Тёмный

उपसभामुखको विषयले घमासान,नौ लाखमा अमेरिका पठाउने विषयको अडियो बाहिरियो। रामहरि र रविबीच रोचक जुहारी 

Serofero । सेरोफेरो
Подписаться 35 тыс.
Просмотров 30 тыс.
50% 1

उपसभामुखको विषयले घमासान,नौ लाखमा अमेरिका पठाउने विषयको अडियो बाहिरियो। रामहरि र रविबीच रोचक जुहारीindira audio 1
#serofero #rabilamichhane #ramharikhatiwada #indiraranamagar #keshabrajjoshi
हामी सत्यतथ्य निष्पक्ष खबरमा विश्वास गर्दछौं । पत्रकारिता पनि प्रश्नको घेराबाट बाहिर हुँदैन भन्ने विश्वासका साथ तटस्थ बस्ने धर्मबाट हामी कहिल्यै दायाँबायाँ हुने छैनौं । सेरोफेरोका कुनै पनि सामग्री बिना अनुमति प्रकाशन प्रशारण गर्न मनाही गरिएको छ । यदि कहिं, कतै र कसैबाट त्यसो गरिएको पाइए त्यही किसिमको कदम चालिनेछ ।
We believe in truthful and fair news. We will never be left or right by a religion that remains neutral with the belief that even journalism is not out of the question. Any content of Serofero is prohibited from publishing, broadcasting without permission. If it is found that it has been done by someone, somewhere and by someone, the same kind of action will be taken.
#serofero #serophero #keshabrajjoshi

Опубликовано:

 

14 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 216   
@SunilKhadka-ig4sv
@SunilKhadka-ig4sv 2 месяца назад
याे सबै चाेर यहीँ है एमाले र कांग्रेसको दलाल हरू ले बदनाम गराउन खाेजेकाे हाे
@SurajKumal-pw3vc
@SurajKumal-pw3vc 2 месяца назад
अबको चुनाबमा जय घन्टी जय रबि❤❤❤ पुराना बाई बाई
@SantoshRai-zf6bh
@SantoshRai-zf6bh 2 месяца назад
mitra aba Ghanti hoina ghabta bhayo girya mantiri bhayera gareko kam le parastabhayo
@KrishnaPunmagar-ev4bn
@KrishnaPunmagar-ev4bn 2 месяца назад
रोक्नु न सर काङ्रेरेस येमाली लगायत रोलेक्स घडि चोरलाइ 84 मा पत्ता साफ गरिन छु भने
@g.rbhandari8656
@g.rbhandari8656 2 месяца назад
No
@himalpun6110
@himalpun6110 2 месяца назад
Ghanti Bye
@SurajKumal-pw3vc
@SurajKumal-pw3vc 2 месяца назад
पूरा बहुमतमा एमाले , काङ्ग्रेसले केही गरेनन् ।रास्वपा सँग काम गर्न सक्ने अहिले बहुमत नै छैन।केपि सरकारले पनि सहकारी ठग, भुटानी काण्ड ,गिरिबन्धु चिया, जग्गा काण्ड जस्तालाई कार्वाही गरेमा सैँ पनि एमाले मै पनि एमाले
@rajbasnet9562
@rajbasnet9562 2 месяца назад
रोलेक्स घडी चोर्ने पनि त्यतै रैछन कार्बाही होस
@Nar6007
@Nar6007 2 месяца назад
हो हो राम हरि जी, मान्छे बेच्ने त्यतै संसद भित्र कोहि हुनु पर्छ आर्जु राणा त्यतै संसद भित्र हुनु हुन्छ होला राम हरि जी।
@rojilama4798
@rojilama4798 2 месяца назад
नौ लाखले अमेरिका पुगिन्छ र यो सबै फसाउने चाल हुनु पर्छ
@rajubohara-b3i
@rajubohara-b3i 2 месяца назад
Jay ghanti ❤❤
@binodgurung6878
@binodgurung6878 2 месяца назад
samman xa hajur lai indira dd 🙏🙏🙏🙏🙏na aatinu satte ko jeet hun xa
@freesoul598
@freesoul598 2 месяца назад
मलाई पनीइन्दिरा रामो्लाग्छ दयॅा र करुणाले नै योभयको होला खासै केही हैन
@tarakhanal9844
@tarakhanal9844 2 месяца назад
मानिस हो र यो रामहरि आर्जुको भैसि छोपेर इन्दिराको जुम्रो कोटाउदै
@dipakkumarray5214
@dipakkumarray5214 2 месяца назад
Jai Ghanti 🔔 🔔 🔔 🔔 🔔 🔔 🔔 🔔
@lokgurung7325
@lokgurung7325 2 месяца назад
Jai Rabi RSP 🔔🔔🔔🔔🔔
@GaneshBhusal-sv4ej
@GaneshBhusal-sv4ej 2 месяца назад
यो सबै झुटो आरोप लगाएर कमजोर बनाउन खोजेको मात्र हो
@rajugautam7495
@rajugautam7495 2 месяца назад
Jaya ghantee
@RojinaMagi-v8s
@RojinaMagi-v8s 2 месяца назад
घन्टिलाइ दले झोले हरुले कति सम्म खेदेको हो
@tamangsubarna9766
@tamangsubarna9766 2 месяца назад
Jaya ghanti
@YogendraBajgaiN
@YogendraBajgaiN 2 месяца назад
उपसभामुख १००% निर्दोस हुहुदोरहेछ भन्नेपुस्टि भैसक्यो❤❤भ्रस्ट रामहरि भुटानि सरणार्थि काण्डलुकायर अर्कालाई दोसलगईरहेकोछ थुक्क पाजि😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂
@rajshrestha6593
@rajshrestha6593 2 месяца назад
'मान्छे बेच्ने चाहिँ...।' यहि कुरो 'घडी दाजु' को हैन, कुनै स्वच्छ छवि भएका कङ्ररेसी कार्यकर्ताको मुखबाट सुनिएको भए थप प्रभावमय हुन्थ्यो है।✌️
@MinaBhattarai-b5z
@MinaBhattarai-b5z 2 месяца назад
छानबिन हुने भा बेचनकाे अडियो पनि छानबिन हुनु पछ ताे समय मन्त्री र।गृहमन्त्री कुन पाटिकाे थियोे र भुटान सरणार्थी टिकापुर र बाल मन्दिर ,54 कराेड सबैको समिति बनाउ पछ कानु मात्र एउटा ब्यति ।र पाटिकाे लागि हेरन याे मान्छे काङ्ग्रेसी र एमालेले देखि परिचालित हाे
@gangadahal4629
@gangadahal4629 2 месяца назад
मुकुल ढकाल बाट यो सब मुकुल ढकाल काे काम हुन सक्छ
@jivangautam
@jivangautam 2 месяца назад
Pakkai mukul dhakal ko yojana anusar ho
@sumitathukari4759
@sumitathukari4759 2 месяца назад
यस्ता यस्ता समाचारले किर्ते नागरिकता, डार्क फाईलहरू, भुटानको अडियोहरू जस्ता कयौं केशहरू अोझेलमा परयो दुख लाग्छ
@dependralamichhane4727
@dependralamichhane4727 2 месяца назад
यो सब इन्दीरा लाई दाग देखाउने मात्रै हो,पत्रकै भरमा तस्करी कता हुन्छ तर तीनै पाटीबाट सक्कली नेपाली लाई पैसा खाएर नक्कली भुटानी बनाएर पठाउने तस्करी हुदैन कस्तो राजनीति गरेको छ यो एमाले र काङ्ग्रेस,अब बाकी २०८४ ले देखाउछ यदि नेपाली जनताको आँखा खुलेछ भने.......अहिले लाई यति बुझौ।
@Misspabichhetry9856
@Misspabichhetry9856 2 месяца назад
राडिको छोरो 1 वर्ष सम लाडो चुसेर बसेको थिस काङ्ग्रेस एमाले बाट परिचालित खाते
@shresthasubas8844
@shresthasubas8844 2 месяца назад
100% सहि
@nirg8229
@nirg8229 2 месяца назад
यस्ता यस्ता असभ्य अभद्र ले समर्थन गरेको पार्टी कस्तो होला!
@SukraThapa
@SukraThapa 2 месяца назад
१२ लाख को घडी किन battary charge भएछ ।
@PratimaKandel-w1s
@PratimaKandel-w1s 2 месяца назад
एमाले र कांग्रेसको चलखेल हो कति खेदो खन्छौ हे भ्रस्ट हरु
@rajendrashrestha4956
@rajendrashrestha4956 2 месяца назад
१४ लाखको रोलेक्स घडी चोर्ने चोर पनि सम्सदमै छ। जति सक्दो चाडो जेल हाल। इन्दिरा लाई पनि गल्ती भए हुत्याइ देउ
@netramasrangi5798
@netramasrangi5798 2 месяца назад
आरोप हुन यी सब उपसभामुख मुख १००%निर्दोस!
@SDPElectricPlumber
@SDPElectricPlumber 2 месяца назад
यो भ्रस्टाचारी नेताहरुले महंगो बनायो हो साथीहरु 🥰🇳🇵🇳🇵🇳🇵
@kumarnepali6839
@kumarnepali6839 2 месяца назад
यो खेल सबै एमाले काङ्ग्रेस को हो यिनिहरुलाइ लसुन खुर्सानी झै पिसि दिनु पर्ने भो अब यति रिस उठ्छ काङ्ग्रेस एमाले देखेर।हुने भए नि सबैलाइ फाँसी दिन मन छ भ्रष्टाचार गर्नेलाइ केपि देखि आर्जु सम्म अनि देउवा देखि घडी चौधरी सम्मलाई।
@dadhithapa1555
@dadhithapa1555 2 месяца назад
मन्त्रि हरु ,प्रम हरु के के भ्रष्टाचारका काण्डहरु को आरोप बोकेर हिडेका छन यसबारे पनि बोल लठुवा हरुले।सबैलाई बराबरि को कानुन लागू हुनुपर्छ।
@rajanbudhathoki3273
@rajanbudhathoki3273 2 месяца назад
घडि चाेर
@jibanmalli1792
@jibanmalli1792 2 месяца назад
पैसा चै कस्ले लिएको?
@rajupariyar4592
@rajupariyar4592 2 месяца назад
य रामहरि तेराे पाटि भित्रकाे ठुलाे कर्तुत लुकायर किना भुक्छर
@bibashlama653
@bibashlama653 2 месяца назад
जति बिरोध गरेपनी घण्टीको मत बढाउनु हो यति बुझौ है साथिहरु
@nirg8229
@nirg8229 2 месяца назад
पार्टी भित्र कै ठूलै बाउन्सर यसमा involve भएको ले इन्दिरा लाई जोगाउन परेको बुझ्न पनि सकिने भयो। बिचरा इन्दिरा लाई अरु जान्ने ले use गरेको पनि हुन सक्छ।अब रास्वोपा बाट यो विषय बाहिर आउन मुश्किल छ।
@gitabhandari934
@gitabhandari934 2 месяца назад
सबै झुट कति झुटकाे खेति गर्छौं काङ्ग्रेसी एमाले तिमि हरुलाई देख्दादेख्दै जनता वाक्क भए
@rudrakshrai3405
@rudrakshrai3405 2 месяца назад
Jy balen jy harka jy gopi jy durga jy rabi jy gretar nepal 🇳🇵 🎉❤🎉😢
@NakendraPuri-f7k
@NakendraPuri-f7k 2 месяца назад
यो पत्रकार नि झोले सग आबद हुनु पर्छ कहिले कुरा अहिले लायर आउछ है अरे यतिका बर्स सम्म देस लाई कग्गाल बनाउने लाई के हि छैन है जब के हि गर्छु भनेर आको पछि मात्रै लागेको छ्न यी मिडिया भन्ने हरु ।
@SDPElectricPlumber
@SDPElectricPlumber 2 месяца назад
ए राम हरि खतिवडा जी ओखलढुङ्गा जिल्लाको चम्पादेवी 2 खार्दीप सिमल डांडा मा खानेपानीको समस्या छ हो।
@suryathapa8872
@suryathapa8872 2 месяца назад
म घडी चाेर लाई पनि के कारबाही हुनेहाे हुनुपर्याे भन्न छुटेछ महासय, कि लामाे समय भएकाेले बिर्सनु भयाे?
@brcreation2
@brcreation2 2 месяца назад
यो मुकुलेले दिएको हुन सक्छ। रास्वपाबाटै बाहिर गएको भनेपछि
@shivasharma2609
@shivasharma2609 2 месяца назад
यसको छानबिन हुनुपर्छ , यो पछि रेकर्डिङ गरेर फसाउने उद्देश्य जस्तो लाग्छ । नियोजित होइन भने तथ्यगत अनुसन्धान गरियोस् ।
@NG-hr9gy
@NG-hr9gy 2 месяца назад
कांग्रेस एमाले माओबादी ले नेपाल राम्रो भएको देखन चाहन राम्रा लाई हटाउन सके आफ्ना चोर राख्ने दाउ मा हों
@Hello_jholey_janta
@Hello_jholey_janta 2 месяца назад
Thank u patrakar jiu..yo raswapa KO galat Kura bahira lyaidiyeko maa 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@sumitathukari4759
@sumitathukari4759 2 месяца назад
अडियो त दुनियाका अाछन, अरूको त फेक हो भन्छन, अाको रैछ भने यो पनि फेक हो
@Kpr-49
@Kpr-49 2 месяца назад
यस्ता देश, जनता बेच्नेहरुले अनर्गल झुटा अडियो ,भिडियो अझै धेरै बनाएर नयाँहरुलाइ बद्नाम गर्न छोड्दैनन तर नैतिक जिम्मेवार रहन्छ कि ! सचेत हुनु राम्रो होला
@madhukarkarki6909
@madhukarkarki6909 2 месяца назад
Vitrako rajinama, jaya ghanti,
@manuojha6563
@manuojha6563 2 месяца назад
जनताले कुन मीडीया कस्तो र कुन नेता कस्तो भन्ने प्रष्ट बुझेका छ्न पुडासैनी को कान्ड बाट तेसैले जनता तेती रासवपा प्रती अबीस्वासी छैनन् !
@himalpun6110
@himalpun6110 2 месяца назад
Ravile j gareni Good hunxani Nani
@himalgurung7936
@himalgurung7936 2 месяца назад
यहाँ गल्फ जानलाई 10,15 लाख लिने गर्छ दलाल ले 10लाख मा US लाने यो फसाउने खेल मात्रै हो
@SarojDas-z8h
@SarojDas-z8h 2 месяца назад
यो सबै उपसवामुख लाई फसाउने चालहो मानव तस्कर समौनि भय रास्ट्रय भ्रष्ट भाउजु लाई समाउन
@KrishnaKhanal-qj2vb
@KrishnaKhanal-qj2vb 2 месяца назад
काङ्रेसमा गृह मण्त्री काे पदमा बसेर मान्छे बेच्ने ,अहिले पर रास्ट्र मण्त्रि ले बाेलेकाे अडियाे कता गयाे घडिवालाजि
@HemkumarRai1992
@HemkumarRai1992 2 месяца назад
Ok
@bishnugurung4166
@bishnugurung4166 2 месяца назад
दोषी भाको भए छोड्थे एमाले-कंग्रेस ले ?? 😂😂 सारा शक्ति लगाएर प्रमाण जुटाई पदच्युत गराई सक्थे ...त्यो बेला कतै बाट दोषी नदेखे पछि चुप लागेका हुन, अहिले चाहि संबैधानिक परिसदमा अल्पमत पर्ने भएसी आरोप मात्र लगाएर उपसभामुख को कोटा हत्त्याउने खेल हो ...
@binodkhulal
@binodkhulal 2 месяца назад
छानबिन चाहि हुनै पर्छ , चाहे जो सुकै होस जुन पार्टीको होस !!!
@madanadhikari2175
@madanadhikari2175 2 месяца назад
गल्ति मान्छेबाटै हुन्छ ईन्दिराले पनि सानोतिनो गल्ति भयो होला।तर धेरैचाँहि फसाउँने षड्यन्त्र हो।चरित्र हत्या गर्न खोजेको हो भन्ने लाग्छ।यिनिले थुप्रै सेवाका कामहरु गरेकिछन्।घडिचोर जस्ता बम्किएर हुँदैन।क्षमा दिनुपर्छ।
@BhuwansingsamalBhuwansing
@BhuwansingsamalBhuwansing 2 месяца назад
ओई घडी चोर देश बेच्नेको कुरा गर अरेको कुरा नगर
@binodkhulal
@binodkhulal 2 месяца назад
रास्वपा को नैतिकता नै सकिन्छ !!!
@BishalMgrx-sl3gb
@BishalMgrx-sl3gb 2 месяца назад
Magar lai fasaune kam matrai vako xa nepal ma.
@manmayarai7069
@manmayarai7069 2 месяца назад
घडि चोर हरु ले
@SitaRam-hf5rx
@SitaRam-hf5rx 2 месяца назад
यो जन्तको पत्रकार होकि भ्रष्ट नेताको मात्र पत्रकार हो
@padammagar7444
@padammagar7444 2 месяца назад
पुरानाले गल्ती गर्यो त्यसैले म पनि गर्छु भन्ने रास्वपाको सोच गलत छ आफू गृहमन्त्री हुदा माखो मार्न सकेनौ अरुले अब छोड्ने कुरा भएन।। गल्ती जस्ले पनि गरोस कार्बाही हुनै पर्छ।।। रास्वपा राम्रो होला भनेको जन्मदैको 3 पात परेछ।।
@KarnaThapa-im9zl
@KarnaThapa-im9zl 2 месяца назад
🔔🔔🔔🙏🙏🙏
@SitaRam-hf5rx
@SitaRam-hf5rx 2 месяца назад
यो कुन झोले पत्रुकार हो 😡😡😡😡😡😡😡😡
@YakrajDc-ud8bc
@YakrajDc-ud8bc 2 месяца назад
Good luck 🔔🔔🔔
@shantapokharel66
@shantapokharel66 2 месяца назад
घडी त जताततै नारिमा छत देख्नुभएन ??
@ganeshbohara3278
@ganeshbohara3278 2 месяца назад
यो सबै फसाउने खेल हो।कालो काङ्ग्रेस र यमालेको।
@shankerrai795
@shankerrai795 2 месяца назад
हावा नचली पात हल्लिँदैन हाे।
@udayashrestha9319
@udayashrestha9319 2 месяца назад
Andhakta nahoun bichar puryaun Hami nepaliharule.
@SukraThapa
@SukraThapa 2 месяца назад
सिक्किम मा पनि इलाम छ र भन्या? यो झुठो कुरो किन मिडिया मा आयो ।
@sunardilbahadur2363
@sunardilbahadur2363 2 месяца назад
Audio sambaad garne haruko ANUHAAR dekhauna hajur. Audio jasko pani huna sakchha.
@dhansinggurung
@dhansinggurung 2 месяца назад
Arule yo bisayama kura uthako vaye suhaune thiyo Ram hari khatiwoda le uthayeka kura ta afailai laaj launa parne ho ghadi chorko aarop tajai xa
@HimchanGiri
@HimchanGiri 2 месяца назад
रास्वपस आफ्नो मान्छे बचाउन खपिस ,छन
@ramchandrayonjan123
@ramchandrayonjan123 2 месяца назад
प्रमाण लिएर आऊन।
@jibanmalli1792
@jibanmalli1792 2 месяца назад
कहाँ छ खपिस के भनेको छ रास्वपा ले??
@narayennarayen5413
@narayennarayen5413 2 месяца назад
Kalocongres ra gerebandu ko gyang temrolage deuta sahara
@kumarnepali6839
@kumarnepali6839 2 месяца назад
35 साल देखि देश लुटपाट गर्दा काङ्ग्रेस र एमालेले के हेरेको नि
@govindaprasadacharya8540
@govindaprasadacharya8540 2 месяца назад
नयाँ होइन रास्वपा कुहेको पार्टी हो
@himalpun6110
@himalpun6110 2 месяца назад
Indira Good ho but Rajnitima najanu parthyo
@BirBahadur-g1m
@BirBahadur-g1m 2 месяца назад
पत्रकार महोदय यो हेडलायन चै अलि भयन है ।मलाई मन परेन विषय बस्तु अनुसारको राख्नु पर्यो हेडलायन । म अनसस्क्राइब गर्छु
@JagatDhami-nn1jy
@JagatDhami-nn1jy 2 месяца назад
फेक जस्तो लाग्यो
@ranbarai4348
@ranbarai4348 2 месяца назад
घडी चोरले काम पायो ।
@Dinesh-jn5xi
@Dinesh-jn5xi 2 месяца назад
खोइ त सूचना बेच्ने?? आफुले बोलेको बिर्सियो.????
@Dhaulagirichenen123
@Dhaulagirichenen123 2 месяца назад
sano youtube le sano youtube laii sapot garau haii❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@SantoshRai-zf6bh
@SantoshRai-zf6bh 2 месяца назад
Sir haru samsadh bhawanma bhasan bhatta pakaunematra hoina Action hos
@PrakashpunMagar-u5w
@PrakashpunMagar-u5w 2 месяца назад
balla bujhiyo kura yesto raixa dhanyabad 🙏
@KrishnaKhanal-qj2vb
@KrishnaKhanal-qj2vb 2 месяца назад
बेकार बदनाम गर्ने नियत बुझियाे,सत्यता छैन
@rambagchanda8970
@rambagchanda8970 2 месяца назад
Sahi vanai ho
@sebantkhadka8903
@sebantkhadka8903 2 месяца назад
आफ्नो नदेख्ने अरुको सानो कुरालाई ठुलो बनाउने थुक्क काङ्ग्रेस का भ्रष्टाचारी हरु ।
@SandeepKC-qr1wm
@SandeepKC-qr1wm 2 месяца назад
Jay ghanti ❤❤jay ravi lamichhane jay raaswapaa Indira mam lai nyaye dinu parxa yo chor vrasta kaangress ra yemale lai yo drsh baatai Nikola garnu parxa
@ajaykaucha9435
@ajaykaucha9435 2 месяца назад
यो घरी चोर को प्लान हो
@Laaligurans
@Laaligurans 2 месяца назад
Upasabhamukhko voice Khoi ta? Tetro Samaya lukayera rakhera ahile nai kina nikaleko? Pahila kina nikalena? Yasko jawaf cha? Khatiwadako swor sukiyo. Congressko ta kunai kura believe nai garna man Lagdaina ta kina hola malai.
@ThirpPhuyal
@ThirpPhuyal 2 месяца назад
अरुले सत्य बोल्दा योजना बनायो,आफुहरुले जाल्साजिकृत्य कुकर्म भ्रस्टाचार घुसपैठ गर्दा करुना जगो लोव लागो अरे?😂😅😅
@parbatipandey6117
@parbatipandey6117 2 месяца назад
यो बदनाम गर्न प्रमाण बनाउनकोलागि भीडियो बनायको जस्तो छ
@arpanghale6825
@arpanghale6825 2 месяца назад
यो मान्छेको नाम के हो? कसैको घरको हलि जस्तो देखिन्छ।
@udayashrestha9319
@udayashrestha9319 2 месяца назад
Kunai Pani netaharuko Biswas nagaraun sabai ustai rahechan.
@Animal4100
@Animal4100 2 месяца назад
आफु आफु कुरा गरेर हुन्छ ? उपसभामुख संगको Audio चाहियो ! झोले चोरहरु !
@homale3095
@homale3095 2 месяца назад
Yo serofero medea pani kailash shirohiya jastai raixa
@ChandraKauchha
@ChandraKauchha 2 месяца назад
घन्ती को कति खेदो खनेको छहो
@BinodPoon-nz3kv
@BinodPoon-nz3kv 2 месяца назад
new sarkhar new party sannga kati saro darakooo ho ? gathbandhannai garnu parne hait
@Fizze770
@Fizze770 2 месяца назад
Pahila ukhanera vaujuko fail kholnu parxa
@bhumirajsunar2310
@bhumirajsunar2310 2 месяца назад
तुरुन्तै राजिनामा दिनुपर्छ उपासभामुख ले
@bamkunwarbahadur6769
@bamkunwarbahadur6769 2 месяца назад
Kina timro ke Luteko xa?
@Animal4100
@Animal4100 2 месяца назад
आफु आफु कुरा गरेर हुन्छ ? उपसभामुख संगको Audio चाहियो ! झोले चोरहरु ! नेपाली कांग्रेसको झोलेले आफु आफु कुरा गरेर अर्को व्यक्तिलाइ फसाउन खोजेको हो !
@LamakagiGurung
@LamakagiGurung 2 месяца назад
Rabi dharanma dhamslalai greko hoki hoina bachau?
@kamalgnyawali1960
@kamalgnyawali1960 2 месяца назад
😂सब चोर
@somthapamagar4745
@somthapamagar4745 2 месяца назад
Paisa kasle diyeko kaslai manxe agadi liyer aunus hawama boleko bharama hudain
Далее
Planning Of Article 370 Removal
43:06
Просмотров 10 млн
Mohammed Rafi ~ O Duniya Ke Rakhawale  (Baiju Bawra)
8:48