आजको राशिफल | २०८१ आषाढ २७ गते बिहीवार | July 11, 2024 | Nepali Horoscope | 2081 Ashad 27 | Aaja Ko Rashifal
आजको राशिफल
बिहीवार, आषाढ २७, २०८१
११ जुलाई सन् २०२४
नेपाल संवत् ११४४
Today's Rashifal
July 11, 2024
Horoscope Prediction
आषाढ २७ गते बिहीवारको राशिफल
आषाढ शुक्ल (दिल्लाथ्व) पञ्चमी, पूर्वाफाल्गुनी नक्षत्र, सिंह राशिको चन्द्रमा, वरीयान् योग, बालब र कौलव करण, कालयुक्त नामक संवत्सर, सूर्य उत्तरायण, गृष्म ऋतु
आजको राशिफल, कृष्ण गुरु राशिफल, धर्म संस्कृति राशिफल, बिहीवारको राशिफल, शुक्रवारको राशिफल, दैनिक राशिफल, साप्ताहिक राशिफल, २०८१ सालको वार्षिक राशिफल, नेपाली राशिफल, आषाढ महिनाको राशिफल, मासिक राशिफल, श्रावण महिनाको राशिफल, २०८२ सालको वार्षिक राशिफल, मेष, बृष, मिथुन, कर्कट, सिंह, कन्या, तुला, बृश्चिक, धनु, मकर, कुम्भ, मीन, आषाढ शुक्ल पक्ष, पञ्चमी तिथि, पूर्वाफाल्गुनी नक्षत्र, वरीयान् योग, बालब करण, कौलव करण, कालयुक्त नामक संवत्सर, सूर्य उत्तरायण, गृष्म ऋतु, विश्व जनसङ्ख्या दिवस
आनन्दादि योग : गद, चन्द्रवर्ण : रातो (साँझ ०७:१३ बजेसम्म), त्यसपछि कालो, चन्द्रदिशा : पूर्व (साँझ ०७:१३ बजेसम्म), त्यसपछि दक्षिण, योगिनीदिशा : दक्षिण (बिहान ०८:३६ बजेसम्म) त्यसपछि पश्चिम, वारशूल : दक्षिण, वाणपञ्चकमध्ये रोग वाण : साँझ ०५:०६ बजेपछि, कालराहु चक्रमा कालको दिशा : दक्षिण र पाशको दिशा : उत्तर,
काठमाण्डौ, नेपालमा
सूर्योदय : बिहान ०५:१७ बजे र सूर्यास्त : साँझ ०७:०१ बजे
चन्द्रोदय : बिहान ०९:४५ बजे र चन्द्रास्त : बेलुका १०:०५ बजे
आजको अभिजित मुहूर्त :-
दिउँसो ११:४२ बजेदेखि १२:३६ बजेसम्म
चौघडी अर्थात् शुभ र अशुभ वारवेलाको समय :-
शुभ वारवेला : बिहान ०५:१७ देखि ०७:०० सम्म, साँझ ०५:१८ देखि ०८:१८ सम्म र भोलि बिहान ०३:०० देखि सूर्योदयसम्म
रोग वारवेला : बिहान ०७:०० देखि ०८:४३ सम्म र बेलुका १०:५२ देखि १२:०९ सम्म
उद्वेग वारवेला : बिहान ०८:४३ देखि १०:२६ सम्म र मध्यरात्रीपछि ०२:४३ देखि ०३:०० सम्म
चर वारवेला : बिहान १०:२६ देखि १२:०९ सम्म र बेलुका ०९:३५ देखि १०:५२ सम्म
लाभ वारवेला : दिउँसो १२:०९ देखि ०१:५२ सम्म र मध्यरात्रीपछि ०१:२६ देखि ०२:४३ सम्म
अमृत वारवेला : दिउँसो ०१:५२ देखि ०३:३५ सम्म र बेलुका ०८:१८ देखि ०९:३५ सम्म
काल वारवेला : दिउँसो ०३:३५ देखि ०५:१८ सम्म र मध्यरात्रीपछि १२:०९ देखि ०१:२६ सम्म
राहु काल, यमघण्ट र गुलिक काल :-
राहु काल : दिउँसो ०१:५२ देखि ०३:३५ सम्म
यमघण्ट : बिहान ०५:१७ देखि ०७:०० सम्म
गुलिक काल : बिहान ०८:४३ देखि १०:२६ सम्म
आज यात्राका लागि पुरुषको नेतृत्वमा सुरुमा पूर्व र उत्तर दिशाको तथा साँझ ०७:१३ बजेपछि पूर्व र दक्षिण दिशाको यात्रा शुभ देखिन्छ, त्यस्तै महिलाको नेतृत्वमा सुरुमा उत्तर र पूर्व दिशाको तथा बिहान ०८:३६ बजेपछि पूर्व र दक्षिण दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश अन्य दिशामा समेत यात्रा गर्नुपर्ने भएमा दही खाएर यात्रा सुरु गरेमा शुभफल प्राप्त हुने विश्वास गरिन्छ ।
आजको चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :-
विश्व जनसङ्ख्या दिवस
मुहूर्त : शुभ विवाह, अग्निवास (यज्ञ र हवनादि), शिववास (रुद्रीपूजा/रुद्राभिषेक)
आगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :-
२८ गते : मुहूर्त : शुभ विवाह, शिववास (रुद्रीपूजा/रुद्राभिषेक), पसल थाप्ने (दोकान खोल्ने)
२९ गते : भानु जयन्ती, नेपाली भाषा एकीकरण दिवस, देउपाटनमा गङ्गामाई रथयात्रा, सूर्य पूजा, मुहूर्त : अग्निवास (यज्ञ र हवनादि), शिववास (रुद्रीपूजा/रुद्राभिषेक)
३० गते : अष्टमी व्रत, गोरखकाली पूजा, सुतारकार्कीहरुको कूलोद्वारपूजा, मुहूर्त : शुभ विवाह (द्रष्टव्य : मृत्यु वाण विचार गरी कार्य गर्ने)
आज साँझ ०७:१३ बजेभन्दा पहिले जन्मएिका बालकाबालिकाको सिंह राशि हुन्छ भने त्यसपछि जन्मिएका सबै बालकाबालिकाको कन्या राशि हुनेछ ।
#आजको_राशिफल #AajaKo_Rashiphal #Nepali_Rashiphal #daily_rashifal
तलको समयमा क्लिक् गरेमा सम्बद्ध राशिफल वा विवरणमा पुग्न सकिन्छ -
#मङ्गलाचरण 01:52
#पञ्चाङ्ग 03:23
#शुभ_साइत 05:22
#मेष 08:21
#बृष 10:45
#मिथुन 13:07
#कर्कट 15:34
#सिंह 18:05
#कन्या 20:27
#तुला 22:47
#बृश्चिक 25:18
#धनु 27:39
#मकर 30:03
#कुम्भ 32:27
#मीन 34:55
#KrishnaGuru #DharmaSanskriti #Daily_horoscope #दैनिक_राशिफल
Today's Horoscope, Krishna Guru Horoscope, Religion Culture Horoscope, Thursday Horoscope, Friday Horoscope, Daily Horoscope, Weekly Horoscope, 2081 Annual Horoscope, Nepali Horoscope, Ashadha Month Horoscope, Monthly Horoscope, Shravan Month Horoscope, 2082 Annual Horoscope, Aries, Taurus , Gemini, Cancer, Leo, Virgo, Libra, Scorpio, Sagittarius, Capricorn, Aquarius, Pisces, World Population Day
9 июл 2024