Тёмный
No video :(

आमा र बुबाले त्यागेका सरल गुरुङ कसरी बने सफल पत्रकार?रुँदै सुनाए कथा Saral Gurung's Success Story 

Mero Online TV
Подписаться 1,7 млн
Просмотров 853 тыс.
50% 1

▶Follow us on facebook:- / meroonlinetv
Follow Biswa Limbu on:
▶Instagram: / biswa.limbu
▶Facebook: / biswasamekham
▶Facebook Page: www.facebook.c...
Host:- Biswaraj Samekham (Biswa Limbu)
Guest:- Saral Gurung
Camera&Edit:- Ramesh Rai and Dhiraj Limbu
Using of this video on other channels and social sites without prior permission will be strictly prohibited. (Embedding on website is allowed.
Post Production:- Mero Online TV Pvt. Ltd.
#MeroOnlineTV
आमा र बुबाले त्यागेका सरल गुरुङ कसरी बने सफल पत्रकार?रुँदै सुनाए कथा Saral Gurung's Success Story

Опубликовано:

 

23 авг 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 2,1 тыс.   
@AjambariTV
@AjambariTV 2 года назад
यी दुई नेपालका अब्बल पत्रकार मृदु भाषी र अत्यन्तै सरल व्यक्तिहरु अनेक कष्ट जितेर यहाँ सम्म आई पुगेका हिरा भन्दा चाम्रो बलियो रहेछन ! कुराकानीमा नै धर धरि रुने बनाए भन्या..! तर भबिष्य अत्यन्तै उज्वल छ ! प्रेरणाका लागि धेरै धेरै धन्यबाद ! यहाँ च्यानल नचलेर उदास भएको मन पनि यो अन्तरबार्ता सुनेर अब चंगा भएको अवस्था छ..! 😀😀 म सेनामा जागिर खाको मान्छे ! तालिम पाको मान्छे ! खतरा मान्छे तर दुइजनाको कुराले पगाल्यो गाँठे .! बधाई छ दुवै जनालाई ..! बिश्व भाई र सरल भाई दुवै प्रति झन् सम्मान बढेर आएको छ ..! उमेर भन्दा भोगाई माथि हुने रहेछ ..! भाईहरुलाई बधाई शुभकामना ! अजम्बरी टिभिलाई पनि माया गरिदिनुस है दर्शक ज्यूहरु .. !
@harirana2954
@harirana2954 2 года назад
बाउ आमाको साथ बिना पनि सफल बन्न सकिन्छ भन्ने एक उदाहरणीय पात्र तपाई तपाईंको जय होस सरल जि
@yusido2295
@yusido2295 6 месяцев назад
Aama important xain Malai testai lagx ama kaam nalagni hunxan 🖖
@paudelprabina3055
@paudelprabina3055 7 месяцев назад
Big fan saral brother कती दु:ख संघर्ष गर्नु भएछ आगामी दिनहरू सुखदायी बनुन् ❤️
@shantaghimire5246
@shantaghimire5246 2 года назад
म तपाइको बिग फ्यान हुँ सरल भाइ। आमालाइ दोस नदिनु आफ्नो बच्चाको लागी हिँसाको सीमा नागेर सहन्छ अनि मर्ने अबस्था आएपछि ज्यान बचाउन हिड्छ। आफ्नै ठेगान छैन बच्चा लिएर कसरी जाने ? त्यहि भएर कम्से कम बाँचोस भनेर छोडेर गएको हो आमाले। जिम्मेबारी लिन नसके पनि आमाकै आशीर्वाद ले तपाइ यहाँ सम्म आउनुभयो। पापी र गैर जिम्मेबार त बाउ हुन। अझै उज्जल भबिस्यको कामना भाइ। सँधै यस्तै पुन्य कर्म गरिरहनु। सरल जीबन , उच्च- बिचार अक्षरस पालना भएको छ। कहिल्यै टाउको पनि नदुखोस बाबु ।
@sangitadhital7324
@sangitadhital7324 7 месяцев назад
Yes
@fadindrabahadur6590
@fadindrabahadur6590 2 года назад
अन्तरबार्ता भनेको यस्तो हुनुपर्छ कि यसरी अन्तर्बा सुन्दा आफ्नो जिवन लाइ केहि परिवर्तन गर्न प्रेरित जागोस। कति सान्दर्भिक र गहन अन्तरबार्ता। सरल सर ,विश्व सरलाइ सधैं उच्च प्रगति को शुभकामना।
@birahigrg
@birahigrg 2 года назад
Yes ur 100%right bro 🙏
@geetashrestha5458
@geetashrestha5458 2 года назад
Thank you for ur good suggestion 🙂
@fadindrabahadur6590
@fadindrabahadur6590 2 года назад
@@birahigrg thank you
@fadindrabahadur6590
@fadindrabahadur6590 2 года назад
@@geetashrestha5458 you are welcome
@pravakhadka3439
@pravakhadka3439 2 года назад
Kasto ramro interviw vai harulai godbless all the best yours future
@chemjonglimbu9192
@chemjonglimbu9192 2 года назад
सरल गुरुङ बारे आज पहिलो चोटि थाहा पाए tq विश्व जि र सरल जि को आगामी दिन अझै सफलताको लागि सुभकामना 👏👏
@aashishshrestha2308
@aashishshrestha2308 2 года назад
मन पर्ने पत्रकार नाम जस्तै सारै सरल... सरल गुरुङ भाईको इन्टर भ्यू पुरै हेरियो। फेरी नेपाल फर्केर पत्रकारिता गरेको हेर्ने ठुलो रहर छ।
@user-zb3dm8ux1c
@user-zb3dm8ux1c 7 месяцев назад
गर्व लाग्यो तपाईं को जिबनगाथा र संघर्ष को कहानी सुनेर। सफल ब्याक्ती को नामै सफल।तपाईं को सबै भिडियो हेरेर पहिल्यै खुशी लाग्थ्यो आज अन्तर्बार्ता सुनेर झन गर्व लाग्यो।
@rapanakarmacharya8928
@rapanakarmacharya8928 2 года назад
पत्थर फोरेर उम्रेको पिपल रहेछ सरल...निशब्द बनायो ।कति पटक गलाअबरुद्ध भयो😢धन्यबाद बिश्व सर🙏
@mandalthebe3928
@mandalthebe3928 2 года назад
सबै सफल अनुहारहरुको पछाडी आ-आफ्नै कथाहरु हुन्छन । हेर्न लायकको सरल गुरुङ ज्युको कथा 🙏
@indrabarshing1293
@indrabarshing1293 2 года назад
सारै राम्रो जिबन काहानि सुनानुभयो धेरै धेरै अगाडि बढनु सफलतनको शुभकामना सागर भाई
@khabisarigurung1965
@khabisarigurung1965 2 года назад
praise the lord Sran parmeswr le ashis dinu bheko hos
@kamalabhattarai894
@kamalabhattarai894 2 года назад
Saral babu lai dherai dherai badaixa jaya hosh
@sanchitadhakal09
@sanchitadhakal09 2 года назад
I am also from broken family … kati Mai sanga milna gayo tapae ko story ani haar khaeyko manxey ma hajur ko interview batw dherai lesson paey thank you soo much Saral Sir & Bishwo sir🙏🏻🙏🏻 bless you both ….🙏🏻
@jayantishahi432
@jayantishahi432 2 года назад
@Amrita subba ma Pani dhayrai Roy Kasai sano ma dukha payar thulo ma Khushi pauxan
@tekbdr8787
@tekbdr8787 Год назад
सरल गुरुङ लाई हिर्दय देखि सलाम छ सबैको आत्मा निर्भरको लागि एउटा जिउंदो मिसाल हो प्रगती को पथमा सफल्ताले सिखर चुमोस
@devipun2635
@devipun2635 7 месяцев назад
सरल सर तपाईकाे कथा दु ख सु खकाे रहेछ तर पत्रकारिता मा सफल पाउनु भएकाेमा शु भ कामना लिम्बू सर लाई पनि शु भ कामना सधै सफल भईरहनु हाेला दुबै जना
@jassupunmagar5842
@jassupunmagar5842 2 года назад
कति भावुक बनायो जीवन को हरेक मोड हरु लाई पार गर्दै आज सरल गुरुङ बनेको होनि मलाई एकदमै मन पर्छ भाइ को अझै प्रगति गर्दै जानू ल धेरै धेरै शुभकामना
@nabinkumarbharati3355
@nabinkumarbharati3355 2 года назад
म त केही रहेन्छु भाबुक बनायो तर प्रेरणा पनि मिल्यो।सलाम
@khusbumahara2722
@khusbumahara2722 2 года назад
@@nabinkumarbharati3355 0
@utimayagurung961
@utimayagurung961 2 года назад
@@nabinkumarbharati3355 8
@jayantishahi432
@jayantishahi432 2 года назад
Ma Pani roya saral Bhai 🙏
@manbdrmagar2154
@manbdrmagar2154 2 года назад
00
@lawacademy3414
@lawacademy3414 2 года назад
सरल गुरुङ्ग साच्चै को नाम जस्तै सरल ,सुशील अनि सुन्दर त्यति नै मन राम्रो भएको सफल पत्रकार ।🙏🙏
@jennirai6157
@jennirai6157 2 года назад
Saral dai that Angel was me ❤️my name is Kaushila I show ur interview I am so happy 🙂🙂
@dipenrai4560
@dipenrai4560 2 года назад
सलाम छ सरल सरको कहानीले धेरैलाई जीवन संघर्षको मनोविज्ञान वृद्धि गराई रोकिन खोजिरहेको गन्तव्यका फडको अघिबढाउन सहयोग र जिन्दगीको महत्त्व केहो भनेर देख्न उज्यालो प्रकाश दिनेछ। विश्व सर लाईनी धेरै धन्यवाद आगामी दिनमा पनि यस्तै यस्तै बेक्तित्व हरु लेरआउनु होला।
@Anggelje
@Anggelje 2 года назад
सरल ज्युको बास्तबिकताले यो दुनियमा धेरै को आंखा खुल्नेछ ।
@raishunil5468
@raishunil5468 2 года назад
भावुक भए सरल ङोलो तपाईंको अन्तर्वाता सुनेर।तपाईको संघर्ष सफलता सुनेर मलाई पनि उर्जा आयो।वाह सरल ङोलो तपाईं लाखौं मान्छेहरुको उतप्रेरणा बन्नु हुनेछ।
@ericghale6531
@ericghale6531 2 года назад
Babuko hura sunera ma ekdamai dukhi bhaye mero aakhabaat aasu jharyo babu. Ma manicance last stgeko euti aama hu.Tapaiko story sunera tapai ek predaatmak bayakti hununx.Babuko jindagi sadai sukhi rahun. Tapai sansarko ujyalo dekhaune ek tara banun.
@bedgurung4781
@bedgurung4781 2 года назад
सरल बाबु कुरा सुनेर एकदम राम्रो लग्यो धन्यवाद
@rupa..g.4705
@rupa..g.4705 2 года назад
Hats off to Mr. Saral Gurung..n as well as Bishwa Limbu.
@rameshburja7950
@rameshburja7950 2 года назад
अति राम्रो र प्रेणादायी साथै भाबुक बनाउने सरल गुरुंग जी को अन्तरबार्ता सारै राम्रो लाग्यो भाबुक पनि भये।साथीकोमा कहीलेई गईन भन्दा मन थाम्न सकीन सरल जी लाई सफल्ताको कामना तपाईको जीवनमा भोगाईको कुराले सबैलाई प्रेणा मिल्ने छ तपाईको जय होस🙏🙏
@subarnalimbu569
@subarnalimbu569 2 года назад
बिश्व लिम्बू र सरल गुरुङ legendary पत्रकारहरु हुन तर धेरैले नचिन्न पनि सक्छ ।
@yamudash_limbu
@yamudash_limbu 2 года назад
Mero online Tv मा सबै भन्दा लामो अन्तर्वार्ता सरल गुरुङ सङको निकै मार्मिक र रुवाउने आफ्नो सफल जिवनको कहानी ! यो भिडियो हेर्दै गर्दा सयौ मान्छेको भावाना अझ दरो भएर केही सिक्ने मौका र Motivational कुरा आएको छ !
@pujangyawali2490
@pujangyawali2490 2 года назад
सारै राम्रो मान्छे नामै सरल। मानब भएर गर्नु पर्ने र सिक्नुपर्ने उपदेस। अझ राम्रो बन्दै जानु बाबु मुरी मुरी शुभ कामना ।
@ashodagiri8655
@ashodagiri8655 2 года назад
Kasto ramro ruda ruda aakhanai polyo omg u r really great hero,Saral ji,God bless you ❤️
@nepalicongress4520
@nepalicongress4520 2 года назад
कती सालिन ,सुन्दर र भद्र सरल गुरुङ । काति ग्यान बर्दक कुरा बाबुको ।उत्तर उत्तर प्रगतिको कामना। कति भाबुक भए।
@melodyangela450
@melodyangela450 2 года назад
यो कुरा कुनै एकादेशको कथा होइन रहेछ । CV लिएर विभिन्न अफिसको ढोका ढकढकाउनु पर्ने कयौं को बाध्यता हुने नै रहेछ साच्चै उत्साहपूर्ण र अर्थपूर्ण जीवन को सङघर्ष गर्नु हुने दाइ सरल गुरुङ र यस्ता ब्यक्ति जो आफुले आफैलाई खारिएर जीवनलाई सुन्दर आकार दिने ऊर्जाशील व्यक्तिको अन्तर्वार्ता लिनु भयो धेरै धन्यवाद ।। साच्चै मैले पनि धेरै पटक CV लिएर हिडेकी छु।। हिडिरहेकी छु दाइ ।। Thank you so much for this encouraging interview...
@kamalgrg5014
@kamalgrg5014 2 года назад
गर्व लाग्यो दादा गुरुङको छोरा एउटा कुसल अनि सफल पत्रकार भनेर चिनिनु भएकोमा 👍️👍️
@user-ln1bv1en1k
@user-ln1bv1en1k 7 месяцев назад
Parwod to be gurung
@ramailowithraidev3695
@ramailowithraidev3695 2 года назад
टुहुरोको दिन फिर्छ धैर्यताका साथ संघर्ष गर्नु पर्छ भन्ने पाठ भाई सरल को जीवन बाट सिक्न सकिने रहेछ । सफलताको लागी शुभकामना सहित धेरै माया
@sanukarana8125
@sanukarana8125 2 года назад
कति राम्रो बिचार कति राम्रो सोच कति सफा मन कति मेहनती मान्छे।जति सुने पनि नथाक्ने कुरा! सलाम छ हजुर लाइ🙏🙏🙏🙏
@prabinshrestha450
@prabinshrestha450 Год назад
He is an example for Nepali politician...this example really matters lots for us..kind hearted and honesty shows the nation pride,, Buddha was born in Nepal so our honour is to show kindness and goodness to every people around this world...
@ahsdjfjf8765
@ahsdjfjf8765 2 года назад
जीवन मा सँघर्ष गर्ने व्यक्ति नै सफल हुन्छ । भाइलाई धेरै शुभकामना छ। अझै उन्नति प्रगति गर्दै जानु । गरेको काममा सफलता मिलोस ।
@nimagurung639
@nimagurung639 2 года назад
गर्व लाग्यो बाबु ॥ सगरमाथा टि भि देखि हेर्दै सुन्दै आईरहेको थिए आज अझ बुझ्ने मौका पाएँ ॥ भिविष्य सुखद रहोस् बाबु ॥
@rukmashahi7107
@rukmashahi7107 2 года назад
शुभकामना भाइ यस्तो भाइहरु अमेरिका क्यानडा जस्ता देशमा पनि भएको भए धेरै अभिभावक हरु आभारी हुने थिए
@chandralama8061
@chandralama8061 2 года назад
सरलको सरल स्वभाव नै आजको सफलता हो जस्तो लाग्यो👍Best wishes Saral
@deeploverai8990
@deeploverai8990 2 года назад
एक दमै मन पर्यो मैले पहिलो चोटी देखे सुने सरल गुरुङ जि हुन त राम्रा ब्याक्ती कहिल्यै भाइरल हुदैन र हुन चाहदैन पनि किन कि उ आफै शिखर को उचाई बाट सबै लाई नियाली रहन्छ ❤️❤️❤️❤️❤️🙏🙏🙏🙏 धन्यबाद विश्व जी
@aniruddha129
@aniruddha129 2 года назад
सरल बाबु धेरै गर्व लाग्यो गुरुङको नाम राखेकोमा ❤️😍🙌🌺👍 - गुरुङ परिवार
@user-qt7cg8bx3e
@user-qt7cg8bx3e 2 года назад
छोरा भनेको सरल गुरुङ्ग जस्तो हुनु पर्छ सलाम छ सरल जी, म युके बाट हो प्रया जसो मैले तपाईको भिडियोहरु निरन्तर रुपमा हेर्दै गरिराखेको छु यसरी नै राम्रो कामहरु गर्दै जानु होला एकदिन तपाई सबै भन्दा माथि शिखर मा पुगनु हुने छ 😍😍😍🙏
@keshabrana6456
@keshabrana6456 2 года назад
Really धेरै नै भाबुक वनयो यो अन्तर्वार्ताले तपाईंहरुलाई सम्मान छ। Inspiring interview
@kalpanagurung7020
@kalpanagurung7020 6 месяцев назад
दुबै जना मलाई मन पर्ने पत्रकार यो अन्तरबार्ताले मलाई मात्रा हैन मेरो जस्तो कोमल मन भयका धेरैलाई रुवायो भान्ने लाग्छ अबको दिनमा सुखका साथ बितोस र अझ उन्नती , प्रगती हुँदै जवोस शुभकामना छ दुबै बाबुहरुलाई
@sapanabantawarai6951
@sapanabantawarai6951 2 года назад
साच्चिकै असल भाइको कुरा सुनेर आँसु नै झर्यो भन्नू पर्दा जस्ले जिवानमा सानो देखि दुख गरेर अगाडी पद्छ उस्ले एक दिन अवस्या सफल्ता मिल्छ
@minrai9470
@minrai9470 2 года назад
right
@sunitabhattarai4308
@sunitabhattarai4308 2 года назад
मलाइ पनि आँसु आयो😭😭
@dhaulagirihd_onlinetv4163
@dhaulagirihd_onlinetv4163 2 года назад
धेरै talented/ handsome आश लाग्दो यूवा पत्रकार एकदमै मन पर्ने पत्रकार सरल गूरूङ 👍👍🙏🙏
@user-mu8mz3qc7c
@user-mu8mz3qc7c 6 месяцев назад
सरल ज्यु को एकदम सरल तर बौद्धिक कुरा,वा वा वा सलाम छ सरल जि को बौद्धिकता अनि पत्रकारितालाई!!!!
@balkrishnapun795
@balkrishnapun795 Год назад
अन्तर्वार्ता सुन्दा भावुक बनायो पारिवारीक जीवनत दुखदायी रहेछ सरल जीको तर संघर्षमय यात्राहरू त बाटाहरू फरक भए पनि मिल्दोजुल्दो रहेछ मसंग धन्यबाद हजुरलेदिनुभएको अनेक समाचारहरू हेर्छु अस्ट्रेलिया देखि नेपाल सम्मको संघर्षमय जिवन सुखमय रहोस धन्यवाद
@jeewanshrestha4884
@jeewanshrestha4884 2 года назад
कार्यक्रम सकिएको पत्तै भएन मैले सरल गुरुङ भनेर कान्तिपुर टेलिभिजन बाट देखेको चिनेको थिए !!! मालाइ लाग्थियो कुनै सम्पन्न परिवारको मेहेनती छोरा हुन भन्ने लागेको थियो ! आज धेरै कुरा सुन्ने मौका मिल्यो !! धेरै धेरै धन्यवाद बिश्व लिम्बू ज्यु लाई
@thamroka381
@thamroka381 2 года назад
मैले बुझेको सरल गुरुड.==पत्रकारीता बाट एउटा हैसीयत बनाएर बिदेश पलाएन भएको मान्छे योनै थियो तर आज स्पस्त भए सरल को हो भनेर तपाई को संघर्ष को यो बयान ले साच्चै हरेक नेपाली हरु मा सकरात्मक सोच को बिकास पक्कै हुन्छ सरल जी
@neelampurja1150
@neelampurja1150 2 года назад
उत्कृष्ट कुराकानी..उत्कृष्ट विचार❤️❤️ यो interview हेरे पछि मेरो जीवनमा धेरै उर्जा थपियो । thank you सरल जी & विश्व जी🙏🙏🙏
@puskarbedtarakhadka5199
@puskarbedtarakhadka5199 2 года назад
Heart touching story.....god bless u both saral gurungloi follow grne mancheho ma as well as biswalimbu....dukha pochi sukha awasya aucha.....
@sajanarai7706
@sajanarai7706 2 года назад
आँसु नै आयो दाइको कथाले😢अझै सफलताको शुभकामना दाइ❤️दाइ नाम पनि सरल दाइ झनै असर यक दम नमन छ दाइ🙏बिसो दाइ र सरल दाइ तपाईंहरु हाम्रो लागि यक दक धेरै उर्जा हुनुहुन।🙏सरल दाइ जस्तो ब्याती लेयौनु भयो धेरै धेरै धन्यवाद!🙏❤️ #positivevibes #inspirations
@nirupun7133
@nirupun7133 Год назад
Good luck saral bhai hajur ko sadaa jay hos 🙏🙏
@sangitashrestha8361
@sangitashrestha8361 7 месяцев назад
Good 👍
@UmeshThimrahang
@UmeshThimrahang 2 года назад
यो खाल्को अन्तर्वार्ता ल्याउनु भयो भने म डिउटी छोडेर हेर्न मन लाग्छ।आशा छ अझै एस्ता खाल्को कथा लिएर आउनु होला।धन्यवाद ।
@user-pp2ib9pl3k
@user-pp2ib9pl3k 5 месяцев назад
दर्दनाक कहानी ,अबदिनमा तपाईका सफलताले सिखर चुमोस शुभकामना सरल सर
@samjhanashrestha9252
@samjhanashrestha9252 2 года назад
Dubai patrakar lai mero naman sunkoshi ma badi gayeko tyo ghatana ko yaad aayo KTV news ma thank u so much for this interview
@rajendrakerungofficial
@rajendrakerungofficial 2 года назад
मलाई पनि मन पर्ने कुशल सन्चारकर्मी हुन सरल गुरुङ, आज पहिलो पटक उहाँ को बारेमा थाहा पाउने मौका पाईयो, धन्यवाद विश्व सर
@nirusitalgurung3717
@nirusitalgurung3717 2 года назад
सरल गुरुङ भाइ आशिर्वाद छ अझै आउने दिनहरु सफल होस् हजुरको जिबन कथा सुनेर सबैलाई हौसला मिल्नेछ ।
@lasanglama3324
@lasanglama3324 2 года назад
Saral Kati safal manis...Sarai mitho boli,mitho bichar ... inspirational story
@shyammayamagar1162
@shyammayamagar1162 Год назад
मेहनतको फल मिठो हुन्छ सरल गुरुङ बधाई छ्।
@princedikpal3796
@princedikpal3796 2 года назад
नेपाली मिडियाको दुइटा नक्षेत्र सरल गुरुङ र विश्व लिम्बुको यो सम्बादबाट नेपाली युवाहरूले धेरै प्रेरणा लिन सकिन्छ भन्ने लाग्छ।
@anuraggautam2519
@anuraggautam2519 2 года назад
कथा एकदम मर्मस्पर्शी छ ,हामी बाहिर चमकिएको अनुहार हेरेर मात्र मूल्यांकन गर्छौ तर सबैको त्यस्तो हूदैन ।कुराकानिले भावुक पनि बनायो तथापि सलाम छ सरलजी तपाइलाई ।you are the role model for youth ।
@teakook_official
@teakook_official 2 года назад
saral vaiko interview sunera sarai man xoyo ra bahaduri xora ❤️❤️ho tapai well bleast always sagarmatha jasto hight vayra aghi barnu hola all the best vai ❤️❤️❤️❤️❤️
@dipakthebe3582
@dipakthebe3582 7 месяцев назад
सरल र बिश्व प्रेरणाको श्रोत हो । हार्दिक सलाम ❤❤
@kamalsunuwar1191
@kamalsunuwar1191 2 года назад
सफल पत्रकार सरल गुरुङ्ग मन पर्ने पत्रकार मेरो
@user-yg1fk6hm6l
@user-yg1fk6hm6l 7 месяцев назад
मन छोयो ब्रो। मिल्दोजुल्दो कहानी ।। 🙏🙏
@RaviRai-en6pd
@RaviRai-en6pd 2 года назад
Saral gurung bhai bahut majja ayo Saral bhasama deyoko yo intorveu 😍
@rajkumargurung7244
@rajkumargurung7244 2 года назад
यो भिडियो धेरै जना को लाई अवश्य प्रेरणा मिल्नेछ । Salute Saral Gurung
@binduchongbang7332
@binduchongbang7332 2 года назад
मलाइ पनि सारै मन पर्ने सरल गुरुङ्ग भाइ हो आज मेरो आँखा देखि आँसु रोकीएन भाइ को गबाइ सुन्दा मेरो सेम भएको रछ भाइ को बाबा ममीको तर मैलेत आफ्नो छोरा च्यापेर हीने अहिले हाल हङकङ्ग हेल्फर आएर छोरा लाई धरान hostel राखेर pahadyu छु के गर्नु बाबू आमा को कारन ले छोरा लाई पछी असर नपरोस भनेर कति दुख गर्छु मेरो छोरा पनि एसरी नै बुज्ने छ तेसैमा खुसी छु आज सम्म ?
@rosepun3645
@rosepun3645 2 года назад
Good
@Yogen-puma
@Yogen-puma 2 года назад
म पनि सरल गुरुङ सर को बारेमा जान्न चाहन्थे आज थाहा भयो भाव विवल भए धेरै धेरै धन्यवाद विश्व सर हजुरलाई पत्रकारिता भेनेको यस्तो हुनु पर्छ उदाहरणीय
@bhagwatipathak2314
@bhagwatipathak2314 6 месяцев назад
कति माहान हुनुहुन्छ !दूबै जनालाई धेरै धेरै धन्यवाद🙏🙏❤
@nawarajrai7604
@nawarajrai7604 2 года назад
उदाहरणीय भाईहरु .....!! संघर्षरत नयाँ पिंढीले जसबाट संघर्ष, सफलता र सरलताको थुप्रै पाठ सिकेर उर्जा थप्न सक्छन ।
@goldhongrai608
@goldhongrai608 2 года назад
संघर्ष नै जिन्दगी हो ।🙋‍♂️
@pramingurung3377
@pramingurung3377 2 года назад
जिबन के हो सरल सर को कुराले मन छोयो हजुर साग खुशी छु
@bishnubachemagar2282
@bishnubachemagar2282 2 года назад
सरल सर अनि बिश्व सर,तपाइँहरू नेपाली पत्रकार जगतको दुई अमुल्य निधि भनौं या नक्षत्र हुनुहुन्छ।
@shamiprai4340
@shamiprai4340 2 года назад
कुनै दिन सुसाइड गर्न असफल प्रयास गरेको मान्छे म,तपाईंको कुरा सुनेर झण्डै गल्ति गरेको थिएछु भन्ने महशुस भयो। धन्यवाद शरण गुरुङ र विश्व लिम्बू दुवै जनालाई ।।
@bimalsherpa3237
@bimalsherpa3237 2 года назад
😇💐❤️🙏🏃🏻‍♂️🏃🏻‍♂️🏃🏻‍♂️🏃🏻‍♂️🏃🏻‍♂️
@gurungman2798
@gurungman2798 2 года назад
सरल जि तपाई जस्तो असल पत्रकार सायद कमै होला। तपाइको इन्टरभिउ सुन्दा म त भावुक भए मेरो पनि अबस्था यस्तै थियो।असल काम गर्ने ब्यक्ती अबश्य सफल हुनेछ भन्ने ग्यान तपाईं बाट पाए।
@rameshrai8859
@rameshrai8859 Год назад
एउटा मुर्तिलाई जति कुड्यो त्येती धेरै सुन्दर आकार बन्छ त्यै सुन्दर प्रेरित संघर्शिल अनुहार हो सरल गुरुङ जस्ले संघर्ष पछिको अपार सफलताको उत्कृष्ट उदाहरणको खानी बनेर देखाए। hats off u man with big salute
@sangitakoirala6646
@sangitakoirala6646 2 года назад
हजुर को कुरा सुनेर आँखा रसायो हजुर लाई अझ सफलता को शुभकामना
@yam.pgurung372
@yam.pgurung372 2 года назад
धेरै राम्रो कुरा गर्नु भएको छ सरल गुरूङ् ।मेहनत् गर्ने शिक्षा दिएको मा धन्यबाद ।
@mannmagar1951
@mannmagar1951 2 года назад
कैयौं मानिसहरुको भिडमा औला भाँचेर गन्न सकिने एकाध मान्छेहरु भेटिन्छन् ति मध्येका एक व्यक्ति सरल गुरुङ।सरल भाइको सकारात्मक सन्देश मुलक यथार्थ कुरा गराई र जिन्दगीका कठिन दु:ख भोगाइको कुराले यो भिडियो हेर्ने जति सबैले धेरै राहत महसुस गर्नेछन्।धेरै धेरै धन्यवाद सरल भाइ र विश्व भाइ दुबै जनालाई।
@nishashreemagar9311
@nishashreemagar9311 2 года назад
साच्चिकै सरल बन्न एउटा ठुलो तपस्या र त्याग बाट बनेको सरल,बाट मलाई धेरै प्रेरणा मिलेको छ। हरेक पक्ष राम्रो ,लाग्छ,अधिकांश भिडियो नियालेको हुन्छु,😍😍😍♥️♥️
@srijanarai7926
@srijanarai7926 2 года назад
मलाई आज सम्मकै उर्जावान मान्छेहरुको अन्तर्वार्ता मन छोयो।
@mekhgurung1529
@mekhgurung1529 2 года назад
नेपालको पत्रकारहरु मध्येमा मनपर्ने एक पत्रकार नाम जस्तै सरल पत्रकार❤️
@sonam1920
@sonam1920 2 года назад
Great Job,Saral Gurung Sir lai....
@magarchakra
@magarchakra 2 года назад
साह्रै मन छोयो सरल जी को कथाले जिन्दगीको संर्घषको यात्राको भोगाइको कथाले म पनि तनहुँ को नै हो।त्यसैले पनि झन् मन छोयो धेरै धेरै धन्यवाद विश्व लिम्बू जी जसले यो अनुभव बाँड्ने अवसर मिलाउनु भयो।
@tankalimbu3915
@tankalimbu3915 2 года назад
सकारात्मक सोच भनेको यो हो नि त। यो अन्तरबार्ता ले भाबुक पनि बनयो ,खुशी पनि दुबै जना पत्रकार लाई अझै धेरै धेरै प्रगति को शुभकामना ।
@makaluonlinestudio
@makaluonlinestudio 2 года назад
मैले चाहेकाे अतिथी बल्ल ल्याउनुभाे, धन्यवाद विश्व जी । सरल जीकाे कुराले थप उर्जा मिलेकाे छ ।
@raazgrg458
@raazgrg458 Год назад
Thanks saral & biswa jyu for nice interview
@user-xr1uw8ou9x
@user-xr1uw8ou9x 7 месяцев назад
परिश्रमि, उत्साहि सरल नाम संग मिल्दो सरल गुरुङ ।
@puspack2471
@puspack2471 2 года назад
याे भाईकाे हरेक भिडियाे मन पर्छ। बाेल्ने शैली झन मन पर्छ।हरेक मान्छेकाे पछाडि यउटा कथा जाेडियकाे हुन्छ तर याे भाईलाई देख्दा लाग्थेन कि यति पीडा दायक कथा थियाे भनेर।झट्ट हेर्दा बिर्टिस आर्मि जस्ताे देखिने मिठाे बाेलि सरल स्वभाव अनि हेनसम भाईलाई उत्र्तराेतर प्रगतिकाे कामना तपाईले चालेका हरेक सपना पूरा हाेस ईश्वरले तपाईलाई भरपुर साथ दिउन।
@karanrajgurung5507
@karanrajgurung5507 2 года назад
सारै मन छुयो। अझ दुबै जना मिल्ने मित्र हुदोरहेछ खुशी लाग्यो।
@ramubiswakarma90
@ramubiswakarma90 2 года назад
पत्रकार सरल गुरुङ ज्यु को आन्तरिक कुरा सुनेर मलाई निकै भाबुक बनायो । हाल-युएई
@sonalimbu6814
@sonalimbu6814 2 года назад
मलाइ बिस्व लिम्बु र सरल गुरुङ अति राम्रो लाग्थ्यो। हजुरहरुको कुराकानी ले उर्जा थपेको छ साथै भाबुक भएर अँखा रसायो लुक्समा जे देखिन्छ त्यो सबै सहि नहुदो रहेछ।दुवै जनाको जीबन सुखमय रहोस् ।
@lokenjimee7261
@lokenjimee7261 2 года назад
मन छोयो धेरै राम्रो कुराकाहानी समय बितेको पत्तै भएना कर्य सफलताको सुभकामना छंंंं
@susmarana3460
@susmarana3460 2 года назад
अन्तर्वार्ता लामो भए पनि आनन्द आयो हेर्नलाई साच्चिकै नाम नी सरल सबै सरल धन्यवाद!
@dempiprince9461
@dempiprince9461 7 месяцев назад
एकदम मन छाेयाे याे िन सत्य कुरा❤❤❤❤❤
@yamroka39
@yamroka39 2 года назад
परिसरम्को फल मिठो हुन्छ पत्रकार जि संघर्ष धेरै गर्नु भयछ धन्यबाद सरल जि ।
@amarnembang5140
@amarnembang5140 2 года назад
यो भाइ को अन्तर्वार्ता हेर्दा हेर्दै मेरो पनि आँसु झरी सक्यो ।
@bimalalimbu7490
@bimalalimbu7490 2 года назад
टिक्टक्मा सधै देखी रहेको अनुहार सरल gurung बाबु को कठिन जिबन कथा सुनेर आखा रसायो,, परिश्रमको फल मिठो हुन्छ. गड ब्लेस यू बेटा,
@janakiyogi6018
@janakiyogi6018 7 месяцев назад
Mero ni aankha rasayo hajrko commentle😢😢
@narmadathapa8475
@narmadathapa8475 7 месяцев назад
अष्ट्रेलिया काे गति बिधिकाे बारे समचार भनेकाे हेर्थेयाै,तर वहाँकाे पारिवारीक र सङघर्स काे बारे सुन्दा मनै छाेयाे ,सरल सर अझै धेरै सफलता मिलाेस धेरै धेरै शुभकामना❤
@gurungtham3696
@gurungtham3696 8 месяцев назад
मेहिनत् नै भाग्या हो भन्ने प्रमाणित गरेको सरल भाईले यसरी नै अरु सबै नव पुष्तले सरल भाईले जस्तै दुःखा गर्दै सिक्दै जानु होला ।
@renunepali8568
@renunepali8568 2 года назад
सरल गुरङ्ग भाई तनहुॅ कहाॅ हो तपाईको घर ? संघर्श ले जीवन सफलता मिलेको उर्जाशिल र मेहनत ईमान्दारी सधै भगवान दाहीने रहुन ।
@niramagar2624
@niramagar2624 2 года назад
तिभि मा हेर्दा हेर्दै आजकल टिक्ट्क मा सुख दुख को खबर ल्याउने आज बिश्व लिम्बु सङ्ग सङगै सुख दुख को कुरा सुन्दा दुख लाग्यो आसु आयो सरल गुरुङ को कुरा सरल रुपले भन्दा रुन मन लाग्यो
@munashree2630
@munashree2630 2 года назад
Yasto dukha sukha bujheko saral jasto humble personle wifelai kahilyyae dukha didaina, always god bless u saral daaa
@tamangmukti8767
@tamangmukti8767 7 месяцев назад
Wow saral sir ko kurale dherai usha mileu molai ❤❤❤❤
@arjunyekten5987
@arjunyekten5987 2 года назад
सरल गुरुङको नाम कता कता सुने जस्तो लाग्थ्यो आज आएर सबै कुरा बुझ्ने मौका पाईयो धन्नेबाद विश्व लिम्बु
@ghimirekamal1440
@ghimirekamal1440 7 месяцев назад
जिबन मा सङ्ग्रस गर्ने ब्यक्ति नै सफल हुन्छ हरेक दु:ख कष्ट बाट सीप सिक्दै शिक्षा लिदै उच्चप्रगतिशील हुन सकिन्छ भन्ने एउटा् उदाहरण हो सफल जि र सफल जि को यो सब्द र सङ्रश बाट थ्हा भयो अझै उच्च प्रगति को सुभकामना छ।🙏❤🙏❤❤❤️
Далее
МЕГА МЕЛКОВЫЙ СЕКРЕТ
00:46
Просмотров 546 тыс.
МЕГА МЕЛКОВЫЙ СЕКРЕТ
00:46
Просмотров 546 тыс.