नेपाल मा यदि सरकार छ भने यो भाइ लाई सहिद घोषणा गरियोस् 🙏सबै का प्यारो रवि लामिछाने ले सुने का छन् कि नाई यो घटना कि त कुर्सी तानातान गर्दै ठिक्क भएको छ😢😢
भाई मेघनाथ को मृतक आत्मा ले स्वर्गमा बास होस् र शोकाकुल परीवार प्रति ईश्वरले सहन सक्ने क्षमता प्रधान गरून् र भाईलाई सहिद घोषणा गर्न पर्छ र यदि साच्चै मानवता हराएको छैन् भने ती ४० जना यात्रु जस्लाई सकुशल उद्धार या बचाउनु भयो ती सबै ले भाइको परिवार लाई भाइको सम्मान को लागि भए पनि आमाको र छोरा छोरी को लागी केही गर्दिनु पर्छ
त्यो बसमा चढेर आफु बाँचेका हरुको घरमा त बाँचे भनेर खुशियाली मनायौ होला ..... तर आफु मरेर पनि तपाईँ हरुलाइ बचाउने ति भाइको घरमा परेको पीडामा कत्तिको मलम लगाउन सक्छौ ... हेरौँ । पीडित परिवारजनलाइ भेटेर बोलिको सान्त्वना मात्रै पनि दिन सकेनौ भने तिमीहरु बाँचेर पनि मरे सरहकै हुने छौ ।
मेघनाथ बाबु प्रति हार्दिक श्रद्धान्जली परिवार जन प्रति धर्य धारण गर्न शक्ति प्राप्त रहोस् पशुपतिनाथले रक्षा गरुन्। मेघनाथ बाबु को स्वोर्ग मा बास हओस हार्दिक श्रद्धान्जली 😂
हुन त अरू लाई के लाग्छ जति पनि यात्रु लाई चालक भाइले आफू मरेर अरू लाई बचाए बच्ने यात्रु ले सबैले सकेकाे सहयाेग गरि दिनु किन कि तपाई हरू ले नया जीवन पाउनु भएको छ भाइ काे सोर्गमा राज हाेस
DIWANGATT DRIVER JYU LAI " HARDIK SRADANJALI" FAMILY KO LAGI SARKAAR RA SAMITRA BUS MA BHAYEKA PASSSENGER SABAI I LE MILERA SAKDO HELP GARII DEENU HOLA..