Тёмный

ऋषि धमलाको गृहजिल्ला पुगेर गर्जिए डा.केसी:अमेरिकामा ओलीलाई जुत्ता प्रहारबारे बोल्दै गरे यस्तो खुलासा 

Vrikuti Tv
Подписаться 191 тыс.
Просмотров 51 тыс.
50% 1

#drsurendrakc
#kpoli
#durgaprasai
#balensaha
#parliament
#gaganthapa
समसामयिक आर्थिक, सामाजिक, राजनीतिक र सास्कृतिक लगायत विविध बिषयहरु माथिको समीक्षात्मक विश्लेसणात्मक टिप्पणी मुलक बहस र विचार विमर्स हेर्न तथा सुन्न को लागी हाम्रो यस च्यानललाई लाइक , कमेन्ट , शेयर तथा SUBSCRIBE गर्न नभुल्नुहोला ।
भृकुटी सञ्चार प्रा.लि. द्वारा सञ्चालित
www.vrikutinews.com एवं Vrikuti TV.
सूचना तथा प्रसारण विभाग दर्ता नम्बर:
४२७४-२०८०/२०८१
प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २६३-२०८०/२०८१
कम्पनी दर्ता प्रमाणपत्र नं.:२८२९३१/०७८/०७९
स्थायी लेखा नं.:६१०२०६५२६
मुख्य कार्यालय
Nayabaneshwor - 10, Kathmandu, Nepal
ईमेल
vrikutionlinetv@gmail.com

Опубликовано:

 

23 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 110   
@phanendrajoshi5586
@phanendrajoshi5586 8 часов назад
छि छि लाज नभएका जुता खान्जेल नी बानी सुध्रीदैन
@otakurai9638
@otakurai9638 7 часов назад
बधाई छ।विषयगत विज्ञा ज्युहरुलाइ।
@subashprasai9118
@subashprasai9118 7 часов назад
दुर्गा प्रसाईं जिन्दावाद ❤❤❤❤❤❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@KrishnaNiraula-n2y
@KrishnaNiraula-n2y 8 часов назад
समस्या संगसगै समाधानका उपायहरू पनि एकैसाथ गए राम्रो हुनेथियो ।
@RudraPuri-k4l
@RudraPuri-k4l 5 часов назад
राम्रो गरेछन धन्यवाद नेपाली जनता (अमेरिका मा बसोबास गर्नेहरू )
@dadhithapa1555
@dadhithapa1555 4 часа назад
जनभावना अनुसार नचल्ने नेताहरु तिरस्कृत हुन्छन,हुनुपर्छ।
@dambargurung1098
@dambargurung1098 Час назад
के पिलाई जुत्ताले मात्र हाेईन लात्ताले हान्नु पर्ने मान्छे हाे । अमेरिकान नेपाली दाजु , भाईलाई सलाम छ ।
@PrakashTuladhar-cb9hd
@PrakashTuladhar-cb9hd 5 часов назад
प्रधान मन्त्रि कहिले हुने सुरेन्द्र के.सि
@padambiswakarma8042
@padambiswakarma8042 7 часов назад
जे होस नेपाली को बेइज्जत गरे ति भङ्गेराहरुले। नेपाली गएर अमेरिकाली जनताको बेइज्जत गरे । ओलि एउटा ब्यक्ती हो नेपाल एउटा देश हो यो नबुझ्ने लाइ गैर नेपाली भन्नु गर्वको कुरा होइन ।
@parmeshorkhanal1071
@parmeshorkhanal1071 7 часов назад
Great Dr Saab Ek patak Jajarkot pani Aaunu Parne Vo Dr Saab Today program is so excited and realistic of Nepal and Nepalese
@babusunar3962
@babusunar3962 6 часов назад
धेरै राम्रो 😊
@BhimRai
@BhimRai Час назад
छेपाङ्ग मा बि त्यो नै रहन्नु पर्छ र नर बहादुर मा बि नया बनाउदा राम्रो हुनेछ्। धन्यबाद्।।
@BhimRai
@BhimRai Час назад
छेपाङ्ग मा बि त्यो नै रहन्नु पर्छ र रणधोज मा बि नया बनाउदा राम्रो हुनेछ्। धन्यबाद्।।
@NirmalaThapa-gi4mf
@NirmalaThapa-gi4mf 3 часа назад
डा सुरेन्द्र केसि ज्यु सत्यकुरा को सुझाब दिनुभयकोछ 🙏🙏
@nandaramdc9185
@nandaramdc9185 5 часов назад
सुरेन्द्र केसि सर को अन्तरबार्ता म हरिरहन्छु तर आज बिल्कुल मनमा पचेन बसाइ सराइ बन्द गर्नु पर्छ भन्ने हुरा सन्सारमै छैन बरु ठाँउ अनुसारको केति गर्न बाध्य बनाउदा राम्रो हुन्छ होला 👌
@shankarchau8332
@shankarchau8332 2 часа назад
राजा राख सबै ठिक हुन्छ ❤❤
@rajanshrestha9021
@rajanshrestha9021 2 часа назад
झोलेबात हुतिहारा बनेका परजिबीहरुलाइ त गौरव नै लाग्या होला---कर्मको खेल---
@binodmahato253
@binodmahato253 7 часов назад
Very good speech sir janata ko lagi, Jay Nepali janata Jay Jay Jay
@GaneshThakuri-x5j
@GaneshThakuri-x5j 5 часов назад
राम्रो
@camilalll7894
@camilalll7894 4 часа назад
Ek dam Sahi bhanu bhayo Dr KC jiu 🙏🙏
@govindasubedi2827
@govindasubedi2827 8 часов назад
आस्चर्य को कुरा डा.सुरेन्द्र के सि ले पनि सत्यतथ्य नबुझी भाषण दिएको देख्दा नेपाली सबै फटाहा नै रहेछन् ।
@janakg.m3038
@janakg.m3038 6 часов назад
Akdam Right
@KesharKhadka-p1f
@KesharKhadka-p1f 7 часов назад
Surendra sir timro buddhinai rainachhata aafno.desha ko bejethuda timilai khusilago
@kentokugawa2495
@kentokugawa2495 7 часов назад
DR sir you are 100% right
@ManbahadurK
@ManbahadurK 7 часов назад
Actions speak louder than words
@BaburamShresthabarsha
@BaburamShresthabarsha 7 часов назад
नेपालीको हैसिएत नै यस्तैछ।बिरोधगर्नु बेईजोतगर्नु।मुख मात्रचलाउनु।कामसिन्को नभाच्नु। बिदेशमागएर बिदेशीको गुहु सफागर्नेहरुले आफ्नोदेशको प्रम आउदा बेईजोतगरेर आफुलाई नेपालीको पहिचान देखाए।यो भन्दा राम्रो काम गर्न नेपालीको बुधि आएन कठैबरी पढेलेखेको बिध्वानहरुकोमती।
@jayantiUpadhayaya
@jayantiUpadhayaya 6 часов назад
गु सफागर्न बाध्य बनाउनेपनी यहि लुटेरो धुर्त प्रधानमन्त्रीले बनाएकोहो तबन जुत्ताखायो ।
@chhetrigokarna8044
@chhetrigokarna8044 6 часов назад
Good job sir ❤
@shreyaacharya4566
@shreyaacharya4566 Час назад
प्रणाम गुरु
@devendraangbo5830
@devendraangbo5830 8 часов назад
सुरेन्द्र सर कांसि भन्दै मनॅ चाहाने नेपालबादि नभएको प्रमाणित गछॅ, मनुबादिहरु बिदेशिहुन कांसि गएर प्रांण त्याग्न चाहान्छन यथाथॅ लुकाउदै गफ नदिऔ
@SaritaGurung-xi9xs
@SaritaGurung-xi9xs 24 минуты назад
Good 👍 👍 👍
@dharmanirmala9673
@dharmanirmala9673 7 часов назад
सहिदहरू र राष्ट्रिय विभूतिहरू ले नेपालको शिर झुक्न दिएनन् वर्तमान प्रजातन्त्र र गणतन्त्रवादी नेताहरूले नेपालको शिर उठ्न दिएनन्
@haribasnet8126
@haribasnet8126 8 часов назад
कठै के सी सर सारै चित्त दुख्याे जस्ता् छ ।
@amansah7630
@amansah7630 3 часа назад
Good sir
@Kpr-49
@Kpr-49 Час назад
बरु आर्जु पिएम हुनुपर्छ नेपालमा पुरुष पि एम धेरै भय नाम दाम इज्जत कति के कमाय अब महिलाको पनि हेरौं न बाकी त यत्ति छ
@gopalthapa4836
@gopalthapa4836 Час назад
तिमी जस्ता वेतुकले प्यारप्यार गर्ने अडान नै नभएकाे मान्छे कहि पुग्दैनाै जे भयाै सकियाे अब काल पर्खिनु मात्र हाे
@hemantkattal9556
@hemantkattal9556 2 часа назад
केपीलाई नेपालमा होइन अमेरिकामै अपरेसन गरे हुन्छ ।
@RemBadhurchettri
@RemBadhurchettri Час назад
सुरेन्द्र जु हजुर लाई पनि थाहा रहेनछ की प्रधान मन्त्री लाई जूता हानियो जो भ्रम मात्र थियो सत्य तिर लाग्नुस्
@RamParshad-u4f
@RamParshad-u4f 6 часов назад
Sai ho
@BishnuAdhikari-g8g
@BishnuAdhikari-g8g 7 часов назад
Good
@dipak.thapa2736
@dipak.thapa2736 7 часов назад
बेज्जत हुनलाई पहिला इज्जत पनि त हुनु पर्ला नि।
@ॐशान्ति-ख3झ
@ॐशान्ति-ख3झ 4 часа назад
we need dr as pm
@rameshdevkota3568
@rameshdevkota3568 Час назад
धादिङ रिखेको मात्र जिल्ला होईन ।रिखे कपुत र धादिङ लाई एकै नदेख्नु होला so called intelectual .चेतना भया !
@jiblalpanthi5492
@jiblalpanthi5492 7 часов назад
योदेसले निरंकुस ब्याबस्था मागेको छ यिनी छाडा देसद्रोहिहरुलाई कोर्रीहा नलांईकन देश सुद्रीने छैन सरकारले उपाछ भने कडा कदम चाल्नु पर्छ हैन भने योलैरे पाराको काम छैन॥
@completenepal238
@completenepal238 2 часа назад
कुन पार्टिको पाल्तु हिस्रक पसु आयो !
@वैकुण्ठनाथपाैडेल
सुजरल्याण्ड जस्थाे वनाउने प्रकृतिक स्वरुप र ढुङ्गा माटाेकाे जस्थाे मात्रै कुरा हईन जनताले देशमा आफूएकाे अनुभूति गर्न पाउने कुरा हाे नेपालमा जस्थाे राज्य र सरकार विहिन अवस्थाम हुन नपराेस भन्ने हाे ।
@DhrubarajRai-r9w
@DhrubarajRai-r9w Час назад
तामाङ र चेपाङ मात्रै गाउँमा छ रे,,,। हो यै हो राष्ट्रियता। तामाङ र चेपाङलाई मात्रै यो भुगोलको माया छ। क्षेत्री ब्राह्मण साथीहरूले जतिसुकै भाषण ठोके पनि उहाँहरुलाई यो भुगोलको कमै माया छ। यो भुगोल यो देशको विकास गर्न कस्को नेतृत्व आवश्यक छ, एकपटक सोचौ। जसलाई यो भूगोलको मायै छैन उसलाई विकास चाहिएला र?
@dadhithapa1555
@dadhithapa1555 6 часов назад
पुराना नेताहरु सडिसकेका छन।ईमान्दार कार्यकर्ता हरुलाई मेरो नेता भन्न पनि सरम लाग्दो हो ईनिहरुको हरकत ले।लाज पचाएर हिडनु परेको होला।सर्बसाधारण जनताको मनमा त ईनिहरु प्रति घृणा बाहेक केही छैन।अगतिलो काम बाहेक केही काम गर्दैनन।
@bharatbaral820
@bharatbaral820 2 часа назад
सर पनि बसाई सरेर उपत्यका मा आउनु भए जस्ताे छ।
@GuruDahal-k4n
@GuruDahal-k4n 6 часов назад
शुरेन्द्र के शि पनि झुटो समाचा सुन्न थालेछन
@mallok3425
@mallok3425 2 часа назад
राजा फालेर छोटेराजा खोज्ने अनि बेइजतभयो भुन्नेहरु महामुर्खहरुहुन
@Bathm_bkt
@Bathm_bkt 6 часов назад
यस्तै ले हो देश बिगारेको। काम न काज को बिश्लेषक । हावा
@kalpanaregmi6799
@kalpanaregmi6799 8 часов назад
पैसा बाहेक अरु केहि नदेखेर विदेशमा लुक्ने अनि उतैबाट पि आर ग्रिनकार्ड लिएका धनपिपासुहरुले हाम्रो देशको प्रधानमन्त्रिलाई गरेको अपमान तथा अशोभनिय व्यवहारको प्रशंसा गर्दै प्राध्यापक सुरेन्द्र के सी जस्तो लेभलको मानिसले रमाइ रमाइ भनेको देख्दा आक्रोशित तुल्यायो ।
@aangdi5499
@aangdi5499 8 часов назад
हुन त हो तर डाक्टर सापले आफ्नै छोराछोरीलाई बिदेश नजाने शिक्षा किन दिनु भएन होला ? मैले नबुझेको कुरा के 😮
@arjunjung-ws6wk
@arjunjung-ws6wk 3 часа назад
Sir kura matra dherye Bho kehi kam garnush to dr
@baburajkarki291
@baburajkarki291 6 часов назад
डा साप पनि हावाको भरमा बोल्छन छ्या ! के भछ ह नेपालीलाई !
@inrajdahal2760
@inrajdahal2760 4 часа назад
फुलकाे माला लगाउन त रामो काम गर्नु पर्छ नि
@durgaprasadphuyal7653
@durgaprasadphuyal7653 2 часа назад
इ डाक्टरले के पडाए अाफुले पदमा हुदा
@shantabahadurkc1958
@shantabahadurkc1958 4 часа назад
कुकर्म अतिनै भएको प्रतिफल
@nepaliman1383
@nepaliman1383 2 часа назад
ओली लाई काँक्रो चिरे जस्तै विश्व बाट चिर्नु पर्ने छ
@LokBahadur-q8g
@LokBahadur-q8g 8 часов назад
👍👍👍
@ThirBhandari-p2p
@ThirBhandari-p2p 2 часа назад
केपि वलिकाे ईज्जतै छैन
@sureshlawati7647
@sureshlawati7647 8 часов назад
हावामा तपाईंको जतिले बोल्नु हुन्न सर?अमेरिकामा नकालो झण्डा नके भको छ हावा समाचार को भरमा बोल्नु हुन्नु सर??!
@lokbahadurbasnet3376
@lokbahadurbasnet3376 3 часа назад
बादरलाई भर्याङ लाउ कति लाउछौ।
@sydneyvibes6051
@sydneyvibes6051 8 часов назад
भस्ट्रचारीलाई सम्मान गर्ने ठाउ हैननी अमेरीका डन्डादिने ठाउ नेपाल फर्के पछि अरिगालले भब्य स्वागत गरिहाल्छन चिन्ता लिनु पर्दैन !
@surenrai4262
@surenrai4262 7 часов назад
रासपा ले नराम्रो काम गर्दैछन अब एमाले को पनि ठाउ ठाउ मा मन्छे छन अनि रसपा को जो कोह नेता कुनै पनि ठाउ मा जादा तेस्तै जुत्ता ले हान्ने नारा बाजि गर्न थाल्छ अनि एक आपस मा तेस्तै गर्दै जाने हो भने परिनाम के हुन्छ? ?
@prakashkc3884
@prakashkc3884 6 часов назад
K garnu ta na sudrine neta lai
@daminivaidya1163
@daminivaidya1163 4 часа назад
Diasporeans did what they, oli and aarju, deserve .
@blackreablofficial1218
@blackreablofficial1218 4 часа назад
गफगर्न सजिलो छ,,,,,?
@sukumayathapa6303
@sukumayathapa6303 4 часа назад
Juttale hanexa re very good
@baghbangsikirat2545
@baghbangsikirat2545 6 часов назад
नेपाल छोडेर जाने सरणार्थी हरुले नेपाल को प्रधानमन्त्री लाई जुत्ता हान्न पाउछ?गोलि ठोक्नु पर्ने खातेहरुलाई😡राम्रो त हैन केपि ओलि तरपनी नेपाल को प्रधानमन्त्री हो त्यो सरणार्थी हरु सुख सयल खोज्न मातृभुमी माया मार्ने हरुलाई नेपाल को बारेमा बोल्ने चासो गर्ने काम छैन।
@nagendrakhatri9605
@nagendrakhatri9605 Час назад
Dr. SAHAB. DARSAN SULAV KARGA..SAHIT KRISI FAL FUL KHITI MAL GAL BIU BIZAN. BOTE BIRUWA RA PASU. PANCHI.. PALAN . WARD KARYALAYA. BATE BAZAR BIBBASTA. MILAE. DIS KO GAUU GAUU .MA SIRGANA GARI GARI KHANI. BIBBASTA. KI KURO..GARNU. PARO. VVVANNNCHU. MA..
@tankagauchan7809
@tankagauchan7809 7 часов назад
Rabi lai arrest garne chor ra bharasta kp lai goli thoki dinu
@gobardhanale5153
@gobardhanale5153 6 часов назад
प्रधान के पी ओलीज्युलाई किन जुत्ता हाने छ त!?
@RajKumar-x2d6b
@RajKumar-x2d6b 4 часа назад
अङ्ग्रेज को कट्टु धोएर बस्ने अङ्ग्रेज का गोठाला हरू खैरे गुहु खाएर नेपालको कुनै पनि पाटी को प्रधानमन्त्री होस उ नेपाल को प्रधानमन्त्री हो उसलाइ जुत्ता हान्न आउने तिमि खैरे गुहु सोरेर बस उतै नेपाल को चिन्ता मान्नु पर्दैन । नेपाल बेज्जत खैरे का नजाज हो ।
@rammanibartaula6972
@rammanibartaula6972 4 часа назад
Yo K C aafulai k samjanchha kuni. Yesko over all level nai 3rd division ho. Sadhai 3rd class ko tarka dinxa.
@urhero4507
@urhero4507 5 часов назад
Malai kunai party maan pardaina Tara ye buda kasto Hawa boldaichan ho … AMERICA ma Kp oli lai .. jutta haneko 100% news nai confirm vayeko chaina .. yesari bolna huncha .. ?
@ramthapabalamimagar1408
@ramthapabalamimagar1408 6 часов назад
जुत्ता हान्नै पर्ने मान्छे हो।
@daminivaidya1163
@daminivaidya1163 4 часа назад
Ijjat thiyo ra be-ijjat bhannalae?,
@vinayjha5728
@vinayjha5728 7 часов назад
Tapai janosna, tapai le jutta pani hain, chappal bhetnu hunxa hola.
@JiwanKhadka-m6h
@JiwanKhadka-m6h Час назад
Kp. Ser. Chor
@janakraja85
@janakraja85 3 часа назад
kehi barsa aghi ukip party neta ke nepali lai parasite nai bhanyo re bhanera nepali gorkhe samudayema hangama nai bha-thyo re!!!junsukai bidesh ma basnu bhanekai nepali haru le tehi title paunu ho...visit garera paisa uraunu beglai kura...dr kc ko bhanai sahi ho,nepali jahan gaye pani ustai..interaction ma pm oli lai xyasera a-afno khubi dekhaune competion thiyo hola,nagare kai thik bho.
@bimalgairha239
@bimalgairha239 5 часов назад
😂😂😂😂 good KP mula Kam xina
@KesharKhadka-p1f
@KesharKhadka-p1f 7 часов назад
Timinepalko mayagrdainan.timita dohlahoki jastolago
@laxman4728
@laxman4728 6 часов назад
Talai Hanne ho aru Lai hanechan
@nainsinghbudha697
@nainsinghbudha697 8 часов назад
गलत
@megasijali4771
@megasijali4771 Час назад
वाहियात
@RajThapa-c9g
@RajThapa-c9g 7 часов назад
Yo Pagal Pani Hawa..vayax
@lilasijali2137
@lilasijali2137 2 часа назад
Bejat
@BhuwanMagar-q3i
@BhuwanMagar-q3i 2 часа назад
Nepal hhhhhhh
@raichandra1632
@raichandra1632 9 часов назад
सुरेन्द्र दाइलाइ प्रधानमन्त्री बनाउने मेरोपमि रहर, तर 15% बिचारमा उहा रुपम्तरित हुनुपर्छ ।
@devendraangbo5830
@devendraangbo5830 8 часов назад
मनुबादिहरु बिदेशि हुन किनकि कांशि गएर मनॅ चाहान्थन नेपालमा हैन
@vimlalbashyal1281
@vimlalbashyal1281 8 часов назад
​@@devendraangbo5830सुरेन्द्रे बहुलाएछ।सहि बुझेर बोले हुन्थियो नि ।
@supersenterem3591
@supersenterem3591 7 часов назад
Ranajor Singh thapa Balatkaari/hatyara ho, So kasari npl jogaune vo yini waeyat, yinko naam ma school/road ko naam rakhe agoo balne xa yaad hos..!!
@bishnuprasadneupane853
@bishnuprasadneupane853 6 часов назад
५ पटक सांसद , मन्त्री मात्र हैन मनमेाहन केा नामकेा मनमेाहन अस्पताल ( नेकेानेपाल) नेपाल स्वास्थ्य सहकारि संस्थाका १५/१६ बर्ष लगातार अध्यक्ष भएर सहकारिका शेयर सदस्यकेा शेयर रकम थरि थरि कम्पनि संस्था खेाली मज्जाले सहकारि चलाई सहकारिका शेयर सदस्यलाई बार्षिक आबस्यकता भन्दा बढि नाफा कमाएर शेयर सदस्य लाई धनाढ्य बनाई हाल आन्तरक छानबिन समिति बनाई नया कार्य समितिलाई ईन्तु न चिन्तु बनाई सल्लाहाकारमा आसिन रहेकेा भन्ने सुन्नमा पाईन्छ । यि र यस्ता सधै शत्ता र पदमा बसि रहने नेपाली दलीय नेता वा ब्यक्तित्वबाट नेपाल र नेपालीकेा बिकाशमा धेरै येागदान रहि आएकेा छ । सहकारि ठग हरुले सहकारि केा बचत वा शेयर रकम कार्य समितिबाट आपसि लेन देन र अपचलन केा देन नेपालीले कहिले बिर्सिने छैनन् सम्झि रहने छन । जय हेास नेता मेाटाउने सहकारि ।
@nicetiwari6160
@nicetiwari6160 Час назад
Surendra k c jiu tapai yedi sachcha saput ho bhane Jhole banera hoina je sahi cha tehi bolnush sahi ko pachchya ma vote kineko
@jayprakashkurumbang3214
@jayprakashkurumbang3214 8 часов назад
Ani timi buda nepal ko Ethihas lae kati bangyauchhau mula ko sag tapare
@BhimRai
@BhimRai Час назад
छेपाङ्ग मा बि त्यो नै रहन्नु पर्छ र रणजोरसिङ्ग मा बि नया बनाउदा राम्रो हुनेछ्। धन्यबाद्।।
@babusunar3962
@babusunar3962 6 часов назад
धेरै राम्रो 😊
@lalbahadurrawal47
@lalbahadurrawal47 6 часов назад
Good sir
Далее