🙏🙏🙏परमआत्मा परमेस्वर पिता हजुर सन्सारकै सृष्टिको को मालिक ,जगतकै मालिक अनि माहान, अनुकारी शक्तिशाली पिता हजुरलाई मेरो हृदय देखि नै करोड करोड धन्यवाद गर्छु म यस्सु मशिको नाउँमा 🙏🙏🙏❤️❤️❤️💐💐💐 आमेन्🙏🙏🙏
हेसोर्गका पिता हेप्रमपिता हे उर्दार कर्ता पिता मसिईसुको नामा हजुर लाई करोड करोड धन्नेबाछ हजुरलाई सर हजुर लाई म्यम हजुरलाई नमन आशिष् मिलोस मसिईसुको नाउमा
मर्कुस 13:22 पठ को बचन मा भनिएको छ किनभने झुठो क्रीस्चियन र झुठो अगम बानी हरु खडा हुनेछ । अनि सम्भब भए चुनिएकोहरुलाइ भ्रममा पार्न तिनिहरुले चिन्हहरु र आश्चर्य कामहरु देखाउने छन् ।
म पनि यहि कुरामा तीनछक परेको छु, कार्यक्रम हेर्दा लाग्छ हिन्दु भक्तहरुको भिड छ तर टाउके हरु द्वारा बयान र गुनगान भने यशुको अर्थात् परमेश्वरको गरिएको छ !