रहर हुँदाहुँदै पनि अन्यक कुराले साथ नदिएको कारण घुमफिर गर्न नसकिएला तर यी साथिभाइहरुले घुम्दै खिचेर हालेको दृश्य हेर्दा मनमा त म नै घुमेको जस्तो लाग्छ जुन कुरा प्रदेशमा हुँदा झन् धेरै महसुस हुदो रहेछ र प्राय हरेक ठाउँको दृश्यहरु नछुटाइ हेर्नेगर्छु त्यसको लागी मनै देखि नमन छ गुमन्ते मित्रहरु लाई 😊
हजुरहरुको टीमलाई धेरै धेरै धन्यवाद घरमै बसेर नेपालको विभिन्न ठाउँको बारेमा हेर्न पाइएको छ। त्यस्तै नेपालको अझै विभिन्न ठाउँको बारेमा जानकारी दिदै जानुस् । सफलताको शुभकामना छ।
thanks to upload this video dai.. हाम्रो देश नेपाल् प्राकृतिक सुन्दरताले भरिएको देश हो । जून europe r switzerland भन्दा कम छैन ।। जय नेपाल् 🇳🇵🇳🇵🇳🇵 प्राकृतिक सुन्दरताले भरिएको देश नेपाल् 🇳🇵🇳🇵 जय नेपाल्
अघि अघि नेपालको दुर्गम क्षेत्र कस्तो होला जस्तो लाग्थ्यो तर अहिले स्वयं पुग्नु असमर्थ भएता पनि भिडीओ मार्फत हेर्नु पाइयो-नेपालको बाटोघाटो धेरै नै सुध्रिएछ खुशी लाग्यो।
बाटो सानो भए पनि अति सुन्दर मय ठाउहरु देख्न पाउँदा नेपाल पुरै घुमेको जस्तै अनुभव भयो ।यसरी नै नयाँ नयाँ ठाउहरु को भेडियोहरु upload गर्दै जानू होला ।यहाँहरुलाई हृदयबाट धन्यवाद दिन चाहे।
🌺🌺🌺🙏🏻🙏🏻🙏🏻 जय पाथिभरा माता ,अाज भन्दा ३ बर्ष अघि म पनि पाथिभरा माताको दर्शन गर्न गरेर अाएको थियो अाज फेरि दाजुको भिडियो मार्फत तेहि पुरानो यादहरु दिलाईदिनु भयो तपाईलाई धेरै धेरै धन्यबाद दाजु 🙏 पाथिभरा माताले यहाहरुको यात्रा सफल पारुन यहि कामाना गर्दछु धन्यबाद 🙏🙏 जय पाथिभरा माता 🌹🌹🌹🙏🙏🙏🙏🙏😊😊😊
@@munnidevi6246 i would prefer butterfly 🦋🦋🦋 to flower 🌺🌹💐 somehow or the other morning time the sun having risen butterflys began to fly in the flower garden look able to see places world 🌎🌍 of haritage view top tower you can see mounteverest makalu nupche loupche kanchanjangha mount tarbu other mountains from pasthar fidim Nepal jai Nepal
7:20 lalikharka bata phidim bazar ani pari varappa ko scene sarai ramro lagyo. Khannai 30 barsa vayecha afno ghar gaaun jana napayeko. Thanks for uploading this video.
भिडियो अत्यन्तै राम्रो लाग्यो । अत्यधिक दुर्घटनामा ग्रस्त क्षेत्र भनेको ठाँउ बाट केही कथम गाडी खस्यो भने काबेली नभई तमोर नदि मा खस्छ बाकी अरु सबै ठिक ठिकै भन्नू भयो ।
परदेश को भुमी मा रहेर आफ्नो गाउँ घर को भिडियो देख्न पाउँदा आफै गाउँ घर मा आएको जस्तो अनुभव भयो।यो भिडियो अप्लोड गर्ने सम्माननिय ज्यु लाई हजारौ होइन लाखौ लाख धन्यवाद।एस्तो भिडियो फेरि पनि अप्लोड गर्नुहोला।
Great video guys thanks a lot. Suketar is not only famous for airport.This tar is miraculous structure with huge turn and mode should take video from drone.
Aaj pni hamro pyaro desh nepal khumai dinu bhayeko ma tpai r tpai Ka sathi hru lai dherei dherei dhanybad x ..m visnu karki khar t mero biratnagar ho tar 15 year dekhi dehli ma xu.tpai hru le bnaunu bhako vidio herer lagdach ma Nepal aai pugechu .yesri nei ramra ramra vidio bnayer bahir gyeka hamra sampuran Nepali Bhai hru ko ikcha Pura garidinu bhayeko ma tpai hru lai bheri ek choti dherei dherei dhanybad x