Тёмный

आज दिनभरमा नयाँ खेल । प्रचण्डले नछाडे यस्ताे तयारी | Prachanda||Oli||Deuba 

Aajako Press
Подписаться 280 тыс.
Просмотров 129 тыс.
50% 1

यो भिडियो हेर्नुभएकोमा तपाईंलाई धेरै धेरै धन्यवाद । भिडियो जति सक्दो धेरै शेयर गर्नुहोला । यो च्यानल अपूर्व मिडिया प्रा।लि ले सञ्चालन गरेको आजको प्रेस डटकमको आधिकारिक च्यानल हो । हाम्रो सम्पर्क नम्बर ९८१८४२८९८१ हाे । © www.aajakopress.com , contact number : 9818428981
Host : Rohit Bhandari
Camera:Anush B.C.
Editing:Anush B.C
Aajako Press is owned by Apurba Media Pvt. Ltd. which is a registered company in Nepal.
Copyright for this content is with Apurba Media Pvt. Ltd. Unauthorized reproduction and publication without written consent is strictly prohibited and subjected to legal obligation according to Copyright Act of Nepal Government.
@Visit our official website
www.Aajakopress.com
#Aajako_Press #Rohit_Bhandari #prachanda #kpoli #deuba

Опубликовано:

 

1 июл 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 183   
@nabinnepal3688
@nabinnepal3688 2 дня назад
प्रचण्डले कुनै हालतामा राजीनामा दिन हुँदैन
@dineshdayal7922
@dineshdayal7922 2 дня назад
माफ गर्नु होला यो तीन वटा बुढा हरु जति छिटो मरे उति नै देश लाई फैदा छ ।😢😢
@bhojbhattarai5578
@bhojbhattarai5578 2 дня назад
काल नआई को मार्ला र यी सब विदेशी खेताला हुन।।केही हुँदैन
@shyamrai9759
@shyamrai9759 2 дня назад
सही हो ।
@BhojrajKhatri-hm1zy
@BhojrajKhatri-hm1zy 2 дня назад
Arko old buda janmixa , desha ko political Jo change garer aarko socialism estimated grnu parxa balla hunxa natra yo desha ma yestai ho 😅😅😅😂😂😂
@gyanbahak1771
@gyanbahak1771 2 дня назад
अब भ्रष्ट लाई कोच्नु एक महिना मा अनि राजीनामा दिनुपरे दिनु कि राजा लाई सत्ता सुम्पनु
@roshanchhetri3339
@roshanchhetri3339 2 дня назад
कुनै पनि हालत मा नि राजीनामा दिनु हुदैन । यहि बेला मा भ्रष्ट हरु लाई क्रपझ्याप पारेर जेल कोच्नु पर्द्छ। अनि 84 मा बल्ल बहुमतको संभावना छ।नेपाली जनता तपाईंको साथमा छ्न कमरेड प्रचण्ड 🙏💖
@HP_Dogra
@HP_Dogra 2 дня назад
Dui chhak bhat khane haisiyat navayaka prachanda ra unko family ko ahile ko life style hernu ani yo comment garnu. Prachanda le afaile afailie karbahi gare matra ta ho. 84 ma 1 seat pani audaina khaobadi ko .
@yagyarajpandey8625
@yagyarajpandey8625 2 дня назад
Prahari t kp r sherdaikaichhan ksari jel halchhan balki ultai prachandlai halchhanki?
@dipakthapa8660
@dipakthapa8660 2 дня назад
84 ma light balera khojnu parcha bahumat ta K 5 thamma pane jitdaina
@chandradangi450
@chandradangi450 2 дня назад
😀😀😀😀 कठै यो आतन्कारि प्रचण्डेले जेल कोच्ने 🍌🍌🍌🍌🍌 खाऊ साथि प्रचण्डेको
@user-mb1fw6ui2x
@user-mb1fw6ui2x 2 дня назад
प्रचन्डेको राजिनामाको कुनै जरुतत नै छैन।166 जना सांसदको हस्ताक्षरले घिच्याएर निकालिहाल्छ।
@Ghana87000
@Ghana87000 2 дня назад
प्रचण्ड जी आफ्नो चातुर्यता प्रयोग गर्नुहोस . रातारात खेल देहाउने ,अस्थिरता पैदा गर्ने, धुर्त हरुको एकाता लाइ किनारा लगाउनु उचित हुन्छ .
@AmritBayalkoti-r1q
@AmritBayalkoti-r1q 2 дня назад
राजिनामा दिनु हुन्न अब सेर बहादुर लाई प्रम बनाउनु पर्छ !ओलि फटाह लाई ठेगान लाउन पर्छ!
@khadkaramkumar3416
@khadkaramkumar3416 2 дня назад
राजिनामा नदिनु होला अब भटाभट रबि र प्रचण्ड मिलेर भ्रष्टाचार को फायल खोल्नु होला जनताले साथ दिनेछन
@keeritijoshi3179
@keeritijoshi3179 2 дня назад
प्रचण्डले संसद विघटन गर्नुपर्छ, यसरी कम्तिमा १.५ महिना प्रधानमन्त्री पदमा रहिरहन सक्छन। त्यही मौकामा के पि ओलिलाइ गिरिबन्धु काण्डमा जेल हाल्नुपर्छ। टण्टै साफ हुन्छ। त्यसपछी एमाले भित्र भाडभैलो हुन्छ। नेतृत्व छान्न, संसदिय दलको नेता छान्न समय लाग्छ।
@pradiplama3728
@pradiplama3728 2 дня назад
रास्ट्रपतिले सम्सद विघटनको सिफारिस प्रमाणित नगर्न सक्छ ।
@keeritijoshi3179
@keeritijoshi3179 2 дня назад
@@pradiplama3728 त्यो जटिलता छ।
@user-mb1fw6ui2x
@user-mb1fw6ui2x День назад
@@keeritijoshi3179 ओलि बाबै गिरिबन्धुमा जेल नै पर्दैन ए स्वाँठ हो।रामरी बुझ्दै जाओ त अदालतले त कानुन अबैध गरिदिया हो।अब अरु आफै बुज्दै जाओ त।
@rajgurung8315
@rajgurung8315 2 дня назад
अब को एक महिना भित्र पावार देखाऊँ न ( रबी ) जी लाई अनुरोरध जून तपाई ले भन्नु भएको २५ केश छ त्यो तत्काल बाहिर ल्याउनु होला ! चाहे एक दिन होस या एक महिना जेल को कोठी भित्र पठाउने कोसिस गर्नु होला ! जनता ले देखने छन देश को भाईरस हरु लाई देश र जनता को रगत खाएर मोटाएका उडुस हरु लाई !
@user-ij1hg9nx9n
@user-ij1hg9nx9n 2 дня назад
प्रधानमन्त्री ले राजीनामा कुनै हालतमा दिनुहुँदैन।जनता छन् साथमा दनादन फाइल खोल्ने भ्रष्टहरुलाई कोच्नी अनि त्यस पछि यो सरकारको साथमा जनताले जनविद्रोह गर्ने छन्।
@USAjaynepal
@USAjaynepal 2 дня назад
जन समर्थन् छ। 🇳🇵 प्रचण्ड रबि सुमनाले .... राजिनामा दिन हुदैन।फाईल खोल्नुस र भ्रष्टाचारीहरू र तस्करहरूलाई फटाफट कारवाही गर्नुस। जन चाहना र राष्ट्रिय आवश्यकता, संवैधानिक आवश्यकता यही हो।
@user-nt3fr6wj8l
@user-nt3fr6wj8l 2 дня назад
खड्गे र भाउजू आरजुलाई जेल कोच्ने साथ नेपाली राजनीति ले धार परीवर्तन गर्छ । लु हीम्मत गरे हुन्छ प्रचण्ड र रबीले । सारा जनता बर्तमान सरकारको साथमा छ । ईतिहास लेख्ने दीन र समय आएको छ है प्रचण्ड र रबी । 🎉🎉🎉🎉🎉🎉
@user-xu4pn9iu
@user-xu4pn9iu 2 дня назад
यही बेला फाईल खोलेर, जेल हालेर मात्र राजिनामा दिए हुन्थ्यो.. लौ न प्रधानमन्त्री ज्यु.. के कुरेको???
@rspnepal24
@rspnepal24 2 дня назад
उथलपुथल हुन्छ 🔔
@drphotography1100
@drphotography1100 2 дня назад
कुनै पनि हालत मा नि राजीनामा दिनु हुदैन । यहि बेला मा भ्रष्ट हरु लाई क्रपझ्याप पारेर जेल कोच्नु पर्द्छ। अनि 84 मा बल्ल बहुमतको संभावना छ।नेपाली जनता तपाईंको साथमा छ्न
@baldevawasthi882
@baldevawasthi882 2 дня назад
राजिनामा दिनु मुर्खताहाे भने राजिनामा माग्ने झन मुर्खहुन केबिगारे प्रचन्डले अरुले के सपारेकाछन।मन्त्रि कैकादास हैन ।😮
@jawansinghtamang
@jawansinghtamang 2 дня назад
ओलीको प्रधानमन्त्री बन्ने चाहना कोमामा पुगि सक्यो अब यो व्यवस्थालाई झन बदनाम गर्नुपर्छ😂😂
@user-lc7iw4cz6s
@user-lc7iw4cz6s 2 дня назад
प्रचण्डले राजिनामा दिनुपर्ने कारणके???बिना कारण कसैको लहड मा छँदाखाँदाको सरकारबाट राजिनामा किन दिने???पहिले यो यो कारण भनी कारण प्रस्तुत गर!!!
@nabinbastola1154
@nabinbastola1154 2 дня назад
रातारात खेल देहाउने ,अस्थिरता पैदा गर्ने, धुर्त हरुको एकाता लाइ किनारा लगाउनु उचित हुन्छ .
@user-iz4bh5fe5m
@user-iz4bh5fe5m 2 дня назад
प्रधानमन्त्रीको हुने भन्दापनि पहिला प्राथमिकता भ्रष्टाचारीलाई नै कारबाही गर्नलाई धारा ७६/२ लाईनै कार्यान्वित गर्नु पर्छ।
@tankabastola9261
@tankabastola9261 2 дня назад
सिधै राजा लेउ परचन्ड
@dhrubashrestha1182
@dhrubashrestha1182 2 дня назад
ठिक हो राजालाई सत्ता बुझाइदिनु फेरि गनतन्त्रको लागि।लदौला।यसोगरेमा यी भ्रस्चरिहरुको चल्खेल ले आचि खानेछन
@dineshdhungel9938
@dineshdhungel9938 День назад
अब पार्टी पार्टी भिड्ने !! यो अवस्था र ब्यवस्था दुबै देशको लागि घातक ! देश ध्वस्त !
@pushpashrestha3532
@pushpashrestha3532 2 дня назад
राजिनामा कुनै हालतमा दिनु हुन्न यो एकमहिना भीत्र मा भ्रष्टाचारी हरू लाई तुरन्त जेल हाल्नुपर्छ
@bishnuoli3881
@bishnuoli3881 2 дня назад
जनतालाई के मतलव इन्को सबै एउटै हुन ।
@bishnupandey302
@bishnupandey302 2 дня назад
कॉंग्रेस ले रबी ज्यु लाइ पनी प्रधानमंत्री को अफर दीयेका हो
@jayabasnet5664
@jayabasnet5664 2 дня назад
भ्रष्टाचारीहरुलाइ फायल खोलेर जेल हाल प्रचण्ड सरकार
@Channelmy720
@Channelmy720 2 дня назад
जनैधारिहरु ले नेपाल सके । थुक्का
@greennepal8101
@greennepal8101 День назад
हार्दिक श्रद्धाञ्जली तथा समवेदना
@YamuThapa-t7l
@YamuThapa-t7l День назад
प्रचण्डले राजिनाम दिनै हुन्न र दिदै दिन्न !
@minbahadurthapa8154
@minbahadurthapa8154 2 дня назад
प्रचण्ड आफू अल्पमतमा परेपछि राजिनामा सवभन्दा उपयुक्त कदम हाे ।हैन भने उ वेइज्जत ,सत्ता लिप्सा र सत्ता स्वार्थमा लागेकाे ठहरिने छ ।
@user-zg7wz7ig3o
@user-zg7wz7ig3o 2 дня назад
१ महिना भित्र सबै भ्ररस्टचारिलाई खोरमा हाले दुई पार्टिले यो काम गर्ने हो भने सबैको हाई हाई हुने थिए
@kiranrai817
@kiranrai817 2 дня назад
Kina dineta 30 din samay xadai xata.
@MachhindraNathNeupane
@MachhindraNathNeupane 2 дня назад
ए प्रचण्ड राजिनामा दिएर सरकार छाेड तिम्रो राजनीतिमा उचाइ बड्छ ! जति लफडा गर्दै जान्छौं त्यतिनै तिमी जनताका नजर बाट टाडा हुनेछौं ।
@gyanbhurtel184
@gyanbhurtel184 2 дня назад
Raja lai bujaide hunxa
@durgpaud2735
@durgpaud2735 2 дня назад
इ दुइ भाइ को हो अदालत होस जे होस
@sangitadahalsangitadahal529
@sangitadahalsangitadahal529 2 дня назад
सम्भावना छ ।
@RaiRai-gl6er
@RaiRai-gl6er 2 дня назад
Rabi sir Must show home minister power, and arrest those those criminals.
@BishnuBhusal-xg1pq
@BishnuBhusal-xg1pq 2 дня назад
Naxoda parchanda timro sath ma hami nepali
@kiranrai817
@kiranrai817 2 дня назад
Yesai Jane Usai face garera Jane.
@harkapun9874
@harkapun9874 2 дня назад
नेपाल देस नभनि अब मागि खाने देस भन्दैछन
@BabaBish-tg2fj
@BabaBish-tg2fj День назад
Prachanda don't rejine from prime minister. Post iam with you
@nabinbiswakarma5062
@nabinbiswakarma5062 2 дня назад
अर्को चुनाप्मा माओबादी र रासापा मइलएर जानू पर्छ
@user-rc1xu2fn4c
@user-rc1xu2fn4c 2 дня назад
Prachanda jinjindabad Rabi g. sAblai jell halnu parxa.
@kritan37
@kritan37 2 дня назад
राजिनामा खवरदार हुनु हुदैन
@rameshsilawal2315
@rameshsilawal2315 2 дня назад
बिश्वासको फेस राम्रो
@mailasunar394
@mailasunar394 2 дня назад
रोहीत जी केपी वली देसको लागी घाती हो
@MekBdrthapa
@MekBdrthapa 2 дня назад
याे सरकारले भर्षतचारीहरुलाई जेल हाल्नु पर्छ अनि 8४ मा बहुमत सरकार हुन्छ
@user-ds8hc7eq2t
@user-ds8hc7eq2t День назад
अब प्रचण्डले शान्ती सम्झौता भङ्ग गरि सत्ता कब्जा गरेर भ्रष्टहरुलाई जेल कोचे हुन्छ।
@ganeshsaud918
@ganeshsaud918 2 дня назад
संसद फेस गर्दा ठिक हुन्छ
@Kingdom-keys-
@Kingdom-keys- 2 дня назад
Good parchand aglo sakti dekhau sab jel kochnus ani bhanaula jay maubadi
@bishnupandey302
@bishnupandey302 2 дня назад
प्रचण्ड ले राजीवामा दीनु हुंदैन
@user-yc3nk6fe3e
@user-yc3nk6fe3e 2 дня назад
केपिलाई त प्रम मान्नेवाला छ‌न है मैले
@nbpgaming117
@nbpgaming117 2 дня назад
यो पटक प्रचण्ड गल्ती छैनन।
@Motilalaryal-gy1di
@Motilalaryal-gy1di 2 дня назад
एमाले लाइ फेरि धोक को सम्भाबन त हुन्न।।
@007robinhoodlove5
@007robinhoodlove5 2 дня назад
chhito chhito RAJEENAMA deu bhaneko ta natra ARAJU saranarthee ra KP giribandhymaa JAAKEENCHHANN bhanera hola nii
@gangathing1755
@gangathing1755 2 дня назад
राम्रो विश्लेषण ।
@G.B.Joel4151
@G.B.Joel4151 2 дня назад
एक महिना समय पाए भने भुटानिगिरीबन्दु जेल मा पक्का एती गर्न न सके सबै भन्दा काम नलाग्ने प्रधान मन्त्री र गृह मंत्री मा नाम चढने छ
@keshavpdadhikari8742
@keshavpdadhikari8742 2 дня назад
Emale r congress milda 2/3 bahumat ko sarkar banne darpan pahile dekhi nai dekhieko r ahile aayera tyo success hune bato tir aghi badheko chh…… ❤Yas ma ke ko AASCHARYA !
@user-pk4et3kn9d
@user-pk4et3kn9d 2 дня назад
माओवादी नेता बुझाई मात्र संविधानमै प्रष्ट छ 30 भित्र प्रधानमन्त्रीलाई विश्वासको मत लिने सुबिधा छ।।
@user-lr1zd5mq9d
@user-lr1zd5mq9d 2 дня назад
अब प्रचण्डे र रबि लाइ बिच सडकमा हलगोरु नारे झै नारेर लौराले चाक चाकमा हान्दै सडक जोत्नु पर्छ ।
@ramchandraneupane9213
@ramchandraneupane9213 День назад
प्रचण्डले माओबादि सिध्धायर छोडने भयो
@jeevandarnal4155
@jeevandarnal4155 2 дня назад
Thanks
@dhrubashrestha1182
@dhrubashrestha1182 2 дня назад
सन्सद विघटन गरि यी भ्रस्तचारिहरुलाइ तह लगाउनु पर्छ।
@jeevandarnal4155
@jeevandarnal4155 2 дня назад
Tahnks
@user-lh2wi3vy3w
@user-lh2wi3vy3w 2 дня назад
जवरजस्त टासिएर किन बस्ने ? बिश्वास को मत पाउन पनि पर्यो नि अबत
@thambdrrai1650
@thambdrrai1650 2 дня назад
1 No PRADESHKO KATHA BYATHA BALJHAUNU VAEU
@YamprasadAdhikari-p4q
@YamprasadAdhikari-p4q День назад
गिरिजाको सिको गर्दैछ प्रचण्डेले😄😆😆
@gomapoudelsharma6599
@gomapoudelsharma6599 2 дня назад
KP oli, sere ba, vauju aaraju thulo macha
@mangdorjesherpa1059
@mangdorjesherpa1059 2 дня назад
गफ गरे जस्तो सजिलो छैन।राष्ट्रपतिले प्रचण्डको गुण बिर्सदैन जस्तो लाग्छ
@yagyasapkota5570
@yagyasapkota5570 2 дня назад
घर ज्वाइँ बसेकाे श्रीमती पाेइला गइन अर्काे नया घर ज्वाइँ अाइसक्याे अब बस्नु कि घर छाड्नु नेपालकाे लाजनिति गाईजात्रा ।
@Sunilofficial.560
@Sunilofficial.560 7 часов назад
Sabaijana milerw sopot garum agadi badam😂😢😊😢😊🎉😊😊🎉😊🎉😊🎉😊🎉😊🎉😊😊🎉😊🎉😊🎉😊🎉😊😊❤😊❤😊😊❤😊❤😊❤😊❤😊❤😊❤❤❤❤🎉🎉🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉🎉❤🎉❤🎉❤
@bishnukumarshrestha9997
@bishnukumarshrestha9997 2 дня назад
विष्लेषण त सटिक गर्नु भयो।तर दलका नेताहरूमा सत्ता मोहको लडाईले गर्दा देशमा राजनैतिक अस्थिरता बढ्न सक्ने र यसले भोलिका दिनमा परिस्थिति झन जटिल बन्ने देखियो। अब के गरौ है ज्ञाठे।
@krishnarthapa7231
@krishnarthapa7231 2 дня назад
हैसियत गुमेपछि के खान टासिनु ,घोक्रेठ्याक खानु भन्दा खुरुक्क निक्लेकै जाति
@ratnapote9281
@ratnapote9281 2 дня назад
राजा संग मिलेर सरकार बनाउन पहल गरनु पर्छ।
@user-lr1zd5mq9d
@user-lr1zd5mq9d 2 дня назад
17 हजार मान्छे मारेर सरकारमा आएको ह्त्यारा प्रचण्डे र नागरिकता , पास्पोर्ट र सहकारि ठग रबि खबरदार तुरुन्तै राजिनाम दे । हैन भने तिमिहरुको खैरियत छैन ।
@USAjaynepal
@USAjaynepal 2 дня назад
दुर्भाग्यवश सहमति भनेको "काले काले मिली खाउ भाले", भ्रष्टाचार तस्करी ढाकछोप र "लाटा देशमा गाँडा तन्नेरी" जस्तै र "मिलोमतो लेनदेन" राष्ट्र दोहन हो, र राष्ट्रर जनताले चै दुःखकष्ट महगी कुशासन कानुन मिचाई भोग्नु हो। गठबन्धन वा समिकरण पनि त्यस्तै हो।😮
@user-em2kh2hi7j
@user-em2kh2hi7j 2 дня назад
लुटेराहरु मिलेर देशखाेक्राे बनाउँनेभय चाेरहरुले
@dambarbasnet2441
@dambarbasnet2441 2 дня назад
आरजुको मुजि सुघाउनु पर्ने ओलि लाई अलिक वुद्दि आउँछ कि ।
@user-mb1fw6ui2x
@user-mb1fw6ui2x 2 дня назад
तर रोहित जि एमाले कांग्रेसको 166 सांसदको हस्ताक्षर लिएर ओलिलाइ प्रधानमन्त्री बनाउने र प्रचन्ड सरकार प्रती अबिश्वास जनाएको पत्र पुगे पछि 76 (2)को के माइनेका साथ बिश्वास मत लिनुपर्ने हुन्छ रं?166 को हस्ताक्षर नै अबिश्वास प्रस्ताव पारित भैसकेको अर्थ हुँदैन? र??
@user-lr1zd5mq9d
@user-lr1zd5mq9d 2 дня назад
प्रचण्डे र रबिलाइ आजिबन जेल हाल्न्नु पर्छ ।
@drharibahadurkunwar9243
@drharibahadurkunwar9243 2 дня назад
नजीर पनि कानुन सरह मान्यता पाउँछ।
@user-xk8ye2xn3u
@user-xk8ye2xn3u 2 дня назад
Pm parchany lay samsad ma face garnu parxa ok
@kamalshrestha567
@kamalshrestha567 2 дня назад
Rajinama dinu hunna .. kp ra shere lai taha launu parxa pm prachand jiu
@premsinghpujara7547
@premsinghpujara7547 2 дня назад
जाने बेला भ्रष्ट हरुलाई नर्कमा हालेर जानु पर्छ
@krishnarokkakrishnarokka-hq5kt
राजा बोकेर हिडेमात्र प्रचण्ड सफल हुन्छ 30 दिनभित्र
@kamalkarki4353
@kamalkarki4353 День назад
संविधान को धारा ७६ को दुई अनुसार यो सरकार बनेको हो र यदि यो सरकार ढल्न गयमा ७६ को धारा ३ प्रयोग हुन्छ किन कि ७६ को धारा २ ले भयको प्रधानमन्त्री असफल भयमा ७६ को धारा ३ प्रयोग गर्ने हो त्यसो हुदा अर्थात ७६ को धारा ३ प्रयोग गरेर अर्को सरकार बन्ने भयो भने के पि ओलि अगाडि बाट कि पछाडि बाट प्रधानमन्त्री हुन्छ? कसैले मलाई भन्न सक्छ? संविधान अनुसार जाने हो भने सेर बहादुर देउवा 100% प्रधानमन्त्री हुन कोहि माइका लाल ले रोक्न सक्दैन किनकी ७६ को धारा ३ मा ठूलो पार्टिको हैसियत ले सिधै रास्ट्रपति ले नियुक्त गर्ने हो। अब सेर बहादुर को तालुमा आलु फुल्ने भयो
@ganeshbahadurranjit8561
@ganeshbahadurranjit8561 День назад
Congress R Amale Le Kehi Garn Sakdein ,yini Haru Lai Jel Kocher , Sata Raja Lai Bujhai Dinu Prachand Jyu
@chitrabahadurGurung-b4d
@chitrabahadurGurung-b4d 2 дня назад
पार्टीको शीर्ष नेताहरु नै सिदान्त हिन बिचार बिहीन भए पछि कसको के लाग्छ ? के पार्टीहरु अध्यक्षहरुको कम्पनी हो? देशलाई सधै द्वन्द्वमा फसाएर लुट्ने मात्र हो? जनता र देश प्रती जवाफदेही हुनु पर्दैन? जे गर्न पनि पाइन्छ? चेतना भए नेपाली जनतालाई धोखा दिने र बिदेशी दलाल बन्न बन्द गर नत्र जनताले सजाय एक दिन दिनेछ।
@rajshekhardas
@rajshekhardas 2 дня назад
Rohitji yo sabai khel bhauju bachaune ho kp oli shere rastraghat hun
@TopLalNepli
@TopLalNepli 2 дня назад
अब फेरि त्यही ओलि चोरलाइ प्रधानमन्त्री केका लागि नि?????
@HetaudaBazar1985
@HetaudaBazar1985 2 дня назад
सरकार बन्ने त ७६/२ मै हो ! एमाले र काङ्ग्रेस मिलेपछी सबै जोड्दा पनि प्रचण्ड को बहुमत पुग्दैन भन्ने त छर्लङ्ग छ त फेरि दुनिया लफडा किन ??? देश लाई अस्थिरता मा धकेल्ने मात्रै हो??
@user-uj6cr5xb8k
@user-uj6cr5xb8k 2 дня назад
नेपालमा आफ्नै देश नेपालमा यी ४ जना अल्छी बुराहरुले त आफ्नै देश नै प्रधान मंत्रीले एउता पनि सिन्का भाच्न नसेके देशमा जे भएपनि कुनै समस्या नै देशको लागि कुनै काम भएको छैन ।; कहिले सम्म यी ठोत्रा काम नलागाने कहिले सम्म लाज पचेकाहरुले देश चलाउनै ? मर्ने बेलामा पशुपतीको घाटमा पल्ते पनि हुन्छ। दिक्क लाग्यो । जवान केटा केटीले देश चलाउन पर्यो नी ?
@balrajpradhan9881
@balrajpradhan9881 2 дня назад
❤ AARJU LAI KANUN MILAYERA THOKNAI PARCHA....🎉🎉
@kumarrana8234
@kumarrana8234 2 дня назад
Parchanda le kunai pani halatma rajinam dinuhudaina.
@abirsubba1910
@abirsubba1910 День назад
Rabi ra prachandale dhamadham file kholera 1 maina bhitra ma bhrashtra chari lai jel kochnu paryo
@user-lr1zd5mq9d
@user-lr1zd5mq9d 2 дня назад
नेपालि काङ्ग्रेस भुलेर पनि माहोबादि सग मिल्न्नु हुदैन र तुरुन्तै प्रचण्डेलाइ राजिनाम दिन बाध्य पार्नु पर्छ ।
@gangasagar6334
@gangasagar6334 2 дня назад
बेल्लाहरुकाे कामकेहाे जनतालाइ धमिलाेपानी पठाउने आफुहरु माछामारने😅😅😅😅😅
@KamalGiri-bt7vl
@KamalGiri-bt7vl 2 дня назад
Good
@bukeshmudbari2037
@bukeshmudbari2037 2 дня назад
Why should PM resign ? He should go according to the constitution and start to open Gribandhu tea state, Duplicate Bhutanese refugees and Patanjali land case in action. Good luck to PM and Home minister. Go ahead, god bless you both and the government.
@NAPAlBHAi
@NAPAlBHAi 2 дня назад
राजिनामा दिनहूदैन
Далее
Кто Первый Получит Миллион ?
27:44