पहिलो कुरा 32 दिनमा 2.8 हुँदै हुदैन दोस्रो कुरा बोईलर खोर बाँस र टिन ले बनाको अनि भाडाकुडा लाई 10 लाख यो पनि अलि चित्तबुझ्दो भयन हजुर किन बेजत गर्दै हुनुन्छ हामी कुसान को
Broiler palera kmamauxa ni Dana Chaka company le .. khate yo media Hawa Kura Marta kina media ma dini... per k.g 149 rs high price le baru 2 lakh loan kamayo .. 100%
सोध्नु भन्दा पनि कहिले राखेको मितिसहितको बिल अनि जोखेको रेकर्ड हेरेर मात्रै भिडियो बनाउदा राम्रो हुनेथियो म पनि पोल्ट्री क्षेत्रमा लागेको ८ वर्ष भयो तएअ अहिलेसम्म ३२ दिनमा त्यति धेरै तौल आएको रेकर्ड छैन अर्को कुरा हामीले कब ५०० बोइलर कुखुरा बारे डाक्टरहरुले गरेका रिसर्चलाई पनि आधार मान्नुपर्छ त्यसमा सबै विवरण दिएको हुन्छ कुखुरा कति दिनमा कति तौल आउँछ र दाना खपत कति गर्छ भनेर ।
Boilor palne chij chai haina mittra ho kati bela dubauxa tyo kehi thaha hunna hechari ra dilar lai posaune ho katani lai posaune ho hisab garnu hola please
32 din ma 2.8kg kasari garaune hola? 32 din ma kasari 2.8kg garaunuvo kehi tips haru share garnuna. m pni 1000 broiler palxu dikka parayxu 30 din ma pni 2kg napugera 32 din ma 2.8 kg kasari garaune hola launa sathiharu bataidinu, m dikka parayxu. broiler palera ni ubo laginna jasto lagyo baru tehi mahinama 80/90 hajar kamauna janupaye hunthyo dubai kaha sampark garne hola🤔
10 15 wata hunxan challa sahi no one ko huno paro vale vale pugxa maile ni 6 barsha vayo paleko tara sabai hudaina 100 ma 7 wata samma 2 kg 500 gram ko hunxa tara no 1 hunu paro
@namaste enews यो हाम्रो नेपालमा कृषि दबलिले साचाहिनै नेपाली कृसकलाइसहयोग गर्न चाहानु हुन्छ भनेर यदि नेपाल आमा अर्थात नेपालको मातो नेपाली धरतिमातालाइ बचाउन र नेपाली किसानको छितै जीवन स्तर उकास्न चाहानु हुन्छभने र जैबिक खेती आर्गनिक खेत गराउनु चाहानु हुन्छभने Dr किसन्चन्द्र सर्स गर्नुहोस र wesd डिकम्पोचर को बारेमा अध्यायन गरेर नेपाली किसानमा अभ्यान चलाउनु होस मेरोनाम सुर्य ब लिम्बू मेरोघर धन्कुता चौबिसे गाउपालिका राजारानी ६ हाल साउदी मेरो आनुरोध मेरोनाम नबिर्सनु होला धन्नेबाद