जय श्री कृष्ण ! धर्म प्रतिको आस्था बिपना जीले गर्भबाट नै ल्याउनु भएको थियो जस्तो लाग्छ । नेपालमा रहँदा पनि धर्म प्रति त्यतिकै आस्था राख्नु हुन्थ्यो र भारतमा त झन कृष्ण भगवानको आँगनमा नै पुग्ने मौका पाउनु भएको छ । सायद भगवान कृष्णको कृपा नै हुनु पर्दछ। भगवान प्रतिको आस्था सँधै यसरी नै बढ्दै जावस र पारिवारिक जीवन सँधै सुन्दर र सुखमय रहोस धेरै धेरै शुभकामना बिपना जी ।
Bipina ji ko aafno family prati ko prem sanskar kati ramro . Kati mileko pariwar sang culture bhasa farak vayeni jati family sang bhijnu vako. Sabaile Hajur sang Kei siknu parx.
नेपाली चेली पशुपतिनाथ बाबाको भक्त जहाँ गए पनि भक्त 🙏🙏🌹🌹भक्त नै हुन्छ ।आहा कस्तो राम्रो धर्ममा आस्था राख्ने परिवार U are so lucky किनभने धार्मिक जीवन साथी पाउनुपनि भगवानको कृपा हो।🌹🌹🌼🌼❤️❤️
कति धार्मिक परिवार मा बिहे भयेछ बिपना दिदी आफू लाई भाग्गेमानी सम्झिनुस सबै ले चाहेर पनि येस्तो परिवार पाइन्न लभ यु सबै जना लाई माया धेरै धेरै🙏🙏🙏❤️❤️❤️❤️❤️
Waa kurda kurda balla ayo dd ko new video shree krishna bhagwan le savaiko rakshya garun ani mero kotikoti pranam x prabhu radha maiya.dd tehi bhitri man dekhi bhagwan prati asta biswas audo rahex ra ta hjr yeha hunuhunxa unai bhagwan ko kripa le.Radhe krishna. Shree ram jai shambho shree ganesh.
जय श्री राधे जय श्री कृष्ण 🌼🌻🌼🌻🙏🙏🙏🙏ढिलै भए पनि हजुर हरु सम्पुर्ण परिवारमा श्री कृष्ण जन्माष्टमी को हार्दिक मंगलमय शुभकामना 🙏🙏🙏 लड्डु गोपाल भगवान लाई कस्तो राम्रो सिङ्गार्नु भएको लड्डु गोपाल साली ग्राम भगवानलाइ तुल्सी पत्र तुल्सी पत्र को माला पनि असाधै मन पराउनु हुन्छ धन्यवाद 😍😍🙏🙏👌👌
हजुरले काक्रामा कृष्णजन्म गराउनु हुदो रहेछ म चाहिँ मेवामा बालगोपाल लाई राखेर जन्म गराउछु दिज्जु अनि लगभग हजुरको र मेरो कृष्णजन्मास्ट्मी पुजा विधि उस्तै उस्त रहेछ धेरै राम्रो लाग्यो जय श्री कृष्ण राधे राधे हजुर 🙏🙏🙏🙏