Тёмный

आयुसा गौतमको जन्म दिनमा इन्द्रेणीमा चल्यो रुवाबासी,ऋण लागेपछि काठमान्डौको घर छाडेर डेराको बास 

Laligurash Daily
Подписаться 1,2 млн
Просмотров 528 тыс.
50% 1

आयुसा गौतमको जन्म दिनमा इन्द्रेणीमा चल्यो रुवाबासी,ऋण लागेपछि काठमान्डौको घर छाडेर डेराको बास
कृपया कमल सरगमलाई सिधै सल्लाह सुझाब दिन चाहनुहुन्छ फेसबुकमा एड गरि भने यो लिंक क्लिक गर्नुहोस :: / kamal2sargam
----------------------------------------------
Laligurash.com WIth Kamal Sargam
----------------------------------------------
Host
Kamal Sargam(Chaulagain)
Guest
Ayusha gautam
Krishna Kandel
Pratima Kandel
Lekhnath Gautam
Ratna Gautam
Camera
Netra Chaulagain
Edit
Netra Chaulagain
Promo Music/Vocal:
B.B Anuragee
Sarangi
Hemanta Kanchha Rasaily
Graphic Design
Bikash Gyawali Chhetry
Technical Adviser
Rajendra Aryal
Presented By:
Netra chaulagain
#Ayusha_gautam
#Indreni_teem
#Kamal_sargam
#Laligurash_daily
नमस्कार सम्पूर्णमा म कमल सरगमको, यो बिशेष कुराकानी सहितको भिडियो कस्तो लाग्यो ?आगामी अन्तरबार्ता कसको हेर्नु छ ?कमेन्ट गर्नुहोस ? कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि :
Email :laligurashonline@gmail.com
फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि : / kamal2sargam
Contact:9843184555,9851224970,98510131209
हाम्रो यस अफिसियल Website :
laligurash.com मा गएर हरेक समाचार पढ्न सक्नुहुनेछ
!!!!...Unauthorized downloading and uploading on RU-vid channel is Strictly Prohibited And will attract punitive measures from laligurash.com

Опубликовано:

 

7 ноя 2021

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 681   
@gautamaayusha8567
@gautamaayusha8567 2 года назад
नमस्कार म बाल कलाकार आयुसा गौतम ।हिजो मेरो जन्म दिन थियो मेरो जन्म दिनमा इन्द्रेणी मा धेरै रमाइलो भयो धेरै जनाले आशिर्वाद दिनुभो ।यति धेरै माया अनि हौसला को लागि कृष्ण कंडेल बाबा प्रतिमा मामु कमल दाइ लगायत सम्पुर्ण इन्द्रेणी परिवारलाई विशेष धन्यवाद🙏🙏
@hirathapa4578
@hirathapa4578 2 года назад
Happy birthday nanu🎁🎂🎉🎈
@nanikajimaharjan8811
@nanikajimaharjan8811 2 года назад
😂😄😄
@DESHULAMAOFFICIALYOUTUBE220
@DESHULAMAOFFICIALYOUTUBE220 2 года назад
AYUSHA GAUTAM BUNU JANMA DIN KO LAKHAU LAKH JHUVA KAMANA
@dhundirajkafle3294
@dhundirajkafle3294 2 года назад
Mero Pani janma dinko suvakamana aausa nani.
@Gamer-yg8og
@Gamer-yg8og 2 года назад
Happy birthday to u nanu
@princelamsal1373
@princelamsal1373 2 года назад
कस्तरी रुनु भो अंकल मेरो नि आँखा भरी आँसु आयो किस्न अंकल को साथ हामी ले सधै भरी पाइराखु बैनी शब्द को खानी बैनी लाई जन्म दिनको लाखौ करोडौं को सुभकामना बैनी लाइ
@narayennarayen5413
@narayennarayen5413 2 года назад
Malai sabai vanda manprne bal gayak prince lamsal vai lai manai dikhe maya❤❤❤
@shantikokhojima6040
@shantikokhojima6040 2 года назад
सबैको घरमा नानी आयुषा गौतम जस्तै छोरी जन्मियोस् यति सानो उमेरमै कति ज्ञानी कति बुझाकी निकै मेहनती नानीलाई जन्म दिनको लाखौं करोडौं शुभकामना नानू मिस यु😘💖🙏
@maiyadulal6491
@maiyadulal6491 2 года назад
Happy birthday Nani 🎂🎂🌹❤️
@suryaadhikari4570
@suryaadhikari4570 2 года назад
छोरानै ठूलोमान्ने योसमाजलाई आयूषा जस्ताछोरिको धेरैखाचोछ अझै राम्रो गरदैजानू नानू
@BalBahadurWaiba9414
@BalBahadurWaiba9414 2 года назад
जन्म दिनको शुभकामना आयुशा नानी सधै यसरी नै हासिखुसी देख्न पाउ
@sirjanabhattarai2382
@sirjanabhattarai2382 2 года назад
जन्मदिनको धेरै शुभकामना नानू ❤️❤️
@sapanamagarnii2061
@sapanamagarnii2061 2 года назад
जन्म दिन्को धेरै धेरैका सुभकामना छ है नानु❤️❤️❤️
@dadiramchaulagai1175
@dadiramchaulagai1175 2 года назад
जन्मदिनको लाखौं लाख सुभकामना बुनु तिमिलाइ सरस्वती मा को कृपा छ यसलाई बुझेर अगाडि बढनु।।।
@dilkumarbudhathoki7072
@dilkumarbudhathoki7072 2 года назад
अरुको आँखाको आँसु देख्न नसक्ने म, उहाँहरु रोएको देखेर म पनि रोएँ😂😂😂😂जन्मेको दिनलाइ सम्झाउने दिनको धेरै धेरै सुभकामना छोरी!!!
@sitamalla5796
@sitamalla5796 2 года назад
जन्म दिनको धेरै धेरै शुभकामना साथै प्रगति र उन्नतिको लाखौं लाख शुभकामना आयुसा नानू god bless you nanu 💐💐🙏🙏😍😍❤️❤️
@asthaniroula9279
@asthaniroula9279 2 года назад
सर्व प्रथम सानी ज्ञानी अनि मेहनति नानि आयुसालाइ जन्म दिनको अनगिन्ति शुभकामना नानु सधै भरी यस्तै प्रगति हुदै जाओस् इन्द्रेणी प्रति सलाम छ सधै भरि
@nanikajithapa293
@nanikajithapa293 2 года назад
जन्म दिनको धेरै धेरै सुभकामना आयुषा छोरीलाई ।
@jaytamang3974
@jaytamang3974 2 года назад
जन्मदिनको लाखौं लाख शुभकामना आषुसा बुनु सधै यस्तै ज्ञानी हुनु अझै धेरै पृगतिकाे शिखरमा पुगेको देख्न पाउ❤️❤️❤️❤️❤️
@dipakraya7132
@dipakraya7132 2 года назад
आयुषा नानिलाइ जन्मदिनको धेरै धेरै शुभकामना ।
@mayanebal5468
@mayanebal5468 2 года назад
जन्म दिनको लाखौ लाख शुभकामना नानु अजै उनती प्रगती को पाईला हरु अगाडी बढ्दै जाउन नानु को
@bimalaiwaram5389
@bimalaiwaram5389 2 года назад
जन्म दिनको लाखौं सुभकामना छोरी 💐 ज्ये इन्द्रेणी टिम्🙏🙏🙏
@upendrabista2035
@upendrabista2035 2 года назад
जन्मदिन को लाखौ लाख सुभ कामना छ है मेरो तर्फ बाट आयुसा गौतम नानी तिमीलाइ
@diprajmalla3760
@diprajmalla3760 2 года назад
Happy birthday to you bunu
@bishnusheetal424
@bishnusheetal424 2 года назад
आयुषा छोरीलाई जन्म दिनको धेरै धेरै शुभकामना
@user-qr9ls3rj6d
@user-qr9ls3rj6d 2 года назад
जन्मदिनको शुभकामना आगामी बर्षहरूमा अझै प्रगति उन्नतिको शुभकामना!!
@bimalaaryal1380
@bimalaaryal1380 2 года назад
Subhakamana nanu
@chandratamang4295
@chandratamang4295 2 года назад
जन्म दिन्को धेरै धेरै शुभकामना नानू आयुशा🎂❤️
@tufanrijal208
@tufanrijal208 2 года назад
जन्मदिनको लाखौं लाख शुभकामना र उत्तराेत्तर प्रगति काे कामना गर्दछु प्यारी बहिनी आयुसा गाैतम लाई
@KiranKumar-vq2ik
@KiranKumar-vq2ik 2 года назад
आयुसा बुनु फुल सरि फुलि रहनु पुतलि सरि डुलि रहनु धान सरि झुलि रहनु दुःख पिर भुलि रहनु यहि छ मेरो तर्फबाट बैनिलाई जननम दिनको शुभकामना
@thappasuraj1514
@thappasuraj1514 2 года назад
Happy barthady bunu nanu🙏🙏🙏🙏👑👑👑👑👑👑🎂🎂🎂🎂🎂
@narbadagiri3392
@narbadagiri3392 2 года назад
जन्म दिनको धेरै धेरै सुभकामना आयुषा
@shashisambahamphe6567
@shashisambahamphe6567 2 года назад
अायुषा नानीलाई जन्मदिनको धेरै धेरै शुभकामना कृष्ण कडेल सरकाे इच्छा अनुसार सधै अगाडि बढ्नु हाेला शुभकामना छ
@thabishrestha4415
@thabishrestha4415 2 года назад
बुनुलाइ जन्मदिनको हर्दिक शुभकामना आयुस्मा गौतम🌹🌹🌹🌹🥀🥀🥀
@keshabsapkota3974
@keshabsapkota3974 2 года назад
आयुषा छोरीलाई जन्म दिनको असीमित शुभकामना छ भगवानले सदा रक्षा गरून
@ramkumardahal7938
@ramkumardahal7938 2 года назад
आयुषा नानिलाइ जन्मदिनको लाखौ लाख शुभकामना तिम्रो प्रगती अझै हुँदै जावस छोरि
@tejbahadurkarki7174
@tejbahadurkarki7174 2 года назад
जन्मदिनको लाखौंलाख शुभकामना छोरी🌹 तिमी ज्ञानीछौ सबैलाइ जानकारीनैछ तिम्रो ज्ञान र क्षमतालाइ सधैकायम राख्नु म कुन अबस्थाबाट आएकोहु भन्नेकुरा सधैं हेक्काराख्नु जन्मदिने बाबुआंमालाइ त छदैछ आज यो अबस्थामा ल्याउने इन्द्रेणी र बिसेशगरी कृष्ण कडेल र प्राय तिमिलाइ सधैसाथ सपोर्टदिने लालिगुरास मेडिया र संन्चालक कमल सर्गम सरलाइपनी आफुभन्दा नजिकको सम्झनु !
@mayarai5719
@mayarai5719 2 года назад
आयुसा गौतम नानू लाई जन्म दिनको लाखौ लाख शुभ कामाना छ नानु तिम्रो गलार कला को पनि अग्रिर शुभकामाना लगाएक सम्पुर्ण प्रति नमस्कार छ🙏💐🙏💐🙏💐
@munnamunna9780
@munnamunna9780 2 года назад
आयुशा बुनुलाई जन्म दिन्को लाखौं लाख शुभकामना छ 🎂🎂🎂 happy birthday too you aayush
@bipisa.bhatrae1075
@bipisa.bhatrae1075 2 года назад
Many many happy returns of the day happy birthday to you nanu 🎈🎂🥳🎁🎊🎉
@ambikabhandari7631
@ambikabhandari7631 2 года назад
जन्मदिनको धेरै धेरै शुभकामना नानु
@laxmibista6687
@laxmibista6687 2 года назад
जन्मदिनको शुभकामना छ बुनु हामी सबै आमा र बाबाको छाेरी तिमी
@GaneshPrasad-rn5tt
@GaneshPrasad-rn5tt 2 года назад
जन्म दिनको लाखौ लाख शुभकामना नानू उन्नती प्रगतिको कामना गर्दछु साथै इन्द्रेणिको गुन कैलेही पनि नबिर्सिनु नानू
@benurajgurung5119
@benurajgurung5119 2 года назад
सानी नानी प्रतीभा को धनी आयुशा गौतम लाई जन्म दिनको लाखौं शुभकामना इन्द्रेणी लाई सधै साथ दिनु कृष्ण दाइ लाई धेरै धन्यवाद सलाम छ दाई
@sanchalal4920
@sanchalal4920 2 года назад
आयुषा गाैतम नानुलाई जन्म दिनकाे लाखौंलाख शुभकामना धेरै पडेर ठुलो मान्छे र असल मान्छे बन्नु धेरै सस्कारी छ आयुषा जस्तो छाेरी पाउने बाउ आमा नै भाग्यमानी हुनुहुन्छ नानुलाई उज्ज्वल भबिस्यकाे धेरै धेरै शुभकामना 🎂🍦🍨🍧🍥🙏
@sandhyak.c.4897
@sandhyak.c.4897 2 года назад
नानू जन्मदिनको शुभकामना साह्रै अनुशासित छौ यस्तै रहनु है सानू।।
@TECHNO_GAMERZ61
@TECHNO_GAMERZ61 2 года назад
कृष्ण दाजु र पत्रकार रबि सर जस्ता ब्यक्ति भएको भए देशमा परिवर्तन हुनेथियो आयुसा नानीलाई जन्मदिनको धेरै धेरै शुभकामना 🎂🎂🎂🎂🎂🎂❣️❣️❣️❣️❣️❣️❣️
@rabinrai5925
@rabinrai5925 2 года назад
आयुशा जन्म दिन को शुभकामना 🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻प्रगतिशील बन्नु नानि हाल साउदि बाट
@ranjitadewan5284
@ranjitadewan5284 2 года назад
जन्मदिनको लाखौँ लाख शुभकामना छ नानु !!!!प्रगतिले शिखर चुम्नु ❤❤❤❤❤
@deviprasad1198
@deviprasad1198 2 года назад
Happy Birthday to you ayusha nanu... 🎂🎂🎂🎈🎈🎈❤️❤️❤️...
@sitakhanal2734
@sitakhanal2734 2 года назад
❤️
@kumarikumaran9336
@kumarikumaran9336 2 года назад
हजुरहरु रोयको को देख्दा मन थाम्न गारो भयो बुनुलाई सुभकामना छ सधै खुसी रहनु दाई दिदीहरुसबैलाई समान छ
@mitralimbu6876
@mitralimbu6876 2 года назад
जन्मदिनको शुभकामना अायुशा💖💖सधैँ अनुशासित बन्नु,असल मान्छे बन्नु,राम्रो पढ्नु💖💖🇴🇲
@rajkumarroka8470
@rajkumarroka8470 2 года назад
जन्मदिन दिनको अनगिन्ती शुभकामना आयुशा बुनु
@sonamramdam4841
@sonamramdam4841 2 года назад
जन्म दिनकाे करोडौं कराेड शुभकामना अायुषा bunu lai 🎂🎂🎂🍪🍪
@sunildhital
@sunildhital 2 года назад
जन्म दिन्को शुभकामना छ नानु
@postarajbhattarai1641
@postarajbhattarai1641 2 года назад
आमाछोरीको फेस सेम रैछ ।आयुसालाइ जन्मदिनको धेरै धेरै शुभकामना छ
@krishnacshrestha8577
@krishnacshrestha8577 2 года назад
Aausha ko janmadinko sahashra subhakamana! Nepal ko samskriti biparit Cake katne rokekoma sahasra dhanyabad. Yo Nepali matrako vijayako pratik samjanchhun.
@dineshrawat5754
@dineshrawat5754 2 года назад
बुनु तिम्रो जन्मदिन को हार्दिक मंगलमय शुभकामना। बुनु तिम्रो उत्तरोत्तर प्रतिको कामना। बुनु भविष्य मा धेरै राम्रो गायिका बन्न। कसै को मन न दुखाउनु बुनु कैलै अहंकारी न बन्नु। रिस कसैको न गर्नु बुनु।। तिम्रा सबै गीत हरु धेरै मन पर्छन् मलाई। बुनु तिमी भविष्य की कृष्ण कडेल होऊ। आफ्नो ध्यान राख्नु है बुनु।
@giriishwarbankenepalgunj7004
@giriishwarbankenepalgunj7004 2 года назад
जन्म दिनको लाखौ लाख शुभकामना नानुलाइ 🎂🎂🎂🎂🎂🌹🌷💕💕💕💕🌺🌺
@jayramdahal5046
@jayramdahal5046 2 года назад
आयुशा छोरिलाइ जन्मदिनको अशिमित सुभ कामना!!प्रगति ,उन्नति ,समृद्धि ,बढ्दै जाओस् सधैभरी खुशी सुखी रहनु नमात्तिनु धेरै धेरै सुभ कामना तिमिलाइ!!
@rambthapa9992
@rambthapa9992 2 года назад
जन्मदिनको शुभकामना नानु ! आयुषा को प्रगतिको भगवानसँग। प्रार्थना छ ‌🙏💐❤️🎂
@sitanepal8732
@sitanepal8732 2 года назад
जन्म दिन को लाखौ लाख शुभ कामना बुनु🎂💕🎂💕🍬💐
@durgamagar1856
@durgamagar1856 2 года назад
नानु ‌लाई जन्म दीन को धेरै धेरै शुभकामना आयुषा नानु सधैं ज्यानी हुनु♥️♥️
@punamduwadi5576
@punamduwadi5576 2 года назад
Happy Birthday to you 🎂🎂🎁🎂🎁🎂 aayusha bunu .👏🥰🥰👏🥰
@shivaprasadneupane3561
@shivaprasadneupane3561 2 года назад
जन्मदिनको सुभकामना सानूआयुशा गौतम। लगायत इन्द्रेणी परिवार लाई हार्दिक नमन।।
@user-gb2ln5fu1x
@user-gb2ln5fu1x 2 года назад
जन्म दिनकाे कराेडाै सुभकामना प्यारि अायुषा छाेरीलाइ दिर्गायु सुस्वास्यकाे कामना सानू सफलताले शिखर चुमाेस संकारले परिचय दियाेस सम्पूर्ण टिम लगायत कृष्ण दादा अनि प्रतिमा भाउजुलाइ उच्च सम्मान 🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️🎂🎂🎂🎂🎂🎂🎂🇳🇵🇳🇵🇳🇵🇳🇵🎁🎁हाल कुबेत
@sitasharma1944
@sitasharma1944 2 года назад
जन्म दिन को लाखौ लाख सुभ कामना आयुशा बैनी प्रगती को धेरै धेरै सुभ कामना
@diamondnicesongshahi8287
@diamondnicesongshahi8287 2 года назад
जन्मदिनको लाखौं करोडौं शुभकामना आयुषा गौतम नानुलाई, साथै सु स्वास्थ्य दिर्घायु तथा उन्नति प्रगति र समृद्धिको मङ्गलमय शुभकामना 🎂🎂🎂
@sanuthakuri8971
@sanuthakuri8971 2 года назад
जन्म दिन को अनगिन्ती शुभकामना छ आउशा नानु अझै उन्नती पर्गतिको कामना गर्दछु हे भगवान सबै को घर् मा यस्तै लक्ष्मी को जन्म देउ मिठो माया छ नानु🎁🎁🎉🎊🎈♥️♥️♥️
@karishmaghimire10028
@karishmaghimire10028 2 года назад
Happy Birthday to u Aaushya Sis.🎉🎂🍰🎁🎈🎊🍦🍫💝
@arjunthapa1372
@arjunthapa1372 2 года назад
धेरै धेरै शुभकामना आयुसा।उत्तरोत्तर प्रगतिको कामना।
@radhakrishnaalmuniumkitche4922
@radhakrishnaalmuniumkitche4922 2 года назад
जन्मदिनको अनन्तकोटी शुभकामना बाल गाइका आयुषा नानीलाई 🌹💝🎁
@nabinmagar9233
@nabinmagar9233 2 года назад
आयुषा गौतम जस्ती ज्ञानी लगनसिल शँस्कारि यति धेरै प्रतिभाकी खानि भकि छोरी लाई जन्मदिने बाबा आमा प्रति उच्चसम्मानछ साथै आयुषा नानू लाई जन्मदिनको लाखौ लाख शुभकामना🙏❤️🥞🧀🍔❤️❤️❤️
@gitagaire1071
@gitagaire1071 2 года назад
Happy birthday to lovely beautiful cute little girl
@Pasneri.sherpa1971
@Pasneri.sherpa1971 2 года назад
Happy birthday nanu best of luck ❤️🥰🥰🥰🙏🙏
@DailyEntertainmentMedia
@DailyEntertainmentMedia 2 года назад
जन्म दिनको हार्दिक मंगलमय शुभकामना प्यारी सानु नानू आयुषा अहिले कतार🇶🇦🇳🇵देखि हेर्दैछु
@arunneupane4562
@arunneupane4562 2 года назад
जन्मदिनको धेरै धेरै शुभकामना नानू आयुशा अझै धेरै राम्रो प्रगती गर्दै जानू !!
@ranjitaryal1899
@ranjitaryal1899 2 года назад
Happy birthday to you 🎉🎉🎉🎉🎉🎉🎂🎂🎉🎉🎉🎉🎂🎂🎉
@suryaprasad6009
@suryaprasad6009 2 года назад
आयुसाको पाको सोँच देख्दा छोरीहरु सबै यस्तै ज्ञानी होउन भन्छु । जन्मदिनको लाखौंलाख शुभकामना छोरी ।💖💖💖🎂🎂🎂
@bhimsubedi4551
@bhimsubedi4551 2 года назад
Dherai dherai bhadai cha nani aaja ramro gardai janu🖤god blessed u💙
@user-nd8ls4wj7p
@user-nd8ls4wj7p 2 года назад
आयुसा नानी स्वरकी धनी शब्दको खानी प्रतिभा भएको शक्तिसाली छिन्।तेस्तो घर त बन्छ ।चिन्ता गर्नु हुदैन। संघर्स गर्दै जानु पर्छ।
@ganeshamagar8071
@ganeshamagar8071 2 года назад
आयुसा नानी को जनम दिन को लाखौ लाख शुभकामना इन्द्रेणी टिम को क्रीष्न कडेल सर लाई नमन्🙏🙏 आयुसा नानी को को बुबा लाई पनि 🙏 साची पैसा भने आझ कमाउछौ भोलि गुमाउछौ पैसा को कमि होइन त्र यो शब्द ले साची मन छोय र यो नानी को शब्द ले पनि मन मा खुसी लग्यो अगाडि बढेको एसै हेरि रहन पाउ शुभकामना
@hansarajjoshi8257
@hansarajjoshi8257 2 года назад
जन्म दिनको लाखौंलाख शुभकामना नानीलाई
@tekbahadurshrestha8122
@tekbahadurshrestha8122 2 года назад
हुने बिरुवाको चिल्लो पात भने झै सानू नानी आयुशा गौतम को कला राम्रो लाग्छ , उनै आयुशालाई जन्म दिनको लाखौ लाख शुभकामना ...
@rebatisapkota925
@rebatisapkota925 2 года назад
Happy birthday to you ayusha xori God bless you
@suprimrai604
@suprimrai604 2 года назад
जन्म दिनको लाखौ लाख सुभ कामना🎂🎂🎂🎂🎂🎂🎂💞💞💞🌹🌹🌹🌹🎊🎊🎊🎑🎑🎇🎇
@anjushrestha4370
@anjushrestha4370 2 года назад
Happy birthday to you
@l.b.sunami8779
@l.b.sunami8779 2 года назад
जन्मदिन को धेरै धेरै शुभकामना बेटा अझै प्रगती होस् ।
@santibasnet621
@santibasnet621 2 года назад
Happy birthday ayusa bahini💖💖
@chakrachakra7509
@chakrachakra7509 2 года назад
जन्म दिनको लाखौ लाख शुभकामना आयुशा गौतमलाई
@deeprajkunwar271
@deeprajkunwar271 2 года назад
जन्म दिनको शुभकामना छ बहिनी लाई उतर उतरप्रगिती कामना छ।
@kamalpandey359
@kamalpandey359 2 года назад
नानी जन्म दिनको सुभकामना ल 🎂💖🙏💖🎂🙏💖😘
@khadkanepali8606
@khadkanepali8606 2 года назад
आयुषा छोरीलाई जन्म दिनको लाखौंलाख शुभकामना साथै धेरै माया र आशीर्वाद छ।
@krishnapaudel8926
@krishnapaudel8926 2 года назад
होनहार प्रतिभा कि धनी आयुषा गौतम लाइ लाखौं लाख शुभकामना।
@lalu9692
@lalu9692 2 года назад
जन्म दिन्को शुभकामना नानी तिम्रो मिठो प्रतिभा को उच्च सम्मान 🎀🌺
@hsnhch8368
@hsnhch8368 2 года назад
जन्म दिन को लाखौ लाख शुभकामना नानू लाइ💞💞💕💕🌹🌹❤️❤️❤️💕💕💕
@RamBabu-ws9rd
@RamBabu-ws9rd 2 года назад
यति सानो उमेरमा राम्रो प्रगति गरेको मा मेरो शुभ कामना अझै प्रगति गर्दै जानु पर्छ आयुषा छोरी
@radhikadahal606
@radhikadahal606 2 года назад
जन्म दीन को लाखौं लाख सुभकामना आयुसा छोरी।
@tikashrestha4107
@tikashrestha4107 2 года назад
जन्म दिन को धेरै धेरै शुभकामना नानी आयुशा
@ramukaka8912
@ramukaka8912 2 года назад
जन्म दिनको अनगिन्ती शुभकामना छ प्यारो नानीलाई
@sanjeevshahi870
@sanjeevshahi870 2 года назад
प्यारी मुइया आयुषा लाई जन्मदिनको धेरै धेरै शुभकामना सधै यसरी नै संस्कारी बन्नु अझै प्रगति हुँदै जाओस् शुभकामना ।
@indrashrestha3206
@indrashrestha3206 2 года назад
जन्मदिनकाे लााखाै लाख अनेक अनेकौं शुभ कामना!!!अायुसा
@bhabinthapa3343
@bhabinthapa3343 2 года назад
जन्मदिनको लाखौंलाख शुभकामना प्यारि नानुलाई सफलताले कहिल्यै पछाडि न पारोस् ज्ञानी छौ धेरै ज्ञानी बन्नु है नानू
@radhatimalsina5525
@radhatimalsina5525 2 года назад
जन्म दीनको धेरै धेरै सुभकामना आयुसा नानी लाई
@bistaprakash933
@bistaprakash933 2 года назад
जन्म दिनको लाखौं लाख सुभकामना छ नानु🎂🎂💐💐🎈🎈🎉🎉
@chandathakuri3400
@chandathakuri3400 2 года назад
जन्म दिनको करोडौं सुभ कामना सानू आयुसा लाई
@shyampoudel8394
@shyampoudel8394 2 года назад
जन्मदिनको धेरै शुभकामना आयुशा नानि
@narayanpariyar4755
@narayanpariyar4755 2 года назад
आयुसा छोरी , नेपालकै छोरीलाई जन्म दिनको धेरै धेरै शुभकामना ।
@kumarthapamgr7278
@kumarthapamgr7278 2 года назад
आयुशा नानुलाई जन्म दिनको मुरि मुरि शुभकामना छ ।
@devisharma8685
@devisharma8685 2 года назад
जन्मदिन को लाखौ लाख शुभ कामना सानो छोरि लाइ आशिर्वाद ♥️🎂🎂🎂🌹🙏
Далее
Как пронести Конфеты В ТЮРЬМУ
19:16