यस्ता कार्यक्रम प्रति गम्भीर आपत्ति छ तपाई तथा तपाई जस्तै सबै प्रशिक्षकहरूको लाई अन्यथा नलिनु होला मेरो विनम्रतापूर्वक अनुरोध छ प्लिज यो भीडीयोले यस्ता कार्यक्रमले शिक्षाले बचत तथा ऋण सहकारी बाहेक अरु सहकारिहरू जसतै बहुउद्देश्यिय , कृषि तथा अन्य सहकारीहरूको लागि एकदमै पूरा भएन । मलाई त यस्तो लाग्छ की बहुउद्देश्यिय सहकारी लगायत अरु सहकारीहरूको लागि प्रशिक्षण दिने मांछेहरू , जानकारी दिने मांछेहरू नेपालमा छैन जस्तो लाग्छ । जहिले पनि जहाँ पनि जुनसुकै विषयमा पनि बचत तथा ऋणको बाहेक अरु सहकारिहरूक़ो नाम निशान नै लींदै लींदैन । कुनै नयाँ सामाजिक संजालमा कार्यक्रम आयो भनेर हेरछु तर साकोसको बाहेक केही हुन्न । जती पनि तालीम तथा कार्यक्रम प्रस्तुत गर्दा यो साकोसको लागि मात्र भनेर प्रस्तुत गर्नु है । कार्यक्रम आयो भनेर समय निकालेर हेरछु तर आउदैन , हाम्रो समय मात्र बर्बाद नगर्नु होला प्लिज अध्यक्ष : चन्द्रागिरि नगर बहुउद्देश्यिय सहकारी समन्वय समिति ( रमेश्वर श्रेस्ठ ) ९८५१०४४०२४
थुप्रै सहकारीहरुले बचत कर्ताहरुको बचत डुबाएका वा मासेका छन् । जस्तै बचत कर्ताको अरबौं रुपैया डुबाउने मास्नेमा धरानको बराह वित्तिय सहकारी पनि पर्छ । यी सहकारीहरुलाई अनुगमन, निर्देशन गर्ने नियामक निकाय कुन हो? कसरी बारम्बार यस्तो घटना देखिन्छ?