रबि पछि ग्यानेन्द्र शाही गृहमन्त्री हुनु पर्ने । म रा प्र पा को समर्थन होइन येदि ग्यानेन्द्र शाही गृहमन्त्री भयेर सबै भ्रस्टाचार हरु लाइखोर मा जाक्ने हेर्न चाहन्छु
अहिले आएर जुम्लाको लोक्कल भात को पावर देखाए हाम्रो प्रिय दाजु ज्ञानेन्द्र शाही ज्यू ले ।हाम्रो कर्णाली को सान , भरोसा को धरोहर ❤❤सही बोल्नु भयो। यो काजु पनि देश द्रोही हो। ❤ जनता जान्न चाहान्छन् भनेर यसले पनि करोडौं पैसा कमाउँदै छ। ❤❤❤
ऋषि धमला काे बाैदिक हैसित स्पस्ट भयाे । बाैध्दक् मानिसहरु सधै आफ्ना छाेराछाेरीलाई एउटा कुरा सिकाउछन् त्याे के भने तिम्राे मुख वाट निस्किएका प्रत्येक शब्दले तिम्राे पारिवरिक सभ्यता देखिन्छ । ज्ञान भया ।
माननीय ज्ञानेन्द् शाही धन्यवाद सलाम छ 🙏 पत्रकार रिषी धमलाको अनुहार हेर्न लायकछ जनता जान्न चाहन्छन!! दलाल पत्रकार को को छन भन्ने कुरा । उद्योगी कैलास सिरोहियाले धेरैलाई पालेका रहेछन !
त काजु काण्ड अनि एउटा नेपाल चिनाउने खेलाडी को लागी बोलेको छै कहिले अनि अनि कैलास को लागी धेरै भुसिया कुकुर भुकेको जस्तो भुक्दै थिस अहिले ज्ञानेन्द्र जि सहि कुरा गर्नु भयो अहिले यस काजु लाई
यो ऋषिको नाक मात्र ठुलो हो जान्ने केहि होइन कुरा मात्रै फुरफुर को संग कस्तो बोल्ने था छैन न अर्कोलाई बोल्न दिने हो मात्रको धमला जतिबेलानि हमला मात्र गर्छ अब बल्ल फेला परो।
ज्ञानेन्द्र शाही जि अदालत को कुरा भन्दा पनि न्यायाधीस ले पनि अलिकती छ्वास्सै पारिदिए त यो भ्रष्टाचार हैन भन्नपनी त सक्छन नि महोदय नेपाल मा भ्रष्टाचार नगर्ने अछुतो मन्त्रीहरू र सरकारी कर्मचारी को छ र महोदय 🙏🙏🙏