Yo story mailay saanu ma padeko thiye aaja yesari chalchitra ma hernu paauda ramro laagyo sabai lai ramro sikcha dinu vako dherai dherai dhanyabad cha hajur haru lai ani aama KO acting chai ekdamai Mann paryo
@@sailitamang9575 ysta naramro comment nagarnu hola its not reality just samaj maa vako ghatana lai katha ma uutarako ho nakaratmak comment garna adhikar xaina tapai haru lai harnus kai siknus ramro kura galat haina
नमस्ते समस्त दर्सक श्रोता तथा मलाइ अनि हामी सबैलाइ माया गर्नुहुने सुभ चिन्तक ज्युहरुमा म सन्तोष पौडेलको तर्फदेखी धेरै भिडीयोहरु बनाइयो। तर यो अलि फरक धारको र अति बृद्द आमालाइ समेत राखेर बनाइयको भिडीयो अलि भावुक खालको बनाउने कोसिस गरेका छौ। उहाँ जस्तै बृद्द आमालाइ सबैले माया गरौं। आमालाइ माया गर्नुहुने समस्त मनहरुले यो भिडीयो हेरेर जस्तो लाग्छ तेस्तै प्रतीकृया साथै एक पल्ट सेर गर्दीनु होला।
आमा को सबै जाना ले समान गर्नु आमा जस्तो ठुलो यो सन्सार मा केही हुदैन आमा को सेवा गर्नुस मन्दिर जानू पर्दैन भग्मान हुन आमा बाबू भनेका यो भिडियो मा जस्तो देखाय्को छ तेस्तो कसोहिले पनि नगर्नु होला यो दिदी ले जस्तो नगर्नु होला