दाजु म बेदेसमा छु सारङ्गि छैन भिदियो त धेरै हेरि सके मेरो गाउले दाजु को भिदियो सबै जनाले लाइक कोमेद सस्क्राइब गरि दिनु होला ल सिकाउने तरिका धेरै राम्रो छ दाजु गुद
दर्शन दाजु? धेरै राम्रो फ्रीमा हामीलाई भिडियो मार्फत बिस्वको सबै ठाउमा नोकरीसंगै फुर्सदमा सिक्न पाउन माध्यम ल्याउनु भएकोमा धेरै खुशी लाग्दै छ।सम्पूर्ण साथीभाईहरुले पनि हेरेर केही सिक्दै हुनुहुन्छ भने Sascrraib like bell पनि थिचेर सहयोग गरि दिनु होला ल? BB कतार।