Тёмный
No video :(

आशाको कोठामा लुकि लुकि भेट्न जाने सुमन बाउको फेलामा परेपछि | Suman VS Aasha | Live Dohori 

Manikala Pun Magar
Подписаться 43 тыс.
Просмотров 36 тыс.
50% 1

नमस्कार, म मनिकला पुन मगर
हजुरहरुले मैले गाएका लाईभ दोहोरीहरुलाई असाध्यै माया गरिदिनुभएको छ त्यसैको हौसलाले हजरहरुको मनोरञ्जनको लागी मैले आफ्नै अफिसीयल युटुब च्यानलबाट लाईभ दोहोरी लिएर आएकी छु । हाम्रा हरेक भिडियो हेरेर लाईक सेयर गर्न नभुल्नुहोला साथै सुझाव सल्लाहको तथा प्रतिक्रिया कमेन्टमा लेख्नुहोला र च्यानल सब्सक्राईब पनि गरिदिनुहोला ।
धन्यवाद ।
___________________________________________________________________
🎼 Original Song by: Purbaima Jyal Rakhe
=======================================
🎤 Singer - Purushotam Neupane, Laxmi Neupane
__________________________________________________________________
#suman_pariyar
#aasha_bc
#livedohori
__________________________________________________________________
Live Dohori Lead Singer
★Suman Pariyar
★ Aasha B.C
__________________________________________________________________
Musician Team
★ Rajesh Gandarva - Sarangi
★ Gem Thapa - Kebord
★ Karan Pariyar - Flute
★ Govinda Pariyar - Madal
★ Parbin Gharti Magar - Madal
★ Khem Rana - Dholak
★ Padam Chhetri - Oct Pad
__________________________________________________________________
Audio/Video/Studio
Mayur Live Studio
Galkopakha, Thamel Kathmandu
Contact : 9847629512/9841889961
__________________________________________________________________
Thank you all of you!
All rights of this video is with Manikala Pun Magar
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।

Опубликовано:

 

6 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 31   
@tulbahadaurmrtbahadurmrt1234
मलाइ धेरै मन पर्ने गित हो तर गायक गाइका पनि थिकै हो अति मन पर्ने त झन बाध्य बादक तिम हरु लाइ सुनमा सुगन्ध थपिदिए जस्तो लाग्छ ❤❤❤❤❤साउडि बात होइ
@rajiprairai8550
@rajiprairai8550 Год назад
Wau asha diju kati ramri ra sorpani somudhur xa
@JayantaMagar
@JayantaMagar Год назад
Waaaaaa
@pashupatipun4879
@pashupatipun4879 Год назад
मन पर्ने गित अनि मन पर्ने कलाकार ❤❤❤
@ManikalaPunMagar
@ManikalaPunMagar Год назад
Tq so much
@gokarnabista5256
@gokarnabista5256 Год назад
रमाइलो दोहोरि बितेका सम्झना गरायो राति भेट्न जाँदा झ्याल खोल्ने बेला लडेर खसेको याद आयो सम्पूर्ण कलाकार बधाई छ ❤
@ManikalaPunMagar
@ManikalaPunMagar Год назад
Tq so much
@pritam_gurung7012
@pritam_gurung7012 Год назад
धेरै राम्रो दोहोरी 🎉🎉🎉 सबै टिम लाई बधाई
@padamBahadurmadai-zt1ss
@padamBahadurmadai-zt1ss Год назад
Aaha
@amarrokamagar5550
@amarrokamagar5550 Год назад
आहा ! बब्ब्बाल दोहोरी ❤❤❤❤❤
@tirthagurung1536
@tirthagurung1536 Год назад
Beautiful singing 🎤🎤both of you all the best 👏👏
@Xujin-x4
@Xujin-x4 10 месяцев назад
❤❤❤❤🎉🎉🎉🎉 nice
@sagarthapa5576
@sagarthapa5576 Год назад
अत्यन्तै रमाइलो छ दोहोरी ❤❤❤❤❤❤❤
@user-rw8be6oo1z
@user-rw8be6oo1z 6 месяцев назад
Hi Suman and asha didi nice song to good be counted ❤❤❤❤😅😅😅
@ManikalaPunMagar
@ManikalaPunMagar 5 месяцев назад
Thank you so much ... हजुर ❤️❤️❤️
@manbahadurgurung6322
@manbahadurgurung6322 Год назад
अब देखि त तुरन्त नैं दियो भने मात्र सेयर कमेन्ट लाइक गर्छु नत्र त फेरि अर्को गेम सुरु हुन्छ त कान्छी बुढी
@laxmanmanandhar4974
@laxmanmanandhar4974 Год назад
❤❤❤
@user-ih5rt6ij3d
@user-ih5rt6ij3d Год назад
Namaste pyuthan
@manbahadurgurung6322
@manbahadurgurung6322 Год назад
मलाई त निर्जला गुरुङ र मेरो भर्खर भर्खर मिलन भएको बेला मा खुबै खिस्यार गित गाएको थियो त आफु भनि छिमेकी जिल्ला तनहुँ ड्याम निरै त हो नि हजुर को घर सबै थाहा छ नि त काठमाडौं आउनु भएको पनि चार पाँच बर्ष हुन लाग्यो होला नि त कति ठुलो हुनु पर्ने हो नि त जस्तो भए पनि गाउले भनेको गाउले नै हुन्छ भै परि आउँदा काम लाग्छ नि त चिन जान गरेर राख्नु पर्यो नि त गाउले भनेको दुख सुख मा काम लाग्ने त हो नि त मिस
@bharatthapa2808
@bharatthapa2808 Год назад
🎉🎉🎉🎉🎉🎉
@manbahadurgurung6322
@manbahadurgurung6322 Год назад
मालहरु त गजबको छ नि त कान्छी बुढी हगि बल मेरो कुरा लाई सुइकार्यो नि त मेरो कान्छी बुढी ले
@pashupatipun4879
@pashupatipun4879 Год назад
भाइ कमेन्ट चाहिँ समाजलाई पच्ने खालको गर है तिम्रो घरमा यहि सिकाएका थिए र?
@manbahadurgurung6322
@manbahadurgurung6322 Год назад
स्वर सम्राट नारायण गोपाल जस्तो लाग्छ मलाई त निर्जला गुरुङ खान्चोक गैराको हो नि त कान्छी बुढी मेरो त कान्छी बुढी हो नि त नानु
@manbahadurgurung6322
@manbahadurgurung6322 Год назад
हजुर को गाउँमा मेरो ठलि दिदी पुगेको थियो त र बिडम्बना बित्नुभयो अहिले भान्जा भान्जी हरु मात्र छन् हो त मेरो त कुरा गरेको हुँ त आशा बिसि ज्यु लाई भनेको नि त सबै कुरा मेरो नै कान्छी बुढी लाई पर्यो त होला नि त कान्छी बुढी
@mayakomayamoh9902
@mayakomayamoh9902 Год назад
🌺🌺🌺🌺🌺🌺
@arjunsingh-mt5lp
@arjunsingh-mt5lp 8 месяцев назад
,💔
@parbatidhanuke3991
@parbatidhanuke3991 Год назад
❤️❤️❤️❤️👍️👍️👍️👍️👍️👍️💕💕💕💕💕
@gopalacharya8180
@gopalacharya8180 Год назад
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤❤❤❤
@aashiksunar5408
@aashiksunar5408 11 месяцев назад
❤❤❤
@bashantkandel8408
@bashantkandel8408 Год назад
❤❤❤❤❤❤❤
@padamchhetri123
@padamchhetri123 Год назад
❤❤❤❤❤
Далее