आफ्नो हृदय लाई शुद्ध राख II Silvanus Tamang II Day 6, 40 days Tabernacle with the Lord . Click on "google drive link" given below to download prayer points as well as notes: drive.google.c...
भजनसंग्रह ६३:६-८ ६. मेरो ओछ्यानमा म तपाईंको सम्झना गर्छु, र रातभरि तपाईंको ध्यान गर्छु। ७. तपाईं मेरो सहायता हुनुहुन्छ, यसकारण म तपाईंका पखेटाको छायामुनि आनन्दले गाउँछु। ८. मेरो प्राण तपाईंमा लुटुपुटु भएको छ, तपाईंको दाहिने बाहुलीले मलाई सम्हाल्दछ।