Тёмный

आज यस्तो ठाउँ पुगियो चाईनाको रेल स्टेशन यस्तो Bhagya Neupane China Tour EP-19 

Bhagya Neupane
Подписаться 2,8 млн
Просмотров 330 тыс.
50% 1

Presenter: Bhagya Neupane (Facebook/Instagram)

Опубликовано:

 

30 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 544   
@BikramShrestha-s5i
@BikramShrestha-s5i 3 месяца назад
भाग्य सर हामी नेपाल बसेपनि चाईनाको सबै बिकसित ठाउँहरूको अबलोकन गराउनु भएकोमा भाग्य र शक्ती सरलाई धन्यवाद।
@Crazycreation-i3v
@Crazycreation-i3v 3 месяца назад
भाग्य दाजुले जे होस हामी जान नसकेको देस भिडियो बाटै भयनि धुमाउनु भयको छ ❤❤भाग्य दाजुको फेन यता हाजिर हुनु होला ❤❤
@SHREYAGURUNG123
@SHREYAGURUNG123 3 месяца назад
भिडियो मार्फत चाइनाको भ्रमण गराइ दिनु भयो अति खुसी धेरै धेरै धन्यवाद अनि सम्मान भाग्य दाई🙏
@jasmangurung6663
@jasmangurung6663 3 месяца назад
Hjrle pani khupai youtube hernu hudo raixa dona tira bhagye sir tira hai
@amanwayba1024
@amanwayba1024 3 месяца назад
हाम्रो नेपालको भ्रष्ट नेता हरुले कहिले सोच्ने होला यस्तो देश बनाउछु भनेर?
@salinabajagain1539
@salinabajagain1539 3 месяца назад
Balen priminister hube ho bhane sayad banna sakxa
@gitaghimire707
@gitaghimire707 3 месяца назад
1000 Bhanda kam vako sathi haru yata hajir ham
@Nepaleseboy55
@Nepaleseboy55 3 месяца назад
Okay
@shyamurai798
@shyamurai798 3 месяца назад
support plz
@ShibrajBk-pd4vx
@ShibrajBk-pd4vx 3 месяца назад
मलाई नि है मैले गरेको छु अरुलाई❤
@Nonex884
@Nonex884 3 месяца назад
Mero ni subscribe la ma ni back garne Xu hai guys
@Nonex884
@Nonex884 3 месяца назад
​@@ShibrajBk-pd4vxmero ni subscribe la
@NepalH2O
@NepalH2O 3 месяца назад
भाईराजा चाईनामा सबै राज्यमा त्यस्तै हो सबै मान्छे जमिन मुनि म पनि शुरुमा छक्क परे तर 2-3 दिन पछि नर्मल हुन्छ
@Anjali30304
@Anjali30304 3 месяца назад
चाईनामा घुम्ने ठाउँ राम्रो रहेछ तर भग्या न्याउपाने सर को कपल काट्ने सैलुन चाहिँ लहि रैन्छ नुहाउन त सधै नुहाउछ होला तर हेर्द फोहोरी जस्तो देखिने😀😀😀
@JokmayaLama-gd2fm
@JokmayaLama-gd2fm 3 месяца назад
कति राम्रो चाइनाको ठाउ देखाउनु भयो हजुरले 🙏🙏🙏❤️❤️
@BinitaTamang-b2c
@BinitaTamang-b2c 3 месяца назад
भाग्य सर सबैभन्दा पाइला हचुर लई नमस्कार अफ्नुई घर भित्र बसेर पनि चाईनको सबै टाउ देख्नु पयो सर हचुर लई धेरै धेरै धन्यवाद
@iiiinnnn
@iiiinnnn 3 месяца назад
हाम्रो देस २४० बर्स राजाले चुसे अहिले नेताले हरुले चुस्दैछ्न देस बिकास चही गरेनन ।
@NarayanShakya-f7h
@NarayanShakya-f7h 3 месяца назад
चाईना नदेखेनि भाग्गे भाईले देखाउनु भयो सारै राम्रो रैछ धन्ने वाद भाईलाइ♥️♥️
@DevSingh-di3vv
@DevSingh-di3vv 3 месяца назад
यी दुई देशका सपुत हुन् चाइना न गए पनि अनुभव त भयो नेपाली हरु लाई सिक्ने कुरो हो हाम्रो लागि धन्य बाद दुवै जना लाई
@arjunthapa6981
@arjunthapa6981 3 месяца назад
ए,सर,मलाई,डरलागेयो, भिडियो हेर्नसकिन
@Everestsolukhumbu
@Everestsolukhumbu 3 месяца назад
भाग्य जि यी भिडियोहरु युट्युवमा राखिएर पैसा कमाउने मात्र होइन है! यो भिडियोहरु त नेपालको शिर्ष नेताहरु केपी ओली, प्रचन्ड, शेरबहादुर देउवा हरुलाई देखाएर छिमेकी देश चीन यतिको विकास भइसकेको छ। हाम्रो देश किन विकास गर्न सकिएन तिमीहरु कहिले सम्म आफ्नो स्वार्थको लाजनिति गर्छौ हँ भनेर प्रश्न गर्नु होला। नत्र भाग्य जि पनि युट्युबमा चीन देखाउने र ति भिडियो मार्फत कमाउने आफ्नो स्वार्थ मात्र पुरा गर्ने सोच हो भने बेकामे हो है।
@nbmagar1981
@nbmagar1981 3 месяца назад
भाग्य सर को भिडियो हेरेर इतिहासको कुरा याद आयो, कुनै बेला चाइना बाट नेपालमा अनाज अन्न हरु लिन आउथे भन्ने कुरा सम्झिदा मलाई हाम्रो देश सम्झेर रुन आयो 🤔😢😭
@keshabrijal1666
@keshabrijal1666 3 месяца назад
Very nice ! Thank you very much for informing us
@suyalthapa3951
@suyalthapa3951 3 месяца назад
बिकास भनेको येस्तो हो के हाम्रा गु खानी नेता देश खानी नेता भाते हरु ले सामान्ती भनेर आफू आयेर लुट्नु सम्म लुटे
@NikeshBista101
@NikeshBista101 3 месяца назад
1k भन्दा कम subscriber भको जति एता हजार हुम त लु❤❤❤
@jeevanmahara8535
@jeevanmahara8535 3 месяца назад
Hamro des ko नेता चोर हरु rahexan चीन सहर कती बिकास va को छ धनेबाद भाग्य सर
@Ashimrai246
@Ashimrai246 3 месяца назад
हेर्दै छु सर हजुर भएर चाईनाको सबै ठाँउ देख्नु पैएको छ सर❤❤❤
@devyt1720
@devyt1720 3 месяца назад
१००० भन्दा कमसाथी एकअर्कालाई सपोर्ट गरौँ है 🙏🙏❤️❤️
@MrSujan2045
@MrSujan2045 3 месяца назад
support
@user-sushila_thakuri
@user-sushila_thakuri 3 месяца назад
तेही सिमाना पारी तेसताे जगजगी रहेछ हेर यस्तो जमिन मुनि मेटराे चलने भय कति राम्रो जमिन माथि भन्दा जमिन मुनि धेरै मानिस कति राम्रो गु खाने नेताले सबै देखेर बुझेर पनि पैसाको अाेछायान लगायर सुते तर नेपाल काे बिकास पटि लागेन्
@pknphg8444
@pknphg8444 3 месяца назад
राम्रो छ सफलताको शुभकामना
@DevrajGautam-jk5sf
@DevrajGautam-jk5sf 3 месяца назад
भाग्य जि अब उत्तर कोरियाको पनि भिडियो बनाउनु पर्यो ।निहाउ निहाउ गर्दै ..😂😂😂
@uniq7616
@uniq7616 3 месяца назад
Sidhaii jhundauxa 😂😂 kim jong un le
@gitaghimire707
@gitaghimire707 3 месяца назад
Lau haii sapot garam
@shyamurai798
@shyamurai798 3 месяца назад
La ma pani xu hai
@Axcinagofficial01
@Axcinagofficial01 3 месяца назад
Support plz lo ekarka Lai 🙏
@shyamurai798
@shyamurai798 3 месяца назад
@@Axcinagofficial01 gari sake hjr
@gitaghimire707
@gitaghimire707 3 месяца назад
Ok maile psni❤❤❤❤❤❤❤❤
@SwatantraAwaj-AP
@SwatantraAwaj-AP 3 месяца назад
Ma pani xu hae
@sangaysherpa146
@sangaysherpa146 3 месяца назад
जबो नेपालमा एउटा पानी ल्याऊने मेलेम्ची खाने पानी ४० बर्ष लाग्यो भन्ने यस्तो हुनुता सम्झिने पानी छ्यमकिने,
@balaramgurung-i5j
@balaramgurung-i5j 2 месяца назад
युरोप अमेरिकाका युटुबरहरु समेत आस्चर्य चकित छन, The world can't compete with China's infrastructure भन्दै आश्चर्य चकित छन चाइनाको बिकास र सिस्टम देखेर, नेपाली दुई युबा युट्युबर स्पस्ट क्यै भन्न सकिरहेका छैनन ।
@RaviGurung-yw5zp
@RaviGurung-yw5zp 3 месяца назад
DHNYEBD NEPANYE SIR.........!!!!! KOCHMYE,SYARE, NALMA:-3 LAMJUNG 5:49
@balaramgurung-i5j
@balaramgurung-i5j 2 месяца назад
नेता सबै भ्रस्ट जनता देश हिन्दुहरुको रास्ट्र हुनुपर्छ भन्दै देशै अस्थिर बनाइदिइ राछ कसरी बिकाश भै देश समृद्ध बन्छ नेपाल ।
@vlogenepalsurajrai1523
@vlogenepalsurajrai1523 3 месяца назад
चाइनाको बिकास को अबलोकन गर्दै नेपालिहरुलाइ पर्दर्सनि गर्नु भएकोमा भाग्य सर र सक्ति सर लाइ बिसेस धन्यबाद।🙏🏼
@completenepal238
@completenepal238 3 месяца назад
यो मेट्रो त चौपट रहेछ!
@dilmagar4980
@dilmagar4980 3 месяца назад
Rajan lai jastai bhagya neupane sir lai pani coke ta bela bela hani rahanu parne raixa 🤣🤣🤣
@moneymadnessindia8527
@moneymadnessindia8527 3 месяца назад
देख्यौ भेंडाहरु गणतन्त्र आऐर बोल्न पायौ भन्दैछौ कस्तो के पाऐका रहेछौ बिकाश भनेको 😂😢
@PradeepDeep-uz9pm
@PradeepDeep-uz9pm 3 месяца назад
तिमिहरु चाइना घुमेको छौ अनि तिमिहरुको स्वास्नी अरुसंग घुमेको छन होला घर तीर 😂😂😂
@respect12359
@respect12359 3 месяца назад
भाग्यसार हजुर चाइना गएर हामीले सबै उहाँको हेर्न पाए हजुरलाई धेरै धेरै धन्यवाद छ।
@JivanMajakoti-np5tm
@JivanMajakoti-np5tm 3 месяца назад
एकदमै बिकसित देश चाइना।नेपालको चोर नेताहरु भ्रष्टाचार गर्दा ठीक के गर्नु।
@alishapoudel3186
@alishapoudel3186 3 месяца назад
1500 देखि तल को ले support garauna
@chinbungonlinekhabr
@chinbungonlinekhabr 3 месяца назад
हुन्छ
@rkdangol6487
@rkdangol6487 3 месяца назад
भाग्य भाइले चाइनाको बिकास देखेर कपाल नै ठाडो ठाडो भो, के गर्ने नेपालिले यस्तो गर्छु भनेर सोच्न सक्दैन।
@bimalkafle3942
@bimalkafle3942 15 дней назад
धन्यवाद भाग्यजी चिन भ्रमण गरियो घरैबाट
@badshah1982
@badshah1982 3 месяца назад
यो भिडियो हेरेर देश चाही भ्रष्टाचारले नै बनिने रहेछ भन्ने थाहा पाएँ, जस्तै हाम्रो नेपाल
@gitagurung3122
@gitagurung3122 3 месяца назад
भाग्य जी चिनीयाँ मा खानेकुराहरू खाद अलि सम्हालिएर खानुहोस् है
@dhaniirijonsaru9319
@dhaniirijonsaru9319 3 месяца назад
सबोइ जना ले यक अर्कोलाइ सपोर्त गरुम अघि बधुम❤❤अनि मोलाइ नि सपोर्त गर्नु मो नि 100%ब्याक दीन्छु❤❤❤
@Sunilofficial.560
@Sunilofficial.560 3 месяца назад
1000 Napugeko sathile sopot gardi jam hai😊❤
@sumankumarshrestha8388
@sumankumarshrestha8388 3 месяца назад
Dubai आउ भाग्य भाइ दुनिया देख्न पाउछौ china is nthng
@uttamchhetri1592
@uttamchhetri1592 3 месяца назад
भाषा को समस्या का बावजूद यस्तो बिकसित देस को जानकारी हामी सम्म पुर्याउनु भकोमा भाग्य जी लाई धन्नेबाद।
@Laure-cf6yy
@Laure-cf6yy 3 месяца назад
नेपालमा यतिको बिकास हुनुलाई त सेरे ओलि प्रचन्ड मर्नु पर्छ बल्ल बिकास हुन्छ हैन भनि सम्झिनि पानी छम्किनि 🤪
@Tarabdrgm
@Tarabdrgm 3 месяца назад
संघियता बिना पनि देशको बिकास र उन्नती गर्न सकिन्छ भन्ने करा नेपालीहरुले बुझ्न जरुरी छ
@milanrai8212
@milanrai8212 3 месяца назад
रुद्रक्षा काे क्षेत्र तिरकाे पनि भिडियो हाल्नु है नेपाली हरुकाे रुद्राक्ष सबै चाईनामा छ भन्छन् हाेकि हाेईन हेरुम् न हामी पनि
@kamalaneupane-mo6ug
@kamalaneupane-mo6ug 3 месяца назад
हैन हामी गरिबले यो देखनुय सोगहोकियाहो❤❤❤❤
@Imsunilpanthi
@Imsunilpanthi 3 месяца назад
जो जो लाई support चाहिए को छ यता जोडीनु होला पूरा spt मिल्छ ❤❤❤🎉साथी हरु❤❤
@BishnuRaichamling
@BishnuRaichamling 3 месяца назад
Malai watchtime chaheko xa
@chinbungonlinekhabr
@chinbungonlinekhabr 3 месяца назад
म आएको छु है
@Imsunilpanthi
@Imsunilpanthi 3 месяца назад
@@BishnuRaichamling video long 8.10 mnt ko banaunu pahila
@chinbungonlinekhabr
@chinbungonlinekhabr 3 месяца назад
​@@BishnuRaichamlingम आएको छु है
@Imsunilpanthi
@Imsunilpanthi 3 месяца назад
@@chinbungonlinekhabr 27 ma support gare ko hjr lai
@balaramgurung-i5j
@balaramgurung-i5j 2 месяца назад
एअरपोर्ट रेल स्टेसन तिर सबै कुरो महंगो पर्छ भन्ने थाह छैनकी क्या हो ।
@laxmanthapa9595
@laxmanthapa9595 3 месяца назад
भाग्य सरको भर्मन शुभरहोस ।बधाई छ ।भिडियो धेरै राम्रो लाग्यो ।
@Bp..t
@Bp..t 3 месяца назад
Dherai manxe voeni Kati clean xa china
@KumarMagar2
@KumarMagar2 3 месяца назад
Saport garam hi sathiharu
@shyamurai798
@shyamurai798 3 месяца назад
Mma pani xu hai
@Nonex884
@Nonex884 3 месяца назад
Mero ni subscribe la
@KumarMagar2
@KumarMagar2 3 месяца назад
@@shyamurai798 ok
@Nonex884
@Nonex884 3 месяца назад
Malai ni sapot garum la mani back garne Xu hai ❤❤❤
@Axcinagofficial01
@Axcinagofficial01 3 месяца назад
​@@Nonex884support gara lo ma back garxu 🙏
@raiamrita7061
@raiamrita7061 3 месяца назад
singapore जस्तै पो रहेछन् त china मा पनि मेट्रो त😅😅😅😅😅😅
@Sagar_Official71
@Sagar_Official71 3 месяца назад
Wow धेरै सफा रैछ हाम्रो नेपाल कैले यस्तो हुने हो,,
@sitabogati7936
@sitabogati7936 3 месяца назад
म पनि पुगेको ९ तलामुनिकाे अन्डरग्राउण्ड रेल स्टेसन ।चाइनाकाे बिकास ।🙏🙏
@purna8015
@purna8015 3 месяца назад
हाम्रो देश कहिले यस्तो बन्नेहो चोर नेता पहिले मार्नुपर्छ😢😢😢
@chemzongsanu
@chemzongsanu 3 месяца назад
मलाई आइफोन ल्याई दिने कुरा के भयो भाग्य सर 😂😂मत कुरि राछु त आईफोन 😅
@anamikapradhan2406
@anamikapradhan2406 3 месяца назад
Historical place gayera update garaye ramro hunthyo. Old china janu hos. Purano kunfu Film ma dhekhine Kura haru dheknu huncha. Ra tapai lai aachamma pani lagnu sakcha.
@bhajindrabudhathoki8837
@bhajindrabudhathoki8837 3 месяца назад
भाग्य जी चाइना मा Facebook, Instagram RU-vid सबै प्रतिवन्ध छ भने आखिरी मोवाईलमा उनीहरुले के, कसरी प्रयोग गर्छन् त।
@postarajbhattarai1641
@postarajbhattarai1641 3 месяца назад
हामीले अाफ्नाे देशको बिकास हेर्न नपाए पनि छिमेकी देशको हेरेर चित्त बुझाउनुपर्छ । बिकसित भयो भने भ्रष्टाचार र तस्करी गर्न पाउदैनन् त्यसैले पनि बिकास गर्दैनन् ।
@PremKumar-h2v5s
@PremKumar-h2v5s 3 месяца назад
कमसे कम चाेर भ्रस्टाचार सरकार भनाैदाहरूकाे अाँखात खुलाेस याे भिडियाे हेरेर बिकास के हाे कसरी बिकास हुन्छ
@chakradhanrai6848
@chakradhanrai6848 3 месяца назад
मलेसिया मा पनि जमिन भित्र रेल मा दुई पटक हिडेकोछु तर यति राम्रो र ठूलो छैन
@santakumartajpuriya2005
@santakumartajpuriya2005 3 месяца назад
Ma Saudi Arabia bat herirahexu very nice pic ❤❤❤❤❤
@LilaTamang-v2l
@LilaTamang-v2l 3 месяца назад
Vaiko video moile denkai falo garchu vai
@Raikiwavlogs
@Raikiwavlogs 3 месяца назад
सबै नयाँ साथिहरु जोडीनुस ल जोडीएर भिदियोमा कमेन्ट छोद्नुस म नि जोदिनेछु
@everuttejon9886
@everuttejon9886 3 месяца назад
.............................दरबार हत्याकाण्डको कहानी....करीब 80 जना जतिको अमेरिकी सेना आएर Hyatt Regency Hotel मा बसेको थियो। तिनीहरू मध्ये 9-10 जना आ-आफ्नो हतियार लिएर दैनिक एउटा जीप लिएर भक्तपुरको Cancer अस्पतालमा Practice गर्न जान्थ्यो। त्यहाँ दीपेन्द्रको मुकुन्डो लगाएर अमेरिकी सैनिकहरू Practice गर्थे। त्यहीँ अमेरिकी सेनाको समूहले दरबार हत्याकाण्ड गराएको थियो। दरबार हत्याकाण्ड गराएर ती सबै अमेरिकी सेनाहरू 2058 ज्येष्ठ 21 गते आफ्नो विमान चढेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अमेरिका उडेको थियो...... ...अमेरिकी CIA र भारतीय RAW मिलेर हत्या गरेको हो। सन 1974 मा वीरेन्द्रले नेपाली सेना लगाएर Tibetan खम्बा विद्रोहीहरूलाई दबाईएको बदलामा अमेरिकी CIA ले हत्या गरेको हो। खम्बा विद्रोहीहरूलाई अमेरिकी CIA ले हतियार उपलब्ध गराएर चीनबाट तिब्बत टुक्राउन खोजेको थियो तर चीनको अनुरोधमा नेपाली सेनाले खम्बा विद्रोहीहरूलाई दबाईएकोले राजा वीरेन्द्रसङ्ग CIA रिसाएको थियो अनि दरबार हत्याकाण्ड मच्चाएको थियो ......राजा त्रिभुवनलाई पनि शक्तिशाली विष खुवाएर हत्या गरेको थियो। उपचारको नाममा Switzerland लगेर हत्या गरेको थियो किनकि भारतको दबाबमा त्रिभुवनले नेपाललाई भारतमा गाभ्न लाग्यो भन्ने आरोप त्रिभुवनमाथी लागेको थियो। त्यहीँ निउमा पश्चिमी शक्तिले त्रिभुवनको हत्या गरेको थियो। सन् 1971 मा भारत-पाकिस्तान युद्धमा भारत विजय भएपछि पाकिस्तानबाट Bangladesh स्वतन्त्र देश बनेको थियो। इन्दिरा गान्धीको दवावमा राजा महेन्द्रले Bangladesh लाई स्वतन्त्र राष्ट्रको मान्यता दिएको थियो त्यसपछि राजा महेन्द्रसङ्ग अमेरिकी CIA रिसायो अनि चितवनको Tiger Tops मा बोलाएर विष खुवाएर बेहोस भएपछि गोली हानेर हत्या गरेपछि दियालो बङ्लामा लगेर राखेको थियो। राजा वीरेन्द्र राष्ट्रवादी थिए अनि चीनको अनुरोधमा मदन भण्डारीले राजदरवारमा गएर राजा वीरेन्द्रसङ्ग गोप्य भेटघाट पछि भारत र अमेरिका रिसाएको थियो अनि अमेरिकी CIA र भारतीय RAW मिलेर मदन भण्डारीको पनि त्रिशुली नदीमा लगेर हत्या गरेर जीप सहित त्रिशुली नदीमा फालेको थियो । पोल खुल्ने डरले प्रत्यक्षदर्शी वा Driver अमर लामालाई पनि पछि हत्या गरिदियो .................. ...............
@Leonalmessi8848
@Leonalmessi8848 3 месяца назад
तिब्बतको दरबारको पनी देखाउनु पऱ्यो भाग्य सर
@sailungvlogs2024
@sailungvlogs2024 3 месяца назад
एकअर्कालाई सपोर्ट गरौ हैत❤❤🎉🎉
@sailungvlogs2024
@sailungvlogs2024 3 месяца назад
@PradeepSharma-rv6yw ok done
@kanxasubba1485
@kanxasubba1485 3 месяца назад
माथि हिन्दात बलाद्कार हुन्छ मुनि त झनै तरुनि देख्नैहुन्न होलानि ?😅😮 5:55
@मिलनबान्तावा
@मिलनबान्तावा 3 месяца назад
नेपालमा यतिको बिकाश हुन् 100 बर्षमा पनि हुदैन
@GopiniThami
@GopiniThami 3 месяца назад
कैलास पर्बत् गाको पनि भिडियो बनाउनु होस न दाजु हजुर
@himalthapakazi9976
@himalthapakazi9976 3 месяца назад
english त बोल्न न आउने रैछ पत्रकार जि लाइ
@NABIN1522
@NABIN1522 3 месяца назад
भाग्य दाइ शक्ति भेटियो त शक्ति हराएकी क्या हो देखिँदैन त
@SonikrajTamu-es7cg
@SonikrajTamu-es7cg 3 месяца назад
हैत कतिबेर लागेको एउटा् शब्द बोल्नु लाई ।
@Sangit-t1c
@Sangit-t1c 3 месяца назад
Kati eautaai VDO haaleko
@sher5556
@sher5556 3 месяца назад
हावो डेन्ज,र रछ
@sitashrestha1468
@sitashrestha1468 3 месяца назад
नेपाल त भ्रष्ट नेता हरुले खाए भाइ नेपालको बिकास कहिले हुने होला।
@rajendraoli3755
@rajendraoli3755 3 месяца назад
🇳🇵🇳🇵🇳🇵👌👌👌🤟🙏🙏👍️👍️👍️
@kamalasapkota3574
@kamalasapkota3574 3 месяца назад
आर्काको देस हामी हेरेर के गर्नु भाइ आफ्नो देसको यस्तो हालत छ
@deshbirrai4679
@deshbirrai4679 2 месяца назад
म पनि हेर्छु तपैको बिडीयो हेर्छु
@KrishnaYonjan-r2s
@KrishnaYonjan-r2s 3 месяца назад
🥳🥳🤟🤟👍👍✌️🤘✌️🤘✌️✌️👐👍🤜
@our123.
@our123. 3 месяца назад
आफ्नो छिमेकी देसले नेपालीको लागि कल्पना भन्दा बहिरको बिकास गरिसक्यो। नेपाल कल्पना भन्दा बाहिरको भष्ट्र भए।
@GKNepalOfficial
@GKNepalOfficial 3 месяца назад
यूट्यूबमा 1k नापुगेका साथीहरु एक अर्कालाई समर्थन गर्नुहोस् 😊😊
@MrSujan2045
@MrSujan2045 3 месяца назад
support
@LalitaLimbu-n4y
@LalitaLimbu-n4y 2 месяца назад
Bhagya jiu ma base k .o hong kong ma pani Same yes tai ho.tar y .aha ko Aali kati tulo rahe xan.yo ta hami N .epali haru sat mai le pani banaye ko tar hjr lai biswas na hola ha. mro ma Same yes tai ho.mati niskiye vane Jati muni manxe haru xan.tiyo van da badi mati niski ye paxi bad .i manxe haru hun xa. hjr haru yeka fer H.K. Aaunus taha hune xan ki ma H.K.ma hai na Nepal Aaunu vaye jas To laga xan.kin ki sha .bai Nepli haru nai dha .ri xan.yaha ko Chines dhari jaso Nepali nai Bol xan.🎉🎉😂😂
@roshanchand5069
@roshanchand5069 3 месяца назад
चाहिना को एऊटा रेलबे ईस्टेसन ले पूरा नेपाल बेच जतिको रहेछ गणे का झोलेहरू बिकास देखेर जल्ले भए
@sushilapun2422
@sushilapun2422 3 месяца назад
भाग्य भाइले गर्दा हामिहरुले पनि जेहोस नेपाल् मै बसि र पनि बिदेश को कुना कुना दिख्नु पाएकाछौ धन्यवाद भाग्य भाइलाई ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
@sabimewahang
@sabimewahang 3 месяца назад
से से भन्नू क्या चाइनिज मा थ्यान्कु लाई से से भन्छ 😅
@Unishuniverse
@Unishuniverse 3 месяца назад
Much love from Bhutan brother.. China pugnu vayo pache abo great wall of china janu hudaina.
@HiraMagar-o1k
@HiraMagar-o1k 3 месяца назад
Hello bhageya sir ma hajurko sabai video haru herirakeko xu yakdamai man parxa china ko barema derai kura haru sikna ani dekna paiyo thanks you for wonderful video ❤
@yadapkattel6214
@yadapkattel6214 3 месяца назад
Thank you so much for 325 RU-vid family ❤
@ashokkumartamang2260
@ashokkumartamang2260 3 месяца назад
Bhagya bhai, everything is O.K. but I didn't like your unkempt hair....Please be a clean shaven guy and be smart..
@ChokpaSHerpa-n2o
@ChokpaSHerpa-n2o 3 месяца назад
Wow so beautiful china place 👌👌❤️❤️❤️
@KhemRana-o5k
@KhemRana-o5k 3 месяца назад
नेपालकाे नेता लाई देखाउनुपर्छ भाग्य सर
@ganeshacharya5048
@ganeshacharya5048 3 месяца назад
Sari Ramo railway station in chaina bhagya sir and shikat sir good morning ❤❤❤❤❤❤❤
@kamalchand9462
@kamalchand9462 3 месяца назад
हाम्रो बालेसर लाई पनि गुमाउनु पर्यो सर
@TilakPakhrin-w1y
@TilakPakhrin-w1y 3 месяца назад
काथमान्दु जात्रो एर्पोर्ट छ यार बाह्रे कत्रो हो कत्रो
@thapahombahadur2661
@thapahombahadur2661 3 месяца назад
भाग्य भाइ , साच्चै नै जस्तो नाम त्यस्तै भाग्यमानी हुनु हुदोरहेछ .., हामी यहि वरिपरि भए पनि त्यहाँ जान सक्किएको छैन , जेहोस , भाग्य भाइले चाइनाको विकास र उन्नतिलाई देखाउनु भएकोमा धेरै धेरै धन्यवाद छ , राम्रो संग सोधपुछ गरेर जानू होला , शुभ यात्रा शुभ रहोस् ..!
@princevlog2286
@princevlog2286 3 месяца назад
सबै जना मिलेर 1k बनाउने प्रयास गरौ साथी हो हामी सिकारुहरु अगी बड्ने समय यही हो एक आपसमा हाते मालो गरौ अगी बडौ।
@shyamurai798
@shyamurai798 3 месяца назад
Plz
@Mrzune
@Mrzune 3 месяца назад
Malai garnush ma garxu😊
@bishowanathmahato-uv4kq
@bishowanathmahato-uv4kq 3 месяца назад
भाग्य न्यौपाने बाबुलाइ धन्यवाद,मैले महसुस गरे हामी नेपालीलाइ र नेपाल सरकारलाइ उत्तर कोरिया,चीनको विभिन्न ठाउँको देखाएर राम्रो सवक सिकाउनु भयो।नेपाललाइ त्यसत्यै वनाउन कमर कसौ।
Далее
#kikakim
00:10
Просмотров 10 млн
# Rural Funny Life Wang Ge
00:18
Просмотров 760 тыс.