudel6782 4 года назад
Me🙋🙋
@teamprabesh899
@teamprabesh899 2 года назад
Honi
@premmoktantamang9122
@premmoktantamang9122 5 лет назад
जुध्द गुरुङ संसारकै महान दाजु।जस्ले अाफ्नो २ बहिनीलाई बाल बिवाह हुन मात्र रोकेनन्।शिक्षा दीक्षा वा अाफुसंग भएका सीप सिकाई अात्म निर्भर हुन सिकियो।दिपक अामा छोराको मायाको पाटोले मनै रुवायो र शेर्पा दाइको कथा पनि एकदम राम्रै लाग्यो।
@mahabir.chetri7223
@mahabir.chetri7223 5 лет назад
मन छ्याे मित्र।
@nepzdil1420
@nepzdil1420 5 лет назад
दिपक दाईको कुरा सुनेर देखेर मेरो भाइ दिपकको याद अायो सबै उस्तै ठयाक्कै
@phanilthapamagar9180
@phanilthapamagar9180 4 года назад
सँसार कै महान दाजुभाइ हरु जुध्द दिपक र लाक्पा शेर्पा दाजु लाई सलाम छ
@ajaygrg6260
@ajaygrg6260 4 года назад
Appreciate ur words
@bimalmarahatta2841
@bimalmarahatta2841 3 года назад
Gorkhali do that.great
@user-mq5ed4lg8c
@user-mq5ed4lg8c 4 года назад
मान्छे हरु भन्लान् एस्तो गजडी फोहोरी भित्ती,,तर उसको संसार हेर्नुहोस त,घर परिवार प्रति को जिम्मेवारी हेर्नुहोस त,अनि ती शब्दहरू,,हामीले के माया गर्छम् र आमाले माया गर्नुछनी,टू मच,, साच्चिकै कहिलै कसैलाई पनि उसको आवरण र स्वरूप हेरेर judge नगर्नु रैछ। आँसु आयो
@breeze8908
@breeze8908 5 лет назад
कतै सुनेथे ठुडाबडा को बायोग्राफी बन्छन , त्यो नि कति झुट हुन्छ, कथा त हामि जस्ता साना मान्छे को बन्ने हो।
@beyou4266
@beyou4266 3 года назад
कति सहि भन्नुभयो तपाईले
@prakashpoudel6613
@prakashpoudel6613 5 лет назад
विध्या दि - दिपक पौडेल दाजू को कथा फेरि ल्याउनुहोस् हस्स ❤❤❤❤❤
@dipakchand494
@dipakchand494 5 лет назад
मैले आमालाई के माया गरे आमाले मलाइ मया गर्नुहुन्छ to much💕💕
@saritathapa4598
@saritathapa4598 5 лет назад
Your thought is great.I feel you bro.
@jharanawambulerai3538
@jharanawambulerai3538 5 лет назад
Heart touching
@saurabtamang7411
@saurabtamang7411 5 лет назад
bro you are the only one man love you 😘😘
@rajendradhakal61
@rajendradhakal61 5 лет назад
आमा गुमायेको म , मेरो आखावाट आँसु आये ,
@tkhaling3010
@tkhaling3010 5 лет назад
यो चाहिँ Word tuching heart
@ghayal1979
@ghayal1979 4 года назад
अस्पतालमा प्यारालाइसिसले थलिएकी बुढी आमा, र पनि छोराले भेट्न जाँदा उस्ले केही खायोकी भोकै छ उनीमा जिज्ञासा छ। वास्तवमा आमा शब्द नै यो धर्तीमा महान छ। हरेक सन्तानले तिमी जस्तै मायालु आमाको कोखबाट जन्म लिन पाउन र हरेक आमाले पनि आफ्नो अप्ठ्यारो अवस्थामा तिमिले जस्तै स्याहार पाउन।
@chapagainsaban
@chapagainsaban 5 лет назад
साचाे माया बनावटि हुदैन भन्ने दिपक वाट सिकिन्छ । अामा बुवालाई माया र सम्मान गर्नेले जिवनमा अफ्ठेराे र विषम परिस्थितिकाे सामना गर्नु परे पनि दु: ख चाहिँ पाउदैन । सलाम ती हरेक दिपकलाई ..
@sushilaryal7304
@sushilaryal7304 5 лет назад
सबै धन बहादुर सँग धन हुँदैन,सबै बिर बहादुर बलिया हुँदैनन ।तर यहाँ बिद्या, नाम ले नठगेकी बिद्या,नाम जस्तै काम पनि उत्कृस्ट ।
@sangitadulal1251
@sangitadulal1251 4 года назад
बिद्य्या नामले ठगेका पनि छन ह्जुर। बिध्या भन्डारि😂😂
@halkaramailo973
@halkaramailo973 3 года назад
गज्जव कुरा
@shambhubhatt3093
@shambhubhatt3093 5 лет назад
दिपक जी जस्तै महान छोरा हुने हो भने बा आमा का लागि यहि स्वर्ग छ ।
@parashanta-Bogati
@parashanta-Bogati 3 года назад
हेर्ने कथा 👁️ हेर्ने यी मेरा आखाहरु कहिलेकाहि त कथा भन्दा पात्रहरू मात्र पो हेरिरहेका हुँदारहेछन । म त दीपकमै पो हराएछु त 😊🙏😊🙏धन्यबाद बिध्या म्याम 🙏😊🌹
@manojbhatt191
@manojbhatt191 21 день назад
सेम मपनी हजुर दिपक को कुराले चाई मन नै आनन्द भयो
@binodbista2583
@binodbista2583 4 года назад
पोखरा आउदा दिपक दाइ सङ प्याराग्लाइडीमा सङै आकाशमा उड्ने ठूलो धोको छ।Tq Biddha dee for connecting deepak daa
@dhirajdhungana8116
@dhirajdhungana8116 5 лет назад
मैले त के माया गर्थे र आमालाई , आमाले हो "too much" 'अती नै' माया गर्ने !! हृदय स्पर्सी heart touching point.
@bamkunwar7306
@bamkunwar7306 4 года назад
Dhiraj Dhungana ❤️❤️❤️
@dineshpun2241
@dineshpun2241 5 лет назад
आमा मरण र जिबनको दोसाँधमा हुनुहुन्छ । आफ्नो भोको पेटको कुनै प्रबाह छैन । छोरालाइ सोध्नुहुन्छ खाना खाइस बाबू भनेर ।
@tikadangi1446
@tikadangi1446 4 года назад
Ho ta
@surajshrestha1871
@surajshrestha1871 4 года назад
😥😥😥
@rakeshkhattri4758
@rakeshkhattri4758 4 года назад
Touchy 🥺🥺🥺
@ganeshtamang3182
@ganeshtamang3182 4 года назад
😭😭😭😭
@RamKumar-wp2eb
@RamKumar-wp2eb 4 года назад
Tensile ta aama
@nimatamang9138
@nimatamang9138 4 года назад
साथी हरु कुन ठाउको गाजा खान्छ हौ यति राम्रो काम र कुरा गर्ने ? पोखरा आसपास को त सबै खायकै हो त मैले नि । धन्यवाद हेर्ने कथा टिम सबै लाई । समाजमा यस्तो पात्र हरु नि छ्न जो देखिन्छन् कोइला हुन्छन् हिरा ।
@milanghimire9514
@milanghimire9514 3 года назад
🙏🙏🙏🙏🙏❤️❤️❤️❤️🙏🙏🙏🙏☯️
@rajkumaradhikari2812
@rajkumaradhikari2812 3 года назад
हाम्रा गाम तिर को पनि एस्तै हो।।।।मिठास नै मिठास।।।।
@manojbhatt191
@manojbhatt191 21 день назад
सबैभन्दा बबाल चाइ दिपक ब्रो को लागेको
@lachhurai4195
@lachhurai4195 5 лет назад
कोहि लेखिएर वा ब्यख्यामा प्रख्यात छन्,तर "आकाशका कथा" हेरीसके पछि यस्तो लाग्यो। हरेक दुखलाई जित्ने साहस र दुखलाई मिचेर अघि बढ्ने जिन्दगिका असली हिरोहरु ती तिम्रा पाठ्यक्रममा छैन्न तर हरेक कन्दराहरुमा छन् ।धन्यवाद,बिधा दिदी लगाएत टिमलाई।।।
@amberghale2178
@amberghale2178 5 лет назад
👌👌😍😍
@thammangrg6039
@thammangrg6039 5 лет назад
😍😍
@alpanarai2137
@alpanarai2137 5 лет назад
Exactly 🤟Right🤙
@kamalkusal1396
@kamalkusal1396 4 года назад
🙏🌹
@dhirajdhungana8116
@dhirajdhungana8116 5 лет назад
केही सिक्दै छु अनि बुझदै पनि , हेर्ने कथाले जिन्दगी के हो ? त्यो सिकाउछ ।
@rajukunwar4878
@rajukunwar4878 Месяц назад
जीन्नगी :दृष्टि,शैली आ -आफ्नै । कति सरल,कोमल अनि निश्चल जीवन चित्र । मन नै नभरिने,जति हेर्यो,हेरिरहु र सुनीरहु लाग्ने दृश्य र वार्तालाप । धन्यवाद आदरणीय दिजु विधा चापागाईं अनी सम्पुर्ण टोलिलाई 🙏
@nickdad7136
@nickdad7136 2 года назад
जुद्धबीरले दुई बहिनीलाई पढन झिकाएका र दिपकको बिरामी अामाले छोरालाई "केही खायो?" भनी सोधेको दृष्यले मन जोड छोयो। 😍
@sarmilaacharya1530
@sarmilaacharya1530 5 лет назад
अब पोखरा आउदा चै दिपक दाइ जुद्द दाइ र लाक्पा दाइको कामको प्रसम्सा गर्न एक पटक आकासमा उड्ने नै हो । उहाँहरुकै साथमा । अझ मजाको चै दिपक दाइ लाग्यो 🙏👍️👍️👍️👍️👍️
@narengt9578
@narengt9578 4 года назад
Sachhi down to earth kya humble lagyo hai.
@supreemregmi
@supreemregmi 4 года назад
ma ni jane ho dipak dai ra juddha dai lai vetna lai 😜
@paldenpakhrin9794
@paldenpakhrin9794 5 лет назад
भावुक बनायो आँखा भरि आशु भरियो (जब आमाले छोराले केई खान मन छ भन्दा आमाले ऐले केई खान्न अनि तैले खाईस )भन्दा आँमाको माया ❤️😭
@Jitendrabudha123
@Jitendrabudha123 2 года назад
Umm broo ❤️
@manishtimsina7601
@manishtimsina7601 3 года назад
मैले भर्खरै पाेखरामा paragliding गरेकाे थिए, तिनै जनाकाे कथा हेरियाे , अब अर्काे चाेटि पाेखरा अाउँदा याे सबै टिम सँग भेटेर गफ गर्न र फेरि एक पटक उड्न मन लाग्याे ! जिन्दगि भनेकाे यहि त हाे ,उहाँहरु जसरि एक अर्कामा फरक हुनुहुन्छ , सँसार सबैकाे फरक छ, अान्नद त्यहाँ छ -सानाे नै सहि तर केहि न केहि गर्ने अाँट, जिम्मेवारी र काेशिष रहिरहाेस,सबैकाे त्यस्तै नै हेरियाे,दिपक जिकाे अामालाइ शिघ्र स्वास्थ्य लाभकाे कामना तथा विधा दिदि र टिम लाइ धन्यवाद !🙏
@samyogsapkota1150
@samyogsapkota1150 4 года назад
Deepak's words towards this mother and another guy taking his responsibility of two sisters. reliable example to inspire others
@karnanepali5691
@karnanepali5691 5 лет назад
छोरा छोरीलाई आमाले कति माया गर्छन !! आफ्नो त्यस्तो अवस्था हुदा पनि छोरालाई के खाएर आको खाना खाईस कि छैन भनेर सोध्दा मेरो आँखा बाट आँसु नै झर्यो । मेरि आमाको सार्है याद आयो आज । प्रवास बाट हेर्दै
@CURRENT111ff
@CURRENT111ff 5 лет назад
संसारमा सवैभन्दा माया गर्ने को हुन?ति हुन जन्म दिने आमा ,जब विरामी परेर थला परिरहदा पनि आफ्ना सन्तान ले खाएकि खायन्न आमाको चिन्ता ‘हजारौ आमाहरुप्रति हार्दिक नमन अनि प्रस्तोता दिजुलाई पनि सधन्यवाद आमाको शिघ्र श्वास्थ्यको कामना ...
@sohrabansari1509
@sohrabansari1509 5 лет назад
Timle khayo vane ama ko mukh bat sunda tyo moment ta mlai sansar ma yo vnda thulo samay kehi xain jasto lagyo Ama ko maya apram par raix
@sundarkhadka1926
@sundarkhadka1926 2 года назад
खै के लेख्ने , धेरै कुरा सिक्न सकिन्छ सबै जना बाट , सबै नेपाली येस्तै मन भएको भय कति राम्रो हुन्थ्यो । honest , hardworking , loyal 😍😍😍😍
@pandayshannepalkuwait2087
@pandayshannepalkuwait2087 5 лет назад
भिन्न फरक किसिम का जीवन हरु देख्न पाइने हेर्नि कथा।।नेपाल कै नम्बर 1 कार्यक्रम हो।। 🇰🇼🇳🇵👏👏👏👏👏👏👏👏👏👏
@rhythmdhun3547
@rhythmdhun3547 5 лет назад
लाक्पा सर को हिम्मत जुध्द सर को पारिवारिक ज़िम्मेवार अनि दिपक सर को गफ गर्ने शैली र सुधार सबैमा सलाम कोशिश गरे सफल भाइन्छ भन्ने एक गज्जबको उदाहरण यो भागको निम्ति धेरै धन्न्यवाद,विध्या ज्यू
@devasharma3867
@devasharma3867 3 года назад
Jay hos sampurna Jan maa
@hillytagar2260
@hillytagar2260 3 года назад
दिपक दाइ is good
@chandraprakashsunuwar7711
@chandraprakashsunuwar7711 2 года назад
सर्बोच्च शिखर देखि उड्ने बेला सानू बाबु सुनुवार नि थियो लाक्पा जि!
@sujankhatri9985
@sujankhatri9985 3 года назад
Best documentary of all time..lot’s of inspiring stories inside one story..this is the the beauty of Nepal 🇳🇵
@bheshrajpokhrel6747
@bheshrajpokhrel6747 5 лет назад
सवसे ठूलो paraglider त चिल हो।चिल सॅगै उड्न मन लाग्छ...मनबाट र मनदेखि नै स्वान्तसुखायमा रमेका मान्छेहरू...
@anjughemire2322
@anjughemire2322 5 лет назад
हेर्ने कथा र विद्या दिदी भनेपछि मलाई पर्लय मन परने ॥मलाइ मात्रै हो कि हजुरहरुलाइ नि हो भन्नुस न😍😍😍
@nabarajkhadka1588
@nabarajkhadka1588 5 лет назад
यता मपनी👍️👍️👍️
@nirvayshenn8087
@nirvayshenn8087 5 лет назад
त्यसो भए अाकाशको कथा बाहेक अर्को कुनै नाम दिन सक्नुहुन्छ त!??? मैले शिर्षक राख्नु पर्यो भने "गाँजा र रक्सी-साथीको कथा" राख्थेँ।
@narendai8147
@narendai8147 5 лет назад
म नि छु है
@ExpressShowNepal
@ExpressShowNepal 5 лет назад
Bahut ramro ni yo kathaa ta jhan
@bhimbhujela939
@bhimbhujela939 5 лет назад
Ma lai pni
@sudipkandel6754
@sudipkandel6754 2 года назад
दिपक दाइ र लाक्पा दाइ सङ निकै राम्रो बसाइ छ मेरो कूल हुनुन्छ दुबै।
@praveenrai3614
@praveenrai3614 4 года назад
an honest and hardworking men, we need more people like them good job brothers
@-rjunagar3987
@-rjunagar3987 5 лет назад
मन छुयो यो कथा ले बिध्या दिदी को हर कथा ले मेरो आँखा रसाउछ झन दिपक को आमा मन 💓आफ्नै आमा को याद दिलायो 😭😢 पर्देस बाट हेर्दै छु
@user-zw5tm4se1w
@user-zw5tm4se1w 5 лет назад
“दुनियाले नराम्रो सोचेपनि आमाको मायाचाहिं एकदम गहिरो हुन्छ है, जिन्दगिमा छेराछोरीको लागि।” 👌👌
@prakashrai2523
@prakashrai2523 4 года назад
Am speechless to all guys. Dare and struggle! Purity hearted Nepali guys!!! Exemplary to all Nepalese guys!!!! Am saluting u all guys from my inner core of heart!!!
@krizandahal8473
@krizandahal8473 5 лет назад
One of the best documentation of Herne Katha thanks to team #HerneKatha what a adventures, courageous and inspiring contents love the accent of Daari Bro and his comeback struggle.. eagerly waiting for next episode.
@prashumagurung7296
@prashumagurung7296 5 лет назад
मैले दिपक दाइ लाई राम्रो सङ्ग चिन्छु उहाँ को परिवार सबैलाई र परिवार को बारे मा पनि सबै थाह छ र पनि आज हेर्ने कथा मा उहाँ हरु को कथा हेर्दा मेरो आँखा मा आँसु आयो ।धन्यवाद बिधा दिदी हजुर लाई.....
@happylife4464
@happylife4464 4 года назад
म पनि यो उडाउने कक्षा लिन चहन्थे ? कहाँ गयर सिक्ने होला ? अनि fee कति जति लाग्छ होला हजुर लाई थाहा छ कि ?
@rangkashurai3934
@rangkashurai3934 4 года назад
I love this story salute bidhya z
@krishnabasnet324
@krishnabasnet324 4 года назад
Plz yo dai Ko NUM xa Vani Send Garnus Na HjR
@yusufalimiyan
@yusufalimiyan 5 лет назад
१ तैले केहि खाइस कि खाइनस ? बिरामी आमा को मन अनि माया . २ मैले त् के माया गर्छु र आमा ले बढी माया गर्नु हुन्छ ................ मन छोयो आशु नै आयो/ प्रदेश बाट आमा लाइ सम्झिने धेरै होलान है
@jitjungMagar-ex1dr
@jitjungMagar-ex1dr 11 месяцев назад
मलाइ कस्तो टच्चि लाग्यो दिपक दाइ को कुरो सुनेर
@AkashRai64129
@AkashRai64129 10 месяцев назад
Euta daile kasari afnu didi baini prati afnu maya darsauxan, padaunu parx. Afnu khuttama ubhinay banaunu parx😊 ra euta xorako aama pratiko maya. K hamile maya garim aamle badi garnu hunx ni… jiwan ma ettiko josh, jagar ra hausala chae huna parx hai.. salute to the whole team for making this documentary… inspirational ❤
@premrajneupane8192
@premrajneupane8192 5 лет назад
"यस बेला सम्म खाको छैन" (२२:४४) #आमाकोमन "आमाले धेरै माया गर्नुहुन्छ, हाम्ले त के माया गरियो र? आमा ले टु मच् होनी त" (२४:०५) #पवित्रमन "अनी घुम्न पनि संगै घुमिन्छ कहिले काहिं (चिल सँग)। अनी म चाँहीँ ..अब के ...सरि डिस्टर्ब गरे तेरो ठाउँँ मा आएर, ठुलो विङ्स लिएर, ....मलाई मान्छे हरु सित भन्दा बरु बाख्रा सित, चिल सित, मृग हरु सित कुरा गर्न पाए भन्ने हुन्छ।" (२६:३७) #निशब्द
@redishajakibanjar5451
@redishajakibanjar5451 5 лет назад
i am so happy from this story. because i got to see my patient once more.. that mother of dipak used to be my patient in physiotherapy and now she is able to walk independently .. so happy to see her son's story here.
@sanjitashrestha8105
@sanjitashrestha8105 3 года назад
@rakeshyogi3463
@rakeshyogi3463 3 года назад
❤❤😢😢
@dhankarki8472
@dhankarki8472 3 года назад
@@rakeshyogi3463 mttffff. ffff.. fff. ff. f. fff. f f. f.. ff. v... F.. f.. F.. F.. F. F. fyyyyu+
@sagarmaniraut7490
@sagarmaniraut7490 4 года назад
मनै देखि धेरै नै आनन्द लाग्यो यो भाग हेरेर।सारै रमाइलो लागेर आयो।। स्वच्छ मन भएको मानिसहरुको गफ गाफ।
@gunjanpulami6338
@gunjanpulami6338 5 лет назад
बिद्या दिदी म सधैं नछुटाई हेर्ने गर्छु यो हेर्ने कथा असाध्यै मन पर्छ । म कुनै शब्द नै भेटाउदिन हजुरको यो हेर्ने कथामा Cmnt गर्न के लेखु के भनु तेति धेरै खुशी लाग्छ अनि हजुरको काम प्रती सलाम गर्छु । मैले यो हेर्ने कथा बाट धेरै कुरा बुझे सिके म हास्दै रुदै हेर्छु खुशी लाग्छ । प्रदेशमा छु new episode आउने बित्तिकै हेर्न पाउदिन दुख लाग्छ । धेरै धेरै धन्यवाद दिदी हजुरलाई । i respect u biddha didi lv u💕💕😍😍
@labjungmalla8634
@labjungmalla8634 5 лет назад
दिपक दाई खुल्ला मानका पारीश्रमिक , हसिला अनि शामान्या बक्तितो हुनुहुदो हैछ। हेर्ने कथा लाई धेरै धन्यवाद।
@sujanlimbu8753
@sujanlimbu8753 5 лет назад
आफू जस्तो सुकै जुन अबस्था मा हुङ तर छोरा तैले खाना खाइस भनेर सोद्ने लाई आमा भनिन्छ💕💕
@karanpop2018
@karanpop2018 4 года назад
Too good. Love to watch inspiring stories and touchy stories like this. So salute to you Bidhya Jee.
@pratapbahadurbishokarma7145
@pratapbahadurbishokarma7145 11 месяцев назад
Ama namaste.. mero bhai deepak aama ko take care gara la.. love you guys
@bhagwanghimire5857
@bhagwanghimire5857 5 лет назад
यो कथामा सबैको मन छोएको बिरामी आमाले छोरालाई भनेको एउटा वाक्य "यसबेला सम्म केही खाएको छैनस्" mothers are always great in the earth. 😍😍😍
@sushmitarai6386
@sushmitarai6386 5 лет назад
Coming tears from my eyes while listening Deepak story and respect love for his mother.😘😘😘🙏🏼🙏🏼🙏🏼🙏🏼
@subashbhatta2497
@subashbhatta2497 3 года назад
Same here sister..mero pani aakha rasayo.
@user-jj9ur5cc1v
@user-jj9ur5cc1v 11 месяцев назад
Same here
@ashimaryal8354
@ashimaryal8354 4 года назад
बिध्य दि सलाम छ नमन छ हजुर लै दुखा कष्ट गर्दै गर्दै हामी हेर्नू पाको छै सलम छ दि
@sagarupreti5397
@sagarupreti5397 5 лет назад
While I was watching the story I felt I was one of the character, the way stories presented is so natural and sparkling love your work keep it up.❤️❤️
@pandeyaramesh
@pandeyaramesh 5 лет назад
सबैको कथा महान छ , दिपक को आमा प्रतिको समर्पण, जुद्दको बहिनी प्रतिको स्नेह
@Shaman_welcome
@Shaman_welcome 5 лет назад
भावुक अनि मार्मिक!दिपकको आमा प्रतिको आस्था अनि प्रेम!
@sunilrayamajhi
@sunilrayamajhi 4 года назад
Every episodes are great .keep doing ..great Herne katha...best wishes.I hope this episode never end because its related to every single story of every single person,family, culture,regional. Best wishes
@Goodinfo24
@Goodinfo24 5 лет назад
हेर्ने कथाको आजको एपिसोड आकाशको कथा अति नै मार्मिक अनि संघर्षपूर्ण जीवनको वास्तविकता जान्ने मौका मिल्यो भिडियो धेरै मन पर्यो |
@hiramani5419
@hiramani5419 5 лет назад
वास्तविक कथामा बनेको चलचित्र हेरेको जस्तो धेरै नै आनन्द लिए डिउटी बाट आएर दिन भरिको थकान पनि कता टाप कस्यो विध्या दिदी हजुर लाई सलाम छ । हेर्ने कथा जारी राख्नु होला हाम्रो अनुरोध छ 🙏🙏😍😍🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️❤️❤️💐🌸💮🏵️🌹🥀🌺🌼🌻🌷
@narenniraula8278
@narenniraula8278 5 лет назад
साचै भन्नू पर्दा नेपाल को सवै भन्दा मन पर्ने कार्यक्रम ।।एक भाग पनि छुटाएको छैन बिद्या दिदी को ठुलो फ्यान म ।अनि कति अर्गानिक छ बास्रबिक छ कुनै नाटकिय छैन
@thirubashyal4642
@thirubashyal4642 5 лет назад
ama
@tejrijal7174
@tejrijal7174 3 года назад
यति धेरै मनलाई गद गद पार्ने गरी गफ पस्किने उहाँहरू बिना इन्जिन वाला प्लेन उडाउने मेरा प्यारा दाजु भाईहरु मा मेरो हृदयदेखि नमन् । अध्यात्म यात्री ।
@lhakpasher4412
@lhakpasher4412 4 года назад
HERNE KATHA ko concept is really really awsome .. Ihave cried waltching every series Thank you very very much for these beautiful concept❤️❤️❤️
@apsarakc7422
@apsarakc7422 5 лет назад
"मान्छे घामले पाकेर बूढो भको हुदोँ रछ।"😁😃
@parashanta-Bogati
@parashanta-Bogati 3 года назад
waa 😊
@muktilama6945
@muktilama6945 3 года назад
Yo line ni khatra thiyo😆😆
@krishnaadhikari6822
@krishnaadhikari6822 3 года назад
😂😂
@dipakrajkathayat7653
@dipakrajkathayat7653 3 года назад
किन र आफु पनि बुढो भैसकेकोहो र कत्तिन थाहा पाएको जस्तो
@saurabhlamsal93
@saurabhlamsal93 5 лет назад
The ending was so good. The man carrying his deceased fathers photo with rudrakshya rosary for his ailing mother. Speaks volume. Like some scene in classic literature.
@jaygautam3601
@jaygautam3601 4 года назад
I fell da same way brother , dat scene was amazing ,I cried
@pasayvlogs9007
@pasayvlogs9007 Год назад
N I rally love that last music (flute)
@bhandaribimal899
@bhandaribimal899 4 года назад
this is epic # love each n every single word by them # if i be there i would love to fly with deepak.. god bless u all
@jyotilimbu3599
@jyotilimbu3599 4 года назад
हरेक मानिसको आआफ्नो कथा बेथा हुन्छन् मलाई यो हेर्ने कथा मनपर्छ कुनैकुनै त मेरो आफ्नो हो कथाबेथा जस्तो लाग्छ तेसैले मेरो पनि मनबुज्छ।
@bivekpangeni2468
@bivekpangeni2468 5 лет назад
Coolest ani मार्मिक कथा रहेछ सार्है मन छोयो।
@tikarai8948
@tikarai8948 5 лет назад
मेरो प्यारो देश को आफ्नो दाजु भाई को जिबनी हेर्ने पाउदा खुशी लाग्यो
@zyklon562
@zyklon562 5 лет назад
I like how the story is said by the subject himself and the sole role of the journalist is to mainly just document and present the story without any of her interference. This truly is a fairly uncommon in our country at this time. Anyway its very well made and well presented.
@shreeschakra7206
@shreeschakra7206 5 лет назад
आकाशको कथा आज बल्ल हेर्न भ्याए यो हेर्ने कथा र बिद्या दिदिको यो कार्यक्रम जुन भाग पनि अति मार्मिक हेर्न पाइन्छ धन्यवाद दिदी र हेर्ने कथा परिवार सबैलाई ।।
@theminiworldNepal
@theminiworldNepal 5 лет назад
आमा आफै बिरामी भएर अस्पताल को बेड बाट नि भेट्न आउने छोरा लाइ सोद्छिंन तलाई कस्तो छ ? खाना खाइस ? 😢😢😢
@anilbishwakarma7935
@anilbishwakarma7935 3 года назад
Umm❣❣❣❣
@bibek850
@bibek850 3 года назад
touched heart
@kirankhatriofficial4304
@kirankhatriofficial4304 3 года назад
Such a great mom ❤️❤️😭😭
@kirankhatriofficial4304
@kirankhatriofficial4304 3 года назад
मलाई यो vdo मा मन परेको सब्द नै यहि हो ❤️❤️❤️❤️🙏🙏🙏
@sandeshshikharkunwar9556
@sandeshshikharkunwar9556 3 года назад
Exactly. That mother-son scene touched heart
@rabinupreti4989
@rabinupreti4989 5 лет назад
हेर्ने कथाले जिन्दगी जिउने बेग्लै अनि बिछ्टटै प्रेरणा दिएको छ कम्सेकम मलाइ चै ✊✊✌✌
@sumang6365
@sumang6365 4 года назад
I started loving this program
@ashokniraula
@ashokniraula 4 года назад
I loved this episode. A very positive message for every Nepali who believe in hard work and dedication in their own land and sharing happiness. Also I see no hate comments for marijuana. Its not the herb that's toxic its the impression that's fed in our mind through society. The guy speaks the real truth and everybody loves him no matter what he smokes. Love and Peace
@themarkmrk3252
@themarkmrk3252 5 лет назад
हेर्ने कथा साच्चै नेपाली समाज र परिवेशलाई जस्ताको तस्तै छर्लंग देखाउने, बुझाउने महत्त्वपूर्ण माध्यम भएको छ।हामी जस्ता नाजानहरुलाई एक ठाउमा बसेर हरेक नेपाली समाझ र परिवेशको जानकार हुन अत्यन्त महत्वोपुर्ण भुमिका निर्वाह गरेको छ। उक्त कुरा नेपाल सरकारले बुझेर आवश्यक सहयोग गर्न पर्दछ। तपाई सम्पुर्ण हेर्ने कथा टिमलाई धेरै धेरै धन्यवाद साथै उत्तर उत्तर प्रगतिको कामना गर्दछु।।
@EakrajBudhathoki
@EakrajBudhathoki 5 лет назад
आहा मनै छोयो.. यस्तै छ मान्छेको जिन्दगी कहिले हाँसो त कहिले दुख .... जे जस्तो भएनि हरेश खान हुदैन,हामी नि आफ्नो जिविका चलाउनलाई परदेशी भुमिमा श्रम गर्न आएका छौँ,आफ्नो घरपरिवार लाई खुशी दिलाउने आशामा...
@radhikadhimal4119
@radhikadhimal4119 4 года назад
अामाकाे थेरापि बाबाकाे पिटाई😭😭 उफउफउफ जिन्दगि अामा देखेर अासु अायाे 😭😭 अामा नाम तेसै हाेईन कामले गरेर नि हाे । एउटा गित याद अायाे ,( अामाकाे छाेरि बन्छु म अर्काे जुनिमा पनि ) मेराे ममिकाे याद अायाे 😭😭
@shushantthapa6613
@shushantthapa6613 4 года назад
deepak dae !! one of the most rugged but still most humble , honest and free sprited person i ve ever seen .. He won my heart.
@prasanta3868
@prasanta3868 5 лет назад
अति सरल तरिकाले गम्भीर बिषयको उठान अति नै मार्मिक लाग्यो ।
@ramgurung5004
@ramgurung5004 5 лет назад
मेरो जिल्ला गोरखा बाट नि यस्तो माहान पाइलट जुद्व गुरुङ रहेछ। खुशी लाग्यो you are grade brother. Me also mountain guide.
@rwahulsinghkunwar5296
@rwahulsinghkunwar5296 4 года назад
उम मेरो नि गोर्खा हो कुनै दिन समय ले साथ दियो भनी जान्छु म नि😍
@enjoyinglife1650
@enjoyinglife1650 5 лет назад
वास्तविक जीवन, सङ्घर्ष त याे पाे हाे त।जीवन अनेक तरहका हुन्छन्,त्यसलाई मात्र जिउन जान्नुपर्छ।धन्यवाद दिज्यु☺️ यी कथाले जीवन जिउने धेरैलाई अाधार प्रदान गर्छ।
@snigdhakhoju3337
@snigdhakhoju3337 3 года назад
Deepak dai is a pure Gem!💎. Mancheye ko outer looks doesn't matter,things that matters is only heart bane kura ko perfect example ho yo daju🥰
@dipaktamang6914
@dipaktamang6914 5 лет назад
धेरै राम्रो कथा बिधा दिदि यति म पोखरा घुम्नु आयो भने नि याहा हुने ब्रो हरु लाई भेट्छु दिपक ब्रो को कुरा आति मिठो लागियो ।।
@gangagurungofficial6078
@gangagurungofficial6078 5 лет назад
हरेक कथा ले गह भरीदीन्छ। मौलीक सुन्दर अनी सत्य कथाहरू
@gowinteng3350
@gowinteng3350 5 лет назад
हेर्ने कथा एकदमै असलि कथा ।।। ✋😃😂😆😅😄😊😍 जिवनका वास्तविक कथा व्यथा हेर्दा मन गर्हुङगो हुन्छ ✋😪😅🤐
@moderntech3157
@moderntech3157 3 года назад
And Here Is The Example "Never Judge A Book By Its Cover"
@santoshrimal2926
@santoshrimal2926 5 лет назад
प्रतेक कथाहरुमा आफ्नो आफ्नो जिन्दगीको भोगाई छ ,ती कथाहरुले हामीलाई नयाँ नयाँ पाठ सिकाउदैछ।।धन्यवाद बिद्या दिदी ।।।
@mynameisloken
@mynameisloken 5 лет назад
Number 1 this episode . Deepak respect for loving mom
@dipeshparajuli3058
@dipeshparajuli3058 4 года назад
lock down time herne katha repeat garera herdai and my eyes full of tears after saw deepak mothers love towards him 😍😘😍😘😍
@reincarnatedevil4394
@reincarnatedevil4394 3 года назад
What a pleasnat way of presentation of thrill fulled life... Deepak dai ko rugged and punk looks but a humble nature... Touched the heart...
@rajucenchuri5479
@rajucenchuri5479 5 лет назад
जमिनको कथाहरु मन रुहाउने हुन्थे आकाश को कथा त साच्चिकै रमाईलो लाग्यो बिध्या दिदि रमाईलो आकाश को कथा
@kpbhattarai7008
@kpbhattarai7008 5 лет назад
जिन्दगिमा आफैदेखी आफैलाई हार लागेकाहरुले बिशेष गरि हेर्ने कथा नछुटाई हेर्नू जस्तै म😊यहाँ बाट धेरै प्रेणा मिल्छ😍😍लभ यु दिदि🙏🙏
@user-gf2uw2bv6x
@user-gf2uw2bv6x 4 года назад
हामि ले आमा लाइ के मायाँ गर्छौँ र ! आमा ले हो हामि लाइ साँचो मायाँ गर्नुहुन्छ ! अति सुन्दर बिचार ! अति मार्मिक भनाइ !
@jeevanpaudel
@jeevanpaudel 3 года назад
दिपक बोरो को कथा सुन्न मजा आयो दिपक बोरो को पाट 2 चाईयो दि दि चाडै 🙏🙏🙏❤️❤️
@rupbahadurshahi9633
@rupbahadurshahi9633 5 лет назад
धेरै राम्रो कथा बिध्या दि. र दिपक सर संगै अब को दुई महिना पछि आकाश मा उडने सपना बुनियो।
@user-gf2uw2bv6x
@user-gf2uw2bv6x 4 года назад
rup bahadur shahi म त उडेर आएँ तर दिपक जि लाइ भेटन सकिन ! अब जाँदा पक्कै पनि भेटछु उहाँ लाइ र उहाँ सङ्गै उड्छु पक्का !!
@taratamu1273
@taratamu1273 5 лет назад
म सोच्ने गर्थें आमा र बुबामा किन मान्छेले केही आंसिक भए पनि बुबालाई छायांमा राखिन्छ भनेर कता कता सबैको मनमा हुदो पनि हो तर आज थाहा पाईयो आमा किन सबैभन्दा माथी हुन्छिन भनेर । आँसु होस त यति मीठो , कन्जुस्याइँ गर्न नपर्ने खालको ।
@kumarpawan3375
@kumarpawan3375 4 года назад
आसु नै आयो सायद आमा लाई गुमैये को भएर होला ni
@maddyshahi1685
@maddyshahi1685 4 года назад
Kinda feel like i am watching biopic movie.. damn just wow 😍😍 huge respect to everyone mostly deepak bro ❤❤
@camilalll7894
@camilalll7894 Месяц назад
Herne katha ko team lai dherai dherai dhanebad cha
@pradiprasaily3739
@pradiprasaily3739 5 лет назад
आजको episode रमाईलो अनि मार्मिक लाग्यो ।
Далее
кажется, началось
00:45
Просмотров 1,7 млн