Тёмный

उद्योग मन्त्री भण्डारीको छड्के : कालीमाटीमा व्यापारी भागाभाग, कुलेश्वरमा मन्त्री लखेटिए -Ratopati TV 

Ratopati TV
Подписаться 99 тыс.
Просмотров 181 тыс.
50% 1

#ratopati #ratopatitv #ratopatinews #nepalipolitician #politicalnews #videonews #latestnewsofnepal #kalimati
Reporter : Kalpana Ghimire
Camera : Yogendra Nagarkoti
Edit : Sagar Acharya
आइतबार उद्योगमन्त्री दामोदर भण्डारी कालीमाटी फलफूल तथा तरकारी बजार क्षेत्रको अनुगमनमा निस्किए । मन्त्री भण्डारीसँगै वाणिज्य विभागका महानिर्देशक राजन पौडेल, उपभोक्ता अधिकारकर्मी लगायतको टोली कालीमाटीमा पुग्यो । कालीमाटी बजारको माछा पसलबाट अनुगमन सुरु गरियो । यस क्रममा माछा पसलहरूमा सरसफाइ नभएको पाइयो । मन्त्री भण्डारीले सरसफाइ गर्न निर्देशन गर्दै बिलबिजक मागे । तर व्यापारीले बिल देखाउन मानेनन् । त्यसपछि कालीमाटी फलफूल तरकारी बजार विकास समितिका कर्मचारीलाई बिलबिजक उपलब्ध गराउन र सरसफाइ गर्न आग्रह गरे ।
थप समाचार
कालीमाटी र कुलेश्वरमा उद्योगमन्त्री भण्डारीको छड्के, व्यापारीको भागाभाग
www.ratopati.c...
----------------------------------------------------------------------------
©Discovery News Network / Ratopati.com
यस च्यानलमार्फत प्रकाशित कुनै पनि सामाग्री copy वा download गरेर अन्य च्यानलमाअपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने
ब्यहोरा जानकारी गराइन्छ ।
Embedding to a website is allowed. Thank You.
Official website: ratopati.com/
follows us on
Facebok page : / ratopati
Twitter : ra...
Instagram : / ratopati
Tiktok Link : / ratopati
--------------------------------------------------------------------------------

Опубликовано:

 

9 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 1,3 тыс.   
@lemgurung
@lemgurung 3 дня назад
हरे राम ! यी साधारण व्यापारीलाई के दुःख दिएको होला ! ठूला काला बजारीलाई केही गर्न सक्दैन । जुन होचो उसकै मुखमा घोचो ?
@samarpanscollection
@samarpanscollection 3 дня назад
मुजि किसान सङ्ग किन्छ कसरी बिल दिन्छ जाठा। ठुला ब्यपारीहरुले जे गर्दा पनि बोल्न सम्दैन। सानालाई मात्र दुख्😡😡😡
@GamingWho544
@GamingWho544 3 дня назад
200 rupaiya kg ko tomato dekhya xau ktm ma
@Backpackerbishnu99
@Backpackerbishnu99 3 дня назад
Sadharan hainan herda matra ho...sidhai thageko dekhiyo ta. Sarkar ra byapari duwai galat xan.
@musicworld618
@musicworld618 3 дня назад
@@
@gpsane5
@gpsane5 3 дня назад
❤​@@SrijanaBartaula-dibyamgamer
@arjuntimansina1726
@arjuntimansina1726 2 дня назад
आज मन्त्री कुट्ने ठुलो चान्स् गुमाउनु भयो बेपारिदाजु भाईले
@vorey4206
@vorey4206 2 дня назад
Chip lag mug abikasit rakches.
@saritagadal9667
@saritagadal9667 20 часов назад
मन्त्री कुट साल गरीब लुट पागल काठमडौं मा खोला मा घर बना
@ReshamRaj-r8n
@ReshamRaj-r8n 3 дня назад
यो मन्त्री को दम छ भनि विनोद चोैधरी लेवल व्यापारी लाई छडके गरे हुन्छ माननीय बन्न खोज्यो ३४ बषृ भयो स्टनटबाजी हेरेको जनताले??
@dawatamang4437
@dawatamang4437 3 дня назад
Kura Sahi ho
@khagendrarai6737
@khagendrarai6737 3 дня назад
भारतमा ४ लाखमा पाइने गाडी हामीलाइ २५/३० लाख मा सरकार र बिक्रेता मिलेर बर्षाै देखी ठगि रा छ त्यसमा कहिले अनुगमन हुन्छ ? सानालाइ ऐन ठुलालाई चैन कहिलेसम्म ?
@KiranKumarKhadgi
@KiranKumarKhadgi 2 дня назад
Garib marraa! व्यवस्था पन राम्रो भए मुसा बिरालोको खेल कहिले सम्म झपट मार्ने😢😢😢😢😢😢🦷🤪
@limbusurendra3378
@limbusurendra3378 2 дня назад
एकदम सहि सवाल सर ।। 👍👍
@BharatShrestha-vlog
@BharatShrestha-vlog 2 дня назад
एक्दम सही कुरा गर्नु भयो
@prakritibhusal1226
@prakritibhusal1226 День назад
Kam xaina garbmara sarkar
@IshakHusen-bq1xb
@IshakHusen-bq1xb День назад
यि साले डाँका हरुल गर्ने कुरा यस्तै हो अब यिनको औकात चिनाउने पालो नेपाली जनताको हो नगद लिएर मासु चिउरा रक्सीमा बिक्दाको परिणाम यस्तै हुन्छ।
@Aavyan7
@Aavyan7 3 дня назад
मन्त्री क्यु ज़िन्दगीमा पहिलो चोटी बजार जानु भयछ, डोको व्यापारीलाई बिल माग्दैछन!
@VivekGhimire
@VivekGhimire 3 дня назад
😂😂😂
@harkatamang208
@harkatamang208 3 дня назад
चोर मन्त्री
@devideurali4956
@devideurali4956 3 дня назад
ठूला व्यापारीलाई त सलाम गर्छन।
@deepakmgr162
@deepakmgr162 2 дня назад
✔️😋
@mechanicalmns883
@mechanicalmns883 2 дня назад
Tyo time liss matra ho. Wholesale ra badhi chalu pasal lai focus garna paryo
@SamyoSubba-o2c
@SamyoSubba-o2c 3 дня назад
एउटा बिजुलीको महसुल उठाउन नसक्ने सरकार सोझा साझा व्यापारीलाई थर्काउँदै हिँड्दैछ तेरीमा चोरमुलाहरु😡😡😡
@Yogesh302
@Yogesh302 19 часов назад
Ekdam sahi bolnu vayo sir aba hami yesto kura ma awaj uthauna parcha
@nepal540
@nepal540 3 дня назад
जुन पार्टीको मन्त्री भएपनि दिमाख नभएको रहेछ ठूला व्यापारी लाई छाप गर्न जाबो साना तिना लाई के को क्यार क्यार
@chhabilalpakhrin6454
@chhabilalpakhrin6454 3 дня назад
कालिमाटी को व्यापारी चाहिँ सानोतिनो व्यापारी हो? के कुरा गर्‍या?
@shinelab1154
@shinelab1154 3 дня назад
Sahi kura
@devsubba3657
@devsubba3657 3 дня назад
100 % true.
@MoSanaullah-l4t
@MoSanaullah-l4t 3 дня назад
Sano Tino thau Mai pahila kyar kyar garyo vane Ani balla satarka hunxan sabai
@bisalmagarYT
@bisalmagarYT 3 дня назад
Sano hos ya thulo thug vanya thug ho, esta thug haru lai thik parnai parxa
@suzanrayee9997
@suzanrayee9997 2 дня назад
लाज लाग्यो मलाई मन्त्रीको अवस्था देखेर
@devibista2237
@devibista2237 3 дня назад
साधारण आलु ब्यापारिलाई यतिधेरै सास्ती बाढिले बाटो बिग्रेपछी हवाईजहाजको भाडा ५ हजारको १३ हजार बढाउदा नदेख्नेहरु जेहुन्छ नेपालमा हुन्छ
@biswatiwari6388
@biswatiwari6388 3 дня назад
नेताहरु दशै खर्च उठाउन हिडेको अबस्था।
@ShambhuChhetri-sy3ls
@ShambhuChhetri-sy3ls 2 дня назад
matri ko hawu bhaukati dera milaunu paryo sir😂😂😂😂
@MadanKatuwal-zo3tf
@MadanKatuwal-zo3tf 3 дня назад
अरुको टाउकोमा जुम्रा हिँडेको देख्ने आफ्नो जिउमा भैंसी चढेको नदेख्ने भनेको यही हो।
@santalama-el1jm
@santalama-el1jm 2 дня назад
नाटक राम्रो छ।
@surenlamichhane1486
@surenlamichhane1486 3 дня назад
बील लीने दीने पर्बन्धा गर्ने सीस्टाम बसालौ पैला तेसै हावाको ताल्मा जनतालाई दुख दीदै हीड्ने😡
@thulikumarishrestha3518
@thulikumarishrestha3518 3 дня назад
ठुलाे ब्यापारिलाइ अनुगमन गरयाे भने चुनाबकाे लागि सहयाेग पाउदैन ।
@rajaramshrestha7464
@rajaramshrestha7464 3 дня назад
१ बोरा चामल को २०० देखि ३०० सम्म नाफा खाएर बेचेर कालोबजारी गरिरहेको छ ए भ्रष्टाचारि मन्त्री त्यस्ता ठूला ब्यापारि कहाँ पनि गर्नु पर्यो......निरिछेन
@UmeshRaiUmeshRai-l8s
@UmeshRaiUmeshRai-l8s 2 дня назад
होइन कस्ता कस्ता पागल छन हौ हाम्रो देशमा खुद्रा व्यपारीलाई बिल माग्छ बिजुली सुनको बिल माग्नु सक्नु हुब्छ ठुला व्यापारीलाई महासय
@dikrajtamunormal1045
@dikrajtamunormal1045 3 дня назад
मुंजी ठूलो व्यापारीलाई अनुगमन गर्न
@maniramsubedi5179
@maniramsubedi5179 3 дня назад
2/4 मुक्का हानेर लखेट्नु मन्त्री लाई चोर मन्त्री हामिलाइ चाहिदैन ।।
@tilakkumartamang5218
@tilakkumartamang5218 3 дня назад
जे होस् उपभोक्तालाई व्यापारीहरूले ठगेको देखियो,,,,
@RAZENTERTAINMENT-b8n
@RAZENTERTAINMENT-b8n 3 дня назад
K dekhiyo ramro Sanga her Vai mantri chai lata goru rahexa tyo dekhiyo
@anticovidnineteen1290
@anticovidnineteen1290 3 дня назад
K dekhiyo ramro Sanga her Vai, sarkar palna aaloo ma tax lageko karan bhutan bhanda mahango ma aaloo khadae rahexa tyo dekhiyo
@lamasherpa3980
@lamasherpa3980 3 дня назад
Yemaaleko ko jhoje ke re
@hadz492
@hadz492 3 часа назад
Faida nakhai kasare kam hunxa ? Kati falful kuyera janxa...vada tirna napugne ni faida aayera ta hudaena hola ?
@munalakandri3554
@munalakandri3554 3 дня назад
Dipartment store ma gayera cheek garnuhos sar
@saradregmi455
@saradregmi455 3 дня назад
नेपाल मा पाईने सबै माेटर पार्टस काे किन मुल्य लेखिएकाे हुदैन? राताे पाटि लाई खनुराेध याे ममक्ष पुर्ईदिनुहाेला ।।
@maheshchhetri7877
@maheshchhetri7877 3 дня назад
ठुला ब्यापारी काे घरमा गएर सरकार बनाउने अनि राेडमा फलफुल तरकारी बेच्ने लाई गरिब जनता लाई निरिक्षण तेरि टाेक्ने सरकार 😢😢😢
@harkarai6676
@harkarai6676 3 дня назад
नाथे राज्य ले आफ्नै तरकारी बजार खोलेको भए दलाल को राज हुने थिएन 😂 यो देखाउन लाई एक छिन को छड्के ले के हुन्छ ??
@JAYBAGHBHAIRAVENTERPRISES
@JAYBAGHBHAIRAVENTERPRISES 18 часов назад
Nayak film herera aaunu hola mantri jeu ektaaal taoai ko main udhyopati lai khojtaalas gari dekhaunu hola i want that video soon
@reubenrai2961
@reubenrai2961 3 дня назад
जे होस् उपभोक्तालाई व्यापारीहरूले ठगेको देखियो
@kaals00
@kaals00 3 дня назад
तर ठग बानाको नि यिनै राज्यले हो नि हजुर त्यो नि हेर्नु पर्छ नि,
@anticovidnineteen1290
@anticovidnineteen1290 3 дня назад
K dekhiyo ramro Sanga her Vai, sarkar palna aaloo ma tax lageko karan bhutan bhanda mahango ma aaloo khadae rahexa tyo dekhiyo
@harishbhatt6137
@harishbhatt6137 3 дня назад
Kisan Le paayko mulya vhanda double triple mulya toker bechne rajya tt rajya ni cha Tara timi haru ni paapi ni hau ...
@anticovidnineteen1290
@anticovidnineteen1290 2 дня назад
@@harishbhatt6137 आफ्नो देशमा आलु फल्न नदिने, अनि दैनिक भन्सामा चाहिने बिदेसी आलुमा कर उठाऊन लाज हुन्न बेइजति सरकार। खानलाई बेल्चा हान्न बिदेस जानै पर्ने भएसि नेपालीलाई भुटानको आलुमा ५ रुपैया बढि तिरि-तिरि सरकार पाल्नै पर्ने होर?
@indrakumaradhikari7007
@indrakumaradhikari7007 3 дня назад
यिनिहरकाे हैस्यायत याे भन्दा माथी छैन, गुरुहरुले याँहाँ भन्दा दायाँ बायाँ नगर भनेका छन्, जस्ताे छा
@aniljung-lz9ob
@aniljung-lz9ob 3 дня назад
364 दिन सुतेर बस्ने 1 दिन तमासा गरेको सुहाएन। किसान ले उचित मूल्य पाउँनु पर्ने प्रभावकारी काम कार्यान्वयन गर ।
@bobbyChand-q5e
@bobbyChand-q5e 2 дня назад
याे सबै नाटक हाे दशैकाे मुखमा
@rameshdeula6002
@rameshdeula6002 3 дня назад
अनुगमन भनेको त ग्राहक भएर गर्नु पर्यो नि अनिपो समाउन सकिन्छ त साना लाई मात्र हैन ठुलो ब्यापारी देखि गर्नु पर्यो
@surendrasintan-lj7nv
@surendrasintan-lj7nv День назад
प्याज लुकाएर भाउ बडाएको मेरो आखाले धेरै देख्यो। नेपाली भन्दा पनि भारतको ब्यापारिकोमा जानू हेर्नू त मन्त्री ज्यु।
@manishlama2353
@manishlama2353 3 дня назад
नेता जिउ तपाईहरुले भस्टचार गरेको अनुगमन कसले गरने!नेपालको भस्टचार नइ तिमिहरु हौ
@trustme145
@trustme145 День назад
उद्योग मंत्री भाइरल हुन्छु भनेर गएको होला अब त नेपाली दाजु भाईहरु लाटा छैनन् मन्त्री ज्यू अब त ठोक्छन्। तिमी कस्तो मन्त्री भारत बाट लिएर आएको आलु प्रति केजी ८० रुपियाँ, आफ्नो देशमा फलेको मुला चाई केजी को २० रुपियाँ यहि हो प्रशासनमा बसेर यही गर्न बसेको कति रुवाउँछौ यार किसान लाई 😢
@epsubtmentor
@epsubtmentor 3 дня назад
सहि हो सहि हो। भ्रष्टाचारीलाई यसरी नै लखेट्नु पर्छ।
@rinusherchan1084
@rinusherchan1084 3 дня назад
टावर बनाउन्दा लागत भन्दा बढी इस्टिमेट किन बनाइन्छ स्पस्ट छ भ्रष्टाचार गर्न सबै दलहरु एक हुने ।
@nagendrapoudyal2667
@nagendrapoudyal2667 День назад
हैट हामि उपभोक्त्ता कति ठगिएका रहेछौ। मन्त्री ज्युको प्रयासलाइ धन्यबाद छ। जान्न पाइयो।
@puntehawaldar649
@puntehawaldar649 3 дня назад
गालि गर्छन् नेतालाई तर व्यापारी पनि कम छैन अनिमियतता गर्नुमा। ठगीने त अाखिर गरिब जनता नै हाे
@anticovidnineteen1290
@anticovidnineteen1290 3 дня назад
आफ्नो देशमा आलु फल्न नदिने, अनि दैनिक भन्सामा चाहिने बिदेसी आलुमा कर उठाऊन लाज हुन्न बेइजति सरकार। खानलाई बेल्चा हान्न बिदेस जानै पर्ने भएसि नेपालीलाई भुटानको आलुमा ५ रुपैया बढि तिरि-तिरि सरकार पाल्नै पर्ने होर?
@RamchandraBasnet-g6r
@RamchandraBasnet-g6r 2 дня назад
अनुसन्धान मा सुधता होस
@krishnaChapagain-wc9xy
@krishnaChapagain-wc9xy 3 дня назад
केराबेचेर जिव्धान्नेमाथि, छड्के ठुलालुटेरा बेपारिहरुलाइचैं फड्के।
@indrabikramshrestha1007
@indrabikramshrestha1007 День назад
यसपाली अनुगमनमा फलफूल ब्यापारि थर्काएर राम्रो हप्ता असुली गर्ने भयो।
@chandrasaud4546
@chandrasaud4546 3 дня назад
यस्तै गरि सबै ठाउँ मा दिन कै अनुगमन गर्नु पर्यो
@anticovidnineteen1290
@anticovidnineteen1290 3 дня назад
आफ्नो देशमा आलु फल्न नदिने, अनि दैनिक भन्सामा चाहिने बिदेसी आलुमा कर उठाऊन लाज हुन्न बेइजति सरकार। खानलाई बेल्चा हान्न बिदेस जानै पर्ने भएसि नेपालीलाई भुटानको आलुमा ५ रुपैया बढि तिरि-तिरि सरकार पाल्नै पर्ने होर?
@gmtamang5570
@gmtamang5570 3 дня назад
यसरी बर्षमा कमसेकम २-४ पटक कर्मचारीले मात्रै भएपनि अनुगमन गरिरहे न ब्यापारीले कालोबजारी गर्ने आँट गर्छन् न उपभोक्ता ठगिन्छन्।
@BhubankumarChhetri
@BhubankumarChhetri 3 дня назад
पहिला माथी सुधार गर्नु पर्छ , तल आएर कारबाही गर्दा येस्तै हुन्छ। काङ्ग्रेस एमाले माओबादीको यहि गरिखाने भाडो हो
@madanshrestha1441
@madanshrestha1441 3 дня назад
यो अराजकता चै गर्नु हुदैन।यसरी सवै लाई गराएर जानकारी गराउनु पर्छ।
@MR-qk3us
@MR-qk3us 3 дня назад
ए दिदी यो मन्त्रीले बताए अनुसार को मूल्यमा बेच्नु, यदि घाटा भयो भने यही मन्त्री मार्फत क्षतिपूर्ति पूरा गर्नु होला
@lalshrestha7230
@lalshrestha7230 3 дня назад
कति राम्रो प्रस्न गर्नु भयो
@Debuchronicles
@Debuchronicles 23 часа назад
मलाई त लाजै लाग्यो यार। के गरेको यो मन्त्री ले? बिचारा खुदुरा ब्यपारीलाइ मन्त्रीले यसरी छड्के गर्छ? कुन देश हो यो?
@ShankerKc-v1k
@ShankerKc-v1k 3 дня назад
सक्छौ भने ब्यापारी र कृषक बीचको दलाललाई कारबाही गरि हटाउ सिदै कृषकले ब्यापारी सँग ब्यापार गर्न पाओस् यो कुनै पनि तरकारिको मुल्य कृषक होल्सेलर र कुद्द्रा तिनै तहको मुल्य निर्धारण गर्दियोस त तिनै तहमा निर्धाऋत मुल्यमा फरक पाइए मा कडा कार्बाही गरि दियोस त यसरि नाटक गरेर मन्त्री जस्तो मान्छे हिंड्नै पर्दैन
@amritbikramshrestha9962
@amritbikramshrestha9962 3 дня назад
"भ्रष्टाचारीका नाईकेहरु बजार अनुगमनमा" हे भगवान कति हास्नु के ।
@NabarajDhami-gg2rm
@NabarajDhami-gg2rm 3 дня назад
यो मन्त्रीलाई नै एउटा गरिब व्यापारीसँग बिल माग्छ भन्सारमा जानुहोस् त अनि करोडौंको सामान आउँछ त्यतिखेर माग। कालोबजारी ठुल्ठुला व्यापारीले मनपरी मूल्य राखेको हुन्छ एउटा गरिब व्यापारी त्यही माथि ठेलामा
@jagirmanrai6413
@jagirmanrai6413 2 дня назад
गरिब दुखी लाई हेर त पहुच भाको लाई त यिनी हरुले सोधपुछ गर्नु सक्नु पर्यो नि😢
@Rameshdaii
@Rameshdaii 3 дня назад
साना ब्यापारि लाइ सताउने काम नगर न हौ यो बिपत्ति को बेला मा।।
@tilakpariyarbaglungghumten7706
सबै लाई तेस्तै गरि चेक गर्नु पर्छ साना ठुला बेपारी सब चोर छन केको सत्तरी बन्न पर्यो
@saradpoudel
@saradpoudel 3 дня назад
केन्द्रिय मन्त्रीको काम एउटा कार्यालयको सहायक कर्मचारी बराबरको छ। सधैं देखावटी। तर नियम चै ब्यापारीले मान्ने पर्छ। मूल्य सुची र बिल अनिवार्य हो।
@amritghimire9153
@amritghimire9153 День назад
यसमा भएको विषयमा मन्त्रीको पछि लाग्ने त्यो झोले कर्मचारीहरूलाई सबै थाहा छ, कमसेकम मन्त्रीलाई त कुरा बुझाउनु पर्छ , मन्त्रीको पछि नबुझि नबुझाईकन हिडने ती कर्मचारी फटाहा हुन ।
@YamMagar-r1r
@YamMagar-r1r 3 дня назад
ठुलो ब्यापारीलाई केहि गर्दैन ,, सानो गरि खाने ब्यापारलाई किन यस्तो गरेको खाते मन्त्री !!
@dilkarki8793
@dilkarki8793 2 дня назад
एक दम ठिक हाे ।
@baldevthapachhetri2148
@baldevthapachhetri2148 3 дня назад
यो अत्यन्तै राम्रो सुरुवात हो
@anticovidnineteen1290
@anticovidnineteen1290 3 дня назад
आफ्नो देशमा आलु फल्न नदिने, अनि दैनिक भन्सामा चाहिने बिदेसी आलुमा कर उठाऊन लाज हुन्न बेइजति सरकार। खानलाई बेल्चा हान्न बिदेस जानै पर्ने भएसि नेपालीलाई भुटानको आलुमा ५ रुपैया बढि तिरि-तिरि सरकार पाल्नै पर्ने होर?
@kamansingrai7417
@kamansingrai7417 2 дня назад
अनुगमन गरेको नगरेको मत्लब देखिएन्।खरिद गरेको बिल नभए पछि छाडेर जाने होइन नि।चोर फटाह जन्ता सोसकिलाइ ठिक लगाउनु पर्छ।
@nawrajchaudhary4633
@nawrajchaudhary4633 3 дня назад
जहाँ चेक गर्नुपर्ने जस्लाई कर्वाही गर्नुपर्ने तेस्लाई गर्दैन सबै ठाउबाट यस्ता नेताहरुलाई लखेट्नुपर्छ।
@SajjadAli-mt3qv
@SajjadAli-mt3qv 3 дня назад
बिचरा आठ पासे मन्त्रील्र गर्न सक्ने भनेकै येति हो ! जाबो एकदुई मुठा साग बेच्न लिएर बसेको सङ बिल खोज्ने
@Mr.Jeeringboy
@Mr.Jeeringboy 3 дня назад
Tai ta tax terne belma herne kura ho ki mantri aayera chapa marne kura ho natak 😂😂😂😂
@Kalas_lifestyle
@Kalas_lifestyle 2 дня назад
सबै भन्दा पहिले चै ठुलो ब्यापारीलाई चै अनुगम गर्नु पर्यो मन्त्री ज्यु सानो सानो ब्यापारीलाई हप्काएर हुदैन अनि अर्को कुरा जहिले पनि दशै आउने बेला मात्र अनुगमन गरेर हुदैन। अनुगमन नै गर्ने हो भने महिनामा दुई पटक गर्नु पर्छ। अनि घर भाडा पनि त कति धेरै हुन्छ उनिहरुलाई चै अनुगम हुन्छ कि हुदैन।रातो टि सट लगाउने भाईले चै ठिक कुरा गर्नु भयो।
@bimal715
@bimal715 3 дня назад
गर्ने काम गरौं है सक्छौ भने विचरा गरिब दुखीले दुःख गरेर खान नदिने भयो यो देशमा
@BasantaShahi-e4v
@BasantaShahi-e4v 3 дня назад
त्यस्तो त बिचरा दुखि लाई बालेन कलौटे ले पनि लखेटे छनि।
@shaligrampandit8741
@shaligrampandit8741 День назад
हाम्रो देशका मन्त्रिको चाला ,धन्न मेरो देस, सानालाई ऐन ,ठूलालाई चैन, मन्त्रि ज्यू पेटि को ताैल मात्र हैन स्याउका गेडापनि गन ,
@rupakrajchhetry1179
@rupakrajchhetry1179 3 дня назад
नेता भगाउनु पर्छ
@heamtripathi9125
@heamtripathi9125 День назад
लखेट नै पर् छ लुटेराहरु ठगहरुलाई
@nepal540
@nepal540 3 дня назад
e चोर हरु यक दिन आएर हुन्छ अनि एकदिन ले व्यापारीको कुरा बुझ्छौ ? कति ठाउँमा कर तिर्नु पर्छ ?
@Acharyahouse
@Acharyahouse День назад
व्यपारीले समग्रमा उपभोक्तालाई नराम्रोसँग ठगेकै छ।
@KusalSaru-o5c
@KusalSaru-o5c День назад
ठीक गरेछ
@sandeepshrestha4950
@sandeepshrestha4950 2 дня назад
मन्त्रीले एकदमै राम्रो काम गर्नुभएको छ तपाईँले यी सानो व्यापारीलाई मात्र होइन। ठूलाठूला व्यापारीहरू जसले धेरै धेरै सामानहरु धेरै धेरै सामानहरु बेच्ने गर्छ। त्यस्ता व्यापारीहरूलाई तपाईँले अवलोकन गर्नुस् लुट धन्दा चलाइरहन उनले चाड पर्वको बेलामा लुट धन्दा गरिराछन् तेल प्यास आलु मूल्य वृद्धि गरिराछन् मनपरी छ यहाँ तपाईँ भनि सानासाना व्यापारीलाई मात्र हेर्नुभएको छ तपाईंको काम सम्मानीय छ तर यस्ता कामको सुरुवात तपाईँले महिनाको एकचोट भए पनि काम गर्दिनुपर्ने हुनेछ ल
@Gaihreramesh
@Gaihreramesh День назад
नेपाल का केन्द्रिय मन्त्रीको हाल😊,,,प्फुट पाथे सङ्ग बिल माग्छ
@SantaTharu-y1k
@SantaTharu-y1k День назад
Good job sir
@khadakprasad5988
@khadakprasad5988 3 дня назад
Very nice 👌 sir 👍
@mohankhadka4695
@mohankhadka4695 2 дня назад
सरकारी कर्मचारी र नेतालाई जहा भेट्य त्यही ठोकेसी मात्र यो देस बस्न लायक हुन्छ।
@tharuramdipal7333
@tharuramdipal7333 3 дня назад
Good job.. ramro kam sabai tir garnu
@bikashpandel7660
@bikashpandel7660 2 дня назад
Good job guys 👏👏
@binodthakur9032
@binodthakur9032 3 дня назад
सधै गारे हुनथियोनि आनुगामान गारिब लाई त बाचना गारो भो नेपालमा मानतरि जिउ
@bikashojha1716
@bikashojha1716 День назад
यो आनुगमन सधै हुनु पर्छ र ठुला बडालाइ पनि आनुगमनमा ल्यौनु पर्यो
@maheshshakya2024
@maheshshakya2024 3 дня назад
यो पनि सहि कुरा हो
@sksundar07
@sksundar07 День назад
मुल्य फलफूल तरकारीको मात्र होइन बाइक , कार र अरू सामानको पसलहरूमा नि गएर छेड्के हान्नु पर्यो। नभए खाली किसान र सानालाई मात्र दुःख दिने काम बन्द गर।
@KeshabOli-lv2zn
@KeshabOli-lv2zn День назад
यी अनुगमन गर्नेहरु ब्यापारीबाट पैसा उठाउॅछन!!!
@DelparsadAdhikari
@DelparsadAdhikari 2 дня назад
नेता भ्रष्टाचारी ,,,पसले भ्रष्टाचारी जनता मारमा धिक्कार छ,,,,,,
@tulasibhandari5091
@tulasibhandari5091 3 дня назад
Very good
@MdMd-bv1rn
@MdMd-bv1rn 2 дня назад
Very good job yo honi tarika aru thula byapari harulai pani xadke hannu hola sir plz
@sandeshrai8455
@sandeshrai8455 2 дня назад
आफ्नो देशको उत्पादनलाई निरुत्साहित गरे जस्तो छ
@KeshabOli-lv2zn
@KeshabOli-lv2zn День назад
येा सब ब्यतीथी राजनैतीक पार्टीहरुले सीकायका हुन!!!
@sherbahadurshahi4361
@sherbahadurshahi4361 3 дня назад
यो क्रियाकलापले राज्य संयन्त्र फेल भएको बुझिन्छ । जय सनातन ।
@mynewchannelme1932
@mynewchannelme1932 2 дня назад
विचारा हाम्रो देश
@hirasinghkunwar9732
@hirasinghkunwar9732 2 дня назад
ठुलठुला इन्डियन ब्यापारीलाई शिरमा राखेर साना नेपाली ब्यापारीलाई पोल्ने मन्त्रीलाई लखेटौ
@TheMrgurung
@TheMrgurung 2 дня назад
यति खेरको समय व्यापारी लै धर पकड गर्नु भन्दा सहानुभूति चाहिएको छ। सरकार सब चोर हरुको जत्था हो स्टन्ट बाजी चल्दैन जनताले यो सरकारलाई बहिष्कार गर्नु पर्छ।
@NabarajDhami-gg2rm
@NabarajDhami-gg2rm 3 дня назад
नाटकीय मन्त्री करोडौं व्यापार गर्नेलाई भन्सार छुट ठुल ठूलो उद्योगलाई बिजुलीको बिल छुट अनि गरिबको पसलमा गएर बिल खोज्ने कस्तो खालको मन्त्री हो।
@Homnarayanshrestha383
@Homnarayanshrestha383 День назад
मन्त्रीकाे बाेलि पनि बजारकाे दादाकाे जस्ताे छ ! धिक्कार छ मेराे देसका मननियहरूलाई!
@SanjaySingh-zp2mh
@SanjaySingh-zp2mh 3 дня назад
100% right
@syangtanlama3996
@syangtanlama3996 3 дня назад
Very good job public 👏 👍 👌
@DapchaliTechnology
@DapchaliTechnology 2 дня назад
Very good😊
@PremAcharya-r6o
@PremAcharya-r6o 2 дня назад
२मुठा साग,२के.जी मुला बेच्नेले बिल दिदैनन्।
@dayarammahato1485
@dayarammahato1485 3 дня назад
लुट्न सके लुट कान्छा लुट्न सके लुट अरु देशमा पाइदैन नेपालमा हो छुट ।
@roht1634
@roht1634 3 дня назад
Good job
@kabirajpudasaini7442
@kabirajpudasaini7442 2 дня назад
यो देशमा जनतालाई कर थोपारेर मस्त भ्रष्टाचार लाई संरक्षकत्व गरिएको भान भै राछ,,कृषिप्रधान देश मा कृषि सामाग्री लाइनै दुरुत्सान गरिदै छ!! बिकास यहि होला??
@pranavikhadgi
@pranavikhadgi 2 дня назад
Halka ramailo garnu bhako ho k Mantri jeuley 😂😂hajur haruley bujnai bhayena sathi ho 😅😂 hamro Desh Nepal ma yestaita hune honi😂😂
@SureshAryal-e4o
@SureshAryal-e4o 2 дня назад
कालो बजारी गरेर बर्षमा पांच पटक मुल्य बढाउनेलाई छुट छ ..
@kasam3510
@kasam3510 2 дня назад
खाते मन्त्री हेरन नाटक देखाउन गाको,स्टन्ट देखाउन खोजेको सामान्य व्यापारीलाई दुःख दिन्छन् ठूला संग मिलेर भ्रस्टचार गर्छन् यस्तालाई खेदाउन पर्छ
@kajimankhapung638
@kajimankhapung638 3 дня назад
ठूलो ब्यापारीको जाउ सानो तिनो ब्यापारीलाइ किन दुख दिन्छौ।
Далее
Поплатился за подлые удары!
01:00
Поплатился за подлые удары!
01:00