Salute you sister🙏🙏 हजुर ले त साँच्चै तन्त्र-मन्त्र नै लगाउनुहुन्छ जस्तो लाग्यो, नत्र कसरी यस्तो डलरको खानी उत्खनन गर्न सफल हुनुभयो? हजुरको तन्त्र मन्त्र हामिलाई पनी लगाईदिनुन हो 😊😊 , हजुर संगै काम गर्न ठुलो ईच्छा जाग्यो , धन्यवाद 🙏 यो interview को प्रबन्ध को लागी
मिना जि को Bora Studio Nepal लाई उत्तरोत्तर प्रगतिको शुभकामना, अथाह सम्भावनाले भरिएको नेपालमा यस्तै काम गर्ने युवाहरुको खाँचो छ । डलर कमाउन विदेश जानु पर्दैन, आइडिया भए स्वदेशमै यसरी टिप्न सकिन्छ हरियो डलर भन्ने गतिलो उदारण हो यो । यसरी नै अगामी दिनहरुमा नयाँ नयाँ आकर्षक डिजाइनहरु Develop गरेर भविष्यमा सफल Entrepreneur बनेको देख्न पाऊ मिना जी ... Best of Luck... See u on the Top....
मिना नानी ! तपाइँको चेतना र कर्म उत्कृष्ट छ ।सधै सफलता मिलोस शुभकामना । Dragen Frute ड्रागन फलको बोक्रा तपाईंको काममा उपयोगी पनि हुनसक्छ । फलले फाइफा पनि गर्दछ ।अहिले त अलि सिजन सुरु भएको छैन ,सुरु हुने बेलाभयो ।सुपरमार्केटमा मात्र पाइएला अन्त अलि पाउन मुस्किल छ ।गुगल सर्छ गर्नुस । तपाइँको लागि महत्त्वपूर्ण हुनसक्छ ।
मिना नानी को कुरा र कार्य को लागि धेरै२ शुभकामना अनि एक्दमै राम्रो लाग्यो, उधार्निय कार्य को लागि स्याबास ! मैले युके बाट हेर्दै छु ! खुशी लाग्यो एस्तो New n creative कार्य को थालनी गरेकी रहेछ ! Actually तमुस्यो चेली को कुरा पनि हो ! हिजो-आज को युवती हरु प्राय एस्ता कार्य मा झमेला लाग्ने समय मा तिमी ले एस्तो एक्दमै झन्झटिलो कार्य गरेकी लाई धेरै२ स्याबास ! You are great n top मिना नानी ! Im very proud feel n weldone !
Appreciated ur work sister Nepal ko bidesh ma naam garnu ra Nepal ko pragati ma hajur ko sahiyo ko lai, dherai ramro hajur ko vichar ,future ma ajai pragati hoss hajur ko.
जान्ने मिहिनेतीलाई जही तही अवसर हुदोरहेछ मिना जीको कुरा सुनेर उहॉले गर्नु भयेकोकाम देखेर खुसी लाग्यो बधाई तथा थप उचाईको कामना भन्न चाहे तपाई जस्तो काम गर्न चाहीनेहरूको लागी कसरी सम्पर्ग गर्ने यो बताई दिनु भयेको भये हुन्थ्यो कि ???
यि बहिनी मलाई महान आत्मा भएको शालीन , मेहेनती र निक्कै सिर्जनशील लाग्यो ,कामको प्रबित्ति र तेस्को वातावरणीय सम्बन्ध बनाइराख्ने उच्च विचारको जति प्रशंसा गरेपनि कम हुन्छ ! मलाई यि बहिनी को कम्पनी एकपटक हेर्न मन छ oficial नंबर पाउन सकिन्थ्यो कि ? हाल ओमन
I appreciate all natural color printing press clothes great job go ahead congratulations🥀मीना जी💐 and thanks for both of you motivational video conversations👌
Thank u so much journalist sir lai and mina sis lai wish you vana chahanxu further success ko lagi ..tapai jasto xori harek ko gharma hos ..mero kamana.
Lots of thanks to power media for disclosing this kind of amazing talent in media. Her dignity, self respect, confidence and vision for women empowerment, she's not not only smart lady infact she's the bank of knowledges, inspiration and idol for so many of us, brightening star of Nepal, definitely we will be seeing her in international platform in future.. May God bless her with longest life.. Our country needs more talents like her..
२ करोडको लगानीमा लुगा धुदैं युवाहरु,इन्जिनियरिङ र बिबिए पछि सफा लुगाको यात्रामा दुई साथी हेर्नुहोस् भिडियो >>> ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-WvLhnCJHVf8.html
hajur ko project kati ramro xa bahini ! malai ta yo project 100% man paryo ! I appreciate you n your jobs. grateful, You have product n export to foreign countries. thank you!!
Well I am not a designer but been trying to dye clothes myself too. Next time I visit nepal I will definitely visit u n hope to learn some tips n keep it up Meena....