Тёмный

ईन्द्रेणीका गायक यूवराज चौलागाईको श्रीमतीले गरिन आ* त्म ह त ता, शरिरभरि निलडाम भन्दै माईतीपक्ष भाबुक 

Zoom Tv Nepal
Подписаться 391 тыс.
Просмотров 130 тыс.
50% 1

ईन्द्रेणीका गायक यूवराज चौलागाईको श्रीमतीले गरिन आ* त्म ह त ता, शरिरभरि निलडाम भन्दै माईतीपक्ष भाबुक #indreni_khabar #youbraj_chaulgai
WELCOME TO 'ZOOM TV NEPAL'
Host : Binita Chhetri
Guest : indreni
यदि तपाईंसङ्ग पनि कुनै प्रतिभा छ वा कुनै समस्या अथवा घटना घटेको छ भने हामीलाई तल रहेको नम्बरमा खबर गर्नुहोस ।।
contact no. 9813368656
यस्तै रमइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानललाई Subscribe शेयर, कमेन्ट ..साथै नजिकै रहेको बेल ( घन्टी) पनि दबाउन नबिर्सनु होला |
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
Facebook : www.facebook.c...
©ZOOM TV NEPAL
All Right Reserved

Опубликовано:

 

20 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 252   
@narayangyawali5768
@narayangyawali5768 8 часов назад
मर्नु बाध्ये पार्नेलाइ कडा कार्बाही होस
@purnakandel8734
@purnakandel8734 9 часов назад
दोषिलाई कडाभन्दा कडा कारबाही होस मृतक प्रति हार्दिक श्रद्धाञ्जली
@ranbahadurgharti1838
@ranbahadurgharti1838 9 часов назад
😢
@hira4990
@hira4990 6 часов назад
इन्द्रेणीको सन्चालक भनाउदो नै गतिलो छैन अनि उसका आसेपासे धुपौरेको आचरण के राम्रो हुन्थ्यो र यसलाई हदैसम्म को कारवाहि होस्
@basnetvlogs9293
@basnetvlogs9293 9 часов назад
दोषीलाई कडा कारबाही होस् 😮
@GomaRimal-c2e
@GomaRimal-c2e 8 часов назад
सही अनुसन्धान हुनुपर्छ
@SamarMangrati
@SamarMangrati 9 часов назад
कुनै पनि हालतमा यो तपाईको जुवाई भनउदो युवराज चापागाईलाई जसरि पनि जेल हाल्नु पर्छ बिचार गर्नु त्याहा पैसाको चलखेल हुन सक्छ
@arbinbadal7406
@arbinbadal7406 5 часов назад
Chaulagain ho chapagain hoina
@rameshpariyar5900
@rameshpariyar5900 10 часов назад
यो युबराज भन्ने मुन्छेको हाउभाउ बानी बेहोर लास्टै चम्छे पाराको छ । यस्ले नमारेको होला भन्न सकिन्न छानबिन चाहिँ राम्रै होस
@SantoshThakuri-p3m
@SantoshThakuri-p3m 11 часов назад
यदि दाइले बोलेको कुरा सत्य हो भने त्यो पसु लाई तड्पाइ तड्पाइ मार्नु पर्छ टुडिखेल मा लगेर😢😢😢
@Pampha-qv4yx
@Pampha-qv4yx 9 часов назад
यति कुरा याद गर्नुस जो मान्छे समाज मा एकदम असल भलादमि देखिन्छ तेस्को रुप दुई ओटा हुन्छ यो कुरा सत्य हो मैले नि भोगेको भएर थाहा छ
@ShantiGurung-ho5kv
@ShantiGurung-ho5kv 8 часов назад
For example indreni hoo
@ria_7777
@ria_7777 6 часов назад
Yo kura yekdam right ho
@hirawagle9501
@hirawagle9501 4 часа назад
100% सत्य
@sirjanaghimire4268
@sirjanaghimire4268 11 часов назад
यत्तिकाे माईति काे दाजु भाइ हुन जरुरि छ चेलिलाई
@SleepyFruitBowl-jf7il
@SleepyFruitBowl-jf7il 10 часов назад
Sabaiko vagema yettiko maiti kaha painxra sis hamro marna lagda samma didi vandenan
@posikagajamer8438
@posikagajamer8438 5 часов назад
Saty tathy xanbin hos
@purnsinghdhami5590
@purnsinghdhami5590 10 часов назад
ईन्द्रेणीका फटाहहरु गलत छन छन फ्रिमा पाएका पैसाले मात लाग्यो यिनीहरू सबैलाई एकएक गरेर गोद्नु पर्छ
@ShantiGurung-ho5kv
@ShantiGurung-ho5kv 8 часов назад
Ho endreni ko bhitri kura yekchoti midea ma aako thiyo kasaile biswas garena law aba herdai janus kkk sunnu parxa ufff
@nirbahadurdahal6890
@nirbahadurdahal6890 6 часов назад
इन्द्रेनी पनि अब फताहा मात्र छन कि क्या हो एक पछि गर्दै नराम्रो मात्र घटना बाहिर आउछन तेहा काम गर्ने मान्छे हरुको कुरा हरु
@naranshrestha5218
@naranshrestha5218 7 часов назад
सत्यतथ्य छानबिन गरि दोषी लाई कारबाही होस
@SabitriPaudel-p5s
@SabitriPaudel-p5s 8 часов назад
जो मान्छे समाजमा चाहेभन्दा असल देखिन्छ नि त्यसको दुईवटा रुप हुन्छ इन्द्रेणीका प्रायः जसो मान्छे मलाई मन पर्दैनन् त्यसैले छानबिन कडा होस्
@ox2rq
@ox2rq 5 часов назад
10000%
@NetraWinner
@NetraWinner 9 часов назад
जिउदो हुनजेल बैनिको कुरा केही बुजिनस अब मरेपछि रोयर के गर्नु हो साथि तर भईसकेपनि ज्यानमारालाई फाँसी दिनुपर्छ
@subhadrashrestha2382
@subhadrashrestha2382 6 часов назад
🎉 सत्य तथ्य पत्ता लगाई दोषीलाई कारबाही हुनुपर्छ। हार्दिक श्रद्धाञ्जली 😮😮😮😮
@RazGurung-x4k
@RazGurung-x4k 6 часов назад
जुन मान्छे हेर्दा सिदा सोझो देखिने लोग्ने मान्छे हुन्छ तेस्को भित्री रुप कुरुप हुन्छन् पापी हत्यारा कुलङगार मुर्दार😭😭😭😭😭😭😭
@ria_7777
@ria_7777 6 часов назад
Right yekdam
@amritbudhachhetri111
@amritbudhachhetri111 9 часов назад
युवराज चौलागाईं गतिलो मान्छे चाहिँ होइन।
@Bishancr
@Bishancr 9 часов назад
मुखमा रामराम बगालीमा छुरि भनेको त्यतिकै भनेको हैन यो बाहुन,छेत्री , हार्दिक श्रद्धाञ्जली
@bholabishwakarma3555
@bholabishwakarma3555 6 часов назад
ईन्द्रेणी भनेको अरुको पैसाले मोजमस्ती गर्ने थलो हो करोडौं माग्ने हजार दान गर्ने ठाउँ हो अझै पनि हामी नेपाली जनता सजग भाएनौ भने यस्ता दुर्घटना घटी रहनेछन्
@Juddhakhatri7399
@Juddhakhatri7399 2 часа назад
तपाईँले सही भन्नुभयो म यस कुरामा 100% सहमत नबुझ्नेले के भन्छन् कृष्ण कडेल भगवान रे भूत्रको भगवान हामी हो भगवान सहयोग गर्ने हामी बाहुन केको भगवान भयो
@RazGurung-x4k
@RazGurung-x4k 7 часов назад
😭😭😭😭😭😭मिर्तकले न्याय पाअोस् हे प्रभु🙏😭😭😭😭
@mahendrabishowkarma2471
@mahendrabishowkarma2471 6 часов назад
सत्यतथ्य छानबिन गरेर दोषिलाइ कानुन बमोजिमको हदसम्मको कार्बाही होस।।
@rambahadurbista9322
@rambahadurbista9322 6 часов назад
दाेशीउपर कडा कनर्बाही होस
@rajkumar-fd6of
@rajkumar-fd6of 5 часов назад
केका लोक प्रीय महिलाले त्यती कै ज्यान फ्याल्दीनन नारी महान हुन्छ्न । अत्याचार को हद नागेपछी मात्रा एक नारी बीभस भैइ ज्यान फाल्न बाध्य हुन्छीन ।
@chandrasundas9637
@chandrasundas9637 10 часов назад
डोसी लाई कडा सजाया हुन जरुरी छ।
@manmayathapamagar
@manmayathapamagar 11 часов назад
एक पक्छे को मात्र कुरा नसुन्नु होला दोहोरो सुन्नु पर्छ
@sabitaadhikari12
@sabitaadhikari12 10 часов назад
गुड दाेहाेरै पक्क्ष काे कुरा सुन्नु पर्छ
@RadhikaSharma-v8d
@RadhikaSharma-v8d 11 часов назад
अाफेेेेेे झुन्डिय पनि झुन्डिन बाध्य बनाकाे हाेला अलि कडा कारबाहि गर्न पर्याे के सरकार
@SitaLamichane-wy5uq
@SitaLamichane-wy5uq 9 часов назад
किस्ने ले दुनिया को पैसालुटेर ठिटातरुनि पालेर राखेछ यक्दिन त यस्तो हुनुनै थियो दुनिया भरका केटिहरु छंन कुन्चैसित लाथोहोला अनि स्वास्नी मारेर लेम्लाभनेर किस्नेको सङ्गत त होलानि
@nabinmagar9233
@nabinmagar9233 6 часов назад
युवराज चौलागाँई राम्रो नियत को मान्छे होईन भन्ने कुरा जब यो युवराज ईन्द्रेणि को कलकार हरु लाई फिरि सेवामा आदान प्रदान गर्ने एउटा खटरा गाडि लगायोनि हो त्याँ देखि मलाई बिस्वास लागेको थेनकि यो कोई कसै सँग स्वार्थ लुट्न लाई यो ईन्द्रेणि कार्यक्रम का वनर सँग नजिक भयर काम गर्दैछ भन्ने कुरा बुझेको थे तर आफ्नो घरमा परिवार हुदा हुँदै पराइ केटि सँग न फस्दा सम्दा कुनै केटा मान्छेले आफ्नो श्रीमती लाई हत्या गर्दैन त्येसैले यो युवराज यात ईन्द्रेणि को केटि होस या बाहिर कुनै न कुनै सँग सेटिङमा थ्यो होला रत अनि श्रीमती को हत्या गरेको हुन सक्छ है सत्य तथ्य छानवीन होस दोसि लाई कडाभन्दा कडा कार्वाहि होस मृत आत्मले सान्ती पावस🙏😥😥😥
@dawakikhadka4449
@dawakikhadka4449 10 часов назад
के सुन्न पर्छ भगाबान 😭😭😭😭😭😭😭😭😭😭😭😭😭
@fzre5di300
@fzre5di300 6 часов назад
Omg 😱 के सुन्नु पर्यो नि अस्ति भर्खर ईन्द्रेणी मा आको देखेको हो कति खुशी देखिनु भको थियो हुनत केटी मान्छे को जिन्दगी अनि हाँसो भित्रको पिडा कस्ले देख्छ र जे जस्तो भएपनि सहनै पर्ने हुन्छ तर सके सम्म कुनै पनि छोरी मान्छेले सहेर नबसौँ सहेर बस्नु भनेको आफुलाई सक्नु हो नहुनु पर्ने थियो भयो यदि साच्चै उहाँ अन्य मा पर्नु भको र पिडा खप्न नसकेर आत्मा हत्या गर्नु भएको हो भने दोषिलाई कारबाही हुनु पर्छ र अब सबै दाजु भाइ आमा बाबा ले छोरी को उमेर भयो र केटा राम्रो छ भनेर जबरजस्ती बिहे न गराउनु होला दाजुले त्यो गर्नु गलत थियो मृतक आत्मा ले स्वर्गमा बास गरुन 😢😢😢😢
@bimalsunar8165
@bimalsunar8165 8 часов назад
मर्न बाध्य गराउने लाइ कडा भन्दा कडा सजाय होश 🙏🙏
@rajkumarojha1019
@rajkumarojha1019 9 часов назад
तुरुन्त छानबिन होस दोशी लाई कारबाही होस
@kamalabasnet5592
@kamalabasnet5592 6 часов назад
कुरो सत्य हो भने कडा भन्दा कडा कारवाही हुनु पर्छ भैसके पछि रुनुभन्दा अगाडि सोच्नु पर्थो माइती पक्षले पनि
@kedardhakal2645
@kedardhakal2645 7 часов назад
अत्याचार गर्नु मात्र होइन सहनु पनि पाप हो। आजको जमाना पनि किन महिलाहरू अत्याचार सहेर बस्छन बुझ्न कठिन छ। मृत आत्माले शान्ति पाओस।
@jalantarai5185
@jalantarai5185 Час назад
aajako jamanama kina mahilale atyachar sahera basxan vanneharu👍 Tara atyacharko birudhdhama khulera ladna sahas gareko udaharan nari samikshya adhikarilai Gali kina garxan hola uff 🙏🙏 Shashi pratimurti samikshya adhikari Lai kasaile Gali nagarou vagawansanga prathana garxu🙏 samikshya adhikari Lai ajha sahasko hat naxodnuhai vagwan🙏🙏🙏
@liluthapamagar5887
@liluthapamagar5887 4 часа назад
मोर्न बाध्य बनाउने नाठोलाई छोड्नु हुदैन अनि श्रीमान् लाई न्याय देउ अनि त्यो नाठोलाइ नि फासिदेउ बिचरा बुडा अब बुडि बिना कसरी बाच्ने 😫😫
@laxmishrestha5724
@laxmishrestha5724 10 часов назад
कलाकारकाे नाममा राक्षेश रहेछ र देख्दा हेर्दा साेजाे देखिने भित्री डेनजर हुन्छ रामरि छानबिन गरि हत्यारालाई फाँसी काे सजाय हाेस
@mishreeshrestha6367
@mishreeshrestha6367 6 часов назад
मृत आत्माले न्याय पाओस् दोषी लाई कारवीही होसृ
@dilabasnet5185
@dilabasnet5185 6 часов назад
आफू रमाउने श्रीमति लाई यातना
@RaDhikARauT-ij4iq
@RaDhikARauT-ij4iq 9 часов назад
तो पापिको गलती छ भने कडा भन्दा कडा कारबाही होस्
@Ran-bir-jang-rana
@Ran-bir-jang-rana 10 часов назад
फटा किस्नेको चम्चा हैन यो युबाराज चौलागाईं
@rajlama8123
@rajlama8123 7 часов назад
Ho t ni yo sabaie chor haru ho...
@pushpakunwar423
@pushpakunwar423 10 часов назад
घटना को सत्य तथ्य जानकारि होस् हत्यारा लाई फासि होस्।
@anjanathapa-gc7lk
@anjanathapa-gc7lk 5 часов назад
भन्छौ इनदेणी एउटा मन्दिर हो त्यही मन्दिरमा यस्ता राक्षश हरु छन भने के विश्वाश गरौ कि इनदेणी मा न्याय पाउछ भनेर र साथै कृषण दाई निसपक्ष भयर साथ दिनु पर्यो😂😂😂😂
@tekbahadurchhantyal8795
@tekbahadurchhantyal8795 5 часов назад
तिका सानुको घटना बातै इन्द्रेणी हेर्नै छोदिसके मैलेत।
@sirjanaghimire4268
@sirjanaghimire4268 11 часов назад
कुटपिट गरेपछि सहन सकिनन हाेला अनि....
@SleepyFruitBowl-jf7il
@SleepyFruitBowl-jf7il 10 часов назад
Same pida vogeki xu हत्या vayapani aatma हत्या ho vani aaux riport niya paidaina
@laxmibista6687
@laxmibista6687 9 часов назад
निष्पक्ष हाेस् बहिनीले न्याय पाउनुपर्छ ।
@SamjhanaBasnet-vv8uo
@SamjhanaBasnet-vv8uo 8 часов назад
मान्छे हेर्दै नक्कले बोको जस्तो छ तेस्पापी लाई छोड्नु हुन्न
@jayantibasnet3142
@jayantibasnet3142 10 часов назад
भिडियो तिर देख्दा नि अलि बढि भएको जस्तो देखिन्छ।यसले टचर दिएर मारेको हुनुपर्छ।यसलाई ज्यानमारेकाे केसमा जेल हाल्नुपर्छ।
@SujataAryalSuzu
@SujataAryalSuzu 7 часов назад
यो इन्द्रेणी कार्यक्रम नै बन्द हुनु पर्छ राम्रो भन्दा नराम्रो विकृति मौलाउँदै गएको छ
@bompun1347
@bompun1347 6 часов назад
Right kuro
@sitaramrokaya7718
@sitaramrokaya7718 5 часов назад
दोषी लाई कडा भन्दा कडा कामकारबाही होस
@sujitdhakal5571
@sujitdhakal5571 10 часов назад
कस्ताेअपराधि रहेछ
@nareshsingh1732
@nareshsingh1732 5 часов назад
कडा कारवाई हाेस्
@bindadevichaulagai7046
@bindadevichaulagai7046 3 часа назад
अचम्म भो हैे, गीत बादकै कारण होकि ,बरबाद भो है,कडा छानबिन होस्, मृत्यु हुनेको स्रदान्जली।
@AlphaBoy-0
@AlphaBoy-0 8 часов назад
इन्द्रेणी का बघैडे डुलुया लुटेरा सबै फठाह हुन डाकाहरु बाहिर सन्देश्बाडेर हिड्ने घर तनाब दिने यस्लाइ कार्बाही होस फोकट मा लुटेर खाएर दुनिया सङ नाच्दै हिड्छ्न नि हेर्दै जानू यिनिहरु को घडा भरिन्छ पापिस्ट हरु मिडिया सबै इन्द्रेणी को गोजिमा छ्न सत्यतथ्य बाहिर निकाल्न सक्दैनन होला तर एक् चेलिको आत्मा ले शान्त दिदैन है
@inrajdahal2760
@inrajdahal2760 8 часов назад
इन्द्रेणीमा धेरै राम्रा मानिस छन अब कृष्ण भयाे अनि उसकाे झाेले अब मासिनलागेकाे हाे बेजति सतिले सरापेकाे देसमा यस्ता अन्न पसुहरु छन
@ramsharansapkota5443
@ramsharansapkota5443 2 минуты назад
ईन्द्रेणीको संचालक पनि यहि पाराको छ अनि त्यसका आसेपासे के गतिला हुन्छन् ।
@meghbdralemgrgamer5439
@meghbdralemgrgamer5439 Час назад
जबर्जस्ति तेसरी बिहे गराउने लाई जेल हानु पर्छ
@gethageetha7186
@gethageetha7186 7 часов назад
हे भगवान के हुनलागेको होलानि अचमै पताउनै नसकिने घटना निकै असल जसतो बेहोरा देखाऊँ थोत 😢😢
@krishnabasyal5842
@krishnabasyal5842 7 часов назад
होईन यो कुरा ले त छागा बाट खसे जस्तो भयो सत्य के हो
@saraswotidhakal3994
@saraswotidhakal3994 10 часов назад
पिटर मार्यो होला ।
@kalpanabhattarai944
@kalpanabhattarai944 4 часа назад
हजुर दाइ हो बोल्न मिल्छ आफ्निबैनिगुमाउनुभाकोछ तर बाहिरि मान्छे हरुले जस्तो मजस्तै मालाई केही थाहाछैन तेस्तै अरु बाहिरि मान्छेलाइपनि सब कुरा थाहा छैन होला एकपक्छेका कुरा नसुनौ दुबै पक्छेका कुरा सुनौ बाबुनानि ठुलै भा रैछन उनिहरुकोनि कुरा बुजौ तेस्पछि मात्र हामिले बोल्ने बाटो हुन्छ होलाकि जस्तोलाग्छ मलाईत तेतिकै हामी बाहिरिमान्छे सुजानबुजा यो त्यो नभनौ एदि मारेकै हो भने सजाईपनि भोग्नुपर्छ तेसै कोहिकोहिलेत क्षेत्रिबाहुन सबैलाई स्रदानजलिलेख्न भ्याईसके अचम्म छ मेरो देश खैई के भनौ
@rupeshthapa3988
@rupeshthapa3988 8 часов назад
हिजो सामान ओसार पोसार गरेर पेट पाल्ने मान्छे युवराज चौलागाईं आज कृष्ण कंडेल को साथ पायर मात्तियो। दोषिमाथि कडा कारबाहि होस।
@RajKumar-jf5qz
@RajKumar-jf5qz 9 часов назад
दाेषिलाई कारवाई हाेस😂😂😂
@tiwarikrishan500
@tiwarikrishan500 8 часов назад
दु:खद खवर येस्तो समाचार सुन्दा दुख लाग्यो छानवीन होस र दोसि लाई कडा सजाय हो चाहे जो कोइ किन न होस
@basudevchaulagain2216
@basudevchaulagain2216 2 часа назад
कसुरदारलाई सक्त सजाँय होस् ,युएस ए बाट।
@aanuskabhatari9
@aanuskabhatari9 10 часов назад
आफै झुनडियपनि बाध्य बनाकोहोला यसता पीडा दबियर बसन बाधयछ हामिनारिलाई न बाहिर भन सकिनछ न मोरन अतिभयसि उपाय तेहिहो
@lanamlama5265
@lanamlama5265 5 часов назад
Yestalai phashi dinu sarkar
@HiragrgHiragrg
@HiragrgHiragrg 9 часов назад
थुक्क , एदि yubaraj चौलागाईं दोसि हो भने कडाइ का साथ सजाय हुनु पर्छ ।स्वास्नी कुट्ने मान्छे नामर्द हो।
@bimalaaryal1380
@bimalaaryal1380 5 часов назад
भगवान न्याय मिलोस
@diplovegaming9907
@diplovegaming9907 5 часов назад
जिउँदो हुँदा कसले वास्ता नगर्ने मरेपछि किन
@krishnadhital6028
@krishnadhital6028 8 часов назад
पिरलो हरेक घरघरमा रहेछ उच्च सेर्णी देखि बिपन्न सम्म समस्या नै समस्या
@laxmibista6687
@laxmibista6687 9 часов назад
नचिने पनि सार्हे दुख लाग्यो 😭😭😭
@karkioasbahadur9909
@karkioasbahadur9909 6 часов назад
राम्रो छान बिन हुनु पर्छ युबराज लाई.
@rajusapkota7711
@rajusapkota7711 Час назад
नामर्दहरुले हो आत्मा हत्या गर्ने तर टचर दिएको भए आजभोली धेरै माध्यम छ्न ?? तसर्थ नामर्दहरुले आत्महत्या गर्छन अनि आरोप लगाउछ्न यो आधुनिकयुगमा तर पुरुष महिला जोकोही हुन आत्महत्या गर्नेहरु नामर्द हुन।
@dipakalemagar8097
@dipakalemagar8097 6 часов назад
चर्चित गाएक भनेर लगाई दियो फटा यूटुबर ले ।।खै बुझेको अन्धभक्त जनताले । टिभि मा अनुहार देख्न पाईन्छ भनेर ।१००% मा ५०%बिरामी लाई दिएको छ । अरू सबै यिनिहरूले घिचेको छ ।।
@dhanishorgautam3837
@dhanishorgautam3837 58 минут назад
रिप दुख लागेयो कारण के थियो छानबिन होस
@anthonyqueen5256
@anthonyqueen5256 5 часов назад
मान्छेको नाम मा राक्षस रहिछ पापि तेस्लाइ पनि छोडन हुन्न
@PunamLimbu-bh9my
@PunamLimbu-bh9my 6 часов назад
याताना सहन नसकेर मृत्यु रोज्न बाध्य बनाउने नरपिचासलाई जेलमा सडाएर मर्नु परोस
@SanuSanu-oq6pl
@SanuSanu-oq6pl 4 часа назад
जिउदो हुदा कोहि बोलेनन इज्जत को डर भयो अब मरेर गएसी किन रोना धोना गर्नु पर्यो ? जाँठा माइती भनाउदाहरु सक्छौ पहिला नै साथ देउ ताकी भोलि मर्न बाध्य नहोस अब रोएर पाउछौ छोरी बैनि😡
@laxmibista6687
@laxmibista6687 9 часов назад
धेरै नै पिडा भएको भए जन्मघरमा सबै यथार्थ भनेको भए यो दिन आउदैन थि्याे 😊😊😊
@CalmJellyFish-ih8kd
@CalmJellyFish-ih8kd 6 часов назад
Bhanne matra ho kasai le ni kehi gardainan jiudo huda maresi sabaile bhanne nai yestai ho
@amritthapa-d3f
@amritthapa-d3f 8 часов назад
यासता रनडाे ले बुडि मारनि भनेकाे हाे यासलाइ पनि यासरिनै पिछेरा मारन परछा नछाेडनु यी पापिहरुलाइ 😢
@SaritaGurung-xi9xs
@SaritaGurung-xi9xs 10 часов назад
Sad News😢
@indirachhetri547
@indirachhetri547 5 часов назад
दुनिया aamai राम्रो लाग्ने xora मान्छे ले यस्तै गर्छन😢😢
@MayapariyarPariyar-g6k
@MayapariyarPariyar-g6k 7 часов назад
Kada karbahi hos 😭😭😭😭😭😭😭😭😭
@SalinaGurung-b7l
@SalinaGurung-b7l 6 часов назад
ये भगवान के हुदै छ अब नेपाल मा बाच्नि आस्पनि मरि सकेको छ कस्लाइ आफ्नो ठान्ने😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
@kalpanakadariya-g5v
@kalpanakadariya-g5v 8 часов назад
यसलाई त्यसैगरि कारबाही गर
@naranshrestha5218
@naranshrestha5218 7 часов назад
सबै कलाकार राम्रो हुन्छन् भन्ने हुदैन ! कोहि चिकारे अपराधी पनि हुन्छन्
@MiraSapkota-ib7mq
@MiraSapkota-ib7mq 7 часов назад
समाजमा राम्रो भनिएकाे मान्छे दानव हुन्छ
@ChamalaDangi
@ChamalaDangi 9 часов назад
Testo thauma kamgarne manxeko pani yasto ghatana sunnu.parne he bagaban❤❤❤❤
@bahadurkhan4852
@bahadurkhan4852 10 часов назад
Indreni ma garib jantako Paisa le mat lageko ho indreni Banda garnu par6
@BikasGrg-sl9eg
@BikasGrg-sl9eg 5 часов назад
Rip दिदि 😥
@RamKhatiwada-fb9xz
@RamKhatiwada-fb9xz 10 часов назад
भन्नेले जे पनि भन्छन् दाेस लगाउने त हाम्राे देश समाजकाे नियम नै हाे हत्या भएकाे हाेईन आत्मा हत्या नै हाे झुन्डीएर आफै मरेकी हाे.. बैकुन्ठमा बास हाेस्
@samitaraut3874
@samitaraut3874 4 часа назад
किन एस्तो हुँदै छ हाम्रो नेपाल बुज्न नसकेको होकि बुझौन नसकेको होकि हे भग्वन हुनत हजुर को लिला हो पिर पर्ने बितिकिजै मर्नु भने सन्सार सकिन्थो होला उहको भाग्य तेस्तै होला के भन्नू बैकुन्ठमा बास होस😢😢
@DurgaThapa-k1f
@DurgaThapa-k1f 4 часа назад
अाफु रमाउने बुदिलाई दहर देखाई रहने पापि 😢😢😢 रिप
@GangaBdrMagar-wm4dk
@GangaBdrMagar-wm4dk 9 часов назад
दुखद खबर
@suryatamang9968
@suryatamang9968 7 часов назад
Kada karbahi hos
@laxmibista6687
@laxmibista6687 9 часов назад
दुखद खबर 😭😭😭
@हाम्रोमातृभुमि
दुखद
@saraswotibhattaraiasmr
@saraswotibhattaraiasmr 11 часов назад
Yestai aawaj uthaaune daju bhai sabai xori laai milos.
@SunitaPokharel-k8y
@SunitaPokharel-k8y 7 часов назад
याे दम्पति त कस्तो मिलेकाे देखाउथे त भिडियाे गराउथे
Далее
[LIVE] Dari Manado: Cinta untuk Negeri | Mata Najwa
2:06:04
How A Poor Boy Built Oberoi Hotels
17:18
Просмотров 1,8 млн