चिनौ है नेपाली चिनौ , मेयर हर्क साम्पाङ्ग ज्यू लाई , फेरि भोली , न्याउरी मारि पछुतो होला , एस्तो बोली र काम ( कर्म ) एउटै हुने ( बुद्ध ) बिचार भए को लिडर पाउन यूगौ यूग पर्खीनु पर्छ है / जय हर्क बाद , जिन्दावाद , / बुझ्ने ले बुझी खाउ , नबुझ्ने ले स्याउ सुन्तला केरा खाउ है ) ❤