उपदेशक १:८ सबै कुराहरू परिश्रम नै परिश्रमले पूर्ण छन्; मानिसले त्यो व्यक्त गर्न सक्दैन; हेरेर आँखा तृप्त हुँदैन, र सुनेर कान अघाउँदैन।
९ जे कुरा भएको थियो, त्यही फेरि हुनेछ; अनि जे कुरा गरिएको थियो, त्यही फेरि गरिनेछ; अँ, सूर्यमुनि कुनै नयाँ कुरा हुँदैन।
१० के कुनै यस्तो कुरा छ, जसको विषयमा ‘हेर, यो नयाँ हो’ भन्न सकिन्छ? त्यो ता हाम्रो अघिका युगहरूमा भइसकेको थियो।
message by timothy neupane
for glory to God
#hopeआशा
6 окт 2024