Тёмный

आज फेरि कपन डुबान झन्डै मान्छे बगायो, बालेनले बचाउदा गगन खोज्दै जनताहरु - Balen Shah | Kapan Duban 

Web Khabar
Подписаться 197 тыс.
Просмотров 177 тыс.
50% 1

आज फेरि कपन डुबान झन्डै मान्छे बगायो, बालेनले बचाउदा गगन थापा खोज्दै जनताहरु - Balen Shah | Kapan Duban
Your Quries :-
balen shah 1 year work
balen shah 10 work
balen shah 25 work
balen shah new video
balen shah latest work
balen shah new work
kapan badi
kapan duban
balen shah kapan badi
balen shah kapan duban
balen shah Kathmandu duban
Kathmandu today duban
balen shah Kathmandu work
balen shah
balen shah new video
Kathmandu kapan duban
Ktm kapan duban
Kapan badi toda news
Kapan duban today news
Don't Forget To Like , Comment & Share.......
Web Khabar link :
RU-vid :- / @webkhabar
FB Page :- / webkhabarnepal
के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक VIDEO हेर्नका लागि हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् ।
हाम्रो युट्युव च्यानलबाट प्रकाशित भएको कुनै पनि सामाग्री डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
embedding to a website is allowed...

Развлечения

Опубликовано:

 

1 июл 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 235   
@Hunter9777
@Hunter9777 25 дней назад
बालेन दाईलाई जति तल गर्न खोज्छन् बालेन दाई त्यति माथि जानु हुने छ जय बालेन जय नेपाल 🇳🇵🇳🇵❤
@amugirl123
@amugirl123 25 дней назад
Amen yes ❤🎉
@saraswotilama3402
@saraswotilama3402 24 дня назад
बल हुन् नि बालेन शाह ❤
@ramkumarrai6598
@ramkumarrai6598 25 дней назад
गगन थापा, ओली र सडक विभागको प्रमुखलाई काठमाडौँको जनताले मुन्ट्याएर ल्याएर त्यहि ढलमा डुबाए हुन्थ्यो।
@binashrestha4497
@binashrestha4497 25 дней назад
यत्रो बिजोग हुँदा पनि त्यही गगनलाई भोट हाल्ने त्यहाका जनताले
@pramodrana5978
@pramodrana5978 25 дней назад
बाख्रेकाजी लाई घरीघरी भोट दिनुको नतिजा बल्ल जनताले भोग्दैछ्न ।
@जगत
@जगत 25 дней назад
मेयर बालेन शाहा जस्तो हुनुपर्छ, पाटी.पाटी,लुछाचुडीमै ठिकछन फिल्डमाकाम,हुदैन,कहाँ बाटबिकाश,हुन्छ, हामीसबैको जयहोस ❤❤❤❤।
@yubarajgurung1338
@yubarajgurung1338 25 дней назад
ठिक छ ठिक छ बाढी आउदा खोलाबाट पठाउनु पर्छ भन्दा अदालतले हुन्न भुसडी खोला त छोप्ने हो भने पछि घरमा जानू परेन त ???
@sunaadhikari6811
@sunaadhikari6811 25 дней назад
त्यो डोजर माथी चडने वडा अध्यक्ष कुन दुलोमा पस्यो ।
@shantikokhojima6040
@shantikokhojima6040 25 дней назад
बाख्रा चोर लाई त्यही मंगलमा हाल्नुपर्ने 🙄😅
@deepakshakya3306
@deepakshakya3306 25 дней назад
Janta sabaai lai samateractyho gangane lai tyho mangal ma raknu paryokhate
@laxmibista6687
@laxmibista6687 25 дней назад
😁😁😁😁😁😁
@mayarai3565
@mayarai3565 25 дней назад
किन चिच्याउनु पर्यो बुढानिलकठा बासी भोट हालन सेरे बाख्रा बन्दु गगानेलाइ
@MegaParajuli
@MegaParajuli 25 дней назад
टिक्क पर्यो भन्न नमिल्ने हाम्रो पार्टिलाइ भन्दे गगनलाइ जिताउने काम बालेन र रविले गर्दिनु पर्ने मूर्ख हामी नेपाली
@desrai2654
@desrai2654 24 дня назад
यी बा ले सहि भन्दैछन् जनताको सोच र मत परिवर्तन हुन अति आवश्यक छ आफ्नो सन्तति को लागि 🙏
@mayagole752
@mayagole752 25 дней назад
जय बलेन लौ विकास भए छ। हाम्रो तिर त सधै यस्तै छ।
@user-xh3oy3ib5j
@user-xh3oy3ib5j 25 дней назад
हो ! फेरि एमाले र काङ्ग्रेस को सरकार आउदैछ नआत्तिनु जनताहरु यश पाली नबने पनि २०८४ मा काङ्ग्रेस या एमाले लाई जिताउनु न है जनताहरु! के एमाले ले बनाउछ के काङ्ग्रेस ले बनाउछ अरु कसैले बनाउन सक्दैन ! 🤣🤣🤣 ! २०८४ मा पनि एमाले काङ्ग्रेस जिताउनु पर्छ नेपाली जनताहरु एमाले काङ्ग्रेस जिन्दावाद जिन्दावाद
@DGvlogs910
@DGvlogs910 24 дня назад
बालेन सरले एक्सन लिनुहोस सबै जनताले साथ दिनुहोस जय बालेन 🖐️
@SamratShrestha-qp5oq
@SamratShrestha-qp5oq 25 дней назад
ठिक्क परयो डोजर माथि चडने लाई सपोरट गरने लाई 😂😂😂
@ganeshshrestha3243
@ganeshshrestha3243 25 дней назад
WEB KHABAR GOOD JOB YESARI NAI JANTA HARU LAI SATYA SAMACHAR DINUS .. Nepal Sarkar le xito vanda xitto samasya ko samadhan garos🙏
@mumanghartimagar6410
@mumanghartimagar6410 25 дней назад
बिचरा हाम्रो सोँच बालेनलाइ काममा अबरोध भयो भनेर दया देखाइ रहेका छन तर काङ्रेसको मान्छे हुँ भन्न छोडेका छैनन्।अनि कहाँबा देश बिकास होस। यो त उदाहरण मात्र हो देशै यस्तै छ दोष कस्को???
@sunaadhikari6811
@sunaadhikari6811 25 дней назад
यी बाको कुरो सहि हो ।
@dilrana7894
@dilrana7894 19 дней назад
अब 2084 सालमा पनि गगन दाई हाई हाई भन्दै भोत हालेर जिताउनु होला झन्डा बोकेर घर घर गएर भोत माग्नु होला!!! हाम्रो लाई होईन राम्रो लाई जिताउ है
@sharada5383
@sharada5383 25 дней назад
ढल खोल्न नदिएकै कारण , मिठाराम र गगन थापाले देखेन होला।
@sabitrimanandhar326
@sabitrimanandhar326 24 дня назад
गगने कता भुन्टे छ । बालेन ले गरेको काम मा बाधा र बाझो हाल्ने सडक बिभाग र के पी पनि कतामुन्टेछ कुन्नी सधै कुर्सीको खेलमा तछाड मछाड मात्रै गर्नेहो यो चोरहरू
@kajiramthapa7277
@kajiramthapa7277 25 дней назад
अझै दुख पाउन पर्छ यहि जनताले नै त हो चोर भ्रष्ट हरुलाई जिताउने अझै दुख पाउनु पर्छ
@karmaathapa
@karmaathapa 25 дней назад
सडक बिभाग मुर्दावद अब कपन वसिले भन्नुपर्छ हप्ताको एकदिन भयपनी त्यो सडक बिभागको अगाडी 😂😂😂
@user-cf5di9nf8s
@user-cf5di9nf8s 25 дней назад
बाख्रा चोखलाई तैई मगलमा हाले दि हुन्छ खातेलाई
@raysentertainment491
@raysentertainment491 24 дня назад
अब देखि चुनाव गर्मी मौसममा हुनुपर्छ जनताको दिमागमा बुद्धि पलाउँछ कि कसलाई भोट हाल्ने भनेर😂😂😂
@houdegang3554
@houdegang3554 25 дней назад
बाख्रा चोरको पछि पछी जिन्दावाद भन्दै रक्सी र मासुमा बिकेपछिको नतिजा यस्तै हुन्छ।😂
@akgardai6995
@akgardai6995 15 дней назад
भोट दिने बेलामा राम्रा मान्छेलाई नदिने मासु भातमा दिने त्यही भएर मासुभातले पोलेको
@Sagardube123
@Sagardube123 25 дней назад
बालेन दाइ lOVE U
@kiranbhattarai440
@kiranbhattarai440 24 дня назад
बाटो बनाउने पैसा नेतालाई नै पुग्दैन अनि किन नडुबोस काठमाडौ मा । राजनेता बालेन सर तथा सुनीता बैनी को जय।
@user-kn2hd8ff8i
@user-kn2hd8ff8i 20 дней назад
एकदम राम्रो वन्नु भयो ही ठीक कुरा हो ,,,,,,,,,,,,,बालेन sir ले अब को चुनाब मा यो चोर डाका नेता हरुलाई हराउनु पर्छ
@bishwaschhetri0781
@bishwaschhetri0781 25 дней назад
Balan daii is good 👍❤❤❤
@user-lj8xx4bf7j
@user-lj8xx4bf7j 24 дня назад
Jay Desh Jay NEPAL Jay Balen saha sir hajur... Tala parna sakdaina.... Yo sab chor sadak bivagko Kam Ho. 🇳🇵😭
@sk.shringar
@sk.shringar 24 дня назад
आजकल मन पर्ने पत्रकार 😊🙏
@uddhavtamang3750
@uddhavtamang3750 23 дня назад
कपन् मा सबै हाँङ्ग्रेस पार्टी का जनताहरु हरु रहेछन् भन्ने कुरा बुझ्नु पर्यो ॥ तसर्थ बाटो मा बाढि आउँनु स्वाभाविक नै हो भन्नु पर्यो 😂😂😂
@santoshsharmapaudel5567
@santoshsharmapaudel5567 24 дня назад
ठीक छ गगन थापा ले के हरेर बसिछ तिमीहरू लाई यस्तै बाटो चाहिन्छ vote के मा गगन थापा
@basudevchaulagain2216
@basudevchaulagain2216 22 дня назад
सबै स्वतत्रमा लागौं जय बालेन जयहोस ।
@momscollection6244
@momscollection6244 17 дней назад
Jay balen sir❤❤❤❤❤❤❤
@MotivationbyNabin
@MotivationbyNabin 24 дня назад
महानगर बैठक मा राजनीति घुसार्नु बालेन शाह लाई मात्र होइन बिकास का बाधक हुन् एमाले माओवादी काङ्ग्रेस का झोले हरु बास्तवमा नालिका किरा हरु हुन् जय देश जय बालेन ब्राण्ड
@karunaadhyankendra8149
@karunaadhyankendra8149 24 дня назад
Aba chai Balen sir lai nai mantri ko pad ma lane hami janta ko jimma linu parxa yesto lutera haru neta haru lai vot nadinu hola janta sabai lai binti xa sabai lai
@karsanglama8315
@karsanglama8315 25 дней назад
Web khabar and Harek News are the best RU-vid reporting channels of kathmandu
@BudiBhai-je5cd
@BudiBhai-je5cd 24 дня назад
जय बालेन शह हिरो ❤❤❤❤❤
@passangdawa5618
@passangdawa5618 24 дня назад
नेपाली जनता लाई योहि चायो साला चुनाव मा भोटा दिने अनि जिताउने गगन ले सहि 🙏🙏🙏🙏👌👌
@GambirShingLama
@GambirShingLama 24 дня назад
तेसै भयर सेरे स्वास्नी बचाउनि उखाने नाच्ने प्रचण्डे हेरेर बस्ने जनता भुक्ने मात्र हुनतेस्तैलाई भाेट हाल्ने तिमिहरु खतम ।
@KopilaSingh-n4s
@KopilaSingh-n4s 25 дней назад
बालेन ले खोला खोल्ना खोज्दा JCB माथि चदेरा रोक्ना खोजेको जन्ता तेहि का होइनन् र
@user-dn3sz3uy4u
@user-dn3sz3uy4u 20 дней назад
Balen jindabad Jay Balen ❤❤❤❤
@shyamdongol5946
@shyamdongol5946 24 дня назад
गगन थापा र ओलीलाई काठमाडौँको जनताले मुन्ट्याएर ल्याएर त्यहि ढलमा डुबाए हुन्थ्यो। Reply
@abcdabcd7135
@abcdabcd7135 19 дней назад
यसतो मतलबि जनता भनादो हरुलाई भोट दिने बेला पाटि ला अनि बाडि आऊदा चाई बालेन
@YubrajGautam-wl7tm
@YubrajGautam-wl7tm 24 дня назад
बर्षा लागेपछि गोठालो गगन बाख्राको हेरचाह गर्दै ब्यस्त हुन्छन।त्यसैले कपन डुबानमा परेको हो।
@gajendraghorasainee7957
@gajendraghorasainee7957 25 дней назад
जहिले सम्म नेताको पछि लाग्छन तेतिबेला सम्म यस्तै हुन्छ खुसि लागि राछ मलाइ😊😊😊😊😊😊😊
@seawilung400
@seawilung400 24 дня назад
रघुबिर राठोरको अफिस आगो लगाई देउ
@khagendraadhikari8957
@khagendraadhikari8957 25 дней назад
स्थानीय सरकार को कमजोरी हो,,,,काठमाडौं को त यो हालत रैछ ,,चित्त बुझाउनु पर्छ ,,,हौ।।।
@GajurmanSampangrai
@GajurmanSampangrai 17 дней назад
Right@
@ghaitebagh840
@ghaitebagh840 25 дней назад
अब यो लुटेरा पार्टीहरुको केही काम छैन बाख्रा चोर कता हरायो र स्वतन्त्र मेयरलाई काम गर्न देउ अब बिस्तारै पार्टी भन्ने के हो भन्ने दिन आउदैछ बिचार गर।
@jyotisunar7416
@jyotisunar7416 24 дня назад
जय बालेन ❤❤❤
@labkushthapa7992
@labkushthapa7992 25 дней назад
गगन चोर भन्ने चुनाव आए उसैलाई मरि हत्य गरेर भोट दिने ठिक भो
@Bibashlama22
@Bibashlama22 24 дня назад
Yadi desh ma balen chayo bhane mantri hataunw parxa jay balen👍👍
@बागेश्वोर
@बागेश्वोर 25 дней назад
यो समय गिरिबन्धु चियाको हो । काले काले मिलेर खाऊ भाले ।
@indrapaudel6051
@indrapaudel6051 25 дней назад
Balen vaneko balen ho janata le rojeko manche ❤❤❤
@sukumanbomjan8002
@sukumanbomjan8002 19 дней назад
जय बालेन
@user-mw9ix8kv8v
@user-mw9ix8kv8v 24 дня назад
हेलो पत्रकार ज्यू काठमाडौँमा विकास हुँदैन हो हुँदैन के गर्नु बालेन शाहले काम गर्न लाग्यो भने काङ्ग्रेस र एमालेले गर्न दिँदैन। अनि जनताहरु भन्छ बाले गर्छ
@pushpamagar9335
@pushpamagar9335 21 день назад
केपि ओलिलाइ तेहिपानिले नुहाइदिनु होस्
@amarkunwar844
@amarkunwar844 24 дня назад
बलेन ❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@andrewlee843
@andrewlee843 25 дней назад
Jaile same kura.....ghaito ma gham kaile lagcha ho...kapan basi.....
@amritamrit692
@amritamrit692 23 дня назад
Maja aayo manxi ghar sab dubaya huntyo janta veda ghole
@gurungkharkaraj9177
@gurungkharkaraj9177 25 дней назад
अब, यो प्रधानमन्त्री नैं नभएको देशमा कुन चैं लाई भन्नी ? तैंले मलाई र मैले उस्लैं-उसलाई र उनीहरूलाई भन्दाँ-भन्दैं अन्त्यँमा आयो लन्ठूँहरूलाई...! #गाँह्रो ६ हौं हजूर यहाँ ती लन्ठूँहरूले अर्दा जस्लैं हाम्ले भोट दिऐर जिताऐं ! 😢😢
@laxmangurung3605
@laxmangurung3605 25 дней назад
Nepali Janta lay aba action linu paryo🇳🇵
@shambhushah2112
@shambhushah2112 24 дня назад
Good job balen sir ❤
@ChhatraSingh-wb8xd
@ChhatraSingh-wb8xd 24 дня назад
गगन र रगुबिर महासेट लाई घाँटी च्यापेर त्यहि घिसार्नु पर्छ
@Devlama1988
@Devlama1988 25 дней назад
😂😂😂😂 vot gagan dai lae dinu hola Asto Rod haru ta chillo banaedinxxx hamro gagane daeharule 😂😂😂jay gangress amale maobadiii
@taramagar3492
@taramagar3492 24 дня назад
मन्त्रीको छोरा छोरी विदेशमा पढाउँछन के को हिलोमा हिँड्छन्।
@harisharma7329
@harisharma7329 24 дня назад
यो सडक स बि हो कि म .स हो??खोज्नु होस जनता
@pemalama8718
@pemalama8718 24 дня назад
Mantri basne thau ma sabai subidha hunxa.batti ni kahile jandaina.dara ma pani ni 24 hour aunxa.na badi pasxa .bato ni chillo.dukha paune baneko janta le ho.ab aune din ma vote dine bela 100 choti sochnu hola.
@KrishnaLama-yr1hb
@KrishnaLama-yr1hb 24 дня назад
जनता भेडा छ नेता त चोर नै हुन्छ
@Dil-magar793
@Dil-magar793 24 дня назад
त्यो खाते बाख्रा चोर लाइ जिताउदा खाइस भेदा जनता हरु अब जुत्ताको माला लगाएर काथमान्दौ बात लख्ते हुन्छ
@AshokSunar-en1bt
@AshokSunar-en1bt 25 дней назад
Gertar Nepal balen saha ko jay 💔👹🌈🎇🇳🇵🌹❤️🌍
@arjunkarki1010
@arjunkarki1010 24 дня назад
यो केही होइन हजुर सहरीकरण गलत हो।सडक बनाउदा धेरै अनुभवी इन्जिनियर अनि ठेकेदार को योजनाको परिणाम हो।
@lalthapa6692
@lalthapa6692 24 дня назад
न्यु रोडमा काम गर्ने नदिने बालेनलाई रोड बिभाग कहाँ गयो यहाँ
@nirmalachy5573
@nirmalachy5573 24 дня назад
काठमाडौं जस्तो ठाउमा होमपाइप अनि कसरी पानी जान्छ
@cpneupane6528
@cpneupane6528 24 дня назад
Balen is Balen he is a great 🎉❤❤Jaya Nepal 🇳🇵 ♥️
@sheshashah3728
@sheshashah3728 25 дней назад
Too much party’s Jhole doing Lappan Chappan (corruption) then how becomes Kapan ?? People of this area give pressure to those corrupts your MP Thapa, Kanchuwa Mayor Mittha (chittha ram) Ram Gang not our KMC Mayor Er Balen Shah ok
@Mr_lax909
@Mr_lax909 17 дней назад
Kai garxo vanda road adalat ma gaerw mudda halnu ahelea garo paryo vanearw samjin xan balen lai jatha haru
@bharatbk6460
@bharatbk6460 21 день назад
भोत गगने र मिठाराम लाइ हाल्ने समस्या पर्दा बालेन रे😂
@Pshmgr-ux6ik
@Pshmgr-ux6ik 24 дня назад
Kapan baasi...gagane MCC matiyar lai arko palta Pani vote dinu huncha ki? Congress lai vote diye Ko natija..👍🏻👍🏻👍🏻😆😆😆
@lalbahadurrai6630
@lalbahadurrai6630 25 дней назад
Dhal pani bijuli ko taar jastoh banauxa Janata tesmai khusi xa.Yo Duban ra awastha Ajhai 10 Barsa sama hunxa.Kati barsa VO YO SAMASYA LE SATAKO????
@geetashrestha4961
@geetashrestha4961 25 дней назад
Jay balen
@Grinberet
@Grinberet 24 дня назад
Janta nai bheda haru bhayepaxi kei lagdaina. Dukhama Balen Bachau, Sukhama jhole haruko jai jai.
@user-zp5ri3zc4g
@user-zp5ri3zc4g 25 дней назад
Deryi kam gardy janu balen babu 👍👍👍
@Sudanonlinetv2024
@Sudanonlinetv2024 25 дней назад
पानी पर्दा म तेही थियो डर लागड़ो खोला आऊने रहेछ
@yubrajkadka7812
@yubrajkadka7812 17 дней назад
बडा स्वाद पायउ बल्ल ठिकपरो अजैई 84 मा गगन लाई भोट हाल्नुपर्छ 84 पछि त्यो बाटो बनाउनि हो भोट हालनि बेलाम मेरो बाजे बाउ देखि काङ्ग्रेस मा भोटहालेको भन्याँहैन बल्ल ठिकपरो खाव मासु बियर रक्सि हाल पेट्रोल कुदाउ बायक रमाईर्लो छ हैन 😅😅😅😅
@Robin-kv5vh
@Robin-kv5vh 25 дней назад
Chor neta lai votes dhine, janata lai yestai hunu paarcha , 👏👏👏
@muktinathchanel5657
@muktinathchanel5657 24 дня назад
वालेन ले पनि सबै राम्रो काम गरेको छैन। यदि उस्ले जुन खोला खोल्यो नि त्यो खोल्यो ठिक छ तर उस्ले त्यो खोला खोले पछि त्यो ठाउ लाई किन बेस्थित गर्न सकेन त्यो एक्दम गलत छ। बेकारमा राम्रो काम गरेको लाई किन गलत भन्ने
@the_ng2187
@the_ng2187 24 дня назад
Sadak bivag ko approval chahinxa nita banaunu tei vayera hunu sakxa... Khola ley dubxa ani balen lai karauxa vanera hola .. katai katai kaam vaye pani slow gardai xa tender sadak bivag kai ho sure
@SantoshVlogs1212
@SantoshVlogs1212 19 дней назад
गगन को झोले हरु ठिक पर्यो हाहाहा
@kalpanamonger2649
@kalpanamonger2649 25 дней назад
हो यही समस्या लाई समाधन गर्छु भन्दा हामी के के भन्छै यार।
@KamalShah-dc9bd
@KamalShah-dc9bd 24 дня назад
❤❤❤❤❤❤
@bbkvlg8551
@bbkvlg8551 24 дня назад
Rabiko koile varosa nagare hunx tesko ta dhak dhamki dine matrai ho gar jasto garxa koile kai ani fari chala testai ho
@santakumarlama7812
@santakumarlama7812 24 дня назад
Aba janta haru uthera yo neta haru lai uthul puthul garera xito vanda xito balen lai pm banaunu paryo 84 aaunu vanda pahile nai huri badas lyayera sabailai fyakera balen lai pm banaunu parxa natra Desh sidhi yo
@user-wx7uj7hy9t
@user-wx7uj7hy9t 25 дней назад
बजेट पास भयको छैन
@sheshashah3728
@sheshashah3728 25 дней назад
kP Bhudha’s Shukhi Samridha Nepal !
@gajendraghorasainee7957
@gajendraghorasainee7957 25 дней назад
neta vandai jaya jaya vannika purai dubnu parxa
@liberatingtruth-369
@liberatingtruth-369 24 дня назад
बाख्रा चोरलाई नेता छानेको पापको फल त भोग्नु नै पर्छ त।
Далее
МОЙ НОВЫЙ ДОМ
1:01:04
Просмотров 2,1 млн
Новые iPhone 16 и 16 Pro Max
00:42
Просмотров 1,5 млн
Wait for the BOWLING BALL! 👀
00:38
Просмотров 17 млн
NEET-UG Case Hearing- Live From Supreme Court
2:20:05
Просмотров 79 тыс.
BALEN vs WODDA ADAKSHYA
15:26
Просмотров 690 тыс.
10 INDIAN Dance Acts That SHOCKED the World! 😱
54:29
19 июля 2024 г.
0:20
Просмотров 9 млн