धनिराम मोपा निछोको कुरा सहि छ । साकेला वर्षमा यक तालि उभौलिमा मात्रै नाचिन्छ … उहिले साकेला सिलि मारेपछि ढोल झ्याम्टा १ वर्ष झिक्नु बजाउनै हुदैन भनिन्थ्यो र तेहि गरिन्थ्यो. तर अचेल १२ महिना नै खुला … यसमा हामीले पुनः विचार विमर्श गर्नै पर्छ। 👏👏 जय किरॅात ✊