Тёмный

इन्द्रेणी छाडेको ८ बर्ष पछि कृष्ण रेउले फर्के, मिना लामा सँग ऐतिहासिक रमाईलो । १९.०६.०७८ ।। HD 

Indreni.Com
Подписаться 3,6 млн
Просмотров 714 тыс.
50% 1

All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
#Indreni #KrishnaRaule_MinaLama #LivePrograme

Опубликовано:

 

1 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 572   
@Indreni.Com2016
@Indreni.Com2016 3 года назад
कृष्ण कंडेल इन्द्रेणी फाउन्डेसन मार्फत विभिन्न दुखी पीडितहरु तथा अन्य सहयोग को लागि खातावाला को नाम : कृष्ण कंडेल इन्द्रेणी फाउन्डेशन खाता नम्बर :-१४३०१००००२८०९००१ बैंक को नाम :- राष्ट्रिय बाणिज्य बैंक शाखा :-थापाथली काठमाडौ शाखा कोड:-१४३ स्विफ्ट कोड:-RBBNPKA इमेल :-indrenifoundation@gmail.com सहयोग पठाइसकेपछी ९८४१४८९८३५ मार्फत फोन अथवा message गरेर जानकारी गराउनु होला । धन्यवाद 🙏💕
@lokendradhamala4096
@lokendradhamala4096 3 года назад
ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-t-DNzpzwH2s.html
@rukmanthapa8498
@rukmanthapa8498 3 года назад
Nirmala mannilai indrenima lyaunuhos
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 3 года назад
Long Live Krishna Kandel Indreni FOUNDATION Krishna ji ji ji ji ji is a real HERO OF HUMANITY:: Long Live Indreni family with your noble service Stay safe and healthy. Health IS REAL WEALTH.
@kulbahadurkunwar8888
@kulbahadurkunwar8888 3 года назад
🙏🙏
@dambergurung1114
@dambergurung1114 3 года назад
A. No na B NV of Wei be guy in nh
@gautamaayusha8567
@gautamaayusha8567 3 года назад
आज झन रमाइलो छ अग्रज कलाकार मिना दिदी अनि कृष्ण दादा आउनुभाको छ नि त ।उहाँ हरुलाइ उच्च सम्मान अनि इन्द्रेणी हेरेर बस्नु भयका सबैमा ढोग गरे🙏🙏
@bhubankarki4795
@bhubankarki4795 3 года назад
aayusha nanu meena didi jasto nahunu la naam chalyci indreni xoder njanu hola
@harkadudhel2845
@harkadudhel2845 3 года назад
Indreni live kati baje parsaran hunxa
@dipakkhanal1438
@dipakkhanal1438 3 года назад
Aasirbab nanu namste
@KrishnaReule
@KrishnaReule 3 года назад
धेरै धेरै धन्यवाद हजुरलाइ मिठो कमेन्टको लागि🙏
@nirijanbudha8534
@nirijanbudha8534 2 года назад
@@bhubankarki4795 intolerable ,प्ज्प्ज्पोक्प्क्क्ग्ग्क@
@रत्नाचौलागाईंगौतम
इन्द्रेणी कि हसिली गायिका मिना बहिनी अनि कृष्ण रेउले भाइको रमाइलो दोहोरी छ है आजको कार्यक्रम मा ।सबैले सेयर गरेर माया गरिदिनुस है🙏🙏♥️
@bhubankarki4795
@bhubankarki4795 3 года назад
k ko haseyli hor meena indreni ma sabai hasila xan ho manmaya khersana sarmila bhumika aayushma jiya.......meena chalan xodiy ci indreni aayko ho halka laj pni hunu parni ho
@pushprajkunwar8761
@pushprajkunwar8761 3 года назад
कृष्ण रेउले जि मा साच्चिकै अदभुत मिठो कला गला रहेछ धेरै धन्यबाद शुभकामना छ।जय इन्द्रेणी 🙏🙏🙏❤️❤️❤️
@narbahadurgharti609
@narbahadurgharti609 3 года назад
कृष्ण रेउले जस्तो अद्भुत कला क्षेमता धेरै कम कलाकारमम हुन्छ धेरै रमाइलो
@KrishnaReule
@KrishnaReule 3 года назад
सबै सबैलाइ धेरै धेरै धन्यवाद। नितान्त हजुरहरुको आशीर्वादको अपेक्षा गर्दछु। जय इन्द्रेणी।।
@king7927
@king7927 3 года назад
कस्लाइ कस्लाइ मन पर्छ इन्देणि हाजिर हुनु है❤️ मलाइ चाही एकदम मन पर्छ है!!🇳🇵👇️👇️
@lokendradhamala4096
@lokendradhamala4096 3 года назад
ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-t-DNzpzwH2s.html
@ashokbhattrai7763
@ashokbhattrai7763 3 года назад
अझैछु म पागल बनेको जब तीम्रोकुरा चल्छ सम्झनाले मुटु जल्छ। यहि त होला माया भनेको आहा कति मार्मीक छ। शब्द🤔🤔🤔🤔👍️👍️❣️❣️
@ramkrishnareule7974
@ramkrishnareule7974 3 года назад
जिल्लावासी सल्यानी लाेक गाएक कृष्ण रेउले दाईलाई देख्दा खुसी लायाे । जय ईन्द्रेणी ।।
@KrishnaReule
@KrishnaReule 3 года назад
धेरै धेरै धन्यवाद हजुरलाइ मिठो कमेन्टको लागि🙏
@RealmeC-to6fn
@RealmeC-to6fn 2 года назад
दाजुकाे कला त छ
@ranrai8561
@ranrai8561 3 года назад
आहा लामो समयपछि मिना जि लै इन्द्रेणी मा दर्शन पाइयो है खुशी लाग्यो
@tekbahadurkhadka2769
@tekbahadurkhadka2769 3 года назад
इन्देनी लाई माया गर्ने कति छम्🙏😍🇳🇵 जय इन्देनि
@lokendradhamala4096
@lokendradhamala4096 3 года назад
ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-t-DNzpzwH2s.html
@dhanurana5917
@dhanurana5917 2 года назад
2.59 m
@tulsioli5534
@tulsioli5534 3 года назад
इन्द्रेणी का पुराना कलाकार मिना जि र कृष्ण रेउले जि लाइ देख्दा धेरै खुसी लाग्यो राम्रा कलाकार हाम्रा कलाकार, आजको episode interesting हुदै छ है, जय इन्द्रेणी, जय कृष्ण दाइ ।
@bhubankarki4795
@bhubankarki4795 3 года назад
calan xodey xi yestai ho २/४ din naam kamawoxan ani gayeb meena ko naam sunn xodey ko २ brsha vyothiyo
@shreebahadurghale5905
@shreebahadurghale5905 3 года назад
@@bhubankarki4795 900000
@radhikaaryal1135
@radhikaaryal1135 2 года назад
जये ईनद,ेनि सारै रमायिला कला कार हरु दखन पायिनि कृषण जि लायि सनच हाेस रमायिलाे ठाउ धेरै सुभ कामना छ
@raju746bhandaribhandari6
@raju746bhandaribhandari6 3 года назад
कृष्ण रेउले र मिना लामा स्वर शब्द उत्कृष्ट ईन्र्देणीमा घमसाघसी
@nisikholavolleyballyoutube8955
@nisikholavolleyballyoutube8955 3 года назад
गायकी राम्रो छ कृष्ण रेउलेको तर त्यो हासो अलि भएन भाइरल हुनलाइ जबर्जस्ती हासेको जस्तो
@परदेशीकान्छा-ह1ष
ओहो धेरै पछि मिना बैनी देख्ना साथ एउटा कुरा याद आयो 👉यहाँ लाहुरे मामा हरु मिना बैनी आउँदा प्रोगाम हेर्न जान नपाउँदा Duty is Duty Mina Lama is Beauti भन्दै बस्थे 😂
@KamalKumarBK
@KamalKumarBK 3 года назад
अाहा सारै रमाईलाे ।
@sagaralaa884
@sagaralaa884 3 года назад
हासेको मात्रै देख्थ्यो यति मीठो गित पनि गाउने रहेछ अचम्म लाग्यो र कृष्ण रेउलेको स्वर साह्रै मीठो लाग्यो सुनिरहु जस्तो स्वर रहेछ आजको इन्द्रेणी रमाइलो भयो
@KrishnaReule
@KrishnaReule 3 года назад
Thankyou so much🙏
@debendrabasnet3095
@debendrabasnet3095 3 года назад
सारै रमाइलो लाग्यो मिना लामाको आवाजमा दोहोरि सुन्नपाउदा धन्यवाद ईन्द्रेणी टिम्लाइ जय ईन्द्रेणी।🙏🌈
@gomabhandari5993
@gomabhandari5993 3 года назад
मालाई मन पर्ने मीना बहिनीलाई धेरै पछि देख्न पाउँदा खुसी लाग्यो
@lokendradhamala4096
@lokendradhamala4096 3 года назад
ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-t-DNzpzwH2s.html
@rambahadursawad
@rambahadursawad 3 года назад
हो र
@kulbahadurkunwar8888
@kulbahadurkunwar8888 3 года назад
खुशी लाग्यो दिज्यु मिना काे उपस्थित हुदा धेरै समय पछि कराेड कल्व पुगाेस शुभकामना छ अाज भाेलि भ्यूज अलि कम भैरहेको छ
@naranaryal5124
@naranaryal5124 3 года назад
सम्मान छ कृष्ण रेउले लाई । शाथै इन्द्रेणी टीम लाई ।जय जननी 🙏❤️🌷
@rajendrashrestha4956
@rajendrashrestha4956 3 года назад
धेरै समयको पर्खाइ पछी बल्ल लोकप्रिय गाइका मीना लामाको सुमधुर आवाज सुन्न पाइयो।😃😃
@cbmagar8443
@cbmagar8443 3 года назад
कृष्ण रेउले सर को हाँसो चाहिँ हो मैले माने अनि भ्वाइस पनि एकदम मीठो छ
@KrishnaReule
@KrishnaReule 3 года назад
धेरै धेरै धन्यवाद हजुरलाइ मिठो कमेन्टको लागि🙏
@madhavkhanal3557
@madhavkhanal3557 2 года назад
6
@khumraj5858
@khumraj5858 3 года назад
कृष्ण कडेल सर लगाएत सम्पुर्ण इन्द्रेणी टिम लाइ सलाम
@jagadishtamang3015
@jagadishtamang3015 3 года назад
त्यति हाँस्ने मात्र होला भन्ठानेको कलाकार गायक नै हुनुहुँदो रैछ सम्मान छ।जय इन्द्रेणी।
@suratmiya9516
@suratmiya9516 3 года назад
modal pani ho music vedio ni cha hi
@nimatenjingthokar8702
@nimatenjingthokar8702 3 года назад
कृष्ण दाजुले भाइलाई दाइ पो भन्दिनु भयो जे हो खुसी छु दाजु भाइलाई दाइ भन्नू भएकोमा 😄😄😄
@gomabhandari5993
@gomabhandari5993 3 года назад
सुरु देखि कृष्ण कडेल र मीना को इन्द्रेणी म जस्तै अरु धेरै त्यस्तै भन्नु हुन्थ्यो राम्रो लाग्थियो पछि मीना बहिनीलाई न देख्दा म जस्तै धेरैलाई नरमाइलो लाग्यो आज देख्न पाउँदा खुसी लाग्यो
@pujaralokeshpujaralokesh65
@pujaralokeshpujaralokesh65 3 года назад
❤️❤️❤️सेम दिदि❤️❤️🌈🌈
@bhubankarki4795
@bhubankarki4795 3 года назад
k ko khusi ho paisa kamawon xodeyko ho meena le no money ani indreni
@vikashsaud195
@vikashsaud195 3 года назад
इंन्देणी को पर्खाइमा थिय बल्ल आयो। अब हेर्न सुरू गरीयो। जय इंन्देणी
@nagendrasharmaji6969
@nagendrasharmaji6969 3 года назад
Ramro xa.
@bikashbudha5958
@bikashbudha5958 3 года назад
यस्तै यस्तै पुरानो अग्रज कलाकार सधैं इन्द्रेणीमा लिनुपर्‍यो आज असाध्यै मजा आयो हेर्नलाई अब शिला आले कृष्ण रेउलेको जोडी बनाउनुपर्‍यो अब एकदम रमाइलो हुन्छ
@shankatoli5284
@shankatoli5284 3 года назад
धेरै पछि मिना लामाको लाईभ दोहोरी हेर्न पाईयो रमाइलो छ
@bishnusubedi1996
@bishnusubedi1996 3 года назад
संगित क्षेत्रकाे सबैबिदामा दख्लराख्ने गायक कृष्णरेउले जिबाट सल्यानि टप्पा सुन्नेमाैका मिल्याे भन्नेबाद
@kulbahadurthapa2296
@kulbahadurthapa2296 3 года назад
कृष्ण रेउले जु काहा हुनुहुन्थ्यो हजुर यति राम्रो गीत गाउने मान्छे कृपया इन्द्रेणी मा आएर गाउदै गर्नु होला
@KrishnaReule
@KrishnaReule 3 года назад
धेरै धेरै धन्यवाद हजुरलाइ मिठो कमेन्टको लागि🙏
@minakhadka6316
@minakhadka6316 3 года назад
आहा आजत धेरै बर्स पछि ईन्द्रेणिको कलाकार किस्न रेउलेको आगमन भयछ खुसि लाग्यो
@kishanthapa3490
@kishanthapa3490 3 года назад
किण्ण रेउले बबाल हसाउने र हास्ने मलाई अति मन पर्छ
@kishanban4037
@kishanban4037 3 года назад
कृष्ण रेउले सर र मिना लामा बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ सानो नानी र भाई बहिनीको नाच राम्रो छ धन्यवाद छ मिना लामा बहिनी काे दाेहाेरी गित धेरै दिनमा सुनेर धेरै खुसी लागेको छ बहिनी
@rajustha4300
@rajustha4300 3 года назад
कृष्ण रेउले जि लाई मान्नुपर्छ बा कला देखेर इन्द्रेणी पुरानो कलाकार कृष्ण र मिना जि लाई सम्मान छ ।
@KrishnaReule
@KrishnaReule 3 года назад
धेरै धेरै धन्यवाद हजुरलाइ मिठो कमेन्टको लागि🙏
@laxmigurung3387
@laxmigurung3387 3 года назад
मीन दिदीलाई धेरै दिन पछि देख्न पाईयो
@hiralalpunmeroyoutubechann6293
@hiralalpunmeroyoutubechann6293 3 года назад
wow मिना लामा बैनिलाई हार्दिक बधाई तथा धन्यवाद छ इन्द्रेणीको गुनलाई समजेकोमा आखिर मान्छेले आफुले आफ्नो खुट्टामा उभिऐपछी जुन ठाउँबाट उभिन र हिन्न सिकाएको हुन्छ त्यो ठाउलाई कैलै भुल्न हुन जसरी इन्द्रेणी बाट चर्चित भएर इन्द्रेणी कै सनचाल्क कृष्णप्रसाद कडेलसरका खुट्टा काद्दै हिने गरि रहऐकाछंन र फिटिकै इन्द्रेणीको गुन भुल्ने गरेकाछन जस्तै टीका सानू र सँमप्रिय खड्काले इन्द्रेणीलाई फिटिकै भुलेकीछन
@bibekkhanal8088
@bibekkhanal8088 3 года назад
मेरो नियमित हेर्न छुटाउनै नसकिने कार्यक्रम ।। सम्मान छ कृष्ण दाइ अनि पुरै टिमलाई ।।
@ashokghising9966
@ashokghising9966 3 года назад
एकदम एकदम मिठो लाग्यो आज को प्रस्तुती पनि कृष्ण रेउले मिना लामा ,मन माया वाइबा अनी अती आदर्णीय दाजु कृष्ण कडेल् लगयता सम्पूर्ण इन्द्रेणि टिम् लाई धेरै धेरै धन्यवाद👍🏻👍🏻😍😍 बडा दशै तथा शुभ दीपावली को उपलक्ष्यमा हजुरहरु सम्पूर्णलाई हार्दिक मंगलमय शुभकामना 🌸🌼💐🙏🏻🙏🏻💐💐
@rajuskoirala7959
@rajuskoirala7959 3 года назад
वाह !! क्या रमाइलो आजको बसाइ । कृष्ण रेउले जि को मन्त्रमुग्ध गराउने स्वर ,उस्तै मिठा गित संगित ।
@KrishnaReule
@KrishnaReule 3 года назад
धेरै धेरै धन्यवाद हजुरलाइ मिठो कमेन्टको लागि🙏
@pushprajkunwar8761
@pushprajkunwar8761 3 года назад
जति हेरे पनि मन न अगाउने प्रोग्राम भयो सबै कलाकार लाई सम्मान छ।जय इन्द्रेणी 🙏🙏🙏❤️❤️❤️
@clovevange4432
@clovevange4432 2 года назад
कृष्ण रेउलेजि कमिटेड हुनु भयाे इन्देणी प्रति सफल जिवनकाे अनगिन्ती शुभकामना रेउलेजि, जय हाेस💕💕💕🤣🤣🤣🤣🤣💕💕💕
@parbatineupane8093
@parbatineupane8093 3 года назад
जय जय इन्द्रेणी।।। इन्द्रेणीलाई सधै माया।
@pushprajkunwar8761
@pushprajkunwar8761 3 года назад
कृष्ण रेउले जि फेन भैयो याहा को कला लाई सलाम छ।🙏🙏🙏❤️❤️❤️
@krishnapaudel3273
@krishnapaudel3273 3 года назад
शुभ सन्ध्या सम्पूर्णमा कृण्ण रेउले र मिना लामा बिचको घमसान दोहोरी जय होस ईन्द्रेणी सलाम
@nepalimanbirbaduwal2731
@nepalimanbirbaduwal2731 3 года назад
आजको भाग एकदम रमाइलो लाग्यो।किनकि मिना लामा र कृष्ण रेउले जिले एकसाथ दोहोरी गाएर रमाइलो गराउनु भयो।जय गित,जय सङ्गित,जय इन्द्रेणी जय नेपाल्🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@KrishnaReule
@KrishnaReule 3 года назад
thank you so much hjr 🙏
@durgagurung6507
@durgagurung6507 3 года назад
उफफफफ मनु💞💞 गिताउँदै गर्दा बेस्मारी आँसु आयो😭😭 मलाई नै भने जस्तै लागेर ❤️❤️ फुट्ला झैँ भो
@amrittamang5712
@amrittamang5712 3 года назад
आहा कृष्ण रेउले दाइको स्वर बबाल अनि मिना सम्धिनी को त झन कुरै नगरौं 😍
@phaligurung8292
@phaligurung8292 3 года назад
होइन हाउ कडेल जि ! आज सम्म यो कृश्न रेउले भाइ कहाँ थियो हा ? आज सम्म कै टप अनि सर्बस्रेस्थ अनि मज्जा कैलेइ भयको थियन भन्दा गल्ती नहोला ! रेउला जाती का युवा एत्तिको होला भनेर मैले कैलेइ सोचेकै होइन ! तर आज म दङ्गै ! एत्तिका कला भयका ब्यक्ती बल्ल आज देखे ! खुब मज्जा लाग्यो आज ! एक घन्टा बितेको चालै पाइयन भनेको के ! दोहोरी को कुरा त नगरौ होला ! मिना नानी सङ्ग को दोहोरी ले त, रेइला भाइ लाई निक्कै सोचेर टुक्का फर्काउदा, सत्ते मा आधारित नै गायको जस्तो लाग्यो ! जेहोस, दोहोरी न हो ! एउटा दर्शक स्रोता लाई मनोरन्जन दिने हाम्रो अति प्यारो इन्द्र्नि को कार्यक्रम ले सन्सार भरी रहनु भयका भग्वान रुपि, विशेष गरि पाका उमेर का आमा-बाबा को मन जित्न सफल यो इन्द्र्नि लाई धेरै२ शुभकामना त छदै छ । अनि सुरु को गीत को बोल, खान लाई तितो छ करेली ले साह्रै मज्जा लाग्योनी हाउ हजुर ! नेपाल मा रेउला भाइ ले गाउने ! युके मा यो दाइ नाच्दै खुब मज्जा लाग्यो हाउ हजुर !! हासो पनि गज्जब्कै रैछनी हाउ ! आ आ आ गर्दै खुब मजाक कै मान्छे कहाँ थियो आज सम्म कदेल जि ? ओहो ! अनि मिना नानू पनि निक्कै लामो समय पछि को दर्शन पाइयो ! धेरै२ शुभ आशिक र शुभकामना छ तपाईं सबै इन्द्र्नि का सदस्य ज्यु प्रती । थेन्क यु ।
@kalpanasfamily1855
@kalpanasfamily1855 3 года назад
आह कृष्ण रेउले भाइको हासो त झन के भन्नू रमाइलो दोहोरी 🙏👍️🙏👍️🙏
@rabimogar3340
@rabimogar3340 3 года назад
सल्यानि को सान आदरणीय दाजु कृष रेउले दाजु आहा हतो भस्मेय रमाइलो गर्याछौ त बड्डाउ
@clovevange4432
@clovevange4432 2 года назад
ताेरिकाे पिना वनाइन मिनाले कृष्ण रेउलेलाइ, तवन तरुनि💕💕💕🤣🤣🤣🤣🤣🤣🤣💕💕💕💕
@bhuwandhungana1977
@bhuwandhungana1977 Год назад
तपाइँ को उद्धेस्य एक्दमै राम्रो कलि युग को कृष्ण हुनु हुन्छ दुखी पिडित लाई केही न केही कतै न कतै राहात सहयोग पुगेको छ तपाईं लगाएत सम्पुर्ण इन्द्रेणी टिम को उत्तरोतर प्रगती फस्टाओश फलोश फुलोश भन्दै कामना गर्न चाहान्छु
@minaoman58
@minaoman58 3 года назад
WowoWow बवाल छ गित मनमाया दिदी अनि Krishna नेउले दाजु को यकदमै मिठो गितले आनद आयो सबै lndreni टिम लाई बधाई छ
@jeevanmagar1091
@jeevanmagar1091 3 года назад
कृष्ण रेउले हाम्रो सल्यान को सान लाई फेरि इन्द्रेणीमा देख्न पाईयो खुसी लाग्यो
@lokendradhamala4096
@lokendradhamala4096 3 года назад
ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-t-DNzpzwH2s.html
@KrishnaReule
@KrishnaReule 3 года назад
धेरै धेरै धन्यवाद हजुरलाइ मिठो कमेन्टको लागि🙏
@debrajghartimagar3033
@debrajghartimagar3033 3 года назад
Wow memorial days always energetic song krishna sir ❣️😘❣️outstanding performance ❣️🌺🌺😘😘😘😘सल्यान जिल्ला को मन को ढुकढुकी सर बहु प्रतिभा को खानी उत्कृष्ट कला अनि गला सदैव सम्मान सर्😘🌺😘🌺❣️😘🌺❣️
@KrishnaReule
@KrishnaReule 3 года назад
Thank you so much hjr
@pujamagarsaili6181
@pujamagarsaili6181 3 года назад
Wao krisna dada 💗💗💗🙏🙏🙏🙏🙏
@dhurbabasnet4192
@dhurbabasnet4192 3 года назад
यि कृष्ण रेउले कांहा गएछन भन्ने लागेको थियो आज देख्न पाईयो खुशी लाग्यो ।
@KrishnaReule
@KrishnaReule 3 года назад
धेरै धेरै धन्यवाद हजुरलाइ मिठो कमेन्टको लागि🙏
@kulbahadurkunwar8888
@kulbahadurkunwar8888 3 года назад
एउटा अनुराेध ईन्द्रेणी ब्यबस्थापन ले नाच्न बेला मा अलि छेउमा नाच्न लाउनु पर्याे ईन्द्रेणी परिवार अाफै बिच्मा नाच्दिनु हुन्छ अाउने पाउना दशर्क लाई के भनु गल्ती लेखे माफि चाहान्छु ।।
@bharatshrestha7153
@bharatshrestha7153 3 года назад
अब फेरि कृष्ण रेउले इन्द्रेणी मा जोडिएको हेर्न पाउ ।
@chudamanibhusal8873
@chudamanibhusal8873 3 года назад
कृष्ण कडेल जि लगायत इन्द्रेणी टिमलाई सलाम छ,साथै सबैलाई नमस्कार छ।अाहा कृष्ण रेउले जि र मनमाया वाइबा जि काे सुमधुर अावाजमा मिठाे गित माया भनेको यहीँ त हाे ,निकै राम्रो छ।मलाई सारै मन पर्ने गित हाे ।
@mering-32
@mering-32 2 года назад
कृष्ण रेउले जिको हासो चाहि कडा हो के...
@dambardambar2473
@dambardambar2473 3 года назад
अन्तरास्ट्रिय हासो त धेरै हेर्यौ बल्ल थाहा भयो कृष्णा रेउले जी हो भनेर, उहाँ पनि अग्रज कलाकार पो रहेछन,
@kishanban4037
@kishanban4037 3 года назад
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबै लाई नमस्कार छ सिनेर कलाकार काे गित सुनेर मजा आयाे आयुषा नानी रन्जना बजगाई बहिनीको नाच राम्रो छ धन्यवाद छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित धेरै रमाइलो भयो कृष्ण सर मिना बहिनी
@gbkhadka5968
@gbkhadka5968 3 года назад
कृष्ण रेउले & मिना लामा प्रती साधुवात & सम्पुर्णमा नमन & सलाम छ।
@tankprasadpathak7696
@tankprasadpathak7696 3 года назад
कृष्ण रेउले काे हासाे चाहिँ सारै राम्रो लाग्यो ।।
@ta-zm6ej
@ta-zm6ej 3 года назад
क्रुस्णा राउले भाइ को हासो नै मोत्ठो लग भग मैले ईद्रेनी हेरे देखि को 8/9 बर्स पछि अज ईद्रेनी देख्न पाउँदा खुसी लाग्यो भाई
@kishanthapa3490
@kishanthapa3490 3 года назад
कृण्न रेउलि काे हासाे दामि लाग्याे
@ramkrishnagiri8952
@ramkrishnagiri8952 3 года назад
मनमाया र कृष्ण रेउले बिचकाे दाेहाेरी झन कस्तो हाेला ?कृष्ण कंडेल सर एकदिन माैका मिलाउनु हाेला ?
@sharmilasaru3873
@sharmilasaru3873 3 года назад
नमस्कार सम्पुर्ण लाई धेरै धेरै खुसि लाग्यो ईन्द्रेणिमा सहभागी भएर रमाइलो गर्न हेर्न पाउदा धेरै खुसि लाग्यो बिषेश धन्यवाद कृष्ण दाई लाई
@manigurung1469
@manigurung1469 3 года назад
धेरै पछि मिना बहिनीको दोहोरी सुन्न पायो दुबैलाई धन्यबाद जन्मदिनको शुभअवसरमा दु:ख पीडामा भएको लाई सहयोग गर्नु भएकोमा यो सबैको लागी उदाहरणिया काम वहाँको उज्जल भविष्यवाको शुभकामना । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।
@harikrishnasunar5055
@harikrishnasunar5055 3 года назад
धेरै राम्रो दोहोरी गीत जय सङ्गीत इन्देणी समाज लाई धन्यवाद
@lokendrakumarreule1439
@lokendrakumarreule1439 3 года назад
आज मेराे सहपाटी कलासमेट भाइ बन्धु आए छ खुसी एकदम खुसी लाग्याे
@clovevange4432
@clovevange4432 2 года назад
हइट्ट मिना र कृष्ण रेउले, मर्छु कि केहाे💕💕💕💕💕🌹🌹🌹🌹🌹💕
@gopalrana1147
@gopalrana1147 3 года назад
सार्है राम्रो लाग्यो दुबै जनाको प्रस्तुति। जय इन्देणि👍👍👏👏👏🙏🙏🙏🙏🙏
@astatamang5143
@astatamang5143 3 года назад
धेरै पछि इन्द्रेणी मा मिना दिदी देखिन पाईयाे फेरी🙏🙏
@clovevange4432
@clovevange4432 2 года назад
रेउले सकियजस्ताे भावुक अनुहार लाउन सिपालु यारे🤣🤣🤣🤣💕💕
@padamthakuri3142
@padamthakuri3142 3 года назад
आज साचीकै रमाइलो भयो 🇳🇵🇳🇵🇳🇵
@dipakdahal5061
@dipakdahal5061 3 года назад
छत्र जस्तै होला भन्दा छत्रेको अनुहार सोरिएर कालो न कालो भयो ।सरि कृष्ण सर।
@lallimbu2457
@lallimbu2457 2 года назад
कृष्ण राउले सरको पहिला नसुनेको रहेछ आम्मामा कति रमाइलो गीतहरु सृजना गर्नु भएको रहेछ आजको ईन्द्रेणी कार्यक्रम त नसकिएनी हुन्थ्यो भन्ने लाग्यो सारै रमाइलो हुनु हुदोरहेछ आजको सिङो टिमलाई मुरि मुरि धन्यवाद ।
@sujhavkumar7182
@sujhavkumar7182 3 года назад
डांडै काटी जाउ बरु निरमाया भन्ने गीत कता गयो ? त्यो ल्याउनु पर्यो !
@baniyanarayan156
@baniyanarayan156 3 года назад
अब बिमल डाँगि पुष्कल शर्मा खड्ग गर्बुजा ल्याउनु पर्याे।
@ThulungNara
@ThulungNara 3 года назад
एहित होला माया भनेको बोलको गित धेरै मार्मिक लाग्यो।❣️
@kamalbahador2169
@kamalbahador2169 3 года назад
सल्यान का सान कृष्ण रेउले लाई आज इन्द्रेणी मा देख्दा खुसिलागेयो
@bilbahadurkhatri5004
@bilbahadurkhatri5004 3 года назад
मिना बहिनी ईन्द्रेणी आए पछि ईन्द्रेणी नै उज्यालो भयो आज अति रमाइलो गर्नु भयो
@vishnudhungana6142
@vishnudhungana6142 3 года назад
आयुषा नानुको गितपनी राम्रो डान्स पनि उतिनै राम्रो
@partapsingh1088
@partapsingh1088 3 года назад
मिना जि धेरै धेरै धन्यवाद छ ईन्द्र नि मा फेरि तपाईंको अावज सुन पाउदा ।धेरै खुशी छु
@chhetrigamingnepalyt6790
@chhetrigamingnepalyt6790 3 года назад
आहा हाम्रो सल्यानी कलाकार कृष्ण रेउले❤️❤️❤️❤️
@aayushranagaming8360
@aayushranagaming8360 2 года назад
यस्तै गित फेरि बनाउनुपरो रेउलेजी।
@भिमराजघर्तीमगर
कला को धनी कृष्ण रेउले wow mazzale here
@binodlbmahatara8121
@binodlbmahatara8121 3 года назад
मलाई सबै भन्दा मन पर्ने स्वर मनमाया को तर अरु सबै लाई नि सम्मान तेतिकै गर्छु
@sln55vlog22
@sln55vlog22 3 года назад
बिछ बिचमा साउन्ड आएन सुधार्नु पर्यो दाइ👏
@sundarbabusalyani1393
@sundarbabusalyani1393 2 года назад
धन्यबाद सबैजनाले कृष्ण रेउले दाइले गित सङ्गितमा दिएको योगदान लाइ माया गरिदिनु होला
@bhagwangiri9467
@bhagwangiri9467 3 года назад
यो बैनी लाई सहयोग गर्ने सहयोगि लाई श्री पशुपतिनाथले सदा रक्षा गरून् उहाको उत्तरोत्तर प्रगतिको कामना गर्दछु
@clovevange4432
@clovevange4432 2 года назад
मिनाजि रेउलेलाइ किन पिना बनाकाे हइट्ट🤣🤣🤣🤣🤣🤣
@टेकसिङपरियार
क्या रमाइलो नाच्न नजाने पनि नाचम लागने सलाम छ कृष्ण रेउले लाइ🙏🙏
@KrishnaReule
@KrishnaReule 3 года назад
धेरै धेरै धन्यवाद हजुरलाइ मिठो कमेन्टको लागि🙏
@harireule4467
@harireule4467 3 года назад
ढिला गरेर हेरे मेरै सन्तान कृष्ण रेउलेको अति उत्कृष्ट अनि उमङ्गको धन्यवाद इन्द्रेणिलाइ 🙏🙏🙏🙏🙏🙏🙏🙏
@amarsing7186
@amarsing7186 3 года назад
इन्देणी कि पुरानी गायिका मिना हासो आज सुन्न पाइयो🙏🙏💔💋❤️
@kapurgurung9566
@kapurgurung9566 3 года назад
"त्यै त हाेला माया भनेकाे" दाेहाेरी सुन्दै, काम गर्दै गर्दा अडियो क्यासेट बजेकाे अाभास भयाे, अति मिठाे र अानन्द दिने अावजहरु😍😘, केटाकाे हाँसाे चाहिँ खतरा रैछ, viral हाँसाे रेउलेकाे पाे रैछ ।
@KrishnaReule
@KrishnaReule 3 года назад
Thank you so much
@dhanbinakomanthulo......1626
@dhanbinakomanthulo......1626 3 года назад
अति रमाईलो लगेयो जय होस ईन्द्र्नी हो
Далее